यो हो हाम्रो मगर हरु को खास पूर्खेऊली सास्कि्तिक कार्य कर्म रम मगर हरू लाई यही आगरह छ कि हाम्रो पुर्खेऊली ले सोरती मा केई बासुरी हरू बजाऐन्न तर अहीले गायकार ल्यायर गाऊने यो पुर्खेउली भयन जस्ताकोतेस्तै गरे राम्रो हुने थियो
archal bot soreti team lai dhanya bat yestai gari soreti jagerna ko unnati ko bato ma janu sorasati le gyan ra budhdhi dine xan or rakhxa pani garne xan
सम्पूर्ण पुन मगर को परापूर्व कालदेखि मनाउँदै आएको पुर्खौली रितिरिाजलाई संरक्षण गरी जगेर्ना गर्ने जमर्को गर्नू भयेको मा हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अद्रनिया दाजु साथै अर्चलबोटका पुर्ख्यौली समुह का सम्पूर्ण मित्र हरुमा नमन साथै नमस्कार एसरी आ-फ्नो ठाउ बस्ति स्थान आफुले जाने बुझेको र आफुले गर्न सक्ने जति लेखेर हुन्छा कि रेकोर्ड गरेर हुन्छ हाम्रो पिन मगर हरु को मौलिक ठेट पुर्ख्यौली या सोरोठी निर्त्य लाइ बचाउनु पर्छ यो हाम्रो कर्तब्य र दाइत्व हो धन्यबाद !!!
YO VIDEO DHERAI DHERAI MANPARYO UILE BHASHAA SANSKRIT MAGAR GURNG LE MATRA HOINA SABAILE XORHI SA AAMAA LAI MUMMY BAU LAI DAD BHANNU THAALE KO DHERAI SAAL BHO FROM JAPAN 🎎🎎 3 BARSHA MAA COMENT GAREKI 🎎🎎
Vhasa haraye sanskar harau chha vhanchha tara myagdi Baglung ko Pun magar haru le ta pun magar vhasa bole ko kahile suneko chhaina ta Jhorle Sir haru ...Khali nepali vhasa mattra bole ko sunchha ta .Nepali vhasa ta India ko Devanagari Brahmin Script po ho ta yar
आदरणिय सम्पूर्ण अग्रज श्रोता एवंम दर्शक ज्यूहरु ! हजुरहरुको प्रेरणा र माया बिना हामी अधुरो रहन्छौ अझ मौलिक श्रोता/ दर्शक बिना त लोकगीत संङ्गीतको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले "सस्कृतीको जगेर्ना गर्ने अभियानमा लागौ" भन्ने मूल उद्घोषलाई आत्मसाथ गर्दै तपाईको सल्लाह सुझावलाई मानसपटलमा राखेर Namaste Pokhara youtube channel बाट प्रकाशित गरिने हरेक गीतसङ्गीत यहाँहरुको चाहाना अनुरुप नै श्रृजना हुनेछन र सोही अनुरूपका गीतहरू यस च्यानलमा अपलोड गर्नेछौ । त्यसैले यहाँहरुको साच्चीकै माया र प्रेरणा पाउने विश्वासका साथ अझ धेरै श्रृजनाहरु सुन्नको लागी हामीलाई Subscribe गर्नुहोला ! धन्यवाद !!

मगर जातिको मारुनी ठाउँ अनुसार फरक पाइन्छ अझ पुन मगरको पुर्खौली मारुनि त निकै फरक राम्रो हुन्छ
archal bot soreti team lai dhanya bat yestai gari soreti jagerna ko unnati ko bato ma janu sorasati le gyan ra budhdhi dine xan or rakhxa pani garne xan
सम्पुर्ण टिम लाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
सरस्वती उतार्ने खेली को मादल एक दम छातेर जगाउनु भो साथमा दग्गा हान्नु पर्ने, जय हो सरस्वती देबि🙏🙏🙏
राम्रो छ काका
जया सरस्वती देवी
Bhatteuneko kati ramro sor rahicha sadhai astai ramro garnu
सम्पूर्ण पुन मगर को परापूर्व कालदेखि मनाउँदै आएको पुर्खौली रितिरिाजलाई संरक्षण गरी जगेर्ना गर्ने जमर्को गर्नू भयेको मा हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🍇🍎🌺🌺🙏🙏🙏
Good job pusai Harka and Lal mama
Ramro kam
मेरो स्व. बाबा पनि यस भाका मा पुर्सुन्गे भयर नाच्नु हुन्थ्यौं
good ramro xa soreti nach
Waoo great
Sarai ramro xa
यो कुरा सहि हो
Yo geet Jamanama nikai Chalti thiyo.yo geet Sunda Samay biteko Pani that hudaina thiyo.Syabas yo Video upload garne bhaiharulai Muri muri Dhandebad.
thik chha yetti ko jamarko garnu hune sampurna pun magar samaj archalbot kaa purkheuli samuha laai dhanyabaad sathai keep it up bhanna chaahanchhu
Thanks for providing us nice traditional song with dance.
From Mumbai India
आदरणीय सम्पूर्ण सम्मानीयहरुमा नमन गर्दै धन्यवाद भन्न चाहन्छु
Good job 👍.
Yes very good Sahi bhunnu bhuyo
अद्रनिया दाजु साथै अर्चलबोटका पुर्ख्यौली समुह का सम्पूर्ण मित्र हरुमा नमन साथै नमस्कार एसरी आ-फ्नो ठाउ बस्ति स्थान आफुले जाने बुझेको र आफुले गर्न सक्ने जति लेखेर हुन्छा कि रेकोर्ड गरेर हुन्छ हाम्रो पिन मगर हरु को मौलिक ठेट पुर्ख्यौली या सोरोठी निर्त्य लाइ बचाउनु पर्छ यो हाम्रो कर्तब्य र दाइत्व हो धन्यबाद !!!
At all
O really thanku sir u are joint me my punmagar cultural history. Thanks again sir.
🌹🌹🌹
Nice
Gurung song
नमस्कार 🙏🙏🙏🌺🌺🌺
Namaskar! Ma Purja Magar ho hajur.
YO VIDEO DHERAI DHERAI MANPARYO UILE BHASHAA SANSKRIT MAGAR GURNG LE MATRA HOINA SABAILE XORHI SA AAMAA LAI MUMMY BAU LAI DAD BHANNU THAALE KO DHERAI SAAL BHO FROM JAPAN 🎎🎎 3 BARSHA MAA COMENT GAREKI 🎎🎎
Palpa dada
हाम्रो तिर मादल अलिक लाम्चो र स्वर अलिक चडकाे र तिरवाे हुन्छ हौ।याे भाका अलिक स्लाे र माेटाे लाग्यो।अरु त औधी राम्रो छ।
Vhasa haraye sanskar harau chha vhanchha tara myagdi Baglung ko Pun magar haru le ta pun magar vhasa bole ko kahile suneko chhaina ta Jhorle Sir haru ...Khali nepali vhasa mattra bole ko sunchha ta .Nepali vhasa ta India ko Devanagari Brahmin Script po ho ta yar
thanks for Pun samaj
dent chhaina bhane khaja khane koshis nagare hunchha
Daat Lai daat ta lekhna siknus paila 🤣