Nitu Pun Interview | Voice Of Nepal Season 4 | नितुले Karan संगको प्रेमचर्चा र हिराको औठीबारे बोलिन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2022
  • Nitu Pun Interview || The Voice Of Nepal Season 4 || नितुले Karan Rai संगको प्रेम चर्चा र हिराको औठीबारे बारे पहिलो चोटि बोलिन् || हसाउनु हसाइन् ! नितुले भ्वाईसको बिजेता कोच राजुबाट करण भएको हेर्ने चाहना राखिन् || Bisalchautari TV
    Interviewee : Nitu Pun
    Interviewer : Bishal Rai
    Camera : Anoj Rai
    edit : Bishal Rai
    More Videos :-
    Bisalchautari TV interview :
    Link :- • Bisalchautari Tv inter...
    Bisalchautari TV Music Video :
    Link : • music video
    मेरो Love स्टोरी :
    Link : • मेरो Love स्टोरी
    Fashion Of The Day : -
    Link :- • Fashion Of The Day
    Nepali Celebrate Interview :
    Link :- • nepali celebrate inter...
    web see more : www.bisalchautari.com/
    facebook page : / bisalchautari
    twitter : / bisalchautari
    #bisalchautaritv #thevoiceofnepalseason4 #nitupun #interview
    यस च्यानल Bisalchautari Tv मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding on websites are allowed.
    © Bishal chautari Media Pvt. Ltd.
  • บันเทิง

ความคิดเห็น • 377

  • @bishalchautaritv
    @bishalchautaritv  ปีที่แล้ว +67

    th-cam.com/video/rA1IJzlGYiY/w-d-xo.html 👉 Karan Rai Interview || करनको शरणार्थी जिवन भोगाई, अमेरीका अनी गायन यात्रा... मेरो मनको देश नेपाल हो - करन || Bisalchautari TV

  • @KaranRai7
    @KaranRai7 ปีที่แล้ว +107

    ढुंगा, माटो, बोट बिरूवा, चराचुरुङ्गी, जनावारहरूको पनि कुल हुन्छ । हुल हुन्छ । मुल हुन्छ । जरा हुन्छ । आफ्नो पहिचान हुन्छ । हामी त झन मान्छे हाै । संसारमा जहाँ जसरी पुगे पनि, जुनै देशकाे नागरिक भए पनि म मनैदेखि आफुलाई (भुटानी+अमेरिकी)नेपाली मान्छु । (पथरी+शनिश्चरे नेपाल/भुटानी शरणार्थी शिबिर) जहाँको पन्चत्तत्वले मेरो शरिर बनियो । जहाँको माटोमा मेरो सालनाल गाडिएको छ । जहाँ मैले जीवनको पहिलो पाइला टेकेको थिएँ । जहाँ पहिलो शब्द बोलेको थिएँ । जहाँ मेरो बाल्यकालका स्मृतिहरू सुरक्षित छन् । त्यही मनको देश नेपाल र नेपालीपनको मायाले आज म तँपाईहरू सामु छु । तँपाईहरूको प्रेम, आशिर्वाद, हाैसला, प्रेरणा, प्रतिक्रिया, सृजनात्मक आलोचनाको खाँचो छ मलाई । अवश्य यहाँहरूले मलाई साथ दिनुहुनेछ भन्ने बिश्वासका साथ #TheVoiceOfNepal परिवार, जुरी, म्युजिसियन्स, मेरो आमा-बाबा, साथीसंङगी, मलाई प्रत्यक्ष-परोक्ष साथ दिनुहुने सम्पुर्णमा हार्दिक नमस्कार भन्न चहान्छु ।

    • @bibekrai265
      @bibekrai265 ปีที่แล้ว

      ए मेरो छिमेकी भाई रहेछौ भाई मेरो घर चाहिँ ऐयाबारी देखि तला पर्छ।।
      Best of luck👍️ है भाई

    • @samridilimbusanyok6537
      @samridilimbusanyok6537 ปีที่แล้ว +2

      Best of luck vai👍👍

    • @nirojdml2
      @nirojdml2 ปีที่แล้ว +3

      यो old गित लाई तपाईहरुले gold बनाईदिनु भएको मा धेरै धेरै धन्यवाद 🔥🔥

    • @shovarai226
      @shovarai226 ปีที่แล้ว

      Lu badai x hoi karan hamro pathariko hunuhudo rahex 🙏

    • @Rameshsunuwar31
      @Rameshsunuwar31 ปีที่แล้ว

      Best of luck dada

  • @GsRai-mg2nv
    @GsRai-mg2nv ปีที่แล้ว +43

    ढिलो चाडो जीवन भर जोडी हेर्न चाहन्छौ 👍👍👍

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 ปีที่แล้ว +21

    नारी मध्य को एक सहासी नारी नितु पुण लाई देखियो द भ्वाइस मा हासिली खुसिली यसरी नै हिमतिलो हुनुपर्छ गर्बको कुरा है नितु!उहाँको इन्टरभ्युलिनु भको मा पत्रकार ज्यु लाई नि धन्यवाद !kwt

  • @bishnusyangden9425
    @bishnusyangden9425 ปีที่แล้ว +4

    बिहे भयेको देख्न पाम है😜😜💐💐💐💐

  • @nitupun8820
    @nitupun8820 ปีที่แล้ว +224

    Thank you #BisalchautariTv for this beautiful interview! Thank you so much for noticing and appreciating my contributions on Nepali music industry. Once again Thank you so much! for setting up and informational interview with me, regarding my journey in The Voice of Neapl. Keep Supporting.Keep loving guys!

    • @jharananyaupane1004
      @jharananyaupane1004 ปีที่แล้ว +5

      love you Nitu

    • @mrmcaptain1439
      @mrmcaptain1439 ปีที่แล้ว +4

      Mata tapai ko battle 100 choti hari sakay ditai mardaina Kay dami jodi

    • @hirabahadurthapa7818
      @hirabahadurthapa7818 ปีที่แล้ว +2

      Best of luck nani❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @rapchhalikeshabrai9321
      @rapchhalikeshabrai9321 ปีที่แล้ว +1

      मिठो आवाज ।।।टाँक राम्ररी लाउनुस नानी ।

    • @Pareshrai_official
      @Pareshrai_official ปีที่แล้ว +3

      Lovely couple Karan Rai + Nitu pun magar ❤️❤️❤️❤️

  • @narayanrai820
    @narayanrai820 ปีที่แล้ว +41

    करण राई र नितु पुनको ब्याटल असाध्य राम्रो लाग्यो ! जति हेरे पनि हेरौ-2 लागिरहने❤️❤️! तपाईहरुको म्युजिकल केरियर पछि सम्म रहिरहोस भन्ने चाहन्छु अनि जोडी पनि एकदमै सुहाएको छ, रियल जोडी पनि भएको हेर्न पाँउ🙏

  • @diliprai4708
    @diliprai4708 ปีที่แล้ว +2

    नितु र करन को जोडि धेरै नै राम्रो छ

  • @binjudd5136
    @binjudd5136 ปีที่แล้ว +60

    नितु मान्छे पनि राम्रि , आवाज पनि त्यस्तै मिठो । शुभ कामना छ ।बैनी लाई ।💐💐❤❤

  • @hbrai
    @hbrai ปีที่แล้ว +2

    करन ब्रो ले ओरिजिनल रिङ नै दिनु भएको रैछ भुस्सुक्कै ढाट्नु भएछ है नितु सिस्टरले😀

  • @D-Creation062
    @D-Creation062 ปีที่แล้ว +141

    हिजोको मेरो र पदम राई दाइको प्रस्तुति कस्तो लाग्यो ? राम्रो लाग्ने जति सबैले मेरो TH-cam Chanel मा जोडीयर थप हौसला दिनुहुनेछ भन्ने आशा राखेको छु। धन्यवाद 🙏

    • @rubenpun1663
      @rubenpun1663 ปีที่แล้ว

      ब्रो Yogesh Magar तपाईं दुबै जनाको बबाल थियो । मैले सुरु देखि वाच गरि राखेको छु । You got verry good future in the music fild . Keep up it and all the best for more front steps .

    • @bibekrai265
      @bibekrai265 ปีที่แล้ว

      बबाल लाग्यो भाई 👍👍

    • @sakshamgiri1883
      @sakshamgiri1883 ปีที่แล้ว

      Man parana taro

    • @thamuchamling
      @thamuchamling ปีที่แล้ว

      vaiko prastuti ramro lagxa malai

    • @mangallamaofficials5364
      @mangallamaofficials5364 ปีที่แล้ว

      damadar thiyo bhai

  • @sambhukoyeerai8915
    @sambhukoyeerai8915 ปีที่แล้ว +8

    Voice कै सबैभन्दा राम्रो लागेको ब्याटल थियो आजसम्म ३५ पटक भन्दा बढि दोहोराई दोहोराई हेर मन छोयो आँखामा आसु बगाउदै हेरे love story movie

  • @manilimbu854
    @manilimbu854 ปีที่แล้ว +2

    Karan re nitu ko Jodi ramro xw hoi

  • @ramsinghkumal1323
    @ramsinghkumal1323 ปีที่แล้ว +5

    आउदो दिनहरुमा करन & नितु सगै मिलेर अगाडि बड्नु सधै सफलताको शुभकामना छ।

  • @shamsermumho2303
    @shamsermumho2303 ปีที่แล้ว +4

    सबैभन्दा मलाई मन परेकाे ब्याटल नितु र करनकाे काेच राजु सरलाई धेरै धेरै धन्यवाद

  • @krushnarai8236
    @krushnarai8236 ปีที่แล้ว +43

    Nitu & karan.
    Best performation.
    K + N. Congretulation.

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 ปีที่แล้ว +6

    भ्वाइसकाे कहिले बिर्सन नसकिने ब्याटल थियाे नितु पुन र करण राईकाे।उज्ज्वल भबिस्यकाे कामना दुबै जनालाई 🙏🙏🙏❤️❤️

  • @bhalakajimagar6844
    @bhalakajimagar6844 ปีที่แล้ว +22

    नितु बैनी लाई साङ्गेतिक यात्रा को सुरुवात राम्रो रहोस

  • @amarlimbu5538
    @amarlimbu5538 ปีที่แล้ว +4

    Beautiful nitu chadai bihe hoss karan bro sanga...💏🥰🥰🥰♥️♥️♥️💞💞💞🌹🌹🌹💝💝💝💑💟💟💟👌👌👌👍👍

  • @RChhetri_UK
    @RChhetri_UK ปีที่แล้ว +3

    भाइ, साउण्ड कन्ट्रोल गर्नु सिक्नु हौ, हास्दा खेरि त हाम्रो कानको जाली नै फुट्ला जस्तो भयो, अलिक राम्रो साउण्ड इन्जिनियर पाउछ त भाडामा भए पनि। बोल्दा ठीकैको भोल्युम थियो तर जब हास्नु भो दुइ जना, त्यस्तो भिडियो कतै देखिएको थिएन, कत्रो ठूलो स्वर।

  • @rajendrarai4246
    @rajendrarai4246 ปีที่แล้ว +5

    Jodi milcha nitu maam ra karan sirko supper

  • @chakrachakra7509
    @chakrachakra7509 ปีที่แล้ว +4

    करण राईलाई नि ल्याउनु भए अति रमाईलो हुन्थ्यो कि

  • @sandiprai8191
    @sandiprai8191 ปีที่แล้ว +2

    Love you nitu you are so beautiful girls

  • @rajendrarajendra4708
    @rajendrarajendra4708 ปีที่แล้ว +2

    नितु पुन वा!कति मायालु!!

  • @pt8852
    @pt8852 ปีที่แล้ว +7

    Nitu Pun Lai USA ma leaunai parcha. So lovely Karan and Nitu Pun

  • @ramjeerai4924
    @ramjeerai4924 ปีที่แล้ว +6

    नितु 100% खुल्ला सफा दिलको मान्छे भन्ने , उनको हरेक सब्दले दर्साउछ , मलाइ चै मन परो ।

  • @PrayushkunwarChhetri
    @PrayushkunwarChhetri ปีที่แล้ว +2

    Nitu bahini manxeni ramri ani hasili soch kati ramro sarai man paryo

  • @homrajrai9941
    @homrajrai9941 ปีที่แล้ว +24

    Karan & Nitu wow dami voice dammi Jodi suhayako xa duet song ni launu paryo✌

  • @chandrarai
    @chandrarai ปีที่แล้ว +10

    यदि राम्रो positive vibe छोडनु भो कि सबै को मन मस्तिष्क रहनु पुग्नु यो होनि कलाकार को मान्छे पनि राम्री नै हो । आगामी दिन को साङगितिक यात्रा को सुभकामन ilove you

  • @rimixrai312
    @rimixrai312 ปีที่แล้ว +3

    करन राई को लुक्स जे भएपनी उनी दु:ख र जिन्दगी बुझेको मान्छे हो पुरानो गित तेस्तोइ सारी र गोगो पेन्ट नै हुन्थियो दुबैको मिलेको थियो एक अर्कालाइ बुझ्निस ।

  • @samyohang401
    @samyohang401 ปีที่แล้ว +2

    Nitu chali lai jhorle sarai khusi lageyoou profamance

  • @biyooglimbu1110
    @biyooglimbu1110 ปีที่แล้ว +2

    nice jodi nitu sis and karan bro ko 50 choti herisake chita bujdaina mero

  • @prabintamang3940
    @prabintamang3940 ปีที่แล้ว +7

    मैले सोचेको ऋतुको interview hunxa hola jastho lageko vayoo धेरै खुसी लाग्यो

  • @haribista1985
    @haribista1985 ปีที่แล้ว +3

    saadi ma ramri nita...

  • @nepalibro2301
    @nepalibro2301 ปีที่แล้ว +6

    Kt अब viral भयो।👍️👍️👍️👍️all the best Nitu pun

  • @deubahadurphongjamagar243
    @deubahadurphongjamagar243 ปีที่แล้ว +20

    अति सुन्दर मान्छे voice पनि मीठो बैनिको मुस्कान पनि कति क्युट्❤️

  • @sonampalzom6140
    @sonampalzom6140 ปีที่แล้ว +2

    Kosto haselo baine, n beautiful, I will support u

  • @rohitrai6748
    @rohitrai6748 ปีที่แล้ว +7

    मनिसा काेईराला,दिज्यु काे फस्ट,फिल्म,वाउ र प्रकाश अधिकारी दाइ काे सानेा मा हेरेकाे फिल्म ,फेरिभेटाैला चलचित्र काे गित साच्चिकै सुहायेकाे जाेडि,वाउ पहिलाकाे याद अायाे किरण नितु वाउ साच्चिकै सुहायेकाे जाेडि,मलाई साच्चिकै मन छाेयाे ।।।

  • @chatgpt2023.
    @chatgpt2023. ปีที่แล้ว +10

    बधाई छ। यो जोडीलाई दुनियाँले मन पराएकाछन।

  • @mulgharejetha710
    @mulgharejetha710 ปีที่แล้ว +11

    Nitu and Karan को सबैभन्दा best लाग्यो battle

  • @rlarrey1609
    @rlarrey1609 ปีที่แล้ว +2

    Sadima khub sundary dekhinu bhayeko thiyo . bahut rochak parstuti Hajurko sangeetik yatrale sikhar chumos yahi shubhakamana!

  • @funentertainment4876
    @funentertainment4876 ปีที่แล้ว +4

    बैनिको गायनकला एकदमै मीठो छ त्यसैले यसैलाई निरन्तरता दिंदै जानु होला मेरो यहि शुभकामना छ

  • @yuggrg6546
    @yuggrg6546 ปีที่แล้ว +4

    ल ल करन # नितु राम्रो छ जोदि❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +1

    बागलुङको बैनी छोरी चेली नीतु पुन नानुको आगामी साङ्गीतिक यात्रा अजै धेरै माथि पुगेको देख्न पाऊ

  • @gurungchandra3020
    @gurungchandra3020 ปีที่แล้ว +4

    शुभ अशिर्बाद साैभाग्यबति हुनु छाेरी Voic of Nepl काे ब्याटल साह्रै राम्री देखिएकाे थियाे सारी अनि गाएन मा पनि यसरी नै अगामि दिनहरुमा पनि छाेरीकाे उन्नति प्रगतिकाेहेर्नु र देखनु पाउ शुभ कामन छ छाेरी है त युद्धकाे मैदानमा जित हार हुन्छ स्याबस करियार सुरु भाकाे छ ल बदाई अन फेरि पनि शुभ अशिर्बाद छ आपकाे हैत धन्यबाद

  • @nirmalathapa5520
    @nirmalathapa5520 ปีที่แล้ว +2

    धेरै राम्रो स्वर नानुको

  • @tseringyz2086
    @tseringyz2086 ปีที่แล้ว +5

    Karan bai nitu lai USA ma lewnu bibaha garera la very nice couple

  • @bhimrai6373
    @bhimrai6373 ปีที่แล้ว +16

    संगीतिक जीवन सफल रहोस सुभकामना सहित आगामी दिनहरुमा पुर्ण करण सङ्गै गाएको हेर्नू पाईरहु !

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 ปีที่แล้ว +13

    Best super battle team coach Raju lama jyojyo ko nai thiyo the voice of nepal season 4 ko don't worry keep it up best wishes upcoming musical journey this is not ending this is beginning nitu pun magar ji👍👍❤️❤️🥰🥰🥳🎉🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshlimbu3572
    @umeshlimbu3572 ปีที่แล้ว +4

    मान्छे जस्तो नामतेस्तै धेरैराम्री होनितु बोलिरहसाई अत्याधैराम्री हुनुहुन्छ नितुमगर

  • @dilipsharma1404
    @dilipsharma1404 ปีที่แล้ว +2

    सुन्दर नितु !!

  • @shyammsgar6884
    @shyammsgar6884 ปีที่แล้ว +3

    सोच होस्त नितु पुन को जस्तो होस out भएपनी हसिलो पन out भएपनी राम्रो गर्दैजानु होला अग्रीम शुभकामना

  • @nandabahadur5959
    @nandabahadur5959 ปีที่แล้ว +13

    कति हसिलो कति राम्रि हुनब्याटल पनि दामी थियो

  • @karanrai9302
    @karanrai9302 ปีที่แล้ว +4

    बैनिकाे स्वार धेरै राम्राे छ भबिश्व पनि धेरै राम्राे छ।

  • @hiradhanchamling1042
    @hiradhanchamling1042 ปีที่แล้ว +2

    कर्ण र नितु सँगै राखेर एउटा अन्तर्बाता जनता सुन्न चाहान्छ

  • @kesharlimbu4938
    @kesharlimbu4938 ปีที่แล้ว +2

    नितुको हसाइ चैइ साराइ मन पर्योमलाई मन पर्ने जति यता हाजिर हुम

  • @kamalrai5017
    @kamalrai5017 ปีที่แล้ว +3

    Rai Ra magar Po jodi sarai suhaune rixa🥰🥰🥰

  • @arunboss7023
    @arunboss7023 ปีที่แล้ว +2

    नितु बहिनिकाे दामी थियाे प्रस्तुती ब्याटल मा।

  • @susilrai5805
    @susilrai5805 ปีที่แล้ว +9

    best couple karan & nitu 😍😍

  • @ramrai1839
    @ramrai1839 ปีที่แล้ว +2

    Nitu Model bhanda raamri laagyo height pani babal hami buhari banauna ready hai vai karan k x bichar

  • @lamanaran97
    @lamanaran97 ปีที่แล้ว +1

    nitu is best singer

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du ปีที่แล้ว +2

    नितु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🥀🌹🥀🥀🌺💐🌺💐💐🌺💐💐💐💐

  • @martinkulung6346
    @martinkulung6346 ปีที่แล้ว +11

    बोल्दा अर्कै आवाज गाउँदा अर्कै आवाज क्या दामी आवाज नितु ज्यु

  • @sohangaaha7977
    @sohangaaha7977 ปีที่แล้ว +2

    मलाइ पनि करण र नितु को जोडि हेर्ने रहर मलाइ मात्र होकि अरुलाइ पनि छ???

  • @tulashashankhar5314
    @tulashashankhar5314 ปีที่แล้ว +2

    Nice talking time

  • @indrakulungrai1210
    @indrakulungrai1210 ปีที่แล้ว +3

    मैले चै धेरै नाटक देखेको थियो झ्याउ लाग्दो
    अमेरिका बाट आएको ट्यापे जस्तो भएनी
    केटिहरु त पुरै तितेपाथी ओलाए जस्तो लालाक लुलुकनि हो

  • @Koikamoon
    @Koikamoon ปีที่แล้ว +3

    Lost of love Nitu sister 😘

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว +2

    इ नानिलाइ साडिमा एति राम्रो देखिनु हुन्छ कि

  • @subashtamang3430
    @subashtamang3430 ปีที่แล้ว +7

    Raju jyojyo team rocks 👌👌💓💓
    Hipe raju jyojyo team will win this season 🙏🙏
    Plz support team raju 🙏🙏

  • @amarlimbu5538
    @amarlimbu5538 ปีที่แล้ว +3

    Nice Jodi karan and nitu.💑🌹🌹🌹👌👌

  • @kulungpradip9625
    @kulungpradip9625 ปีที่แล้ว +8

    अति सुन्दरी र गित देखि बेजोड प्रस्तुतिले मन छोयो gut lock

  • @umeshtamang7882
    @umeshtamang7882 ปีที่แล้ว +2

    नितुले हल्लायो voice of

  • @Arun_Chamling
    @Arun_Chamling ปีที่แล้ว +5

    कति।हसाउनु भएकाेे,अान्टि अान्टी भाईव्स,😊😊😊

  • @kumaripun2007
    @kumaripun2007 ปีที่แล้ว +5

    Kati mitho soor ko dhani ustai sundari dhulo dil ko rani baini agami din haru ko लागि शुभकामना छ बैनि ❤️❤️😘😘😘

  • @penpatashi9624
    @penpatashi9624 ปีที่แล้ว +2

    So nice Biuteful

  • @dawatamanggyaba
    @dawatamanggyaba ปีที่แล้ว +4

    प्रतिभाको धनी हुनुहुन्छ अझ अगाडि जानुस् शुभकामना छ।

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 ปีที่แล้ว +3

    शुभ कामना both

  • @narbahadur607
    @narbahadur607 ปีที่แล้ว +3

    सारै हासिली नितु नानू धेरै धेरै शुभ कामना उज्वल भबिस्यको नानुलाइ सदैब हासी खुसी सुखमय बितोस हजुरको पलहरु सदैब भाग्यले खुसी दिओस एकदमै सबैकुरा दु:खमा पनि सुखमा नआतिने नमातिने यो नै नानुको जिवनको सफल पक्ष हो गुडलक नानुलाइ

  • @purbeliprayascom
    @purbeliprayascom ปีที่แล้ว +3

    nitu bainilai sarai maya lagyo out huda chahi.... ramro thiyo singing....

  • @22WCLM10
    @22WCLM10 ปีที่แล้ว +2

    नाइस🤗🤗🤗🤗

  • @user-yq2gc6ik3q
    @user-yq2gc6ik3q ปีที่แล้ว +3

    Voice pani mitho ani manxe pani dherai ramailo nitu g

  • @hemlama7368
    @hemlama7368 ปีที่แล้ว +3

    भोईसको स्टेज मा मेरै रिङ हो घर बाट लिएर आउ है भनेर फोन गरेको भन्ने फेरि अन्तरबार्ता मा ओर्जिनल नै रैछ भन्ने कुरा फेर्यो नानिले

  • @Jun-mn9qh
    @Jun-mn9qh ปีที่แล้ว +6

    Nitu bahini ramri hasilo, voice pani mitho lagyo. On the night of battle her attitude towards the decision was very much commendable. Some of the participants were seen with bad attitude I.e not appreciating voice of Nepal, judges etc and seen not having manners and social etiquette. Wish Nitu bahini all the success in singing career.

  • @nirojdml2
    @nirojdml2 ปีที่แล้ว +3

    अहिले सम्म कै उत्कृष्ट battle🙏🔥🔥#nitupunkaranrai

  • @surajxettry6315
    @surajxettry6315 ปีที่แล้ว +2

    रितु जी love this song I love you

  • @manirai3863
    @manirai3863 ปีที่แล้ว +1

    कस्तो राम्रो जोडी सारै मिलेको जोडी

  • @sudeeptirana5687
    @sudeeptirana5687 ปีที่แล้ว +5

    Malai pura maan pareo hai netu lai. Kati ramro ❤❤❤👌

  • @lovelymblovelymb9180
    @lovelymblovelymb9180 ปีที่แล้ว +3

    अौठि घर बाट ल्याउन लगाको हो भनेर किन बेइज्जत हानेकित सक्कली नै रछ करण ले नै देको रछत

  • @AshmanRai
    @AshmanRai ปีที่แล้ว +6

    tara malai je bhane ni jodi ramro lageko xa hai 😍😍😍

  • @meetyormind5982
    @meetyormind5982 ปีที่แล้ว +6

    नीति बहिनी को प्रस्तुति सराई राम्रो छ

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 ปีที่แล้ว +7

    सारीमा त यति सुन्दरी 😘😘😘😘

  • @ysentertainment1536
    @ysentertainment1536 ปีที่แล้ว +6

    Nitu pun you have amazing voice, saarai mitho boli omg boldaa haasirahane baani. boli sunirahu herirahu laagne. you really make crazy. god bless you.

  • @kajimanmgr..9252
    @kajimanmgr..9252 ปีที่แล้ว +3

    Niti biuty full Niti and nice voice...👌👌 सधै भरि पर्गती होश सधैं राम्रो होश

  • @pramilashrestha5801
    @pramilashrestha5801 ปีที่แล้ว +4

    SO WONDERFUL VOICE...NITU N KARAN

  • @nabinrai6715
    @nabinrai6715 ปีที่แล้ว +2

    Karan sanga jodi chahi sarai milxa nanu Aatda hunxa

  • @nitagurung7557
    @nitagurung7557 ปีที่แล้ว +3

    Lovely nitu ❤

  • @anilbomjan5535
    @anilbomjan5535 ปีที่แล้ว +5

    🙏👍👍👍👍❤❤❤❤KARAN RAI AND NITU PUN SUPERB GREAT PERFORMENCE..

  • @swoyambupandhara7882
    @swoyambupandhara7882 ปีที่แล้ว +5

    Finally, nitu ji lai dekhnu paiyo she is so down to earth singer.. keep this spirit ❤️❤️

  • @santhoshs4209
    @santhoshs4209 ปีที่แล้ว +11

    Geet mitho gaune ho Nitu baini Sangatik yatrako subha kamana xa....ani Karan bhai r Nitu bainiko battal herda sarai maja lagyo Jodi pani Ekdam ramro suhayeko xa hai sarai hasilo rhexa Nitu baini.

  • @rajkumartilung1953
    @rajkumartilung1953 ปีที่แล้ว +2

    Yesto ramro awosar mauka
    Life ma sahayedai matrai phela parchha
    karan ra nitu ko jodi ekdam beautiful
    Dekhinchha
    Ab chhittai
    Real jodima bhayeko dekhiyos
    Kamana