Shanti Shree Pariyar को Teej Song बिस्तराले पोल्यो बिबादमा Pashupati Sharma जंगिए - मेरो पनि गल्ती छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 194

  • @durgasharma2556
    @durgasharma2556 2 หลายเดือนก่อน +33

    शान्ति श्री बाट यस्तो गितको अपेक्षा थिएन 😢😢

    • @SamanaKarki-l1g
      @SamanaKarki-l1g 2 หลายเดือนก่อน

      मलाइनि थिएन के🤔🤔🤔🤔

  • @BikramKumar-iw3cr
    @BikramKumar-iw3cr 2 หลายเดือนก่อน +36

    पशुपति दाई को जस्तो हुनु पर्छ मै लुरे भन्ने गीत 🤟

  • @jamunasunar34
    @jamunasunar34 2 หลายเดือนก่อน +13

    यो गित त तिज को जस्तो पनि छैन हेर्न लाज मर्दो छ

  • @BharatVc-ug2qn
    @BharatVc-ug2qn 2 หลายเดือนก่อน +1

    pasupati sarama dai hajur ramro gayonu vakoxa❤❤❤❤❤❤❤❤❤

  • @Esmarikabasnet53
    @Esmarikabasnet53 2 หลายเดือนก่อน +15

    माया को पोको र बिस्ताराले पोल्यो भन्ने तीज गीत को नाम मा छाडा हो

  • @krishanathapa7428
    @krishanathapa7428 2 หลายเดือนก่อน +25

    याे चै अति नै भएकाे हाे जस्ले जे सुकै भनाेस कार्बाहि र भिडियो सच्चाउनु पर्छ

  • @SewaKumariDhakalPokhrel
    @SewaKumariDhakalPokhrel 2 หลายเดือนก่อน +5

    आवाज छ भन्दैमा लाज मर्दो गित

  • @dipenrai6664
    @dipenrai6664 2 หลายเดือนก่อน +1

    मलाई एक्दम् मन् पर्ने गाईका शान्ति श्री परियार अब यस्तो गल्ती नगर्नु ल🙏

  • @arjunbc1733
    @arjunbc1733 2 หลายเดือนก่อน

    सहि हो घर परिवार ले हेर्नी गित गाउनु होस सान्ती बैनी पैसा सबै होइन राम्रो गाउनु हुन्छ र सन को मन मुटु मा हुनु हुन्छ हेर्नू होइन न फिस्लुनु होला🙏🙏🙏🙏🙏😭

  • @roshanthapa3995
    @roshanthapa3995 2 หลายเดือนก่อน

    गीत र भिडियाे उत्कृष्ट छ ।

  • @purnabahadur416
    @purnabahadur416 2 หลายเดือนก่อน +46

    शान्ती बहिनी अलि छिल्ली सकेकी छन यिनलाई बढी मात लागेको छ

    • @RajuKarki-qn5cv
      @RajuKarki-qn5cv 2 หลายเดือนก่อน +2

      Ho vanya paisa le mat lagisakeko xa

    • @dineshpariyar2176
      @dineshpariyar2176 2 หลายเดือนก่อน +6

      Chup sirjana garne lai van shanti lai hoina bujhis❤

    • @narayanshrestha7734
      @narayanshrestha7734 2 หลายเดือนก่อน +2

      गाउने लाइ केको दोश यार

    • @givinsoti161
      @givinsoti161 2 หลายเดือนก่อน

      ​@@dineshpariyar2176गित सिर्जना गर्नेले गित तयार गरे पछि गाउनेकाे मा जान्छ, गित कस्ताे छ विश्लेषण गरेर गाउने मान्छे तयार भए पछि बल्ल म्युजिक तयार गर्ने हाे, त्यसैले गल्ती शान्तीकाे पनि हाे।

    • @MahadevRegmi
      @MahadevRegmi 2 หลายเดือนก่อน

      दमिनी लाई पैसाको मात

  • @lalbh1990
    @lalbh1990 2 หลายเดือนก่อน

    शान्ति परिवार बाट येस्तो गित सुन्छु बन्ने सोछे थेना

  • @kabitasunar2016
    @kabitasunar2016 2 หลายเดือนก่อน

    गति छाड गित

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 2 หลายเดือนก่อน +13

    अब शान्ति परिवार को होश गुम्न लाको जस्तो छ

  • @poudelSmart
    @poudelSmart 2 หลายเดือนก่อน +5

    यिनी हरु लाई लोक दोहोरि प्रतिष्ठानले हटाउनु पर्छ । यो त अति नै भो ।

  • @ranjanatamang-kk5zo
    @ranjanatamang-kk5zo 2 หลายเดือนก่อน +9

    उहिलेको तिज गित हरु नै कति राम्राराम्रा छन म त सुन्दिन पो अहिलेका गितहरु त

  • @somgurung4774
    @somgurung4774 2 หลายเดือนก่อน

    अहिले को कलाकार हरु एक से एक कोइ भन्दा कोइ कम छैन तर यो सर्जक हरु ले राम्रो र नयां गित जति सबै किन हो यिन लाइ नै दिन्छ तेसै को मात लागेको ह /

  • @bikashtamang5996
    @bikashtamang5996 2 หลายเดือนก่อน +4

    नेपाली संस्कार र संस्कृती छाडापन तिर ढल्किरहेको छ, यो चै अति नै भो शान्ति श्रीको ।

  • @ganeshpuri5203
    @ganeshpuri5203 2 หลายเดือนก่อน +2

    लोकगीत भन्ने कुरा त परिवारसँग सँगै बसेर हेर्नु मिल्ने हुनुपर्छ म गायिका हुँ। भन्दैमा जे मनलाग्छ त्यही गीत गाइदिने। मैले यस्तो गीत गाउँदाखेरि पछि मलाई नै नराम्रो हुन्छ भन्ने कुरो थाहा हुँदैन दूध खानी बच्चा हो र बिस्तराले पोल्न थालिसकेछ

  • @MilanBk-n5z
    @MilanBk-n5z 2 หลายเดือนก่อน +3

    अरु जे जे भएपनी दुर्गेस दाइको पछिलो गीत झुम्का हरायो चाहि एकदम राम्रो छ

  • @ramkhatri2512
    @ramkhatri2512 2 หลายเดือนก่อน

    अहिलेका शिक्षित युवा युवतीहरुले त वर्तमान बेथिति प्रति चिरफार गरेर संदेशमुलक गीत गाउनु पर्ने हो। छाडा संस्कृतिको त सबैले घोर निन्दा गर्नै पर्छ।

  • @tilakbaral3239
    @tilakbaral3239 2 หลายเดือนก่อน

    Malai ta man paryo hai

  • @manumagar4399
    @manumagar4399 2 หลายเดือนก่อน +22

    यो त अति भयो केही त गर्नुहोस् प्रतिष्ठानले त गल्तीलाई गल्ती नै भन्ने देख्ने होला कलाकारहरु सबै समान नै होलान् ?? काखापाखा नगर्नुहोस् ।।

  • @darlami98580
    @darlami98580 2 หลายเดือนก่อน +3

    कारबाही तुरुन्तै गर्नुपर्यो

  • @parbhasnepal6877
    @parbhasnepal6877 2 หลายเดือนก่อน

    Kada karbahi hos Santi hoki Asanti ho aslai ani yo pura teamlai

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 2 หลายเดือนก่อน +1

    Geet sarai narmroo xa

  • @balbahadurale5663
    @balbahadurale5663 2 หลายเดือนก่อน

    😮बि बि साईन्स भन्छ गित छादा होईना मान्छे छादा भो समाज छादा भो हामी आफै लाई पहिचान र मुल्लेकान गरौ सबै सहि हुन्छ महोदये

  • @TechinalAjayaofficial
    @TechinalAjayaofficial 2 หลายเดือนก่อน

    यस्तो गीत बनाउने गाउने अभिनय गर्ने सम्पूर्णलाई एकमुष्ट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @kripsonchapagain500
    @kripsonchapagain500 2 หลายเดือนก่อน +1

    शान्ती श्री एक मौलिक लोकगित गायिका हुन । उनले यो शब्दमा गित गाउनु उत्तम हुन्छ जस्तो लागेन ।

  • @sanulamichhane5105
    @sanulamichhane5105 2 หลายเดือนก่อน +7

    Ram ram yesto pani teej geet re 😮

  • @padamrawat836
    @padamrawat836 2 หลายเดือนก่อน

    लोक दोहरी गायक त ठिक ठिकै लाग्छ ! लोक दोहरी गयिका देश को गहना ! राधिका हमाल र पुर्न कला बि सि को कपाल को रङ हेर्दा ताजुप लाग्छ

  • @Nibleisan32
    @Nibleisan32 2 หลายเดือนก่อน

    Rest in peace Santi sree pariyar 😢😢😢 timro atma le Santi paosh sawrga ma

  • @premsunar6908
    @premsunar6908 2 หลายเดือนก่อน

    दिदिको त सोर मात्र होइन र लय र शब्द कस्को होर

  • @rosnashrestha9671
    @rosnashrestha9671 2 หลายเดือนก่อน +1

    Vo pasupati dai hajurlebolnu vako thik ho tara tyo durgesko geet haru kasto kasto xa teslai xeuma rakhera usle vane jastai vannu vako chai chitta bujhena hai malai chai

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 2 หลายเดือนก่อน +5

    यो गीत तुरुन्त band गर्नु पर्छ ।र यो शान्ति श्री परिवार लाइ झेल हाल्नु पर्छ ।खुबै आफुले आफै लाई ठुलो कलाकार सोचेको होला । कस्तो गीत गाउदा कस्तो हुन्छ भन्ने थाहा नहुने ।

  • @SaritaThapa-l9f
    @SaritaThapa-l9f 2 หลายเดือนก่อน +1

    Xixi yasto नी गिित हुन्छ छाडा

  • @KamalaKc-jb5pv
    @KamalaKc-jb5pv 2 หลายเดือนก่อน +1

    Sahi kura pasupati dai

  • @BikasThapa-ir4ui
    @BikasThapa-ir4ui 2 หลายเดือนก่อน

    Molai ta man paryo hai
    Samaye Sandharbik xa

  • @narayansharma470
    @narayansharma470 2 หลายเดือนก่อน

    शान्ति श्री, शिला आले, र ज्योति मगरजस्तालाई कानुनी कारबाही अनि सामाजिक बहिस्कार गर्न ढिला भैसक्यो

  • @samjhanathapachhetri8467
    @samjhanathapachhetri8467 2 หลายเดือนก่อน

    छाडा प्रवृत्ति पनि कति भित्रीएको नेपाली साङ्गीतिक क्षेत्रमा कलाकार लाई कति धेरै भाइरल हुन मन लागेको हो

  • @reetubist4362
    @reetubist4362 2 หลายเดือนก่อน

    खास्मा यो तिज् को गित हो भन्न नि लाज छ

  • @mingur856
    @mingur856 2 หลายเดือนก่อน +1

    हे स्याङ्जालि पसुपती बाहुनभाइ भाइ गाउनेको होइन शब्द लेख्निलाइ भन सुन्निले सुन्छ कमेन्ट हान्निले हान्छ सान्ती बैनी को गलत देख्दिन म thanks

  • @AddityaBk
    @AddityaBk 2 หลายเดือนก่อน

    चिक्नेहरु गित राम्रै छ त भुक्नेहरु भुकिराख गल्ती भयको मान्छे किन भुक्नुपर्यो

  • @DebetWaiba
    @DebetWaiba 2 หลายเดือนก่อน

    फिल्मी क्षेत्रमा पनि dirty politics सर्वत भएछ,

  • @krishanasharma6049
    @krishanasharma6049 2 หลายเดือนก่อน +1

    तिजको गित हो कि!! हनिमुन गित हो दिदी बहिनी सँग बसेर हेर्न नसकिने रहेछ😭बुढी सँग त ठिकै हो😃😃

  • @sandeshg-magar4879
    @sandeshg-magar4879 2 หลายเดือนก่อน

    National kalakar haruko creation 👏

  • @priyamahar6557
    @priyamahar6557 2 หลายเดือนก่อน

    आफ्नो त खुबै राम्रो छ है गित हेरे बाजेको गित नि तिज को गित रे सारी को डिजाइन र बुलच 😮😮😮

  • @SayaraSayara-xw3do
    @SayaraSayara-xw3do 2 หลายเดือนก่อน +7

    Tij git ho ki ratyaoli ho babaAama sit baser herna laj lagni

  • @yamkumarighimire2744
    @yamkumarighimire2744 2 หลายเดือนก่อน

    सबै परिवार बसेर सुन्न नमिल्दो भयाे

  • @bikramkaduwal1141
    @bikramkaduwal1141 2 หลายเดือนก่อน +2

    Kunai bela yestai ho manxe vayesi mistek hunxa. Bar bar nadohoriyaunu hola santi shree didi yesta geet nagaunu hola🙏🙏🙏 j nahunu voihalyo aba tns nalinu hola aauda dinharu maa aru ramro geet gaunu hola sunna pau🙏🙏🙏❣️

  • @sombayalkoti6682
    @sombayalkoti6682 2 หลายเดือนก่อน

    एस्तै पारा हो भने हाम्रो नाता नातिनीको पालासम्म यिनलाई लुगाको आबास्यक पर्दैन एस्तोनी गित हुन्छ यार बन्द गर साला एस्तो चटकहरु यो गितको टिम सलैलाई कार्बाही गर्नुपछ

  • @happyjigyashu5706
    @happyjigyashu5706 2 หลายเดือนก่อน

    कुन गीतको कुरा गरिन् यि सिस्टरले?

  • @sombayalkoti6682
    @sombayalkoti6682 2 หลายเดือนก่อน

    शब्द छाडा भिडियो त झन फेमीली सङ बसेर हेर्न सकिन्न यो गितत अमेरिकाले हेर्छ

  • @himrajchaulagain7031
    @himrajchaulagain7031 2 หลายเดือนก่อน

    याे गीत बन्द गर्नुपर्दछ

  • @dipakalemagar8097
    @dipakalemagar8097 2 หลายเดือนก่อน +1

    बाल ले दाइ लाई र्याप गाउदा दबाउन खोज्ने शिव हमाल अनुहार नपरेको किन नबोलेको।।

  • @madhumanandhar1991
    @madhumanandhar1991 2 หลายเดือนก่อน

    नेपाली संस्कृति झल्कीने गित एस्ता पो हुने रैछ बाल चन्द्र ले त हाँस्दा पनि छाडा भयो भनेथे 😊पागल हरु ले

  • @Bashyal815
    @Bashyal815 2 หลายเดือนก่อน +1

    यो दुर्गे का बाट यहाँ बसेको छ।।

  • @KalaGurung-w2t
    @KalaGurung-w2t 2 หลายเดือนก่อน +1

    यस्ताे पनि तिजकाे गित रे कसरी याे तिज गित भाे

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 2 หลายเดือนก่อน +1

    धन्न नाच्ने र गाउने बाहुन परेनछन है

  • @sangisagun3313
    @sangisagun3313 2 หลายเดือนก่อน

    Geet ta ramrau xa tA

  • @bijunkc4599
    @bijunkc4599 2 หลายเดือนก่อน +1

    हो नि मायाको आरती लाई सबैले माया गरिदिनु होला है।।

  • @yugarajbhattarai5894
    @yugarajbhattarai5894 2 หลายเดือนก่อน

    बिस्तारा सबै आगो लगाईदे कि त चिसो पानीमा भिजाएर ल्याएर सुत अझै नभए भुँईमा गुन्द्रीमा सुत । तीजको गित भनेको यही हो।

  • @ParbatiThapa-p3z
    @ParbatiThapa-p3z 2 หลายเดือนก่อน

    Balla dekhexan dekhnuparni manxele 😊😊🫵🏻🫵🏻

  • @MukundaKhanal-z9k
    @MukundaKhanal-z9k 2 หลายเดือนก่อน

    Santi siri bahiskar garau

  • @prembikram4205
    @prembikram4205 2 หลายเดือนก่อน

    पोल्यो कि घोल्यो छि छि

  • @narayanbk9516
    @narayanbk9516 2 หลายเดือนก่อน +1

    Sabailai karwahi garnu parxa...yo geet ma bhagline sabaijanalai...

  • @susildhakal3965
    @susildhakal3965 2 หลายเดือนก่อน

    घाँटीमा ट्याटु हान्नेपनि लोकगायक हुन्छन् ?

  • @kamalgautam2682
    @kamalgautam2682 2 หลายเดือนก่อน

    गाउन पाए भन्दैमा जेपनि गाइदिने योत भय ननि

  • @manbahadursenchuri9182
    @manbahadursenchuri9182 2 หลายเดือนก่อน

    शान्ति श्री परियार ले आफ्नो उचाई लाइ नभुल्न र कुन गित ले कस्तो किसिमको सन्देश दिन्छ बुझ्न् पर्ने होकि...?

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 2 หลายเดือนก่อน

    लाइफ डोरी गाउनेलाई मात्रै हो दर धम्की दिने भनेको।अरु ठुलाबारा कलाकारले गाउँदा राम्रोरे गाथे

  • @tankapun7679
    @tankapun7679 2 หลายเดือนก่อน +1

    डिल देखिने गरि आउदा चै का मर्या थेउ कुलङ्गार हरु।गाउने गायिका भन्दा सर्जक ले ध्यान दिनुपर्छ।शब्द कस्तो राख्ने।फेरि एस्मा के छ ???एउटा परिपक्व केटाकेटी ले सोच्ने एथार्थ भोगाइ छ।कोही अगाडि बढे खुट्टा तान्ने काम हुन्छ।हो तेहि भएको हो।कलाकार को सम्मान गरौ रिस नगरौ।।।

  • @ganeshgiri9095
    @ganeshgiri9095 2 หลายเดือนก่อน +1

    मिहेनत गर पैसा संसंगाई इजत नि कमाऊ 💀

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 2 หลายเดือนก่อน

    शान्ति श्री को गल्ती छैन यसमा कुरो सकारात्मक ढंग ले रुपान्तरण गर्दा किन कि शान्ति श्री लोकप्रिय गायिका हुन र चर्चित गायिका ले गायको प्रोजेक्ट बाट लाभ लिन र आमदानी मा राम्रो इन्कम हासिल गर्न शान्ति श्री लाई मुछिएको हुन्छ प्रोडुसर ले सर्वप्रथम गित लेखक्लाई कारबाही होस भिडियो पनि धेरै नै कामुक वस्त्र पहिरिएको देखिन्छ मोडेल बहिनिले कृपया सबै को न्याय होस

    • @sirjanabk4238
      @sirjanabk4238 2 หลายเดือนก่อน

      Paisa payo vandai ma jasto payo testo geet pani ta gaunu vayana ni teti ramro chalako manxe la

  • @RajBc-q8r
    @RajBc-q8r 2 หลายเดือนก่อน

    Git pratibandha hunuparxa vaane jati hajir hau

  • @Dilmayasanu-f2p
    @Dilmayasanu-f2p 2 หลายเดือนก่อน +10

    दुर्गेस लाई देख्न बितिकै किन मलाई रिस उठछ अझै टाउको हल्लाउछ सब्बै को गल्ती देख्ने गर्नु होस कोहि लाई आँखा कोहि लाई पाखा नगरौ 😏

    • @sunitabasnet5649
      @sunitabasnet5649 2 หลายเดือนก่อน

      Ho vaneko

    • @jaytamang3974
      @jaytamang3974 2 หลายเดือนก่อน

      Pashupati lai durgesh chai ramrao gayak lagxaneta

  • @SaritaThapa-l9f
    @SaritaThapa-l9f 2 หลายเดือนก่อน +1

    Xixi yasto नी गीित

  • @sunamayashakya5366
    @sunamayashakya5366 2 หลายเดือนก่อน

    चन्द्र शर्मा र शिव हमालको रिमोट मा चल्ने प्रतिस्ठान को नामको मात्र अध्यक्ष रिता थापा यो पृथ्वीमा छ कि छैनौ

  • @mahendragurung1170
    @mahendragurung1170 2 หลายเดือนก่อน

    बरु अहिले दुर्गेश सुध्रि सके शन्ती परिवार लाई बिस्ताराले ततायो

  • @aayan_sharma
    @aayan_sharma 2 หลายเดือนก่อน +1

    Item song lekhy xata hoena ra teej song kasle vanyo ra 😮

  • @UmBahadur-j4j
    @UmBahadur-j4j 2 หลายเดือนก่อน +1

    Ali vayana yo teej git

  • @puransubedi1196
    @puransubedi1196 2 หลายเดือนก่อน

    नत शब्द राम्रो नतभाका राम्रो जाबो त्यो फुचिले गाउदैमा हिट हुन्छ भन्ने छैन राम्रो गित नै छैन ,आज सम्म मन नपरेको भाका एहि हो ,

  • @ramukathayat6890
    @ramukathayat6890 2 หลายเดือนก่อน

    बिहे अघि पनि बन्द गर्नु पर्छ

  • @harigc5431
    @harigc5431 2 หลายเดือนก่อน

    Good luck durges

  • @MoTu19984
    @MoTu19984 2 หลายเดือนก่อน

    तिज गित नि यस्तो हुन्छ र??

  • @GreaterNepal595
    @GreaterNepal595 2 หลายเดือนก่อน

    पैसा मा इज्जत नफालोै है शान्ति दिदी ,,बिचार गरेर मात्रै गाउनु होला 🤔

  • @dronacharyapaudel2257
    @dronacharyapaudel2257 2 หลายเดือนก่อน +1

    अरु तीज को मर्म बिपरित को पनि गित आयका छन । तिनिहरुमा पनि ध्यान जाओस ।

  • @JagatSunar-y2v
    @JagatSunar-y2v 2 หลายเดือนก่อน

    तिज गितकाे नाम दिएर किन रत्याैलि गित वनाउछन गउछन

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 หลายเดือนก่อน +1

    Yo shabd lekhne ra gaune ra nachne all rip rip

  • @KeshabSusan
    @KeshabSusan 2 หลายเดือนก่อน +1

    जसले सिर्जना गरियो त्यसलाई भन Muji गाएक त गुदाउनै भएन नी

  • @LaxmiNeupane-u4h
    @LaxmiNeupane-u4h 2 หลายเดือนก่อน

    Xay geet

  • @gcchandra4448
    @gcchandra4448 2 หลายเดือนก่อน +2

    जे सुकै भन जेसुकै बोल तर छाडा बिकीरती लाई कारबाही र बहिसकार हुनै परछ

  • @rbjm7923
    @rbjm7923 2 หลายเดือนก่อน +1

    Aaja bholi teej ta khoi k khoi k jasto chha bukhnai sakiyena

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 2 หลายเดือนก่อน

    teej geet bhayara ho aru bela bhako bhaya thikai ho geet shanti shree pariyarle paisa payo bhandaima jun geet pani gaaidine

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 หลายเดือนก่อน

    जोसुकैले जे भने पनि तिज गीत बिसुद्ध हुनुपर्छ जसमा माया पिरटी का शब्द गीतमा समावेश हुनु हुदैन भन्ने मेरो मान्यता हो म मलेसिया बाङ

  • @ashmiruchalashmiruchal
    @ashmiruchalashmiruchal 2 หลายเดือนก่อน

    Rip durgesh

  • @subedi12
    @subedi12 2 หลายเดือนก่อน

    हाहा दुर्गेसकाे छेउमा बसेर है 😂😂😂😂😂😂

  • @sitaramasafal6275
    @sitaramasafal6275 2 หลายเดือนก่อน +3

    यो गित मलाई नि मन पर्दैन।

  • @SapanaRana-py4rv
    @SapanaRana-py4rv 2 หลายเดือนก่อน +1

    यति नगरेत फेरी लस हुँदै हुँदै जाला बिच बिचमा भाइरल हुनको लागि र मिलियन करस भिउज पाउनको लागीत यति गर्नै पर्यो नी नत्र त बेला बेला भाइरल हुनै गारो छ

  • @BishnuKhati-bb3my
    @BishnuKhati-bb3my 2 หลายเดือนก่อน

    कस्तो सिर्जना गर्‍यो यस्तो शब्द अनि बेड सिन यस्तो पनि तिज गित हुन्छ ?? नाम चलेका कलाकारले त यस्तो सिर्जना गर्छ्न भने नयाँले के सिक्लान ????

  • @YuddhaPratap
    @YuddhaPratap 2 หลายเดือนก่อน

    गु खुवाउने बेला आयो शब्द लेख्ने गाउने नाच्ने खबैलाई