भगवानको सत्य परिचय by Bk Raju Ghale

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • ब्रह्माकुमारीहरूका अनुसार भगवान (परमात्मा) निराकार, ज्योतिर्विन्दु (प्रकाशको बिन्दु) को रूपमा हुनुहुन्छ, जसलाई "शिवबाबा" भनिन्छ। तिनीहरू ईश्वरलाई सर्वशक्तिमान, सर्वज्ञ र सर्व धर्म मान्य हुनुहुन्छ, जो संसारको सृष्टिकर्ता मात्र होइन तर यसको हेरचाह र मार्गदर्शन पनि गर्नुहुन्छ।
    शिवबाबालाई सबै आत्माहरूको कल्याण गर्ने र सत्य ज्ञान दिने बाबा मानिन्छ। शिवबाबा निराकार रूपमा याद गरिन्छ, र आत्माहरु को मुक्ति र जीवनमुक्ति दाता हुनुहुन्छ, जो जन्म र मृत्यु को चक्र देखि मुक्त हुनुहुन्छ।
    #Rajyoga #BkrajuGhale #BkRajuGhalespeech #RajuGhale #Meditation #Motivation #Brahmakumaris #Itahari #YogSibir #Bkitahari #GyanGanga #OmShantiItahari #omShanti #MotivationSpeech
    ------------------------------------------------------------------
    Our Some Other videos : -
    www.youtube.co....
    www.youtube.co....
    www.youtube.co....
    Our Social Links :-
    / brahmakumari's itahari
    / bk durga bhai
    / gyan ganga, om shanti itahari ,bk itahari

ความคิดเห็น • 23