Gyanendra shahi ले क्रान्ति के लागि गर्यो भनेर प्रचण्ड ओलीलाई थर्काए,मुसो होइन हिटलर बनेर काम गर्नु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Gyanendra shahi ले क्रान्ति के लागि गर्यो भनेर प्रचण्ड ओलीलाई थर्काए,मुसो होइन हिटलर बनेर काम गर्नु छिटो हेर्नुहोस्
    #gyanendrashahi #onlinekhojtv #nepalipolitics

ความคิดเห็น • 180

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 2 หลายเดือนก่อน +55

    नेपाली जनताले ज्ञानेन्द्रलाई प्रधानमन्त्री बनाउन आवस्यक भै सकेकाे छ,अरुबाट आसा छैन ,अरुसबै चाेरहुन्,देशदलाल हुन्,जय ज्ञानेन्द्र शाही,जय ,

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 2 หลายเดือนก่อน +79

    एउटा ज्यूँदो संसद भनेको माननीय ज्ञानेन्द्र शाही ज्यू हुनुहुन्छ नेपाल आमाको वीर सपुत जय देश जय माननीय ज्यू❤❤

    • @user-cy8ql6cc9p
      @user-cy8ql6cc9p 2 หลายเดือนก่อน

      ज्ञानेन्द्र सर नेपालकाे दलिडर ❤❤❤❤

  • @RakeshBasnet-wq7bi
    @RakeshBasnet-wq7bi 2 หลายเดือนก่อน +15

    तपाईको यो हिम्मतलाई मेरो सलाम छ ज्ञानेन्द्र शाही ज्यु

    • @ramsita8198
      @ramsita8198 2 หลายเดือนก่อน

      सहि हो ज्ञानेन्द्र शाही जिउ तपाईं जस्तो मान्छे 77 जिल्लामा हुनुपर्छ बल बिकाश हुन्छ

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 2 หลายเดือนก่อน +3

    सलाम छ ग्यानेन्द्र साहि ज्यु लाइ ज्युदो सान्सद हो अरु २७४ मरेका लास र भर्स्ट्रचारि हुन

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 2 หลายเดือนก่อน +21

    १००% सहि कुरा ज्ञानेन्द्र शाहि ज्यु🙏🙏🙏

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my 2 หลายเดือนก่อน +16

    जय होस माननीय ज्ञानेन्द्र साई ज्यु को

  • @PremThakulla-hl4hw
    @PremThakulla-hl4hw 2 หลายเดือนก่อน +5

    तपाईं र बालेन जस्तो दश जना नेता हुनु पर्छ देश बन्छ माननिय ज्ञानेन्द्र साहि जिउ

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +10

    कर्णालीकाे सान माननीय ज्ञानेन्द्र शाहीज्यु । जय देश जय नरेश ।

  • @romankarki6323
    @romankarki6323 2 หลายเดือนก่อน +9

    जिउँदो मान्छे मा. ज्ञानेन्द्र बा शाही

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +28

    ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस्

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 2 หลายเดือนก่อน +5

    दम र साहस छ धन्यवाद गे निन्द्र शाई र जिताएर पठाउने जुम्लि जनता लाइ पनि धन्यवाद

  • @user-nc4bp8cd1e
    @user-nc4bp8cd1e 2 หลายเดือนก่อน +12

    नेता भनेको यस्तो हुनुपर्छ

  • @Gyanendrashahi.
    @Gyanendrashahi. 2 หลายเดือนก่อน +9

    Aago huuhunchha gyanendra shahi daju jindabad jaya nepal

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 2 หลายเดือนก่อน +20

    यस्ता गधाहरु लाई पुराण सुनाएर केही हुनेवाला छैन, धन्यवाद माननीय ग्यानेन्द्र शाही ज्यु 🙏🇳🇵

  • @uttamrimal927
    @uttamrimal927 2 หลายเดือนก่อน +11

    उच्च सम्मान माननीय ज्यू❤❤❤🎉

  • @nandaoli2686
    @nandaoli2686 2 หลายเดือนก่อน +51

    सदनमा ज्ञानेन्द्र शाहि जस्तो मान्छे १० जना भएको भए देस भष्चार बाट बच्ने थियो

  • @user-hq3rl9xe2k
    @user-hq3rl9xe2k 2 หลายเดือนก่อน +1

    मन को कुरा माननीय ज्यु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 หลายเดือนก่อน +14

    🙏🇳🇵♥️🇳🇵♥️जय देस जय ज्ञानेन्द्र शाही जिन्दावाद

  • @rijan_editz428
    @rijan_editz428 2 หลายเดือนก่อน +9

    Gyanendra shahi jindabad

  • @bikashsharma2887
    @bikashsharma2887 2 หลายเดือนก่อน +9

    राम्रो बिचार ।

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 2 หลายเดือนก่อน +10

    Very good nice ?your speaking ज्ञानेन्द्र शाही

  • @khapangitalak2836
    @khapangitalak2836 2 หลายเดือนก่อน

    जय होस साही ज्युको

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 หลายเดือนก่อน

    जय होस् ज्ञानेन्द्र जी !

  • @deepashrestha1680
    @deepashrestha1680 2 หลายเดือนก่อน +16

    सहकारी ठग एती सम्म भन्दा पनी निर्लज्ज भएर लाजै पचाएर मन्त्री भएर बसीराछ यो हदसम्मको पतीत मान्छे त सायदनै होला संसारमा

  • @SarjanGc-xh3bu
    @SarjanGc-xh3bu 2 หลายเดือนก่อน +6

    Gyanendra Shahi 🔥🔥🔥🔥 Dubai 🇦🇪 daykhi 🙏🙏👍👍👌👌🤟🤟💪💪

  • @sapanasunar123
    @sapanasunar123 2 หลายเดือนก่อน

    नेपाल को जिउँदो सान्सद र हिमततिलो नेपाल आमा को सपुत ग्यनेन्द्र शाही सलम छ ह्जुर्को यो आट लाई 🙏🙏💅

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน

    ❤❤🎉❤🎉❤ युवा नेता ज्ञानेन्द्र शाही

  • @GreaterNepal595
    @GreaterNepal595 2 หลายเดือนก่อน +26

    नेपाल आमाको सच्चा सपुत माननीय ज्ञानेन्द्र शाहि ❤❤सधै देश भक्त 🇳🇵🇳🇵✅

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 2 หลายเดือนก่อน +7

    Great person of nepal jumli salute to you ❤❤❤

  • @agnidharsharma788
    @agnidharsharma788 2 หลายเดือนก่อน +13

    माननीय ज्ञानेन्द्रजी हाल म दिल्लीबाट लेख्दैछु। स्वास्थ्य मन्त्रीलाई दिल्ली पठाइदिनुस् यहाँ सरकारी अस्पतालमा नेपालीको के बिजोग छ अस्पताल तथा अन्य सरकारी अस्पतालमा दुई वर्षसम्म लाइन लागेर पालो नपाएर त्यसपछि कुएर सडेर यहाँ आएका नेपालीहरुको बिजोग देख्दा गणतन्त्रलाई धिक्कार्न मन लाग्छ। यो प्रदेश खारेज गरेर सरकारी अस्पताल बनाए पनि हुने थियो नि। कमसेकम हामीजस्ता गरिब मजदुरहरुले उपचार गर्न त पाइने थियो।

  • @user-cy8ql6cc9p
    @user-cy8ql6cc9p 2 หลายเดือนก่อน +1

    नेपाली जनताकाे दलिडर ज्ञानेन्द्र शाही जिन्दावाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @rajkumarbista4526
    @rajkumarbista4526 2 หลายเดือนก่อน +6

    यदि कसैले ज्ञानेन्द्र शाहीलाई गाली गर्छ भने त्यो व्यक्ति राष्ट्रघाती गद्दार हो।

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr 2 หลายเดือนก่อน +3

    ज्ञानेन्द्र भाइ ... सदा जय होस तिम्रो

  • @kulshah9400
    @kulshah9400 2 หลายเดือนก่อน

    Great good luck Gyanendra shahi jiu. We’re so proud of you.

  • @dashashakya9680
    @dashashakya9680 2 หลายเดือนก่อน +8

    100; right❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rambdrgurung2679
    @rambdrgurung2679 2 หลายเดือนก่อน +15

    स्याल हरु टवा पदै॔ छ।बाघ कराउदा

  • @nareshsinghthakuri2277
    @nareshsinghthakuri2277 2 หลายเดือนก่อน

    Wawoo 👍👍👍gyanendra shahi is a true leader👍

  • @user-iv5fn5kh9e
    @user-iv5fn5kh9e 2 หลายเดือนก่อน +3

    महान नेता ज्ञानु सर स्यालुट

  • @shivaaryal482
    @shivaaryal482 2 หลายเดือนก่อน

    यी अगाडि देखिएका चाेरहरुकाे यहाँ भन्दा बेैजत गर्नु पर्दैन यति नै काफि छ ज्ञानेन्द्र ज्यु।

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 2 หลายเดือนก่อน +5

    Right gy

  • @saleeshsalu7155
    @saleeshsalu7155 2 หลายเดือนก่อน +4

    Very good gyanendra ji

  • @sherukammu2882
    @sherukammu2882 2 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाहीले भनेको एकदम सहि छ। र धेरै जसो बुझेका पढेलेखेका भनौदा हरुको मौनता र स्वार्थिपनाले गर्दा देशको यो हालत भएको छ। नेपाली जनता अझै नागरिक भैसकेको छैन। नागरिक भैसके पछि मात्रै के सहि के गलत छुट्याउन सकिन्छ। यसैको फाईदा उठाउने ब्वासोहरुले गर्दा देशको यो हबिगत यस्तो भएको हो।

  • @deviniraula4403
    @deviniraula4403 2 หลายเดือนก่อน +12

    १०००%सहि कुरा आयो।

  • @tejsinghairi1051
    @tejsinghairi1051 2 หลายเดือนก่อน +7

    Right 👍

  • @usercopy1217
    @usercopy1217 2 หลายเดือนก่อน +30

    यी आमाको गर्भ बाटनै देश लुटेस बिदेशिको दलाल बन्नु चोर बन्नु जनता लुट्नु भनेर आशिष् पायर जन्मका गणतन्त्रका चोरहरु लाई जति सझाय पनि कुकुरको पुछर बाङगाको बाङगै भने जस्तै हो
    हजुरलाई सलाम छ माननीय ज्ञानेन्द्र साही ज्यु ❤❤

  • @gyanuthapa7196
    @gyanuthapa7196 2 หลายเดือนก่อน +1

    10000000%right 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 goodg

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 2 หลายเดือนก่อน +7

    नेताहरु आफै सहकारीको पैसा रवाने भएपछि कसले सहकारीकाे पैसा फिर्ता गर्छ त ग्यानेन्द्र भाई।

  • @balbahadurpun4781
    @balbahadurpun4781 2 หลายเดือนก่อน +7

    गणतन्त्र भनेको किताबको शिदान्त रैछ नेपालीहरुको यथार्थ जीवनमामेल खाने तन्त्र होइन रछ जानी राखै

  • @bharatbhandari9588
    @bharatbhandari9588 2 หลายเดือนก่อน

    सही कुरा हो सर

  • @user-gm9vc6fj5n
    @user-gm9vc6fj5n 2 หลายเดือนก่อน +5

    Good ganandra

  • @user-je3qn1qr7q
    @user-je3qn1qr7q 2 หลายเดือนก่อน +6

    सैची होइन माननियज्यु, खैची हो पृथ्वीनारायण को उपदेश ।

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +4

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @romharshasharma127
    @romharshasharma127 2 หลายเดือนก่อน +8

    सुन्न सक्ने हीक्मत त राख घोप्टोमंन्टो न लगांउ सत्य कड़वा हुन्छ

    • @GreaterNepal595
      @GreaterNepal595 2 หลายเดือนก่อน

      गाँडेहरु लाई लाज पनि लाग्ने रहेछ हजुर 😁

  • @bijayarawal6576
    @bijayarawal6576 2 หลายเดือนก่อน +4

    Good 👍

  • @rajshekhardas
    @rajshekhardas 2 หลายเดือนก่อน +3

    Gyendra shai zindabad

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k 2 หลายเดือนก่อน +4

    Right 👍👍

  • @bimalabasnet-bt5ei
    @bimalabasnet-bt5ei 2 หลายเดือนก่อน

    Very good answer gyanendra sir 🙏❤

  • @karanbaduwal2170
    @karanbaduwal2170 2 หลายเดือนก่อน +7

    सबै नेताहरू ले सकारात्मक सोच राखेर देश बनाउन तिर लागौ यौटा माननीय ज्ञानेन्द्र शाही ले मात्र बोलेर हुदैन सत्तामा रहुन्जेल नुनको सोजो गरेर देश द्रोही लाई बचाउ र भ्रष्टाचार गरेर पैसा कुम्ल्याउन तिर नलागौ

  • @jp.muskan5210
    @jp.muskan5210 2 หลายเดือนก่อน +2

    यतिको दम दार माननिय पाऊनु कर्णाली को लागि प्रधानमन्त्री पाऊनु सम्म सो सरह हो

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 2 หลายเดือนก่อน +3

    Gy right

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 2 หลายเดือนก่อน +3

    Good job gy

  • @user-vu4uf6id4t
    @user-vu4uf6id4t 2 หลายเดือนก่อน +3

    सहि कुरा

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 2 หลายเดือนก่อน +2

    विचारमा दम छ ❤

  • @lokeshrawal7566
    @lokeshrawal7566 2 หลายเดือนก่อน +2

    Porsanaliy म Gandra shahi gi संग परिचित छैन तर उहाँले संसद मा बोलेको कुरा मा सहमत छु l वास्तवमा सबै सांसद उहाँ जस्तै हुने हो भने हाम्रो देश नेपाल विकास हुन धेरै समय लाग्दैन l Thanks shahi jee

  • @SaraswatiLama-rg7gb
    @SaraswatiLama-rg7gb 2 หลายเดือนก่อน

    your Right sir 🙏🙏🙏🙏🙏

  • @user-il4on1oz2w
    @user-il4on1oz2w 2 หลายเดือนก่อน +4

    malai biswas lagne ra khi garna sakne jasto manxy nepalma gyanendra shahi ra balen matrai hun 😊🤗😘😍

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 2 หลายเดือนก่อน

    क्रान्ती देश रजनता लुट्नको लुटन गरेको लुटेराहरु लुटेको छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 2 หลายเดือนก่อน +11

    देशले मागेको नेता माननीय ज्ञानेन्द्र शाही गणतन्त्र ब्यास्थाको लुटेराहरुलाई जति भने पनि विभिन्न बहानाको बुज पचाएर राज्यको ढुकुटी लुट्छन ।

  • @tejthapa2105
    @tejthapa2105 2 หลายเดือนก่อน +9

    गाणे तन्त्रका लाडे सढेहरुलाई ऐस्ता कुरा पच्दैन

  • @Neplpol69
    @Neplpol69 2 หลายเดือนก่อน

    Ekmatra jiudo sansad Honorable Gyanendra 👏

  • @shibrajkhadayat493
    @shibrajkhadayat493 2 หลายเดือนก่อน +2

    सलाम छ

  • @user-cc4vv1gu2i
    @user-cc4vv1gu2i 2 หลายเดือนก่อน

    सबै ले यस्तै साेच राख्न जरुरी छ

  • @BirendraShahi-el1ll
    @BirendraShahi-el1ll 2 หลายเดือนก่อน +3

    good job g j

  • @surajbogati9484
    @surajbogati9484 2 หลายเดือนก่อน +7

    देश लुटिखाने मावबादी,काङ्ग्रेस ,एमाले भेडाहरु ज्ञानेन्द्र शाही जस्ताे सपुतकाे कुरा कहाँ सुन्छन

  • @premSharma-jn2dp
    @premSharma-jn2dp 2 หลายเดือนก่อน

    सही सलामछग्यानेद्रजि

  • @user-wx3cz8mp6l
    @user-wx3cz8mp6l หลายเดือนก่อน

    Good bhai🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @user-fs5f
    @user-fs5f 2 หลายเดือนก่อน

    Great gyanu sir❤️

  • @lilamsitaula-fc1md
    @lilamsitaula-fc1md 2 หลายเดือนก่อน

    100 मा 100% कुरो सत्य हो ज्ञानेन्द्र शाहीजी ..... तर यसरी सोचेर काम गर्ने न त कुनै नेता छन ,, न त सरकार ,,,,, सरकार बनाउँदै क - कस्ले कुनकुन मन्त्रालय लिने र त्यसमा कति कुम्ल्याउँन पाइछ भनेर हिसाब गरीगरी गठबन्धन गरेर सरकार बन्छ,, अनि कुमल्याउने बाहेक त्यस्ता नेता र सरकारलबाट के नै अपेक्षा गर्न सकिन्छ र ,,,??? यो सिस्टम नै फालिनु आजको आबस्यकता साबित भइ सकेकोछ ,,,

  • @bharatkhadka3566
    @bharatkhadka3566 2 หลายเดือนก่อน

    Very good gyanendar

  • @jenishtiwari8202
    @jenishtiwari8202 2 หลายเดือนก่อน

    Good point

  • @Khadka-ve6rk
    @Khadka-ve6rk 2 หลายเดือนก่อน

    कति मिठो भनाइ दामि❤❤

  • @thakullsaroj7477
    @thakullsaroj7477 2 หลายเดือนก่อน +10

    जुम्लाका भेडाले संसदमा सिह पठाए अरू जिल्लाका मान्छेले गधा पठाए अनी भुत्रो हुन्छ!😂😂😂

  • @manbahadurkhadaka5321
    @manbahadurkhadaka5321 2 หลายเดือนก่อน +3

    Right🇳🇵🇳🇵🇳🇵

  • @user-ti9bu4tx5d
    @user-ti9bu4tx5d 2 หลายเดือนก่อน +3

    good 👍

  • @SurajShahi-mg3ne
    @SurajShahi-mg3ne 2 หลายเดือนก่อน +1

    माननीय ज्ञानेन्द्र शाहीज्यू। जब ती कलकारखानाहरु बन्द हुँदाखेरि राजा पनि त राजगद्दतिमा थिए नि। राजाले पनि त सञ्चालनमा ल्याउन सक्थे त्यो बेला राजा नै थिए निबन्द हुनुबाट रोक्न सक्थे

  • @BinodShahi-tc6bd
    @BinodShahi-tc6bd 2 หลายเดือนก่อน

    ❤❤ great

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 2 หลายเดือนก่อน

    Good talking gyenendra daju...

  • @NabinShahithakuri-gq3ox
    @NabinShahithakuri-gq3ox 2 หลายเดือนก่อน +4

    ❤❤❤❤

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 2 หลายเดือนก่อน

    ज्ञानेन्द्र साही सते
    बोलने हो

  • @dhamikamal501
    @dhamikamal501 2 หลายเดือนก่อน +1

    बुटवल को धागो उद्योग छुटे छ नि माननीय ज्यु

  • @rambikrammalla2622
    @rambikrammalla2622 2 หลายเดือนก่อน

    Good news about ❤

  • @bijayupreti5987
    @bijayupreti5987 2 หลายเดือนก่อน

    Tiger of nepal

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 2 หลายเดือนก่อน +1

    सहकारी भौमान जि के गर्दै छन प्रचण्ड केपि सेरे हातेमालो।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 หลายเดือนก่อน

    Good think👍️

  • @kirankatwal5931
    @kirankatwal5931 2 หลายเดือนก่อน

    Wow❤❤❤❤

  • @bipinghimire457
    @bipinghimire457 หลายเดือนก่อน

    Yo deshma adi sachcha neta xa vane gyanendra sahi matrai ho

  • @upenji3237
    @upenji3237 2 หลายเดือนก่อน

    जय होस् शाही ज्यु जन्ताको दिमाग् पुगे हुने राप्रपालाई बहुमत दियोस सब ठिक हुन्थ्यो।राप्रपामा नै छ नैतिकमान इमानदार नेताहरु।धर्म पनि जोगिने राजाअभिबाकको रुपमा बस्थे कानुनमा बधिएर दलाल भ्रष्टाचारि सबै जेलमा हुन्थे।देश पनि बन्थ्यो लु बुद्धि पुरियाउ है एक भएर सबै नेपाली दाजुभाई एक चोटि बल र आट गरौ।🙏

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 2 หลายเดือนก่อน

    Right

  • @premRana-ul1og
    @premRana-ul1og 2 หลายเดือนก่อน +3

    ABA yeni neta haru Lai jeel ma kochnu parxa gaynendar sir

  • @user-jl9yd2ok2p
    @user-jl9yd2ok2p หลายเดือนก่อน

    देस र जन्ताको हितमा काम गर्नसक्ने एकमात्र साङसद ज्ञानेन्द्र