कोच मिलनले लाइभ शो मै सबैलाई थर्काइन् | Knockout - Episode 19 | Voice of Nepal 2023
ฝัง
- เผยแพร่เมื่อ 27 พ.ย. 2023
- कोच मिलनले लाइभ शो मै सबैलाई थर्काइन् | Knockout - Episode 19 | Voice of Nepal 2023
voice of nepal season 5
the voice of nepal season 5 today live
voice of nepal season 5 episode 19
the voice of nepal season 5 knockout today live
the voice of nepal season 5 digital edition kahile samma
the voice of nepal season 4 2080
voice of nepal 2023
the voice of nepal season 5 judges
voice of nepal season 5 digital audition last date
the voice of nepal season 5 new choch
the voice of nepal season 5 pramod kharel
the voice of nepal season 5 knockout 2023
the voice of nepal season 5 blind audition start
voice of nepal season 5 2023
voice of nepal season 5 promo
voice nepal season 5
the voice of nepal season 5 kahile bata suru hunchha
voice of nepal season 5 knockout round
voice of nepal season 5 coach
the voice of nepal season 5 choches
the voice of nepal season 5 digital audition
knockout round episode 19
the voice of nepal season 5 knockout round kahile bata suru hunchha
pramod kharel voice of nepal season 5
voice of nepal season 5 digital audition
mero voice tv
voice of nepal season 5 new coach melina rai
when to start the voice of nepal season 5
the voice of nepal season 5 today live | knockout round episode 19 | voice of nepal 2023
voice of nepal season 5 choches
voice of nepal season 5 winner
the voice of nepal season 5 raju lama
the voice of nepal season 4 digital audition
the voice of nepal season 5 blind audition start date
voice of nepal season 5 episode 19
voice of nepal season 5 new episode
the voice of nepal season 5 knockout
voice of nepal season 5 audition
how to give digital audition the voice of nepal kids season 2
the voice of nepal season 5 physical audition
pramod kharel voice of nepal
the voice of nepal season 5 digital audition kahile samma open hunchha
the voice of nepal season 5 start date
the voice of nepal season 5 knockout round episode 19
the voice of nepal season 5 winner
how is the winner voice of nepal
the voice of nepal winner
the voice of nepal winners
pramod kharel
chhiring sherpa vlog
voice of nepal season 5 starting date
how to give digital audition voice of nepal season 5
voice of nepal s5
voice nepal 5
the voice of nepal winner 2022
technical chhiring
voice of nepal
the voice of nepal season 5
tvons5
#TVON5 #TheVoiceofNepalSeason5 #BlindAuditionsSeason5
Coach raju lai miss garne yeta aaunu hola ❤
Namachine ping ko 100 jhatka vaneko ahi ho 😁😁😁😁
🤪
@@ranikakc312vanna khojeko chai k vai
❤❤❤miss you rajjojo
Voice of kids ma jana kati age chainxa?
परिक्षामा अप्ठ्यारो प्रश्न आयो भन्दैमा प्रश्न चेन्ज गर्न मिल्दैन । त्यसो भए त सबै जना लोक सेवा आयोग पास हुन्थे । यो पनि गयन परिक्षा हो । मिलन दिज्युको काम एकदम सहि छ
Yo kura shi ho hi
Totally agree👍✔️
100% Agree
100%
Good
कोच मिलन होइन नाटक गर्ने कोचहरु हताउनु पर्छ ।
मिलन नेवार लाई याे voice बाट मात्र चिन्नेजति हाजिर हुम🎉😂😂
Ta mg le holasa vaii hamile jawana dekhi chineko...mg nibbaa
Taile git suneko vayepo chinthis gadha 😂
बाबू , मिलन नेवार को हो र उसको कला के हो?? तँ जस्ता किरा भुसुनाहरुलाई के थाहा त नि !
तँ गवार होस भन्दैमा सबै तेरो पछि लागेर हाजिर गर्न आउँछन र ?? कि तँ भेडाको बथानको नाईके होस् ??
ta matrai ho😂😂😂 kun gufa ma baschhou ra khi thaha nahune😂😂😂
मैले त पहिले धेरै पहिले नै चिनेको थेँ।किनकि मिलन नेवार एक संघर्षशील र प्रतिभाशाली ब्याक्तित्व हुनुहुन्छ।❤❤
राम्रो र सबैले मन्पराएको कोछ ❤प्रमोद❤
I love pramod kharel sir
मिलन लाई सफल छ,भित्र के हुदैछ भन्ने थाहा भयो, good चेली भन्नु पर्छ। धन्यबाद।
coach भनेको गुरु हो, गुरुले दिएको कुरालाई जसरी भए पनि सफल पार्ने हिम्मत हुनु पर्छ, हिम्मत छैन भन्दैमा १० जनालाई रिक्वास्ट गरेर coach लाई एस्तो गराउनु भनेको बिध्याथी ठिक नहुनु हो, तेसो भए त Slc को exam मा quastion अप्ठ्यारो भयो भने change गर्न मिल्छ र?
Exactly 💯
😂😂
सहि कुरा ।
Yes bro
गीत र exam को प्रश्न मा धेरै फरक छ।आखिर गीत त फेर्न मिल्छ नि exam मा पनि त नपढेको पाठको प्रश्न छोड्न लगाउछ्न सर हरुले।
My best coach Pramod kharel always 🙏🙏🌹
कोच मिलान ले जे बोल्यो जे गर्यो ढिप्पी गर्यो 100% शाही गर्यो एउटा ट्यालेन्ट भएर जस्तोसुकै गित गाउछु च्यालेन्ज हो भिड्ने सक्दो राम्रो जित्ने हो आफुले मनपरेको गित जानेको गित सधै गाएको गित गाउनु छ भने किना दभ्वाश मा च्यालेज भिड्नु आउनु हो
Tehi ta k hai toilet ma basera gaya vayo nita teso vaya ta😂😂😂
My favorite singer pramod kharel .
Prmod khrel and udye sotang is best judge because they treat all equally ❤
Raju lama also good person
मिलन को सबै काम कोचिङ सबै ठीक छ। र उसको काम धेरै राम्रो र सहि । सबै उस्को अधिकार हो। तर त्यहाँ अरु कोच हरु भने कोही गोठालो जस्तो र कोही भने हरेक चोटी कनर भरसी मा परेका हरूको जस्तालाई के भन्ने।
मिलन काे कुरा ठिकै हाे तर एउटा चिज अलिक भएना हातले बजर दबाउनु पर्ने लातले बजर दबाए पछि काेच काे भुमिका अलिक पूरा भएना अरु कुनै कुरा नराम्राे हैन
Bubu the voice ko rules nai yasto ho ta. Atraction
सस्तो जज खोजेर ल्याए पछि यस्तै हो
Kasto lamo kura garya ho, competition Gaen sakepachi yo gaunasakchu tyo sakdina ya pheri mero gala high range ma pugdaina low pugdaina mid ma Matra gauchu bhanna mildaina.
This is not fair testo manche competition ma na bhidda huncha sangeet ka bojhharu!
Ya pheri yo TRP KO lagi bhaeko setting hu na sakcha.
Yudh ko maidaan ma utrepchai. Gun chalauna Jandina dar lagcha marchu bhanna mildaina!
@@sursargam2931 tesko haat bhachiyeko xa rw jathi khuttaa le baj hanne dui char ota geet gaaune lai जज raakhe paxi ystai hoo chitta napareko yti ho malai aru hoina
खुट्टा ले पनि मिल्छ हो बहिर देश तिर पनि गर्छ ।
जस्ले जे सुकै भने पनि मिलन नेवार my favorite ❤️
Voice of nepalko sabai vanda ramro Koch vanekai Pramod kharel sir ho hi IS best ❤❤
Yes
सबै भन्दा बेस्ट प्रमोद खरेल
100%❤❤❤❤❤❤❤
Meroni best PMD jii
कोच मिलन एक दमै ठिक्छ कोच मा हुनु प्रने गुड पुरा छ कोच भने को रिसाउनु हास्नु सबै हुनु हुन्छ कोच मिलन
प्रतिस्पर्धी talent ले जुनगित पनि गाउन तयार हुनु पर्छ ।
सुन्दै नसुनेको गितचै कसरी गाउने होला हौ😅
Pramod is best singer
Coach is 100% right
Challenge is challenge, competition is competition
raju lama best singir raju lama lai leunu parne ho
Sajilo git matra gaune le pachi k garne milan newar 100% right 🎉🎉🎉🎉🎉🎉🎉🎉 good job Milan
Paramoda sir bast chaha garanu hunax boleko man paraxa ❤❤❤
राम्रो सोचले गर्दागर्दै दवाब आँउछ भने भडास निस्कनु स्वभाविक नै छ। यसलाई सामान्य मान्नुपर्छ।
मिलन एकदम ठिक छ! अब exam मा अप्ठ्यारो question आयो भन्दैमा question नै परिवर्तन गर्न मिलेन नि!
नेपाली पढेको विद्यार्थी लाई अंग्रेज़ीको परिक्षा दिन लगाएपछि विवाद त आइहाल्छ नि रिसाउनु पाउदैन नि😂
Pramod is bast coch and my favourite singer ❤❤❤
मिलान को कुरा एकदम ठीक छ
के को ठिक हो मिलन ले गाली गर्नु जरुरी थियोर तेत्रो मान्छे हरुको भिड्मा
Xori manxe lai maya garnu parxa my favorite singer Milan Newar ❤❤
😂😂mero lado
Xoda yesta thangne kura. Maya, samman, adar vanne xora hos wa xori dubailai garnu parxa ni.
Hora garna ta arulai Kina force garxas
बरु कुन्ती दिदि लाई कोचको भुमिकामा राख्नु पर्यो मिलनको नाटक नै धेरै भयो दिप दादा ले सबै लाई अनुसासनमा बाधेर राख्नु भको थियो बरु
Absolutely you're right 👍
कोच मिलनको नौटंकी के सारो देख्नपाईयो
Milan newar le je garyo thik garyo... she is absolutely right ....❤❤❤😊
प्रमोद खरेल भनेको एउटा असल गाएक हुन म सानो बच्चा देखी नै चिन्थे मिलन लाई मैले The voice of Nepal को जज हुँदा चिनेको हौं तर अहिले आएर आफ्नो औकात देखाउने
मिलन सहि छ यो भिडियो पुर्बाग्रहि भयो..मिलन ले कहा निर दर्शक माथि रिस पोख्यो पत्रुकार माहासय ज्यु..
गाउछु मात्रा भनेरा काहँ हुन्छर जस्तै गाराे गीत पनि गाउना सक्नु र गुरले दिएकाे गीतलाई सुईकारेर मज्जाले प्र्स्तुत गर्न सक्नु नै राम्राे गयक काे खूबि हाे जस्ताे लाग्छ मलाई परीक्षा भानेकाे आमाले थालमा पसकाएकाे गुन्दुरुक डिढाेलाई म याे खान्ना मलाई मासुभात चहिन्छ भनेकाे जस्ताे काहाँ हुन्छ त ?
She is strong ang honest singer I like her everything.keep it up milan mam ...
कोज मिलन को कुरा सहि हो जुन पनि गित गाउनु पर्छ
Lado chikne muji tero aama ho valu milan
यसलाई झगडा भनिदैन यो एउटा प्रभावकारी छलफल हो। सबै कोचहरु प्यारो हुनुहुन्छ।जुन सुकै काममा पनि अलि-अलि त भइहाल्छ नी! आपसमा बिचार हरू लड्नुपर्छ। अनि मात्र नयाँ (Techniques) को सिर्जना हुन्छ सहि परिवर्तन आउछ। त्यसपछि कलात्मक विकास हुन्छ। ❤️🙏❤️
प्रतिस्पर्धा हो आफ्नो मर्जीले कहाँ हुन्छन् र कठिन भन्दा कठिन गीत त चयन गर्नुपर्ने हो त मिलन कोचको कुरामा म पनि 100% सहमत छु!!
सायद् पर्दा पछाडि कत्ति पीडा कत्ति दबाब कत्ति तनाव पक्कै भोगाई हुन्छ नै प्राय सबैलाई योत हल्का उतार्नु भएको मात्र हो मिलन म्याडमले 😊
हरेक तनावलाई सहेर जनताको अगाडि कति हास्नु त अनी 😊 Good मिलन म्याडम,❤ अरूले पनि आफ्नो पीर उतार्दा हुन्छ है! मत बुझ्छु यस्ता चीजहरू सब्बै यथार्थ नै हुन्,,❤❤😊
तर अझै गाली गर्ने धेरै हुन्छन् किन होला !🤔
Nasake Ghar basne
@@MishanThapamagar हामी हेर्दै jpt comment गर्दै बस्नु जस्तो सजिलो के छर दुनियाँमा 🤔 अलिकति Compliment तिर त ध्यान पनि नहुने 🤔
Miss you jojo Raju lama
गाउनु पर्छ त न आउने भयो भने चेन्ज अर्छु सजिलो गीत छानेर गाउछु सुनेको गाइराखेको गीत गाउछु भन्नुलाई त मेला महोत्सब मा जानू पर्छ। प्रतियोगितामा च्यालेन्ज एक्सेप्ट गर्नु पर्छ।
My best singer Raju Lama😍❤️
👍
My best singer parmode ❤❤❤ and Raju lama
Milan newar is beautiful with great coach of south asia not for voice of Nepal only . I love with Coach Milan
प्र्मोद खरेल 🤘🤘❣️🙏🤘❣️❣️
सिजन 5मा गितको लागि चेन्ज नगर्नु भनेको राम्रै हो किना कि दुई जन्नाको भिडन पर्छ
Singer bannu dherai garo xa himmat garnu.parxa 101 khudkila par gareara kalakar bannu parxa so milan u r rite
कोचले जुन गीत दियो तेहि गीत गाउनु पर्छ, सबै गीत सुनेको कहाँ हुन्छ र, नसुनेको नजानेको कुराहरुलाई नै त अभ्यास गरेर अगाडि बड्ने होत। नजानेको नचिनेको नसुनेको कुराहरुमा नै हात हाल्नु पर्छ र पो धेरै कुराहरु सिकिन्छ।
Harekko aafno bichar ra decision hunxa. Milan afno thauma right hunuhunxa. Pressure dine kam galat ho. Go a head coach Milan
यस्तो कोच अब अरु सिजन बाट हटाउनु पर्दछ राजु लामा लाई राख्नु पर्छ
यो मिलन लाई हटाउनु पर्छ येत्रो मान्छे को छेउमा किन गाली गर्नुत
@@Limbunivlog1004Coach milan le tesari vanne thiyena already student ko karanle frustrate vairako bela pramodko ghochilo comments le garda usle aafno kura byakta gareko ho....
My favourite singar milan
जे होस कोच भएर यसरी रिसाउनु हुँदैन
यो मिलन नेवार भन्ने केटि लाई voice मा आए पछि मात्र चिन्ने कोको हुनुहुन्छ ??
ma
Toieet k sunis Vai nepali geet
म पनि
Milan newar vanda jhukkinu vo hola she is milan amatya
Maile geet chai suneko piratiko xata odoula vanne rex paxi dekhko ho malai man parne get ho भलै राम्रो नै हुनुहुन्छ होला ❤❤
यसमा मिलन नेवा सँग सहमत छु, प्रतियोगिता मा यो र त्यो भन्नू भन्दा जे हो त्यसैमा प्रतिस्पर्धा गर्नु राम्रो.....
100% Sahi ho milan mam ko kura singer hunu xa vane jun sukai geet pani gauna saknu parxa
छोरा मानछेको लिङग र छोरी मानछेको रिस जतिखेर जहाँ पनि उठछ रे तर तेतिखे,र कनटोल गरनु सकेन भने जे पनि हुनछ भनथियो तेहि भयको हो मिलनलाई कनटोल गरन सकेन
😂😂😂😂
My favourite singer milan
मिलन को कुरा मा म पनि 100% सहि हो गित गाउन जाने ले जस्तो गित पनि गाउन पर्छ
जाठाहरु प्रतियोगितामा जाने रे! ए बाबा हो सबै आफुले भने जस्तो प्रश्न आएको भएको भए अहिले सबै जना सरकारी कुर्चिमा हुन्थे। मिलन सहि छ।
My favourite Singer Uday Sotang
Right Said 👍
Milann Coach
मिलनले जे गरेको छ त्यो भाईहरुकै लागि गरेको यो गर्नु पनि पर्छ।
पप रक गाउन लगाउने भए अडिसनमै पप गाउने हरुलाइ पनि प्राथमिकतामा राख्नु पर्यो नि।पप गाउने आयो कि वास्ता नगर्ने जोत्को झारे पाते लाई लिने अनि अहिले आयेर कराएर हुन्छ।
My favorite Milan❤❤❤
Koch Milan number 1 ❤
प्रमोद अलि बढी अरु कोचहरु माथि हाबी हुन खोज्छ्न् । अरुको कन्टेस्टेन्हरु लाई अनावश्यक कमेन्ट दिनु हुन्छ ।
मिलन को निर्णय सहि हो गाली मात्र होइन लात ठोक्नु पर्ने अझ😀😀😀
Parmod is best
आगामि दिनदेखि कोच मिलनलाइ राखनुहुदैन।
कोच भनेको गुरु नै हो आफ्नु चेला कच्चा माटाे जस्तै हुन्छन् तिनीहरु लाइ आकार दिने काम कोच को हो ।।। Promad is the best
Milan newar tah malai hadai ramro lagcha I love her .love from Darjeeling
कोच मिलन एकदमै राम्रो मान्छे हो।
❤❤ सबै राम्रो
कोच भनेको कार्यक्रममा भाग लिने कलाकारहरुको अभिभावक जस्तै हो।त्यसैले मिलन जि ले त नयाँ गायक गायिकाहरुको समस्यालाई बुझेर समाधान गर्ने अधिकार पो छ त।हजुरले गीत फेरि दिँदा त झन हजुरलाई नै राम्रो हुनेथियो,भाइहरु पनि खुशी हुन्थे। मिलन जि ले कोच भइ सकेपछी बोलिमा नरमपना समझदारिता अपनाउनु नै राम्रो हुन्छ।मेरो भनाइ गलत भए माफी चाहन्छु।
खासमा भन्नू पर्दा यी सबै कोच भएन किन भने नातावाद मात्र गर्ने गर्दाछन।😊
द भ्वाइस मा आएपछि कोचले जस्तो गित दिन्छ त्यसैमा फिट हुनुपर्छ। मिलन कोच ले गरेको काम अति उत्तम छ। वहाँलाई धन्यवाद दिन चाहान्छु। तर तपाई कहिले पनि रिसको आबेस मा चाहि नआउनुस।
मिलान कोच बन्न लाइक हुँदै होइन भन्ने जाती हजुर हुनु त
Timi layak raxau ta kina gayenau 😂
Milan didi ak dam right xa. Compitation ma geet suneko xu suneko xaina bhanna bittikai geet change garnu parxa bhanne xaina ni. Yo uni haru ko parkisha.
Milan is good❤❤❤
My favorite milan ❤❤❤
Voice ma aune singer le sabai prakarko git gaune kshanat bhayeko hunupatchha
Coach Raju lama best.. cool guy bring him back
Milan lay bhanayko kura ramro ho,Milan nawar best
Composition gako k artha ta janeko geet matrai gaaune vay compositions ma kin janu j garyo sahi garnu vo ❤❤❤ keep up milan mam ❤❤
कोच मिलन को ढिपी र खरोपन् त्यति स्वाभाविक लागेन
Milan newar sis yahako safaltako suvakamana jaya hos hamro kamana Quite an beautiful sis love you
Xori manxele jaha gay pani ladnu nai parne ❤❤ sahaj katai poni xain
यति ठूलो घमण्ड केका लागि कस्का लागि जान्ने मै हु भन्दैमा आफ्नै कुरा लागू हुनैपर्छ मिलन मात्रै कोच हुन अरुको पनि सम्मान गर्न जान्नु पर्छ अनिपो आफ्नो सम्मान मिल्छ अरुलाइ हेप्ने आफ्नो सम्मान खोज्ने यो मिलन ले सुधार्नु पर्छ घमण्ड त्याग्नुपर्छ कोच सबै बराबर हो
Pramod
best
ला मिलनको यो अन्तिम season हरे voice of Nepal मा
दु:ख नगरी पैसा कमाउन कहाँ सजिलो हुन्छ र Sis
हरेक क्षेत्रमा दु:ख पिडा त भैहाल्छ नी Don't worry keep it up
मिलन नेवार काे गल्ती कहाँ छ???प्रतिस्पर्धा भनेको प्रतिस्पर्धा नै हाे साेचेजस्ताे कहाँ सजिलो हुन्छ ??गित नै चेन्ज गर्ने दबाब दिने टिम र ट्यालेन्ट हरुकाे ठुलो गल्ती छ, मिलन नेवार ले भाेगेकाे कुरा गर्नु नपाउनु???
Sab ko agadi ris pokhnu chaii galat ho... Aafule bhogeko kuraa aru laii ris pokhera garne hoina
मिलन अर्काे सिजनमा यदि भैहालेछ भने पनि मिलनकाे टिम मा काेही पनि जाँदैन हाेला हाे
एक हप्ता अभ्यास गरेपछी जस्तो नसुनेको गित पनि गाउन सकिन्छ।
Ramro lag6 cosch Milan...
कोचहरुमा हुनुपर्ने अनुशासनको असन्तुन र अभाव भएको बुझियो।
जाबो सुरताल र नाच न भाको देश का भतुवा कोच सबै उस्तै...... एनिहरु ले न छानेको न चिनेको ले देश को नाम राखेकाछन्.. नजिकै भारत मा हेर्दा हुन्छ हाम्रो नेपाली सान 🎉❤❤❤❤😊👌👌👌👌👌
Rajesh rw Milan Dubai Jana voice of Nepal 🇳🇵 KO lagi hanikarak xan
राम्रो सजिलो गीत गाउले छानेर गाउने कसरी गायक भाे कसरी गायक हुन्छन जो गायक हो उस्ले जस्तो पनि गीत गाउन सक्नु पर्छ
They are in compitition they should accept any song
Pramod is best