यो घटना लग-भग ४/५ बर्ष भयो होला फिदिम सन्जिब निर्माण सेवा बिरेन दाईको मिसिन न्यू साइड new mesin महेश दोभान to रानीगाउ जहाँ मेसिन पल्टियो त्यहि छुटिनी बाटोको घुम्ती सम्म मैले नै हो बाटो पिजको लागी चौडा गरेको त्यो बेलामा त्यहाँ निर track नै open भको थिएन उता पल्लो गाउबाट बिरुवा कन्ट्रक्सनले track open गर्दै आउँदाइ थियो l अनि यताबाट मलाई track open गर्नु भन्दै थियो मैले त सिधै हुँदैन भन्दिए,.. त्यसपछी अर्कै मेसिन ल्याएर गर्दै थियो अनि ठुलो दुर्घट्ना भयो l त्यस ठाउबाट म बाचे तर अर्को साथीको ज्यान गयो l😔😞
रमाईलो भऐछ है 🤣🤣🤣😍❤
रमाईलो गर्नु पर्छ 😍😘😘
😂
😢😢
❤❤❤
Maile hijo tpi lai dekheko thiye sir kam gardai hunuhunthyo beluka bullate ma aaune manxe yad garnu vayo 😊 2 ota mechine sangai chaldai thiyo
A ho khasai yadata garina ani kin na bolaunu vako?kata bata aaunu vako?
@@sudipraivlog2809jahndai chinin ni 😊 tyo jcb herer aako thiye ahile video herda tyeii jcb r x ni sir 😊 paxadi rato vako 😂
Mero jasatii vaya xa gurujii chala j garxa daru la garxa haii😅❤❤
@@SushilKhadaka 😂
Vawju loi kahiley dekhnu pawnu haw🤭🙈
aba arrko vlog ma
यो घटना लग-भग ४/५ बर्ष भयो होला फिदिम सन्जिब निर्माण सेवा बिरेन दाईको मिसिन न्यू साइड new mesin महेश दोभान to रानीगाउ जहाँ मेसिन पल्टियो त्यहि छुटिनी बाटोको घुम्ती सम्म मैले नै हो बाटो पिजको लागी चौडा गरेको त्यो बेलामा त्यहाँ निर track नै open भको थिएन उता पल्लो गाउबाट बिरुवा कन्ट्रक्सनले track open गर्दै आउँदाइ थियो l अनि यताबाट मलाई track open गर्नु भन्दै थियो मैले त सिधै हुँदैन भन्दिए,.. त्यसपछी अर्कै मेसिन ल्याएर गर्दै थियो अनि ठुलो दुर्घट्ना भयो l त्यस ठाउबाट म बाचे तर अर्को साथीको ज्यान गयो l😔😞
ए हो, तोइत मैले पनि हल्का काहानी सुनेको थिए।अनि मेरो काम पनि यहाँ भैराछ।अनि तोई भएर video बना को हो।हामी apretr भए पछि जोगिएर काम गर्नु पर्छ।
😢😢