विदेश बाट फर्के पछि रबिन लामिछानेको पहिलो कारुणीक दोहोरी | Rabin Lamichhane | Babita Baniya Jeri |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new Nepali Live Dohori Deuralima Dhaja by Rabin Lamichhane & Babita Baniya Jeri only on Enepal Khabar Official's TH-cam Channel.
    रेलै सलल :- • Relai Salala | रेलै सल...
    त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
    त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #rabinlamichhane
    #babitabaniyajeri
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #teejsongs
    #newlokdohori
    -------------------------------------------------------------------------
    🎶Original Audio Credits :-
    ♪Song :-
    Deuralima Dhaja
    ♪Vocal :-
    Purshottam Neupane
    Bima Kumari Dura
    ♪Lyrics:-
    Ramesh BG
    ♪Music:-
    Kastup Panta
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Deuralima Dhaja
    ♪Male Vocal:-
    Rabin Lamichhane
    Suraj Budhathoki
    Bikram Gahatraj
    ♪Female Vocal:-
    Babita Baniya Jeri
    Balika Tamang
    Sabina Budha
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Madan Regmi
    Deepak Majhi
    ♪Dholak:-
    Kumar Lamichhane
    ♪Flute:-
    Purna Thapa
    ♪Sarangi:-
    Rajesh Gandharwa
    ♪Auto pad:-
    Bhagirath Susling
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬MUA:-
    Shyam Malla
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 519

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  6 หลายเดือนก่อน +135

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा विदेश बाट फर्के पछि चर्चित गायक तथा सर्जक रबिन लामिछाने र बबिता बनिया जेरी बिचको कारुणीक दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @janakapokhrel7923
      @janakapokhrel7923 6 หลายเดือนก่อน +7

      😢😢 14:49

    • @Asmita-wh2rx
      @Asmita-wh2rx 6 หลายเดือนก่อน +5

      रुदै रुदै हेरे मैले त प्रदेश बाट 😢😢साच्चै अभागी छु म पनि😭😭😭

    • @sahilkarki3394
      @sahilkarki3394 6 หลายเดือนก่อน +4

      ❤❤❤ ❤❤❤.

    • @gitasunar7057
      @gitasunar7057 6 หลายเดือนก่อน

      @@@@@@@​@@janakapokhrel7923

    • @shantigautam9840
      @shantigautam9840 6 หลายเดือนก่อน +1

      😢😢😢😢

  • @sagarbcofficial
    @sagarbcofficial 6 หลายเดือนก่อน +101

    मर्म स्पर्सी दोहोरी रबिन लामिछाने बबिता बानिया जेरि परदेशमा रहने दिन रात नभनी दुख गर्नुहुने नेपाली दाजु भाइ दिदी बहिनिहरुको कथा बेथा यथार्थ पीडा

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 6 หลายเดือนก่อน +199

    रबिन लामिछाने को फ्यान र बबिता बानिया जेरी का फ्यानहरु यता हाजिर हुनुस 🙏🙏🙏

    • @pawangautam8333
      @pawangautam8333 6 หลายเดือนก่อน +2

      कता हो हाजिर लगाउने

    • @sitaghimire8171
      @sitaghimire8171 6 หลายเดือนก่อน

      🙏🙏🙏🙏

    • @chandrakhati5
      @chandrakhati5 6 หลายเดือนก่อน

      जेरि दिदि❤❤❤धेरै मन पर्छ

    • @user-pt4ev1oo8h
      @user-pt4ev1oo8h 6 หลายเดือนก่อน

      ​@@@j@

    • @user-pt4ev1oo8h
      @user-pt4ev1oo8h 6 หลายเดือนก่อน

      ​@@@@@@@

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri 6 หลายเดือนก่อน +50

    कुन दिन छिन्छ मायाको डोरि
    नभन्ला काल विदेश छन् छोर्छोरी
    परदेशिएका सन्तान हरुको पर्खाई मा रहने एक आमा र परिबार बीचको वार्तालाप
    आदरणिय दाजु रविन लामिछाने लाई विशेष आभार
    यस गीत को सर्जक Ramesh BG दाजु र समस्त टीम लाई सम्मान अनि इनेपाल परिवार लाई धन्यवाद

    • @salinabayalkoti1586
      @salinabayalkoti1586 6 หลายเดือนก่อน

      नभनेर बिदेशमा घाम पानी उदास हुदै गरिराछु काम पनि

  • @kusumkharel7104
    @kusumkharel7104 6 หลายเดือนก่อน +17

    छाडा गित गाएर समाजमा बिसङगति फैलाउनेहरु हो सुन लोकगित भनेको कस्तो हुनुपर्छ भन्ने धन्यबाद इनेपाल सम्पुण टिम अनि बिसेष धन्यवाद रबिन दादा अनि जेरि दिदिलाइ🙏🙏

  • @depakpaudel8825
    @depakpaudel8825 6 หลายเดือนก่อน +73

    रबिन ले गाएको गित ले मुटु काप्छ कसम 😭😭😭

    • @user-ip3br9dg7q
      @user-ip3br9dg7q 6 หลายเดือนก่อน +1

      SEMA😭😭😭😭😭😢😢😢

    • @bishalyadav6307
      @bishalyadav6307 4 หลายเดือนก่อน

      😢😢😢😢😢

  • @Snau918
    @Snau918 หลายเดือนก่อน +3

    त्यो गीत सुनेर मेरो त सारै मुटु फुट्ला जस्तो भयो😢😢😢

  • @Chandra_prasad
    @Chandra_prasad 6 หลายเดือนก่อน +25

    रबिन दादा को आवाज बल सुन पयो रबिन दादा को फेन जति यता हाजिर हुमत

  • @sunitasodari4523
    @sunitasodari4523 6 หลายเดือนก่อน +44

    हामी प्रदेशीलाई त यो गितले रुवाउने नि😢❤️

  • @pusparajkhadka893
    @pusparajkhadka893 6 หลายเดือนก่อน +10

    दोहोरी भनेको त येस्तो पो हुनुपर्छ त वा वा ।।।❤️❤️❤️❤️ रबिन लामिछाने नेपाली लाइभ दोहोरिको हिरा हो यस्ता प्रतिभा बिलय नहोस 🔥🙏🙏🙏

  • @palpalilafa4704
    @palpalilafa4704 6 หลายเดือนก่อน +17

    अब रबिन र सिला आलेको दोरि सुंन मन छ हई

  • @mitramagar1329
    @mitramagar1329 6 หลายเดือนก่อน +19

    रबिन लामिछाने र बबिता बानियाँ जेरिको हरेक शब्दले मनमुटु छोयो 😢😢😢😢

  • @user-yd1wq2zl5w
    @user-yd1wq2zl5w 6 หลายเดือนก่อน +20

    धन्यावाद रबिन भाइ तथा जेरि बैनी हाम्रोदेशको अबस्थाको चित्रण गरिएको दोहोरी गाउंनु भएकोमा

  • @madhubilas6827
    @madhubilas6827 6 หลายเดือนก่อน +11

    कुन दिन छिन् मायाको डोरी, नभनला काल विदेश छन् छोर छोरी सबै भन्दा उत्कृष्ट टुक्का

  • @Garima1entertainment
    @Garima1entertainment 6 หลายเดือนก่อน +17

    नमस्ते म अन्जु विश्वकर्मा राम्रो दोहोरी गीत ❤

  • @ramaghimire8757
    @ramaghimire8757 6 หลายเดือนก่อน +19

    धेरै पछि देख्न पाईयाे रविन भाईलाई कति मार्मिक छ याे गित धेरै शुभकामना सम्पुर्ण मा 😭😭

    • @juntaramoktan6916
      @juntaramoktan6916 6 หลายเดือนก่อน

      रबिन मात्रै होईन जेरि पनि छ एकरथको दुई पाङ्ग्रे हुन

  • @Sukgurung1997
    @Sukgurung1997 6 หลายเดือนก่อน +11

    रबिन ईज ब्यक दुवै सारै मन पर्नी सोर अनि सब्दा को खानी लामो समय पछी सुन्नु पाए ❤

  • @nimbahadurkhanal64
    @nimbahadurkhanal64 6 หลายเดือนก่อน +14

    रबिन जस्ता महान कलाकार बिदेशीनु को कार्णन यी रास्ट्रघाती भस्टचारी सेरे के पि ओलि प्रचण्ड ले गर्दा हो

  • @dg0253
    @dg0253 6 หลายเดือนก่อน +5

    रबिन लामिछाने दाजुको मर्म इस्पर्सी गीत धेरै समयपछि सुन्न पाइयो।❤❤❤ लाईभ दोहोरी मा थोरै मत्र कलाकार छन जसले कुनै एक बिसयबस्तु बनाएर गीत सिर्जना गर्छन ती मध्य एक रबिन दाजु लाग्छ ❤❤❤

  • @milankhatri4200
    @milankhatri4200 6 หลายเดือนก่อน +6

    प्रतिक्षाको घडी सक्कियो दुबै जना लाईभ दोहोरीको राजा रानी धेरै धेरै सम्मान छ🙏🙏

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +6

    लाईफ दोहोरी का विशिष्ट कलाकार रबिन लामिछाने र बबिता बानियाँ जेरी को दमदार प्रस्तुती साथै मुटु छुने सब्द आहा यो बिहानी मा काम गर्दै hedphona लाएर गित सुन्दै काम गर्दै गर्दा आमा बुवा घर परीवार को याद झलझली आको छ ई नेपाल परिवार प्रति उच्च सम्मान ❤❤🙏🙏🙏

  • @niranghamal8566
    @niranghamal8566 6 หลายเดือนก่อน +6

    कति मिठो सब्द अनि देश प्रति को माया र बिदेशिनु को बाध्यता।

  • @dhalendraghimire8115
    @dhalendraghimire8115 6 หลายเดือนก่อน +3

    हरेक शब्द ले मुटु को धड्कन बढाउने
    मुटु भिजाउँने कही कतै अाफ्नै कहानी सँग मिलेको जस्तो लग्यो आखा रसाउने आज को एपिसोड बीसेस बिग fan @Rabinlamechane je 🙏🏻

  • @user-mt5zy8iy2c
    @user-mt5zy8iy2c 6 หลายเดือนก่อน +8

    धेरै पछी @rabin lamichane को गित सुन्न पाइयो धन्यवाद

  • @GokulpoudelGokul
    @GokulpoudelGokul 4 หลายเดือนก่อน +2

    धेरै मन छुयो हेर्दाहेर्दै आँसु आको थाहा भयेन😢😢😢😢❤❤❤

  • @binodsarki9497
    @binodsarki9497 6 หลายเดือนก่อน +3

    पछिलाे समयमा सब‌‌ै काे जिबनमा याे यथार्थ साबित छ धन्यवाद गायक ।प्रति।।।।

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +4

    रबिन लामिछाने कैलेहो आयको खुसि लायो धन्ने बाद

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 6 หลายเดือนก่อน +3

    अति नै मनछुने याे माैलिक दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका बिबिता बानियाँ "जेरी" तथा बहुचर्चित लाेकगायक रबिन लामिछानेलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । यति मार्मिक दाेहाेरीमा सहभागी सबै कलाकार तथा संयाेजनकाे लागि ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।

  • @eakdevdhital4571
    @eakdevdhital4571 6 หลายเดือนก่อน +4

    असादै मार्मिक , यथार्थ पुरक , , म फ्यान भय जेरि अनि लामिछाने भाइ को ,,ँं

  • @dhanakarki578
    @dhanakarki578 6 หลายเดือนก่อน +3

    😢😢😢 रूदा रूदै सकियो मेरो सम्मान छ दुबै लाई अब भाग मा सलिना नेपाली लेउनु होला है

  • @rajubista3762
    @rajubista3762 6 หลายเดือนก่อน +8

    वा दिल र मटुछुने दोहरी गित भनेको यस्तो होइ❤❤❤❤❤मन मुटु देखीनैई धन्यवाद छ दुबैई जाना कलाकार लाई ❤👌👍👍👍🙏🙏🙏🙏🙏🙏

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 6 หลายเดือนก่อน +4

    Marma Sparsi desko Abasta lai sameteko xa. Salute xa jeri baini ra rabin bhai lai..good luck to both of you..

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 6 หลายเดือนก่อน +3

    ई नेपाल लगायत सबै टिम साथमा रविन दादा र बविता दिदि धेरै धेरै बधाई छ यति राम्रो गित गाउनुभयाे दुवै जनालाई धेरै धेरै शुभकामना हामाे देशकाे अवस्थले गदा धेरै नेपाली दाजु भाइ दिदीबहिनीले धेरै दु ख भगनु भरेकाे छ याे गित हेरेर अाँखा नरसाउने काेही छैन हाेला

  • @user-rj6sn5lt7x
    @user-rj6sn5lt7x 5 หลายเดือนก่อน +1

    सम्पूर्ण नेपाली गायिका गायक लाई सम्मान। छ कैले हसाउच्न कैले रुवाउच्न 😢😢

  • @bishnupoudel7484
    @bishnupoudel7484 6 หลายเดือนก่อน +2

    शब्दको खानी बबिता बानियाँ दिदीलाई नमन !

  • @devibhattarai4204
    @devibhattarai4204 6 หลายเดือนก่อน +1

    धेरै मनपर्ने मध्येका कलाकारमा रविन र जेरी पनि हुन्। असाध्यै खुसी लाग्याे।

  • @samirdhital614
    @samirdhital614 2 หลายเดือนก่อน +1

    हेर्दाहेर्दै कति बेला आशु खस्यो पत्तै पाइन सारै मर्मस्पर्शी शब्द❤❤❤

  • @Kushal44452
    @Kushal44452 6 หลายเดือนก่อน +3

    निकै मर्म स्पर्शी समसामयिक विषय मा गाउनु हुने कलाकार रबिन र जेरी लाई धेरै धेरै नमन्

  • @sujanpariyar7516
    @sujanpariyar7516 6 หลายเดือนก่อน +4

    मार्मिक दोहोरी रबिन दाइ र जेरिको प्रदेसमा बसेर यो गीत सुन्दा साच्चै मन भक्कानियो हामी नेपालीको पीडा साच्चै यस्तै छ उमेर ढल्केको बाबा आमा छोडेर प्रदेसिनुको पीडा कति हुन्छ प्रदेसिलाइ थाहा हुन्छ। ❤❤❤❤❤❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 6 หลายเดือนก่อน +3

    बबिता बानियाँ जेरी र रबिन लामिछानेकाे शब्दले मनै छाेयाे सारै निकै मा्र्मिक गित सम्पूर्ण कलाकारहरुलाइ मेरो नमन छ🙏🙏🙏🙏👍️👌🌹💕🌺

  • @user-yx8ct2je8m
    @user-yx8ct2je8m 6 หลายเดือนก่อน +4

    यस्तै हो परदेशीको जिवन अति सुन्दर प्रस्तुति दुबै कलाकार रबिन दाई र बबिता दिदी 🎉🙏🙏👏

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 6 หลายเดือนก่อน +3

    हामि पर्देशि को बास्तविक यथार्थ दर्शायको दोहोरी सारै मन छुने 😢😢😢

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 6 หลายเดือนก่อน +3

    बिदेशि छोरा र घर भयकि आमाको भला कुसारि गर्दै मायाको सुख र दुख गितमा बोल्दै र यक प्रदेशि छोरालाई सम्झेर छोरा घर आउनि आसमा दिनहरु हातका अाैला मा गन्दै बसेकि आमा र रिण ले थेच्चियको छोरा बिचको निकै मन छुनि गित
    खाना खादै सुन्दै गरेको आखाबाट आँसु झरेको पत्तै पाईन ❤❤❤❤❤❤

  • @binodkhadayat4469
    @binodkhadayat4469 6 หลายเดือนก่อน +4

    रबिन सर को गित सुन्न पायको मा धेरै खुशी छु

  • @RajShing-ec6vf
    @RajShing-ec6vf 6 หลายเดือนก่อน +3

    आहा कति मार्मिक दोहोरि साच्चिकै आशु आयो कलाकार हरुलाई सम्मान छ यस्तै दोहोरि गितहरु हेर्न पाईयोस ❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 6 หลายเดือนก่อน +13

    आहा गितकोशब्द सारै मार्मिक राम्रो लाग्यो दुबई कलाकार साथै ई नेपाल रोधि घरका सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना ।🇳🇵🇳🇵🇳🇵🍒🍒🍒🙏🙏

  • @bhupalshrestha4097
    @bhupalshrestha4097 6 หลายเดือนก่อน +3

    अति नै मिठो र मर्म स्पर्शी दोहोरी सुन्दा र नेपालको र परदेशीको कथा दोहोरीमा सुन्दा भावुक भए 😢😢 सम्पूर्ण टीम लाई बधाई भन्न चाहन्छु

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 6 หลายเดือนก่อน +5

    अति नै मर्म स्पर्सी दोहोरी मन छोयो आहा❤❤❤😅❤❤❤

  • @user-dn8ql1iw4h
    @user-dn8ql1iw4h 6 หลายเดือนก่อน +3

    सारै मार्मिक अनि हामी नेपालिको वास्तविक जीवन चित्रण गर्ने दोहोरी गित गएकोमा रबिन र जेरि जि लाई विशेष धन्यवाद ।

  • @lalittimilsina4243
    @lalittimilsina4243 6 หลายเดือนก่อน +2

    धेरै पछि राम्रो लोक दोहोरी मुटु छुने शब्दहरू सम्मान छ रबिन र जेरी जी लाई

  • @ashokbagale8527
    @ashokbagale8527 6 หลายเดือนก่อน +7

    शब्दका खानी दुबैजना,,,,,
    अशाध्यै मार्मिक अनि मन छुने शब्द
    यथार्थ गित।❤❤

  • @user-ik8rf8nr2c
    @user-ik8rf8nr2c 6 หลายเดือนก่อน +4

    हामी नेपालीको यथार्थ हरेक शब्दले मन छोयो❤❤❤

  • @rasmikunwar8621
    @rasmikunwar8621 6 หลายเดือนก่อน +1

    सारै राम्रो साचिकै मनै छोयो यो शब्द ले आमाको लागि सबै भन्दा ठुल‍ो सम्पत्ति नै आफनो सन्तान हो ❤❤❤❤

  • @laxmanadhikari5514
    @laxmanadhikari5514 6 หลายเดือนก่อน +2

    गित सान्घरविक मार्मिकछन रविनलामिछाने भाइ हासेर भन्दा भावुक मुहारमा देखियर गायकाे भए अझ राम्राे हुनेथियाे।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 6 หลายเดือนก่อน +23

    रविन जी हेर्दा अति इमानदार,शहनसिल राम्रो हुनुहुन्छ नै त्यहीमाथि जर्मन को बसाई ले झन गोरो मोटो अनि हेण्डसम अझ कति राम्रो हुनुभएछ।

    • @user-tv5uj7vh4z
      @user-tv5uj7vh4z 6 หลายเดือนก่อน +1

      Rabinko bihe bhaisakyo aakha👀 nalagaunu hola😆😆

  • @GangaSapkota-uf5mm
    @GangaSapkota-uf5mm 6 หลายเดือนก่อน +2

    बधाई छ मेरा गोर्खालि भाई बैनि दुबै जना लाई समय सान्धार्भिक दोहरि गित ले मेरो मुटुमा गाॅठो पर्यो, यस्ता माहान कलकार मेरो गोर्खा ले जन्मायको छ, ❤❤❤

  • @shankardev9345
    @shankardev9345 6 หลายเดือนก่อน +1

    बन्थ्यो यो देश हे बाबू, सबैले काम पाय
    तिमी जस्ता हे बाबू, युवाले ठाम पाय ....

  • @durgasapkota3321
    @durgasapkota3321 6 หลายเดือนก่อน +5

    Kasam mani roye 😢😢😢😢dohori sunda kheri 😢😢😢😢

  • @tilaktamang5064
    @tilaktamang5064 6 หลายเดือนก่อน +1

    गित भनेको यस्तो पो हुनुपर्छ 😢😢😢😢😢😢❤❤❤❤I love Lok dohori ❤❤❤❤❤❤❤❤❤to be

  • @sujanlama6140
    @sujanlama6140 6 หลายเดือนก่อน +4

    सार्है मार्मिक दोहोरी मन छोयो बरै❤❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 6 หลายเดือนก่อน +2

    मन परेकाे कलाकार रविन जि काे दाेहाेरी सारै रमाईलाे र मन चुडाउने दाेहाेरी छ

  • @sonikabk8033
    @sonikabk8033 6 หลายเดือนก่อน +4

    कतिभाबूकगित । ।बिसूभरका ।असलआमाको ।पिराकोझलक ।दिनिसनदेगित ।बाद३ताकोपिराहोनि ।देसकोहालतको ।बाद३ता❤❤❤❤

  • @user-et8rz9yp7h
    @user-et8rz9yp7h 2 หลายเดือนก่อน

    दोहोरि भने को एस तो हुन्छ मतलब परिवार को साथ मा बसेर सुन्न सकु बेस्ट ऑफ lauck दुवै जना लाई

  • @Deepak-t8d
    @Deepak-t8d 14 วันที่ผ่านมา +1

    मन छयो त दोवरीलीले

  • @kalpugiri157
    @kalpugiri157 6 หลายเดือนก่อน +2

    😢😢😢😢मन मात्रै छोएन आँसु पनि रोकिएन नमन छ हाम्रो दुबै गोर्खाली कलाकार दाजु,दिदी लाइ🙏🙏

  • @karankhatari5567
    @karankhatari5567 6 หลายเดือนก่อน +6

    रविन दाइ लाई नेपाल मा स्वागत ❤❤❤❤

  • @user-mk2ek8cy2y
    @user-mk2ek8cy2y 4 หลายเดือนก่อน

    याे देशमा साच्चिनै सरकार छ भने यी कलाकार हरुका गीत प्रति सम्मान गर्दै देशप्रति चिन्ता गर्दै देश विकास गराेस । देश भक्ति गाेर्खालि कलाकारहरु प्रति उच्च सम्मान छ साच्चिनै याेदेशकाे अवस्था हु बहु यस्तै छ त्यसैले राम्रालाई काम गर्न दिनु पर्छ नकि विराेधकाे नाममा विराेध नहाेस कलाकारहरुकाे जय हाेस

  • @ConfusedBackpacker-zn2py
    @ConfusedBackpacker-zn2py 6 หลายเดือนก่อน +3

    म पनि ब्ग फ्यान रबिन सरको ❤

  • @maansingh__goyala
    @maansingh__goyala 6 หลายเดือนก่อน +1

    प्रदेशी को तर्फ बाट धेरै धेरै धन्यबाद छ।

  • @Factessi
    @Factessi 6 หลายเดือนก่อน +1

    एकदम कारुणिक शब्द दुबै कलाकारहर हाम्रा गोर्खाली प्रति उच्च सम्मान

  • @madhavkhatrikhatri3416
    @madhavkhatrikhatri3416 6 หลายเดือนก่อน +4

    बालिका तामाङ ले पनि राम्रो गित गाउने रैछ यान प्रसादसग भिडाउनु त खत्रा हुन्छ ❤❤❤

  • @user-bp7yd4gb7r
    @user-bp7yd4gb7r 6 หลายเดือนก่อน +2

    हामी नेपाली को हरेक घरमा ,,घरदेशी आमा बुबा र
    परदेशी छोराछोरीले भोगिराखेको कुरालाई गीत मार्फत
    ऐना जस्तै छर्लङ्ग उतार्नु भो , आजको यो दोहोरी ले कतिजना
    प्रदेशी र घरदेशिको आँखा रसाउन बाध्या भए होलान , 😭😭 हरेक शब्दले मन भक्कानेर आयो ,, सायाद इनेपाल रोधिघरको पहिलो दोहोरी होला यो यति मन छुने ,,,,👌😥 #भाग-#2छिट्टै आओस भन्दै ,, सम्मान छ गायक गायिका प्रती 🙏🙏🙏

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 6 หลายเดือนก่อน +1

    हामी पर्देसी हरु सित मेल खायो रोयर सिरानी पनो भिज्यो दुबै जना लाई सफलता को कामना

  • @prasadshree8176
    @prasadshree8176 6 หลายเดือนก่อน +3

    अति राम्रो छ आमा छोराको रोलमा गाउनु भएको 😊😊

  • @user-et8rz9yp7h
    @user-et8rz9yp7h 3 หลายเดือนก่อน

    खुब करुराणिक गित भावना मा डूबकर गाऊनु भयो(हुनत यो पर देशी को पिडा भनदां उपयुक्त होला

  • @namratarai8943
    @namratarai8943 6 หลายเดือนก่อน +7

    जेरि बैनी र रबिन को प्र्स्तुती निकै दम्दार थियो धेरै पछि जेरि बैनी को आवाज सुन्न पाइयो पर्देसी को पिडा बोकेको कोसेली को लागि जेरि बैनी रबिन with सबै teem लाई सुभकामना ❤️🎉❤️🎉❤️🎉

  • @sureshbc762
    @sureshbc762 6 หลายเดือนก่อน +1

    आहा कति राम्रो दोहोरि प्रदेश मा बसेर सुन्दा सारै मन रुवायो। हामी नेपाली दाजुभाइ को पिडा मा बनेको दोहोरि।

  • @govinchapagain6727
    @govinchapagain6727 6 หลายเดือนก่อน +5

    हामी नेपालीको बास्तबिक😢😢

  • @mainakarki3859
    @mainakarki3859 6 หลายเดือนก่อน +1

    आहा क्या राम्रो दोहोरी गाउनु भयो झन पर्देशिहरुको लागि त कति मर्मस्पर्शी छ र रबिन भाइ नेपाल फर्किनु भयछ क्या खुसी लाग्यो ❤❤❤❤

  • @shibakhanal1931
    @shibakhanal1931 6 หลายเดือนก่อน +5

    भाबुक दोहोरी❤️❤️👌👌🌹🌹❤️❤️

  • @chautarievents
    @chautarievents 6 หลายเดือนก่อน +4

    पर्देशमा दुख पाइरहेको छोरा Rabin Lamichhane र नेपाल मा रहेकी बुडि बिरामी आमा Babita Baniya Jeri बिच निकै 😢भावुक लाइब दोहोरी👌👌
    हामी दर्शक हरु ले धेरै पछि गहकिला शब्द हरु सहित को सभ्य दोहोरी सुन्न पाइयो।

  • @thakurbhusal8569
    @thakurbhusal8569 6 หลายเดือนก่อน +1

    यो गित मलाइ सार्है मन पर्छ किनकी 2065 सालमा इन्डिया गएको थिएँ बा अामाको सल्लाह बेगर यति दुख पाईयो कि तो मलाई मात्र थाहा छ तर अहिले साउदी मा छु जे होस् दुख त छैन खान बस्न राम्रो छ

  • @merodai
    @merodai 6 หลายเดือนก่อน +1

    मन पर्ने लोकदोहोरी गायक मध्या एक थियो रबिन तर अब पैसा तानिएछ उता तिर

  • @amarmagar9746
    @amarmagar9746 6 หลายเดือนก่อน +1

    पर्देशीको पिडा बोलिरहेको छ पर्त्यक शब्द शब्द ले ।हामी करोडौं पर्देशीको तर्फबाट एकमुष्ठ धन्यवाद छ। 🙏🙏😍यो team लाई।❤️🙏

  • @maheshdhami3628
    @maheshdhami3628 6 หลายเดือนก่อน +3

    करोडौं नेपालीलाई रूवाउने साह्रै मिठो गित।।😭😭😭🇳🇵🇳🇵🇳🇵

    • @saraswotitimilsina8420
      @saraswotitimilsina8420 6 หลายเดือนก่อน

      करोडौ नेपालिलाई रुवाउने गित😂😂😂😂

  • @nareshbalayar2938
    @nareshbalayar2938 6 หลายเดือนก่อน +5

    खास भन्ने हाे भने मेेैलि रबिन र डिलाले गायकाे दाेहाेरि हेरेर मन प्रन लागेकाेहाे मलाई दाेहाेरि । जेरि पनि यउटा अब्बल दाेहाेरि गाईका हाे मन प्रछ ।

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 6 หลายเดือนก่อน +1

    धेरै पछि लाइभ दोहोरी सुन्न पायो खुसी लाग्यो अब हामी प्रदेशी को लागि नयाँ गित सिर्जना गर्नु पर्यो रबि जि

  • @sitachapagain7622
    @sitachapagain7622 6 หลายเดือนก่อน +3

    दुबै जना मलाई मनपर्ने कलाकार ❤❤

  • @HarithakullaHarithakulla
    @HarithakullaHarithakulla 3 หลายเดือนก่อน

    सहनै नसक ने चोट दियेरै गये रबिनं लामिछाने
    भाई ले 😢😢

  • @sabinakholaula7052
    @sabinakholaula7052 6 หลายเดือนก่อน +1

    Please 🙏🙏अब नजानुहोस् है बिदेश रबिन दाई हजुरका लाइब दोहोरी सून्न कति मजा आउछ।

  • @rammayashrestha4078
    @rammayashrestha4078 6 หลายเดือนก่อน +1

    आहा सारै मार्मिक गित सुन्न पायो हाम्रो देशको अबस्ता यस्तै छ ❤❤

  • @gangatandan6850
    @gangatandan6850 6 หลายเดือนก่อน +3

    मर्म स्पर्शी गीत । समय सान्दर्भिक आधारित गीत ❤❤❤🙏🙏🙏

  • @Bijaypun98617
    @Bijaypun98617 6 หลายเดือนก่อน +4

    Rabin lamichhane Lai man paraune jati yeta hajir hum ta ❤❤❤❤😊😊😊

  • @suryabaniya5670
    @suryabaniya5670 6 หลายเดือนก่อน

    ❤❤❤❤❤दुबै गोर्खाली छोराछोरी जन्माउने आमाबाबुलाई ह्र्दयदेखि प्रणाम साथै म पनि गोर्खाली छोरा ❤❤❤❤❤

  • @rupapangeni611
    @rupapangeni611 6 หลายเดือนก่อน +1

    अत्यन्तै मार्मिक दोहोरी गित कायक द्वयलाई हार्दिक सम्मान 🙏

  • @user-sg8hm9eb6m
    @user-sg8hm9eb6m 6 หลายเดือนก่อน +2

    हे रुन्छु बरु पर्देश मै धर्केर तीस लाख रिन छ हे आमा क्यारी आम फर्केर्😭😭😭

  • @sanjogbudha1378
    @sanjogbudha1378 6 หลายเดือนก่อน +1

    अति राम्रो समय सान्दर्भिक दोहोरी सफलता को सुभकामना 🎉🎉🇳🇵🇳🇵🇳🇵

  • @user-vi9zc4hr6i
    @user-vi9zc4hr6i 5 หลายเดือนก่อน

    yo dohori sunepachhi ta ma pani pakka fan vaye ta sampurnalai safaltako muri muri suvakamana hai ❤❤❤

  • @sachingurung4885
    @sachingurung4885 6 หลายเดือนก่อน +7

    आज कुनै हसाउने भिडियो हेर्छु भनेर TH-cam खोलेको मान्छे म हेर्दा हेर्दै कति बेला आँसु झरेछ पत्तै भएन😢

  • @keshargurung9339
    @keshargurung9339 6 หลายเดือนก่อน +1

    अति राम्रो दोहोरी