खेति गर्नमा सबैभन्दा सजिलो भुई कटहर खेती गरेर ,यसरि लखपति बन्नुहोस/ sathi.com

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ส.ค. 2018
  • नमस्कार म दिपेन्द्र अश्रुमाली आज मैले फलफूल मध्यकै सबैभन्दा धेरै बिक्री हुने तर नेपालमा एकदम कम खेती गरिएको भुईकटरको खेति कसरी गर्ने र यसको नेपालमा कतिको सम्भावना छ भन्ने कुराको केही जानकारि दिदैछु ।
    अन्तिमसम्म हेर्नुहुनेछ भन्ने आशाको साथमा यो जानकारी हजुरहरुकोको लागि,
    यो त भयो खेतिको बारेमा,अब कुरा गरौं यसको सम्भावना र बजारको बारेमा,
    भुईकटर खेतिको नेपालमा एकदम धेरै सम्भावना हुदाहुदै पनि हामीले अहिलेसम्म भुईकटर खेती गर्नतिर ध्यान नदिनाले अहिलेसम्म हाम्रो बजारमा हरेक बर्ष अरबौको भुईकटर बिदेसबाट ल्याएर हामीले खाने गरेकाछौं ।
    तर हामीले हाम्रो खाली जग्गामा खेती गर्नतिर कहिल्यै सोचेनौं ,सोचेउ त बिदेश गएर पैसा कमाउने र धनि हुने ,
    हाम्रो यहीँ बिदेस गएर मात्र पैसा कमाउन सकिन्छ भन्ने मानसिकताले गर्दालेनै । हामीले आफ्नो गाउघरमानै बसेर आफ्नै माटोमा पैसा फलाउन सकिने आईडिया लगाउन कहिल्यै सकेनौ ।
    त्यही कारणले गर्दा अहिले हामी गरिब भएकाछौं । आफ्नो उर्बर भुमी बाझो राखेर बिदेशमा उत्पादन भएको खानेकुरा ल्याएर हाम्रो भान्सा भरेकाछौ ।
    अब हामीले आफ्नो बारिमा केको सम्भावना छ त्यस्को खेति गरेर
    पैसा आफ्नै माटोबाट कमाउनेतिर पनि सोच्न सकेमा एकदम राम्रो हुनेछ ।
    अब भुईकटहर खेतीकै कुरा गरौं भुई कटरको अहिलेको बजार मूल्य होलसेलमा सय रुपैयाँ भन्दा बढी छ ।
    यसको मतलब हामीले एक रोपिनी जग्गामा भुईकटर लगाउने हो भने हामीले कम्तिमा पनि लाख भन्दा माथी ,कमाउन सकिन्छ ।
    तपाहरुको जग्गामा भुईकटर खेती हुन्छ भने यो खेती गरेर पैसा कमाउने तिर पनि सोच्नुहोला ।
    भुईकटर खेती गर्न भन्दा पहिला आफ्नो नजिक पायक पर्ने कृषि कार्यलयको कर्मचारीहरुसँग राम्रोसँग सल्लाह र सुझाव लिएर , खेती गर्नुहोला,
    खेति गर्नु भन्दा अगाडि कृषि मन्त्रालय कृषि कार्यलयमा यसको बारेमा बुझेर काम गर्दा झनै राम्रो हुनेछ । यदि भुईकटरको बारेमा बुझ्न चाहानुहुन्छ भने कृषी बिभाग हरिहर भबनको नम्बर स्कृनमा दिएको छु कल गरेर बुझ्नुहोला भन्दै म दिपेन्द्र अश्रुमाली हजुरहरुबाट बिदा हुन चाहान्छु हस्त नमस्कार ।
    भुईकटरको बारेमा बुझ्न चाहेमा कृषि बिभाह हरिहण भबन ललितपुरमा कल गरेर बुझ्नुहोला
    ०१५५२१३२३ (महा-निर्देशक)
    ०१५५२१३५६ (प्रविधि विस्तार तथा समन्वय)
    ०१५५२४२२९ (योजना शाखा)
    ०१५५२४२२६ (अनुगमन तथा मूल्यांकन शाखा)
    नोटिस वोर्ड नम्बरस् १६१८०१५५२१३५६
    Website: www.doanepal.gov.np
    Email: info@doanepal.gov.np
  • บันเทิง

ความคิดเห็น • 65

  • @Akash.purnima3588
    @Akash.purnima3588 5 ปีที่แล้ว +1

    Derai ramro

  • @durbichamadhukar6948
    @durbichamadhukar6948 5 ปีที่แล้ว

    राम्रो लाग्यो !

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 ปีที่แล้ว +1

    सहि हाे दाई

  • @acharyaganesh2491
    @acharyaganesh2491 3 ปีที่แล้ว

    धेरै राम्रो भिडियो

  • @pardesikan6934
    @pardesikan6934 5 ปีที่แล้ว +1

    Good job

  • @shadowrai6414
    @shadowrai6414 5 ปีที่แล้ว

    tq jankariko lagi

  • @nepalvoicechannel502
    @nepalvoicechannel502 3 ปีที่แล้ว

    oho kasto ramro raichha

  • @KrishiSandesh
    @KrishiSandesh ปีที่แล้ว

    राम्रो जानकारी 😍

  • @khambaghaley665
    @khambaghaley665 หลายเดือนก่อน

    best

  • @yamsaru2095
    @yamsaru2095 4 ปีที่แล้ว +4

    राम्रो छ भिडियो, मैले पनि भूइकठहर खेती लगाएको छु! यो खेती भनेको जहाँ धान, गहु,मकै,लगाउन नमिल्ने जहाँ फालीएको भिरालो जमिन छ त्यस्तो जमिन लाई सदुपयोग गरेर धेरै राम्रो आमदानी गरि फाइदा गरेकोछु।

    • @user-hp4bl2lu8p
      @user-hp4bl2lu8p 4 ปีที่แล้ว +1

      sir tapaiko namber pauan sakinxa ki hjr

    • @karunrai9927
      @karunrai9927 2 ปีที่แล้ว

      Yo fal kati month ma falxa

    • @ranjema703
      @ranjema703 ปีที่แล้ว

      पहाडको 1700 मेटरमा हुन्छ त?

    • @musicmelo9491
      @musicmelo9491 ปีที่แล้ว

      @@karunrai9927 l

    • @user-td9hg1ty6n
      @user-td9hg1ty6n ปีที่แล้ว

      Kaha pryovhjurko ghar biruwa kaha paeenxa

  • @bakhatshahi9116
    @bakhatshahi9116 5 ปีที่แล้ว +1

    thank you sir

  • @SamsungSamsung-xn9zc
    @SamsungSamsung-xn9zc 5 ปีที่แล้ว +1

    Good

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 5 ปีที่แล้ว +1

    Nice

  • @anantadil1731
    @anantadil1731 5 ปีที่แล้ว +1

    thank

  • @garzacar333
    @garzacar333 5 ปีที่แล้ว +3

    🌷🌷🌷🌷🌷

  • @sasasasa9760
    @sasasasa9760 4 ปีที่แล้ว

    👍👍👍👍👍

  • @laalbabulaalbabu4323
    @laalbabulaalbabu4323 4 ปีที่แล้ว

    Sabbhanda ramro bhuie katar filipin ko hunxa biesh dekhi chau biesh mahinama hunxa so good luck

  • @savinsamkc9927
    @savinsamkc9927 5 ปีที่แล้ว +1

    Thank you for information bro ,bro hami sanga 2100-2200 meter height vayeko xa , Esma k k garna sakinxa please idea dino na bro ///🌏️🌏️🌏️🌏️🌏️🌏️

  • @Everestpool2000
    @Everestpool2000 29 วันที่ผ่านมา +1

    बिरुवा कता पाइन्छ हजुर

  • @anishbhandari8394
    @anishbhandari8394 5 ปีที่แล้ว

    Dai kukhura palan ko lagi kati paisa ma kasto farm ban6 video banunu Dai thanks

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว

    👍👋🌼🌺💐

  • @limbudikpal6999
    @limbudikpal6999 5 ปีที่แล้ว +1

    Eksal ma Kati choti chai falxa hola.. kosailai tha xa vne jankari Pau n hajur..

  • @bishnuregmi5639
    @bishnuregmi5639 4 ปีที่แล้ว

    हजुरले भने को सहि हो सर तर भने जस्तो हुदैन सर

  • @rameshdangli315
    @rameshdangli315 5 ปีที่แล้ว

    यसकाे बिरूवा कहाँ पाईन्छ नेपाल मा मपनि लगाउने बिचार गरेकाे छु जानकारी पाउन हजुर

  • @bbhapkido6273
    @bbhapkido6273 4 ปีที่แล้ว

    दाङ घोराही मा उपयुुक्त छ कि छैन भुइकतर खेति

  • @kishorairee8093
    @kishorairee8093 5 ปีที่แล้ว

    Yasko Biruwa kata pain xa sir

  • @bikramgorkhalibir.bgurung1090
    @bikramgorkhalibir.bgurung1090 5 ปีที่แล้ว

    Kasto thauma lagaunu sakinxa hola

  • @champaksunuwar4620
    @champaksunuwar4620 5 ปีที่แล้ว

    Kataho dipindra

  • @salikkuwar6065
    @salikkuwar6065 4 ปีที่แล้ว

    Yas ko biru wo kaha pauxa ni sar

  • @user-mq8zw6rl7b
    @user-mq8zw6rl7b 5 ปีที่แล้ว +1

    Pahad ma hunna?

  • @user-xf8wn4zu4r
    @user-xf8wn4zu4r 2 ปีที่แล้ว

    यो भिडियोमा जस्तै बिकासे जातको लगाउनुपर्छ ,लोकल त काम छैन।

  • @laalbabulaalbabu4323
    @laalbabulaalbabu4323 4 ปีที่แล้ว

    Malesiya ma pani hunxa

  • @samirchongbang9167
    @samirchongbang9167 2 ปีที่แล้ว

    Video maa maatra bolnu sajilo xa Tara real maa haami Kishan harulaai Kati saaro xa k thaa

  • @watheonlinemovie6354
    @watheonlinemovie6354 5 ปีที่แล้ว

    Hamro ma ijooo jungalaii varii xa chorlly katii khanxa

  • @tejbhandari586
    @tejbhandari586 4 ปีที่แล้ว

    कति महिनामा फल्छ ? व्यु काँहबाट ल्याउने ?

  • @bhumikalimbu7559
    @bhumikalimbu7559 3 ปีที่แล้ว

    Rukh kataharko Kati prakar ko hunxa ?

  • @gurubokhim224
    @gurubokhim224 ปีที่แล้ว

    Kati.sal.ma.faxa

  • @manojlama5099
    @manojlama5099 5 ปีที่แล้ว

    Mero dherai thulo bagaicha x pineapple Tara akaipatak sabai pakda bichauliya le prise nai dherai Kam dinx Kathmandu Lada gadivada dherai lagxa sir adi koi kinne byapari vaya contact garnuhola

  • @howfunny2072
    @howfunny2072 3 ปีที่แล้ว

    दाजु हाम्रो गुल्मि जिल्मा हुन्छ यो खेति

  • @laltamang7172
    @laltamang7172 5 ปีที่แล้ว

    जानकारी को लागि धन्यवाद ! तर यस्को बजार बेबस्था कसरी हुन्छ।हाम्रो तिर भएको अलि अलि पनि बिग्दैन ! तेतिकै अरुलै दिनउ पर्छ ।केही aaidiya भय जन्करी दिनु न।।

    • @pradipprasad408
      @pradipprasad408 3 ปีที่แล้ว

      Kun thauma bikdina vanta ma linxu sabi la

  • @sikshamagar7167
    @sikshamagar7167 4 ปีที่แล้ว

    हाम्रो मा धेरै हुन्छ तर सर्प आउँछ यसको बोटमा

  • @motiramthapa4771
    @motiramthapa4771 5 ปีที่แล้ว +1

    teitani dada

  • @pradipgurung1649
    @pradipgurung1649 5 ปีที่แล้ว

    maile pani vuekatr anar lagaunune bihar tapali sabi video here chhu maile maile paila handi sabi kura here ko chhu nepali ma chai youtub aya ta pani yo video diya ko ma dari khshi chu

  • @tamangsing3902
    @tamangsing3902 4 ปีที่แล้ว

    बीउ कति पर्छ होला

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 ปีที่แล้ว +2

    हाम्रो गाउँघर मा पाईन्छ यो त

  • @user-td9hg1ty6n
    @user-td9hg1ty6n ปีที่แล้ว

    Biruwa kaha paaeenxa mero ghar chitwan ho*

  • @rajaramaryal5254
    @rajaramaryal5254 5 ปีที่แล้ว +4

    हे मित्र कोरियामा भुईकटर हुदैन कोरियामा सवै भुईकटहर फिलिफिन्स वाट निर्यात हुन्छ !

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Rajaram aryal sahi ho xingu yo keto hawa boldaiexa

  • @kishorraee6631
    @kishorraee6631 5 ปีที่แล้ว +1

    Dipendra bro facebook ma accept garnu paro malai (Alex Rai) mero facebook id xa

  • @BaliramPdShah
    @BaliramPdShah 3 ปีที่แล้ว

    रौतहट मा एस पाली ५ कठा मा लगा को क्षु

    • @pradipprasad408
      @pradipprasad408 3 ปีที่แล้ว

      कुन ठाऊमा हो

    • @pradipprasad408
      @pradipprasad408 3 ปีที่แล้ว

      9803468140 यस मा कल गरनु ल पिलिज

    • @pradipprasad408
      @pradipprasad408 3 ปีที่แล้ว

      मलाई पनि बिऊ चाहियो 10 कठा रोपनुछ मेरो नमबर 9803468140

    • @sitapandeypandey2577
      @sitapandeypandey2577 3 ปีที่แล้ว

      Number dinuna dai ma pokhara bata

  • @sasasasa9760
    @sasasasa9760 4 ปีที่แล้ว +1

    Good

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Nice

  • @damberpokhrel9983
    @damberpokhrel9983 3 ปีที่แล้ว

    Thank you sir