रवि सहकारी ठग हो, मसंग एकएक प्रमाण छ भन्दै मुकुल ढकालले खोले रविका सबै पोल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • रवि सहकारी ठग हो, मसंग एकएक प्रमाण छ भन्दै मुकुल ढकालले खोले रविका सबै पोल
    #rightsanchar #rabilamichhane #mukuldhakal mukul dhakal,dr mukul dhakal,mukul dhakal mp,dr. mukul dhakal,mukul dhakal rsp,mukul dhakal on air,mukul dhakal party,mukul dhakal sanjay,mukul dhakal podcast,hari dhakal,sidha kura,pushpa kamal dahal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio,hari dhakal news songs,hari dhakal interview,on air with mukul,hari dhakal share marketrabi lamichhane latest update,rabi lamichhane latest update news,rabu lamichhane latest update,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichhane update,rabi lamichhane latest news,rabi lamichane update,rabi lamichhane latest video,rabi lamichane latest news,rabi lamichhane latest news today,rabi lamichhane news update,rabi lamichhane today update,rabi lamichhane latest news live,rabi lamichhane latest video 2076,rabu lamichhane latest newsraswpa nepal,raswapa pati,swatantra party,rastriya swatantra party,chha prasna,nepal,viral,nepaltv,sidha kura janata sanga,#sidhakurajanatasanga,nepallive,nepal news,sidha kura,prachanda,news nepal,tysan nepal,nepalinews,nepal times,imagenepal,nepali news,nepal broad casting channel,sidha kura janata sanga live,news nepali,nepal khanar,nepal update,nepali times,nepalitimes,news24 nepal,news24nepal,nepali comedy,nepali tiktok
  • บันเทิง

ความคิดเห็น • 242

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 25 วันที่ผ่านมา +23

    रबि ले यसता कुय काे अालु पनि राखे का रहेछन र समय मा निकालेर ठिक गरे

  • @sharmilakarki6443
    @sharmilakarki6443 25 วันที่ผ่านมา +11

    रवि लाइ चिनेको हो पहिले यो भाइ लाई कोसै ले चिनेको थिएन गफ नगर

  • @bishnushrestha500
    @bishnushrestha500 25 วันที่ผ่านมา +6

    याे मुकुल १२ भाईले झाेला भरि दिएपछी बाैलाएर जाहा खायाे त्यही हगाे यस्काे मुखमा सधै गु खानु पराेस जय रबि

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 25 วันที่ผ่านมา +15

    यो मान्छे रास्वपाको होकी प्रतीपक्ष दलकोहो ?
    किन यिनी आफ्नै पार्टी सिध्याउन कम्मर कसेर लागीपरेकाछन ?

    • @user-jp3fj6fx8j
      @user-jp3fj6fx8j 25 วันที่ผ่านมา

      धेरै मेडियाबाजी गर्नुपर्दैन तिम्रो औकात के हो भन्ने कुरा बुझिसकियो एउटै ठालीमा खाएर एउटै छालीमा छिट पार्ने वालाहौ तिमी जस्तो नेताहरूको कारणले नेपाल अहिलेसम्म बिग्रिएको कारण र गरिबीको रेखामुनि। परेको कारण तिमी जस्तै नेताको कारणले गर्दा हो धेरै बखान काट्नु केही छैन जति चतुर भएपनि अब अन्फोर जनता छैनन्

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp 25 วันที่ผ่านมา +16

    परि चलित ब्यक्ति हो

  • @sandeshgurung1722
    @sandeshgurung1722 25 วันที่ผ่านมา +9

    Goodbye मुकुल सर💐
    हामी नेपाली रवि सरको पक्षमा छौ।❣️🇳🇵

    • @user-hp5ur5xt7y
      @user-hp5ur5xt7y 23 วันที่ผ่านมา

      kina rabi support?
      huna ta ravi yo mukul , yo party nai Hawa thag party dekhxu ma ta

    • @nabinalimbu6986
      @nabinalimbu6986 21 ชั่วโมงที่ผ่านมา

      gwachh

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 25 วันที่ผ่านมา +7

    भ्रऱट पाटीका झोले हरुले मुकुल लाई साथ दिएका छन यस कारण यो उफ्रेको छ

  • @santakhanal4841
    @santakhanal4841 25 วันที่ผ่านมา +16

    याे मुकुलेचेारदलालि थुक्क खाते ।

  • @gyankakura1031
    @gyankakura1031 24 วันที่ผ่านมา +1

    यस्ता स्याल हरु जति गर्जिए पनि सिंह को एउटा रौ पनि झर्दैन । विनास काले विपरीत बुद्धि भनेको यही हो ,मुकुल जी गाउँ तिर राँगो पालेर बस्नुस् , राजनीति गर्न बुद्धि चाइन्छ , तपाईंको बुद्धि पुरै गुमेको रहेछ । बुद्धि गुमेको मान्छे जति उफ्रिय पनि उसकै बेइज्जत हुन्छ, तपाईं को बोली मा विष छ । त्यही मास्क लागेर बस्दा धेरै राम्रो हुन्छ । रवि सिंह हुन् ।
    जय रवि ,जय घण्टी,
    रविलाई १००० दोष लगाए पनि रवि छोडीदैन ।
    रवि जस्तो मान्छे देश ले अर्को पाउँदैन ।

  • @dbthapadilthapa9299
    @dbthapadilthapa9299 25 วันที่ผ่านมา +8

    यसलाई सबै बात निलम्बित गर्नु पर्छ

  • @SuryaShiwakoti-sk9tj
    @SuryaShiwakoti-sk9tj 25 วันที่ผ่านมา +16

    बिचरा पुरै खुस्केछ बिचरा😂😂😂😂

    • @Aryanff-111
      @Aryanff-111 25 วันที่ผ่านมา

      Ta khushinxa

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl 25 วันที่ผ่านมา +4

    दोस्रो गगान थापा निस्केछ यहि हो माकुरोले फुल पारेर कति माया गरेर कसैले माउ र फूल छुट्टउन खोजदा सके सम्मा छिट्टउन सक्दैन उसले दिदै दिदैन तर त्यो फुल बच्चा भएर निसकीए पछि सबैले माउ लाइ खाएर सिद्दयाउछ आजा राष्टिया स्वातन्त्रा पाटीमा रबि लाइ ठ्यक्कै यस्तै गरन खोजी रहेको छ मुकुल ढकाल तर उसलाइ पाटि बाट निष्कासान गरनु ठिक हो साधारण सदासयता नरहने गरि निकाल्नु परछ

  • @user-kl6mz1tq1j
    @user-kl6mz1tq1j 24 วันที่ผ่านมา +3

    रबिले समयमै यसलाई निकाले, यो परिचालित मान्छे हो

  • @lalivlogs5406
    @lalivlogs5406 25 วันที่ผ่านมา +3

    अझै पनि पार्टी को महामन्त्री हुँ म भन्न लाज लाग्दैन थुक्क तँलाइ पाजी।

  • @TulThajali
    @TulThajali 25 วันที่ผ่านมา +2

    आरोप चाही मज्जाले लगायो पत्रकारको प्रश्न चाही सुन्ने सकेन। दम भए अर्को पार्टी खोले भईहाल्योनी।

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 24 วันที่ผ่านมา +1

    यस्तो अालुलाइ रास्वपा बाट निकालेर 👍️👍️👍️👍️👍️👍️👍️

  • @nandasunar5006
    @nandasunar5006 24 วันที่ผ่านมา +1

    या र पहिला घर को कुरा घरमै पैला सेर गर्नू पर्छ नि किन जान्ने भएर पहि ले घरको कुरा एकलौटी रुपमा बाहिर ल्याउनु गलतहो

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh 25 วันที่ผ่านมา +4

    😂😂Rabi ko agadi Timlai kasaile chindaina

  • @dirghabc4754
    @dirghabc4754 25 วันที่ผ่านมา +4

    जन्ता जन्ता न भन न अलि सभ्य भाषामा नागरिक भन न। जन्ता त हिजो राजा महाराजाले हेपेर नागरिकलाई जन्ता भन्ने गरेका हुन।

    • @narayennarayen5413
      @narayennarayen5413 25 วันที่ผ่านมา

      Nagarek ra janta yakai ho lokkal nechureal vasa janta nae ho 😅

  • @tikadhital2447
    @tikadhital2447 6 วันที่ผ่านมา

    चुप हामि जनता रबिको पक्षमा छौ❤

  • @ramadhikari4938
    @ramadhikari4938 25 วันที่ผ่านมา +4

    Jati bhuke pani kehi hunewala xaina. Aba ta tehi sadharan sadasyata pani jane pakka bhayo.

  • @sitaneupane3970
    @sitaneupane3970 25 วันที่ผ่านมา +1

    मुकुल को रास्वपार्टी को राजनिती सकियो

  • @thapagyan4680
    @thapagyan4680 24 วันที่ผ่านมา

    sahi kura gardai xa mero samarthan xa

  • @bimalanepal6695
    @bimalanepal6695 24 วันที่ผ่านมา

    के हो के हो... बुझ्नै गारो । को सहि को गलत बुझ्नै नसकिने रैछ यो राजनीति भन्ने कुरा । कुरा सबैको सुन्दा ठिकै लाग्छ

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 25 วันที่ผ่านมา +2

    Thik garnu vayo rabi le

  • @minkumartamang6590
    @minkumartamang6590 25 วันที่ผ่านมา +3

    Rip

  • @RangaBk-hk9wl
    @RangaBk-hk9wl 24 วันที่ผ่านมา

    यसकाे अनुहार नै कस्तो छ

  • @Kshetrishiva
    @Kshetrishiva 24 วันที่ผ่านมา

    तलाइ के का मौका दिने रवि जस्तालाइ न सिकाए भो धेरै फुर्ती न लाए भो अब त त जस्ता नलाएक लाई त सुइकार्नु पनि परो नि रास्ट्रघार्ति

  • @makarlimbu8049
    @makarlimbu8049 24 วันที่ผ่านมา

    मान्छे चिनेर पार्टिमा प्रबेस गर्नुपर्छ नत्र यो हालत हुन्छ खौ खुदो अब रास्वपालाई कुहायेन अब ?

  • @indramanidhital5380
    @indramanidhital5380 25 วันที่ผ่านมา

    मुकुल बाउलाई सक्यो

  • @bhaktagurung8274
    @bhaktagurung8274 25 วันที่ผ่านมา +3

    Yes lai kasaile chhalaeki chha.

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 24 วันที่ผ่านมา

    😂😂 yesta kuyeko alu lai samaye mai falnu bho good rabi dai❤❤❤

  • @SanuMaharjan-qx8jg
    @SanuMaharjan-qx8jg 25 วันที่ผ่านมา

    Rabi ko thauma balen lai ra swo pa ko adhyakshya banaunu parxa!

  • @shriyashree8337
    @shriyashree8337 24 วันที่ผ่านมา

    चोक्टा खानु गएको बुढा झोलमा डुबेर मरे । यस्तो मान्छे लाई करि महामन्त्री भनाएयो होला है भोलिको दिन के होला भन्ने सोचेको छैन रहेछ पाटिमा कसरी अनुशासन मा गर्ने भन्ने कुरा नै थहा नभएको ब्याक्ती कसरी महामन्त्री भए होला भगान ।

  • @user-kl6mz1tq1j
    @user-kl6mz1tq1j 24 วันที่ผ่านมา

    पद खुसकिनुको पिडा, कति हुन्छ हेर😂

  • @Vinay-hm1oz
    @Vinay-hm1oz 25 วันที่ผ่านมา +3

    Ghuhu khani ko Buddi pati ko neta kasle Banayo yo parichalit xa yesta nalayek lae out garda ramro

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 25 วันที่ผ่านมา +1

    Dr. Maind ma samsaya xha

  • @lalivlogs5406
    @lalivlogs5406 25 วันที่ผ่านมา

    पार्टी खोल्नु भन्दा पहिले तँलाइ कसले चिन्थे
    र रबिलाइ सारा विश्व ले चिनिन्थ्यो तँलाई यहाँ सम्म पुर्याउन रविको नै हात थियो बढी न खोक भाइ बुझिस।

  • @anjanbaralii4726
    @anjanbaralii4726 25 วันที่ผ่านมา

    अब पालो जन्ताकोहो यस्को मुख मा थुक्ने

  • @amritaacharya8589
    @amritaacharya8589 25 วันที่ผ่านมา

    तिमी पनि अब अरु पाटीको झोले हुन लागेछौ कि कसो हो ? आफ्नै घरमा आगो लगाएर खरानी बेच्न पनि भ्याएछौ । तिम्रो पनि पतनको बाटो पक्का छ अब ।

  • @user-hb6ls1te2c
    @user-hb6ls1te2c 25 วันที่ผ่านมา

    Gokul dhakal 💯 Sahi xan

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 25 วันที่ผ่านมา

    अझै पनि स्वतन्त्र पार्टी भनेर के हिँड्छस् आफ्नो घर कुरो आफै मिलाउन नसक्ने स्वतन्त्र पार्टीमा रवि मात्र छ र सहकारीमा के रविको छानबिन नभएको छ र प्रमाण खोज्दै जा जाउ न त। तिमीसित छ कि प्रमाण तिमीले दिएका हौ कि सहकारीको ऋण

  • @hssuusususushhshhsh6784
    @hssuusususushhshhsh6784 25 วันที่ผ่านมา

    यो आफ्नो घर भुलेको जस्तो छ भाइ फुटे घर लुटे भन्ने बुझेन धिक्कार छ पार्टीमा बस्नुपर्ने 😮

  • @kaleymgr1796
    @kaleymgr1796 25 วันที่ผ่านมา +1

    Yo kunai party manchey hoina yeslai manasik hospital ma laanu vayek aru bikalpa chaina.

  • @yogeshbista6559
    @yogeshbista6559 24 วันที่ผ่านมา

    Very Very true 👍

  • @AkasMagar-ie7vq
    @AkasMagar-ie7vq 24 วันที่ผ่านมา

    Rabi is nepal king ❤❤

  • @tilichotv4155
    @tilichotv4155 25 วันที่ผ่านมา

    100 percent correct 😅😅

  • @premsubedi3048
    @premsubedi3048 25 วันที่ผ่านมา +1

    Aba rabi jell janai parcha

  • @user-kv2xz7ox4x
    @user-kv2xz7ox4x 25 วันที่ผ่านมา +1

    Janta le chinisake timro rajniti samapata bhayo ab kunai parti le timlai rakhdainan

  • @bhairabbasnet5607
    @bhairabbasnet5607 25 วันที่ผ่านมา +1

    think before u speak

  • @bharatraya6994
    @bharatraya6994 24 วันที่ผ่านมา

    चुरिफुरि खतम अरुबाट परिचालित खेतालाको

  • @kesharkafle9353
    @kesharkafle9353 24 วันที่ผ่านมา

    Mukul g tapai ko rajniti bata pattasap hunu vayo aba aafno pesa ma farkinose tapai ko valai hunxa

  • @user-tt5os2yk3x
    @user-tt5os2yk3x 25 วันที่ผ่านมา

    त्यो पाटिमा रहनुजेल रबि सहि अहिले बाहिर हुदा बेठिक स्वाथि मान्छे मानता हरायको

  • @nareshthapa14
    @nareshthapa14 24 วันที่ผ่านมา

    मुकुले बिचर गर अब गैस गल्लिमा अझ माहामन्त्री हु भन्नी यस्तो माया कसरी छस गैस जिरो मा भुक्देइ हिन अब 12 भाइ लाई लियर तेरो सत्ता गैस कुराबुजेन सकियो अब 000000 म गैस भाइ

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 24 วันที่ผ่านมา

    Mukul Dhakal nchahine bukbas gareko cha.
    We need Rabi Lamichane

  • @user-lt8rr9np6r
    @user-lt8rr9np6r 25 วันที่ผ่านมา

    बिचरा मुकुल ढुकुरझै बासेको देखेर मलाइ मायाँ लाग्यो गया भैस पानिमे

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 25 วันที่ผ่านมา

    जनताको घर हैन तिम्रो घरमाबस

  • @SanuMaharjan-qx8jg
    @SanuMaharjan-qx8jg 25 วันที่ผ่านมา

    Rabi pani chokho xaina.rabiko patan suru.

  • @sarojghimire7938
    @sarojghimire7938 25 วันที่ผ่านมา

    धाेकेवाज, गद्दार मुकुल ढकाल गगन थापा बाख्रा चाेरकाे बाख्रा चराउन जा । तेँराे नियत आज स्पष्ट भयाे ।❤❤

  • @gurungdip9147
    @gurungdip9147 25 วันที่ผ่านมา

    Speaking unconsciously

  • @DevRai-l9c
    @DevRai-l9c 24 วันที่ผ่านมา

    गिरेकै दामना रैछ

  • @user-po5mo9cp9u
    @user-po5mo9cp9u 25 วันที่ผ่านมา +1

    Ta pakkai Pani parichalit nai hos

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 24 วันที่ผ่านมา

    तिमि,जन्तामाआउ,जसरिपनि,तिमिलाइ,भोटतहइन,नाति,दिन्छन,तिमि,कोहौ,यो मान्छे,बहुतै,धोकेबाजहो

  • @barahakshetra347
    @barahakshetra347 25 วันที่ผ่านมา

    यस्ताे बकला्ेललाई माहामन्त्री पद थमाएर रबीले गल्ति गरेकै हाे

  • @Rajutastyfood
    @Rajutastyfood 25 วันที่ผ่านมา

    Yo kunai party ko bata parichalit xa nepali janta le bujna jaruri xa

  • @user-mm4hs2ot3g
    @user-mm4hs2ot3g 24 วันที่ผ่านมา

    Van.kati.diyo.sere.kp.le.?

  • @shiva2030-d1i
    @shiva2030-d1i 25 วันที่ผ่านมา

    Yo मानछे काङरेसको मान्छे हो

  • @GokuVegitaisagoodbestever
    @GokuVegitaisagoodbestever 25 วันที่ผ่านมา +2

    Khate ho

  • @dilipstha996
    @dilipstha996 25 วันที่ผ่านมา

    Hunu chai RSP rabi lamixaneko club saraha nai bhayeko dekhinxa.

  • @amritaacharya8589
    @amritaacharya8589 25 วันที่ผ่านมา

    यस्ता गद्दार पनि डा . रे !

  • @surendragurung9751
    @surendragurung9751 25 วันที่ผ่านมา

    यो मान्छे कुन पार्टीको जास्सु रहेछ ?

  • @user-kl6mz1tq1j
    @user-kl6mz1tq1j 24 วันที่ผ่านมา

    को हो यो चिन्दैन है म

  • @user-zv3yu7kq7j
    @user-zv3yu7kq7j 25 วันที่ผ่านมา +1

    दाल मा कालाे छ

  • @mabeshdas6800
    @mabeshdas6800 25 วันที่ผ่านมา

    Mukul sahi boleka chhan rabi bhakt le yo kuraa bujna sakdaina.

    • @raeegitaofficial6269
      @raeegitaofficial6269 25 วันที่ผ่านมา +2

      याे बिकाउकाे कुरा किन पत्याउने

  • @haridevkota7380
    @haridevkota7380 25 วันที่ผ่านมา

    Pokharako kaale sanga mit lagauna paro

  • @mohanbasnet3114
    @mohanbasnet3114 25 วันที่ผ่านมา

    हो स पुरायर कुरा गर तेरिमा बहुला

  • @ShobhakarAdhikari-el1zy
    @ShobhakarAdhikari-el1zy 25 วันที่ผ่านมา

    यो मान्छे कति मूर्ख कुरा गदै हुनु हुन्छ?

  • @BaluSunar-vp5mw
    @BaluSunar-vp5mw 25 วันที่ผ่านมา

    Yo manxe ali dimagi rupma birami xa jasto lageo malai 🤔🤔🤨

  • @khatriruk4773
    @khatriruk4773 25 วันที่ผ่านมา

    एमाले मा जान लाई किन पार्टी लाई गलत भनेर बाेलने तपाईं वानुस अर्को पार्टी एमाले जानू वरिचालित हुनुहुन्छ हजुर घरकाे कुरा घरमा मिलाउनु कि बाहिर बहकाउमा आउने भाइ तिमी भाइ खतम छाैउ

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 24 วันที่ผ่านมา

    Boli batai thaha huncha kasto raicha vanera😂

  • @BhupendraBc-tm2ok
    @BhupendraBc-tm2ok 25 วันที่ผ่านมา

    Yo pani khate rahix

  • @Sumit786sah
    @Sumit786sah 25 วันที่ผ่านมา

    अब यो मान्छे जनता को घर गयो भने पकै मार खान्छ ।

  • @pawitrashrestha3329
    @pawitrashrestha3329 25 วันที่ผ่านมา

    Yatisamma vnepaxi ferikina rabiko patiko name lirako timi thulai manxeraixau aba arko pati khola mero sujab

  • @sarojraut7634
    @sarojraut7634 25 วันที่ผ่านมา

    congress ra amale satta ma gayesi herum anusandhan garera karbahi garxa ki afno karyakarta lai bachauna tira lagxa

  • @BijayLimbu-gs4qv
    @BijayLimbu-gs4qv 25 วันที่ผ่านมา

    yo kuiyeko aloo mukule lai hatayko ramro vayo.

  • @nerbista39
    @nerbista39 24 วันที่ผ่านมา

    Yaslai pati niskana gharnu parcha

  • @DanielOkomoto
    @DanielOkomoto 24 วันที่ผ่านมา

    Maybe I think rabi do wrong

  • @ashoknepali1063
    @ashoknepali1063 25 วันที่ผ่านมา

    Yasto Lai nikalnu parx

  • @premsubedi3048
    @premsubedi3048 25 วันที่ผ่านมา

    Rabi vilen ho film ko saktikapur n mare ko jastai kadarkhan ho feri amrishpuri bandai gayeko aastha ho 1 din ko 5o lakha ta voli bat finished no no never chorr same rabi lamichane party

  • @sapanagurung-ol9mc
    @sapanagurung-ol9mc 25 วันที่ผ่านมา +3

    Rabi thak nae ho

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 24 วันที่ผ่านมา

    तेरो बाउ हेरेर बसेको त अहिले सम्म

  • @rojansunuwar9474
    @rojansunuwar9474 25 วันที่ผ่านมา +1

    Kasto muji pagal rahicha yar

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 25 วันที่ผ่านมา

    काम छैन यो मुकुल येस्को कुरा सुन्दा पनि सुन्दैन

  • @hemrana9479
    @hemrana9479 25 วันที่ผ่านมา

    Dr mukul dhakal ji tapai ta partyko maha mantri hunu hunxa janta ko kura party ma rakhnu parthyo pahila tyasa paxi partyle tapaiko kuralai suikarnu bhayan bhane matra tapaile media ma lyaunu parne tapai yaha chuknu bhayo pahilai media lai suchan dinu bhayo tapaiko yahi galti bhayo tapaile janta kura ramro lyaunu bhayko thiyo100% sahi thiyo tara maha mantriko manneta rakhnu bhayan party ta tapaiko hatta ma thiyo ni janta hamro party mathi yasto sankha gardai xa k garnu parxa bhaner party sujhap dinu thauma aafai partyko biparita boldine yo chaihi bhayan maha mantriko pad sankha layo gagan thaoa le jasto biroda garepaxi rasap kaha pugeyo mahamantri ji ?????

  • @Robin-kv5vh
    @Robin-kv5vh 25 วันที่ผ่านมา +2

    Kantipur job now handed to mukul dhakal 😅😅😅

  • @premsubedi3048
    @premsubedi3048 25 วันที่ผ่านมา

    Under matric patrakar la dulute but patrukakar mr rabi dag lai aba desh banaune or whate

  • @prakirtikkdk4692
    @prakirtikkdk4692 25 วันที่ผ่านมา

    yas ko ya yas ko afno najik natedar aafanta ko jhola kunai thulai party ko box bata dherai thulo rakam aayeko huna sakxa xanbin hos

  • @HARIBRAWAT
    @HARIBRAWAT 25 วันที่ผ่านมา

    जे गरे छ्न राम्रो गरेछ्न यो दलाल नै हो।

  • @amarsing6919
    @amarsing6919 25 วันที่ผ่านมา

    होईन येल्ले गर्न खोजेको चाई के

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 25 วันที่ผ่านมา

    Yesalai sadharana sadashaya bata out gari in chora party KO ho usaima bujhaya hunxha