मध्यरातमा यसरी ढल्यो सत्ता, चपलीहाईटमा रातभर ओली-आरजु र देउवा, आरजु सत्तामा आएपछि रवि बेचैन ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 362

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 3 หลายเดือนก่อน +53

    हरेक रास्ट्रप्रेमी नेपाल अब एक हुन जरुरी छ !यो सबै भ्रष्टाचारि जोगाउने प्रपन्च हो, यी जुकाहरुले नेपाल आमालाई कहिले खुशी देख्न चाहने भएनन् !

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +2

      Bheda janata haru ko kahilai buddhi aaudai na 1 plate masu ra 1 bottle raksi ma biki halchhan. Yasta buddhi hin haru k ek hunchha? Jay buddhi,Jay Harka Sampang,Jay Shramdan,Jay Nepal.

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      Right ✅️ janata kalo kangress ra kauwadi kp justoo को पछि lagnae 😂

    • @EcoNepalChronicles
      @EcoNepalChronicles 3 หลายเดือนก่อน +1

      यी बुढाहरु कैले मर्छन्
      2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵

    • @Notaphily
      @Notaphily 3 หลายเดือนก่อน

      मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
      तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
      येत्ति हो ।

  • @jaganathguragain4107
    @jaganathguragain4107 3 หลายเดือนก่อน +43

    अब सबैभन्दा उत्तम प्रचण्डले राजालाई सत्ता बुझाएदेखि धेरै उत्तम हुन्छ। जनताले यो बारमासे नौटंकी के हेरिरहनु नेपालमा अब कम्युनिष्टहरूको दिन गएका हुन्

  • @chetranabhat9281
    @chetranabhat9281 3 หลายเดือนก่อน +35

    अबकाे ८४ मा रवि र बालेन मिल्ने बाटाे खुलेयाे।

    • @jayabastakoti243
      @jayabastakoti243 3 หลายเดือนก่อน +1

      अब नया देस भक्त जत्ती मीलेनन देस छोडेर जाने बेबस्था तीर लागे हुन्छ। बलै मा न भये कुनै देस ले नी छीर्न न दीने नी हुन सक्छ देस सारै गरीब भयो भने

    • @SunilOli-g8t
      @SunilOli-g8t 3 หลายเดือนก่อน

      रबि र बालेन मिले भने देश बन्छ नत्र ईनि चाेर नेता हरू ले देश लुटि सके रबि र बालेन मिलनु नै पर्छ जय घण्टी

    • @GyanKarki-w3x
      @GyanKarki-w3x 3 หลายเดือนก่อน

      Yo sab bastachari jogaiuna gareko ho matra natak ho

  • @bikashthapachhetri5273
    @bikashthapachhetri5273 3 หลายเดือนก่อน +32

    मिलीजुली खाउ देश तिमीहरु लाई दाईजो भो

  • @nischhalpokherel1964
    @nischhalpokherel1964 3 หลายเดือนก่อน +24

    हामी जनताहरुनै भेडा छौ सबै कुरा थाह हुदाहुदै यस्तालाई भोट हाल्छौ ।अब यो देश बन्दैन थाह भयो ।

  • @nisheshregmi6318
    @nisheshregmi6318 3 หลายเดือนก่อน +44

    भष्ट्राचारीहरु अब जेल जाने भएपछि एकठाँउमा आउनु अस्वभाविक होईन🙏🙏 देशमा जब सम्म जनता सुधिर्दैन तबसम्म भष्ट्राचारीकै हाथमा देश गईरहने छ🙏🙏😊

  • @sitaramregmi7887
    @sitaramregmi7887 3 หลายเดือนก่อน +66

    जे होस् राम्रो भो, रबि लामिछाने लाइ फाइदा हुनेछ

    • @KHAIKHAI777
      @KHAIKHAI777 3 หลายเดือนก่อน +3

      kasari?

    • @laxamanacharya5215
      @laxamanacharya5215 3 หลายเดือนก่อน +12

      बहुमत को सरकार जुन दिन घन्टी दल को हुन्छ ,त्यो दिन कांग्रेस ,एमाले ,माओवादी ,भित्रका धमिरा हरु जेल हुन्छ ,दलाल हरु

    • @SanjibKarki-w1x
      @SanjibKarki-w1x 3 หลายเดือนก่อน +3

      Tero rabi lai dherai faida hunchha jhole

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 หลายเดือนก่อน

      ​@@laxamanacharya5215 हाहा भेडा समानुपातिक बेच्ने नै हो रस्वपा ले पनि
      नेपाल नेता ले हैन व्यापारीले चलाउँछन् कुर्सीमा जो भए पनि।।

    • @kaals00
      @kaals00 3 หลายเดือนก่อน

      Ghanta hunxa 😂 satta dhalna lage xa sunesi matra rabi le action line kura gare 😂 yeti din k herera baseko
      Kaam xaina rabi ko pani, rabi pani awasarbadi ho vanne pusti vo
      Aba balen mathi matra aash xa​@@laxamanacharya5215

  • @SurendraMahara-y1z
    @SurendraMahara-y1z 3 หลายเดือนก่อน +16

    फेरि स्वहा जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात।

  • @sampaudel
    @sampaudel 3 หลายเดือนก่อน +16

    नेपालको राजनीतिमा सबैभन्दा विश्वासघाती र भ्रष्ट नेता अरु होइनन् ।

  • @pradeeppudasaini
    @pradeeppudasaini 3 หลายเดือนก่อน +7

    देश बनाउनको लागि भन्दापनी आफ्नो काण्ड लुकाउन , पावरको दुरुपयोग गर्न , जनताको पैसा सक्काउन / देशको ढुकुटी सककाउन कति चलखेल हुँदो रैछ भने नी ! एक असल नेता भएर देश विकास गर्नुको सट्टामा कसरी आफू धनी हुने , आफ्नो परिवार ,इष्टमित्र,नातेदार वा आफ्नो नजिकको मान्छेलाई राम्रो बनाउनेको भन्ने भावना राखेर पद पाउने आशामा बसेका हजुरबा नेताहरु कहिल्यै देशको उन्नति को लागि लाग्ने भएनन् । देश बनाउनको लागि पार्टी हेर्ने होइन ब्यक्ति को आनीबानी हेर्ने , देशलाई कति माया गर्छ , आफ्नो परिवार भन्दा पहिलो देश हो भन्ने भावना राख्छ की राख्दैन त्यो कुरा हेरम । २०८४ को चुनाव मा पार्टी होइन ब्यक्ति/असल नागरिक हेरम ताकि कोई चोर भ्रष्टचारी नेताको राज नचलोस् 😊जय नेपाल ।

  • @SportsHubNepal
    @SportsHubNepal 3 หลายเดือนก่อน +12

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 3 หลายเดือนก่อน +15

    अब यो बुढो गोरु हरुको आशा नगरौं हामी सबै जन्ता गाउँ बस्ती शहर देश विदेश देखि जागौ अब पनि हामी जाग्यौन भने हामीले भन्दा धेरै हाम्रो छोरा नातिले दुःख पाउने छन्।

  • @RajeshXettri2006
    @RajeshXettri2006 3 หลายเดือนก่อน +6

    प्रचण्डले राजिनामा नदिएमा केपि वलि को प्रधानमन्त्री बन्ने सपना सपनामै सिमित हुनेछ। किनभने अहिलेको सरकार सबिधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकार हो! प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएर सांसदमा बिश्वासको मत लिएमा धारा ७६ को उपधारा ३ बमोजिम रास्ट्रपतिले संसद को सबैभन्दा ठुलो दलको नेता शेरबहादुर देउवा लाई प्रधानमन्त्रीमा नियुक्ती गर्नेछ्न। अब प्रचण्डले कस्तो खेल खेल्छ्न हेर्न बाकी नै छ! केपि ओलि को प्रधानमन्त्री बन्ने सपनामा प्रचण्डले ब्रेक लागाउने सम्भावना छ..

  • @sagarbhusal8623
    @sagarbhusal8623 3 หลายเดือนก่อน +5

    राणा कि छोरिले नेपाललाई बाउको बिर्ता बनाकि छन। सोझा नेपाली, लाचारि प्रणाली !

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +15

    पत्रकार महोदय,
    छटपटी रवीजीलाई होइन अवको नयाँ गठबन्धन सरकारलाई हुनेछ ।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 3 หลายเดือนก่อน +2

      Rabiko Kura Garnahunna Timiharuko Tauko Dukhi Halxa 😂

    • @Notaphily
      @Notaphily 3 หลายเดือนก่อน

      मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
      तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
      येत्ति हो ।

  • @madantamang511
    @madantamang511 3 หลายเดือนก่อน +2

    नेपाल म फेरि युद्ध को बाटो खोजी रहेको छ

  • @PradipMagar-wt4lf
    @PradipMagar-wt4lf 3 หลายเดือนก่อน +7

    एमाले भनाउंदा पनि उहि रहेछ, 'जुन जोगी आएनी कानै चिरेका' कांग्रेस संग कम्युनिष्ट बिचार मिल्दैन भन्ने जनबादी नेता भनाउंदाहरू पद र कुर्सीका लागि जस्तो पनि कुर्वानी दिन र सम्झौता गर्न तयार यि दुईजिब्रे नेताहरु लाई आजै देखि हिसाब किताब लगाइ राखौं ८४ मा यिनका पत्तासाफहोस् हे पशुपतिनाथ ! यस्ता बिचौलियाहरूका ठगरुलाई त भस्म गरिदेऊ! हे पशुपतिनाथ भगवान्

  • @kamallama8661
    @kamallama8661 3 หลายเดือนก่อน +11

    Congratulations झोलेले खोजेको सचेत् नेपालीले रोजेको महान् नेताहरु को उदय भएको मा

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 หลายเดือนก่อน +5

    जनता बाढि पहिराेले पिरोलिएका छन् यसमा त रातभर नेताहरुले बहस गरेकाे सुनिदैन त...☝️😌☝️

  • @rameshshahi-ci1dl
    @rameshshahi-ci1dl 3 หลายเดือนก่อน +2

    खाउखाउ बाडेर तिमिहरु कै हो देश जे मन लाग्छ गर रन्डिका बान् हरु साले खातेहरु अलिकता लाज सरम छैन जब सम्म तिमिहर मर्दैनौ तब सम्म देश र जनता ले दु:ख पाउछन

    • @DipakKarki-i3t
      @DipakKarki-i3t 3 หลายเดือนก่อน

      Honi yaha fasni dar le congress yamale milo bichara Mero desh😢😢😢

  • @sanjurai7102
    @sanjurai7102 3 หลายเดือนก่อน +2

    मिलिजुली देश खाईराखेकै थियो। तर धेरैनै खाने लाेभले एकातिर भुटानीमाता, अर्काेतिर गिरीबन्धु चिया बा ले धेरैनै खायेर ओकल्नुपर्छ भन्ने डरले कुकुर बिरालाेले लगनगाँठाे सकेका हुन।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน +12

    गृहमन्त्री आरजु लाइ बनाइ दिए अलिकति आफ्नो अर्थ निती सपार्ने थिइन।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +1

    Janata haru nai bheda ani buddhi hin chhan ani kaslai k bhannu khai? 1 plate masu ra 1 bottle raksi ma bikne. Patriot leader Harka sampang ko chai birodh garne ani yahi bhrasta party ko tauke haruko chai gun gan gaune haina? Aba yini haruko chartikala herdai basnu bheda janata haru..Desh lutirachhan tulu tulu herdai basnu.

  • @IloveyouNATURE
    @IloveyouNATURE 3 หลายเดือนก่อน +1

    K ho k ho ??
    Panchayat bebastha hatchha tesoachi yesto yesto system aauxa ki jaile yiniharu jhagada garekai matra ani euta Kura achamma laagchha !!!yiniharukai power every time !!!
    Aru desma taw power chenik hunxa paile Barack Obama tesoachi trump ,Aile Joe biden Tara nepalma ma janmey dekhi yei prachanda,sher bahadur etc etc jaile yiniharu ......
    Power kosle chalauxa yo thau¿
    Nw yiniharulai kaanon laagchha sub ma taw herya herya raja mryo feri arko raja tyo hatyo,Rana hatyo tara yiniharu namarunjel hatdaina kina¿

  • @RKB105
    @RKB105 3 หลายเดือนก่อน +3

    Bichara RA,SW,PA..Janata ley diyeko mandate chodera ek patak hoina 2-2 patak sarkar ma gayo..ahiley ayera phussa bhayo..jun party ko against ma election ladyo uhi sanga milyo sattah ko lagi ahiley thikka paryo aba..

  • @ganeshbhandari425
    @ganeshbhandari425 3 หลายเดือนก่อน +3

    कालो दिन आज

  • @PUNKMARLEYA
    @PUNKMARLEYA 3 หลายเดือนก่อน +1

    To chaluni lae jal kochni kohi chan . Vauju vauju vande aghi pachi sungdhe hidni bahayk aru k ne pauchau ra deas kp lagi dhoka di rahay ko chau kukur haru .

  • @kushalsapkota7503
    @kushalsapkota7503 3 หลายเดือนก่อน

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag

  • @nepalitube8750
    @nepalitube8750 3 หลายเดือนก่อน

    भ्रष्टाचारीहरु जोगिनलाई अनेक प्रपगन्डा ,अब कांग्रेस र एमाले लाई जनताले कदापि छोड्नु हुँदैन

  • @Sudarshan-i5m
    @Sudarshan-i5m 3 หลายเดือนก่อน

    यस्तै छ,सतीले सरापेको देशमा ,नेपालको कानुन सोझा जनतालाई रहेछ। अपरधिलाई सजाए दिन खोज्दा सरकार ढाल्नु पर्ने रहेछ। अपरादीहरुलाई जोगाउनु पर्ने रहेछ

  • @binapoon9576
    @binapoon9576 3 หลายเดือนก่อน

    When can we actually vote in an election and choose our own priminister....always they decide our fate,,,same shit for many ,,,years,,,,mc haru kahiley morchan,,,wakka lagisakyo...hey bhagwan yini harulai uthau,,,chado,,,,muji Haruley desh,,manchey,,Saab bechisakyo....

  • @YUSK1991
    @YUSK1991 3 หลายเดือนก่อน

    देश अब झनै समस्या पर्यो। भ्रष्टाचारी दलाली जोगिन काँग्रेस र एमालेले समिकरण गरेको छ।

  • @bikashyonjan3659
    @bikashyonjan3659 3 หลายเดือนก่อน +1

    Thikai ho Tyo lamichane ley k nai khyasyo ra

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 3 หลายเดือนก่อน

    खबरदार चोर काम नगर्नुस??? होसियार चोर हरु अब गाउँ गाउँ बाट प्रतिकार गर्छौ खुकुरी ले हन्छु जो नेता आओस् बाकी छोद्ने छैन!!! होसियार चोर नेताकार्यकर्ता मुर्दबद।

  • @pappuroy1915
    @pappuroy1915 3 หลายเดือนก่อน

    यो नेपाल को कस्तो राजनीतिक हो भ्रष्टाचारी हरू लाई कारवाई गरेपछि सरकार नै ढल्छन यो भादा राजनीतिक हो

  • @kesharkc2037
    @kesharkc2037 3 หลายเดือนก่อน

    जति पनि रातिमा सम्झौता हुन्छ यो विदेशीले गराउँछ।

  • @birendragautam5445
    @birendragautam5445 3 หลายเดือนก่อน

    यो गठबन्धन को नाम के होला?
    "भ्रष्ट गठबन्धन"
    नाम सुहाउँदो छ कि नाइ?

  • @lalirutavines4187
    @lalirutavines4187 3 หลายเดือนก่อน

    खातेहरु आफ्नो खुट्टाले राम्ररी उभिएर हिड्न गार्‍हो पर्ने लाई सधै देश आफ्नो ईसाराले हिडाउन खोज्छन अब यी भ्रष्ट टाउके नेताको उल्टो गिन्ती सुरु होला जस्तो छ

  • @achutneupane7229
    @achutneupane7229 3 หลายเดือนก่อน

    धिक्कार छ यस्ता लुप्त भ्रष्टाचारले अब चलाउने सरकार, ठूलि भाउजू लाई देउ पियम,अब सकियाे थुक्क केपी र शेरे

  • @santamangol7405
    @santamangol7405 3 หลายเดือนก่อน

    खाते शरणार्थिहरुले ठूलो विकाश गर्न आँटेछ।

  • @deorai5152
    @deorai5152 3 หลายเดือนก่อน

    यस्तो फाेहरी राजनीतिक खेल खेल्नुभन्दा यस्तो व्यवस्थानै खारिज गरिदिए हुन्छ। नेपालमा जंगबहादुर राणा जस्तै तानाशाह प्रधानमन्त्री ( शासक) चाहिन्छ जस्तो त्यस्तो लुलुपुताेहरूले ने देश विकास न जनता समृद्धि बनाउन सक्छ ।

  • @deepagyawali2656
    @deepagyawali2656 3 หลายเดือนก่อน

    १२ हप्तामै कुएर,तुएर जानुपर्ने भ्रुणले पुर्णता पाएर जन्मिएका सन्तान सायद यस्तै कुलक्ष्ण प्रतिभावान हुन्छन यस्तो वेश्या राजनिती पलमै मुक्का,पलमै चुप्पा ए पापीहरू जनता को??देश कस्को ??

  • @govindapdshrestha
    @govindapdshrestha 3 หลายเดือนก่อน

    भाले खाने काले हरु एकठाउँमा आउनु आश्चर्य होइन,तर जय जय कार गर्ने भेडाहरु चाई आश्चर्य नै हो।

  • @krishnabk655
    @krishnabk655 3 หลายเดือนก่อน

    यिनहरुकाे नाटक अति भयाे मिलिभगतमा देश सक्ने भए।अब सबै सचेत नेपाली एक भएर यी भ्रष्टाचारीकाे पत्तासाफ गर्नु जरुरि छ।

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน

    अारजु राणा याे देशकै भ्रष्ट राष्ट्रिय भाउजुकाे पार्टी र भिनाजु भाउजू सत्तामा गयपछी देश र जनताकाे हालत के हाेला अाफै बुझौ मित्र ।

  • @rajbikramshah2002
    @rajbikramshah2002 3 หลายเดือนก่อน

    अब आरजुलाई उपप्रधान-गृहमन्त्री बनाएपछि रबिलाई र बालेन शाह पक्कै जेल चलानी हुने भए-
    त्यसपछि बालेन र रबिले पनि भन्न पाउने छन्, हामी पनि जेलनेलमा परेका हौं, र हिसाब किताब बरोबर भयो, अब सबैले मिलेर खाउँ✔️

  • @praveshsunar2118
    @praveshsunar2118 3 หลายเดือนก่อน

    ओली प्रधानमन्त्री भए आरजु बच्ने पक्कै छ।आरजु राणा ठुलो नेता को श्री मती जो हुनुहुन्छ 😂

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน

    नेपालकाे राजनिति फाेहाेरी खेल भयाे । देश र जनताकाे हितमा भन्दा बढी अाफनाे ब्यक्तिगत र पार्टीको स्वार्थमा पार्टी र नेताहरुले कामगर्दा अाज देशकै बेईजत भयकाे छ । काले काले मिलेर खाँउ भाले भनेझै भयाे ।

  • @Notaphily
    @Notaphily 3 หลายเดือนก่อน

    मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
    तैले जानेको तेत्ति थियो, तेही गरिस्।
    दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
    अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
    तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
    तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
    येत्ति हो ।

  • @PrembahadurRana-i3x
    @PrembahadurRana-i3x 3 หลายเดือนก่อน

    अलिअलि बचेको देश यि दुइ चोर हरुले सिध्याउने मौका पाए।

  • @Mobileaj-ct2hi
    @Mobileaj-ct2hi 3 หลายเดือนก่อน

    अब फेरि युद्दा सुरु गर्ने होइन कमरेडहरु😂😂 के हुँदै छ हो यो देशमा बुद्दा जन्मेको देश राक्षासहरुको अट्डा सबै दलका नेताले मन्त्री प्राधानमन्त्रीका सिट पाय तर यो देशको हालत यहि रहेछ ।

  • @Musiclovers-gt
    @Musiclovers-gt 3 หลายเดือนก่อน

    यहि माैका हाे हेर प्रचण्डे राजा लाई सत्ता सुम्पिदे अनि राजनीति बाट सन्यास लिएर कासि गईहाल तब मात्र तँ बच्न सक्छस नत्र 84 पछि जेलमा कुहिने छस। माैका आकाे छ देश र जनताको उद्दार गरिदे अनि तँ पनि बाँच। नत्र पछि देख्लास।

  • @janakbhatt6352
    @janakbhatt6352 3 หลายเดือนก่อน

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @johnmagar9861
    @johnmagar9861 3 หลายเดือนก่อน +3

    यो सबै चोर हरु हुन इनि हरु को कुनै योजन सफल हुने छैन अब जन्ता ले बुजे को छ

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 3 หลายเดือนก่อน

    दुइटा बुढा को अन्तिम प्रधानमन्त्री बन्ने पालो यहि हो 84 मा त जनता ले तिमिहरुको नाम पनि का खोज्न पर्नी हो था छैन

  • @AnishGurung-fn9ig
    @AnishGurung-fn9ig 3 หลายเดือนก่อน

    आखिर पद्को लागि त रैछ साला चोर हरु देस नङ्याउने बाटो हो।

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 หลายเดือนก่อน

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @TmLimbu-we6su
    @TmLimbu-we6su 3 หลายเดือนก่อน +1

    Yo des ko party emale kangres maobadi des banaun sattama gako hoina desko dhukuti Khan gako ani arko kura ser bahadur pm nachodne tar amfo shreemati jogauna lai k kgardo rraix nepal janta ho

  • @KrishalaGurung-mh5zl
    @KrishalaGurung-mh5zl 3 หลายเดือนก่อน

    यो जनता कोभोट कोधजि उढाको होअब 84 बालेन को पाटिलाइ भोटदिनु पछ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน +4

    रबि लाइ केको छटपट र हुने यि हद्दार को खेल फेरि छ ्हिनामा उथलपुथल भैहाल्छ।

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 3 หลายเดือนก่อน

    एमाले र काग्रेस मिलेसी के का लागि राजनीति गर्नु bugha haru

  • @TejKhatri-o6t
    @TejKhatri-o6t 3 หลายเดือนก่อน

    कुकुर भन्दा पनी झल्लो यमाले भयो यो news सत्य हो बने

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 3 หลายเดือนก่อน +2

    कमाउनिस्टहरूले थोत्रो कंग्रेसलाई लुट्नु लुटेछ ।😅

  • @sumankhadka9226
    @sumankhadka9226 3 หลายเดือนก่อน +1

    जेलमा सड्नु पर्ने मान्छेले अब प्रिय देबरहरुलाई मन्त्री बाड्न पाउने भैछिन 😫

  • @pappuroy1915
    @pappuroy1915 3 หลายเดือนก่อน

    अकुर सम्पत्ति कमाउनु र यो देशमा लोकतंत्र को नाम मा जन्ता लाई बेबुकुप बनाईनु हो

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 3 หลายเดือนก่อน

    Naya Satta Samikaran ko Sthiti Aai pare ma MID -TERM ELECTION ma Janu Uchit hola. Yo Right Time hunechha.

  • @Ashokvlog-com
    @Ashokvlog-com 3 หลายเดือนก่อน

    रविले फाइल खोल्ने डरले नेकपा एमाले नेकपा कांग्रेस सत्ता साझेदारीको समीकरण बनेको देख्दा सकिन्छ

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 หลายเดือนก่อน

    ठिकै हो माओवादी को सरकारले कुनै काम राम्रो देखिएन

  • @bharatthapa8683
    @bharatthapa8683 3 หลายเดือนก่อน

    नेकपा एमालेले को सबैभन्दा राम्रो काम gu job

  • @NickM-f3h
    @NickM-f3h 3 หลายเดือนก่อน

    हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई

  • @YouMe-cr2vt
    @YouMe-cr2vt 3 หลายเดือนก่อน

    काङ्ग्रेस ले गृह लिनुकाे कारण रवि लाई च्याप्न हाे ।

  • @soljungthapavlogs
    @soljungthapavlogs 3 หลายเดือนก่อน +2

    Rabi,parchanda lai jeel halnu parcha ❤❤

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 หลายเดือนก่อน

    गिरिबन्धु र आर्जु जेल जाने भए पछि सरकार परिवर्तन ?

  • @kumarghalan8371
    @kumarghalan8371 3 หลายเดือนก่อน

    Yo sab des dubaune khel matra ho khai janata le bujeko vanya... Sab janata milera samsad vaban ma ago lagaideu na k herera basxau hau janata ho......💥💣💥💣💥💣💥

  • @namrajranabhat8083
    @namrajranabhat8083 3 หลายเดือนก่อน

    मेरो कुरासुनु रबि र पर्चन्ड कानखोलेर तपाईं राजिनाम नदिनु तपाईं र रबि आर्मी पुलिस सबैलगायर सेरे र केपि लाई सदैको लागि जेलहाल्नु

  • @budhatamang4591
    @budhatamang4591 3 หลายเดือนก่อน

    राजनीति त्यो पनि नेपाली
    जसो गरे पनि भाकै छ ।

  • @kalepun4830
    @kalepun4830 3 หลายเดือนก่อน

    dhokhebaj prachandelai lattale hanera bhittama puryaye ta...

  • @Just-k3k
    @Just-k3k 3 หลายเดือนก่อน

    रबि ख़ोर मा प्रचण्ड जंगल मा 😅😅😅😅😅

  • @dilipjha7264
    @dilipjha7264 3 หลายเดือนก่อน

    आफ्नो -आफनाे पाप र कुकर्म लाई ढाक छाेप गर्न काे लागी यिनी हरु सरकार मा गएको हाे ।

  • @lalarajkhatri1014
    @lalarajkhatri1014 3 หลายเดือนก่อน

    Sabai chor neta hun kunai gatilo xoinan milijuli lut desh hami yuwa haru bidesh gayer remittance gari halxan.

  • @sangamnc527
    @sangamnc527 3 หลายเดือนก่อน +1

    कालो दिन

  • @randhossubba8602
    @randhossubba8602 3 หลายเดือนก่อน

    अबको आवस्यक्तानै मगोल।

  • @pemathokartamang7929
    @pemathokartamang7929 3 หลายเดือนก่อน

    जेलमा हुनुपर्ने मान्छे सरकारमा हुने भयो

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 หลายเดือนก่อน

    भ्रष्ट पार्टीहरु विच सहमती भएको मा कसैले अचम्म मान्नु पर्दैन देश कंगाल बनाउने जनता लुट्ने यी दुइ पार्टी हुन ।

  • @akifasrie7993
    @akifasrie7993 3 หลายเดือนก่อน +1

    नेपाली सेना कुन दुलो मा छ ?????? कु गरौं सबै बुदा हरु लाइ कोचाै....

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 หลายเดือนก่อน +1

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 หลายเดือนก่อน

    अबदेशमा राजा आउनैपर्छ❤

  • @sobitastha5712
    @sobitastha5712 3 หลายเดือนก่อน

    feri vayo kale kale miler khau vale vanejhi vayo n epalko rajnitii ab nepal janta harule bujn jaruri x 84ma

  • @Chitramalla1
    @Chitramalla1 3 หลายเดือนก่อน

    Yesari kasari desh chal6....dui jibre netaharu😂😂😂😂😂😂😂

  • @prashanttamang1086
    @prashanttamang1086 3 หลายเดือนก่อน

    चोर चोर फेरि मिलेऊ सकाउने भयो देश

  • @KushNanati
    @KushNanati 3 หลายเดือนก่อน

    डाका सेर बहादुर को आची ओलीले खायो

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 หลายเดือนก่อน

    होईन नेपालमा राजा ले के हेरेर बसेको, देश त खतम पारी सके त

  • @manjularaj2385
    @manjularaj2385 3 หลายเดือนก่อน

    Rabiji, dhetai bolera hunndaina. Balen jasto chichap kaam garnus. Otherwise I see only your downfall, failure. Which is proved now. You ca nt easily trap big fishes, never. Now your team may think collectively what can be done. May be some outside force.....

  • @bibek2748
    @bibek2748 3 หลายเดือนก่อน

    अब ज्यान माताको सरकार भत्किनेभोत

  • @santoshkhimdin
    @santoshkhimdin 3 หลายเดือนก่อน +1

    रबीले आर्जुलाई जेल हाल्छु भन्थ्यो? आर्जुले पो रबीलाई जेल हाल्ने भयो?

  • @geetashrestha9141
    @geetashrestha9141 3 หลายเดือนก่อน

    Deuwa le aaraju lai bachaye, oli le giribandu ki chiya khane bato banaye

  • @ramkhadka8872
    @ramkhadka8872 3 หลายเดือนก่อน

    Nepal inai dui bhrastrachari ka bauko birta raichha srilankako halat banayarai chhada

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 3 หลายเดือนก่อน

    डरायो/ यमाले, कांग्रेस

  • @बिवससुजन
    @बिवससुजन 3 หลายเดือนก่อน

    काले काले मिलेर खाउ भाले बालेन ले भने जस्तै हो

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 หลายเดือนก่อน

    abhapani jantaley bujeyna vani des i dui neta chorharuley petroll companiey pani beycchanako lagi kangreysra yemaley ko samicarn gareykoxa