नमस्कार, कुलको बारेमा त जानकारी भयो धन्यवाद! मेरो एउटा जिज्ञासा् छ कि पिचासलाइ उतारेर वायु बनाए पछि श्राद्द गरिरहनु पर्दैन भनेर कोहि कोहिले भन्ने गरेका छन तर हामी चाहिँ गर्छौ । श्राद्द गर्नु पर्छ कि पर्दैन?
Jai hos guru dev...kul deuta le rakxiya garun ...adhikari kahasep gotra le 3 saal ma diwali garne gareko xa tara hame le vok dinxU tara vok kun deuts lai vok dinxau taha xyna vanidinu paryo gurudev
गुरु नमस्कार !कुलको बत्ति पितृको अगाडी बाल्ने कि भगवान को अगाडी बाल्ने?हामी लाई कुलको बारेमा थाहा नै छैन ,आजसम्म कुलको पुजा गर्नुभएको छैन।उत्तर पाएमा आभारी हुने थियौ ।
Guru malai thaha vaya samma Mero kuldebata Baramasta bindabasini gaur parbati daxinkali ho . Kulpulha kasari garne thaha thiyana guru ko video herera push 4 gate kuldeuta uthaya ra rakhe ko xu. Aaba maile kuldeuta kun deuta lai manera puja garne hola ? JAYA HOS TV. MERO GOTRA GHIRTA KAUSILA SUTAR KARKI HO NAME : INDRA
जय हाेस गुरु जि मलाइ त कुल पुजा गरेकाे पनि थाहा छैन र कुल काे नाम पनि थाहा छैन भने कुन अाधार बाट पुजा गर्न सकिन्छ वा मान्न सकिन्छ गुरु जि झर्काे नमानि बताइ बक्सियाेस्
ॐ नम जय गुरुदेव नमस्कार गुरु गुरु कुल देवता को मन्दिर बनाउदा हामी दाजुभाइ को घर भन्न्दा कुन दिशामा वा कुन दिशा तर्फ बानाउन उपयुक्त हुन्छ जानकारी को अपेक्षा मा छु गुरु
गुरु! बुवा स्वर्गे हुनुभएको ६७ सालदेखी नै कुल पूजा छुटेको छ । हामी नेवारमा बोका भोग दिने चलन थियो तर घरमा कसैलाई पनि कूल पूजाको वास्ता नहुँदा धेरै बिरामीको समस्या पनि परिरहेको छ ! मैले चैँ प्राणी हत्या छोडेको १५/१६ वर्ष नै भैसक्यो ! यस्तोमा तपाइँले देखाउनुभएको बिधिबाट मात्र पूजा गर्दा होला र ?
जय होस गुरु ज्यु,यदि घरमा जन्मिएको छोरा या छोरीको पास्नी गरेमा उनिहरूको भाग कुललाई चडाउनु पर्छ कि पर्देन र यदि घरमा छोरा छोरी बिदेश जाँदै छन भने कुलको नाम के गर्नु पर्छ भनिदिनु भए म अाभारी हुने थिए।
Guru naaman cha hajurlai mero sano namra nebedan yo cha ke mero bubalay Paula kumalo pajama Bali denu hunthyo ahilay 9 barsa Delhi yeta aafulay mansion Khan hunna ani hamilay bubako sesa pachi bedo deny parcha ke pardaina jankari Paolo hai guru
गुरु देव,कुल पुजा गर्दा कुल मन्दिर भित्र आफ्ना दाजु भाइ केवल तेस जात को भित्र विवाह गरेर ल्याएका हरु जन्म भएका बन्धुमात्र प्रवेश गर्ने मिल्ने नियम छ,अन्य जाति विशेष विवाह/ल्याएका नारी बाट जन्मिएका लाई मन्दिर भित्र प्रवेश गर्न दिन मनाई छ किनकि वंशज राम्रो हुन्छ भन्ने पुरानो पूजा आजमा नियम चलेको छ।हाल अन्तर जातीय स्त्री संग विवाह/ल्याउने चलिआएको छ र धेरै बाद विवाद पूजा आजममा हुने गर्छ /भनिन्छ हामी किन भित्र जान नपाउने? एस्ता समस्या को हल केहोला ? बताई दिनु हुन्छकी!
मैले एकादशीकाे दिनबाट कूल पुजा शुरु गरेकाे अब मैले भाेली पुर्णिमाकाे दिन कल पुजा गर्दा एकादशीकाे दिन चढाएकाे फलफुल नैबेद परिबर्तन गर्नु पर्छ कि पर्दैन पर्छ भने एकादशीकाे दिन चढाएकाे नैबद र फलफुल कहाँ लगेर बिसर्जन गर्ने कृपया झर्काे नमानी अाजै जवाफ िदनु भए भाेली कुल पुजा गर्न सजिलाे हुने िथयाे।
गुरु म घर भन्दा बहिर छु तर म दैनिक पुजा गर्ने गर्छु कुल देउता को साथमा अन्य देवी देउता को पनि पुजा गर्छु तर कुल को लागि तामाको भाडामा पानी को राक्छु तर मेरो पुजा स्थानमा अरु पनि देउता को तस्बिर मुर्ति भएकोले सबैको लागि एउतै दियो जलाउने गर्छु। के कुल देउता को लागि अलग दियो जलाउनु जरुरी छ? अनि कुल देउता को कुनै पर्तिमा छैन केको पर्तिमा लाई कुल मानेर पुजा गर्नु सहि होला कृपया बताई दिनु होला ।
कुल को पुजा गर्न के खुन चढाउनै पर्छ र? किन कुल उत्रेका हामी धामी हौ भन्ने हरु मलाइ कालो बोको भेडो मेडो चाहिन्छ भन्दै उफृन्छ्न ?? कुल लाई यस्तो वलि नदिदा हुदैन र? कृपया यस्को जवाफ दिनु होला
सबैको घर घरमा आ आफ्नो कुल पूजा होस, कुल देवताले सबैको रक्षा गरून् जय भगवती कालिमाता जय जय जय ।
गुरु देव धेरै धेरै खुसि लागे केा छ हजुर ले धेरै रामरेा शुजाव दिनु भयाे जय जय कुल जय पि,
Dhari dhari jai hos hajur lai jai hos
Darsan guru ati ramro hjr ko parbachan sadhai herne garxu koti koti namaskar guru deve 🙏🙏
जए होस गुरु देप 👏👏👏👏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Kuldevta le rakshya garun🙏🙏
कुल देवताले हामी सबैको रक्षा गरुन् ! जय कुल देवता!! जय मष्ट देवता🙏!!!
गुरु कृपया 18 भाइ मष्टको बारेमा एउटा Video लिएर आउनुस न
जय होस गुरु देब भग्बभतीकाली जय होस 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹♥️♥️
Jay kul devata Raksha garun hos 🙏💐🙏🏻🌷🙏
जुन पन्चमिमा पनि गरे हुन्छ गुरु अन्याेलमा परे गुरुकाे जय जय हाेस🙏🙏🙏🙏🙏
jaya hos
Sabiko jay hos kul debatale Rakshya garun💖💗
Jai, hos, tv
Jay hoss kul devta
Thank you Guruji 🙏.....hjr ko aashirbad hamilai Lagos Ra Kul devta ko Kripa bani rahos
जय हा्ेस भगवती कालिकाे🌹🙏🙏🌺🙏
Guru hajur la Kati ramro vannu vyo hajur lai dhanne bad xa 🙏🙏🙏
Hajurko sujhaw atinai Uttam dhanyabad.
Hari om gurujii👍👍 dhanyabad hajur ley jankari denu vayekoma 💁💁
Jay hos Tv 📺
Guru hari bohora.
राधेराधे गुरूदेवह कुलको बारेमा बुजन पाउदा सारै खुसी लागयो कुलको कलस सदैभरी दुई वटा राखनेकी एक वटा सारै अलमल परी गुरूदेवह 🙏🙏🙏🙏
2 वटा हजुर
जय माता काली भगवती 🙏🙏🙏🙏🙏
जय होस कुलदेवता
Guruji 🙏🙏🙏 hoss
Thank you so so so much guruji
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Jai jai jai hoa
Jaya guru hajur 🙏🙏🙏🙏🙏
Jay hoss kul devta❤❤❤❤
🙏🙏जय होस कुल देवता🙏🙏
कुल देबतालाइ भाेग नदिदा पनि हुन्छ कि हुदैन ?
यस्को बारे मा राम्रो सग बताए दिय हुन्थ्यो
Jay hos kul debeta
Thank you guru 🙏 dev
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏jai kul devata rakshya garnu sabaiko
जय होस सबैको कल्याण होस
Guru G Gyan dinu bha ko le dhannebad
Jay hos 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
सबैको रक्षा गर कुल राजा जय होस सबैको कल्याण होस जय भगवती काली माता जय होस
जय कुल देवता रक्षा गरनु जय गुरुदेव नमस्कार 👏👏👏🌷
Jaya hos gurudev
Jay hoss guru ji.mali pani kul ko puja kasri garne thaha thiyena hajur le vanuvaye jasto gari deyo clas dhup bati garirakhiki chu.jay hoss guruji.
❤❤❤❤Jaye hos
गुरुको जय होस 🙏🙏 म हजुरको भक्त हामी सब्बैको जय होस कुल देबताले रक्छ्या गरून् 🙏🙏
जय होस् कुलदेबता जय जय माहाकाली जय जय जय बासुकी जय जय गुरुदेव गुरुजी म स्याडजा वालिङ बाट हो हजुरको दर्शन वालिङमा पनि गर्न पाय हुनेथियो
जय हाेस गुरु
हजुर का यी भिडियो ले कहिले पनि नगरेको कुल को पुजा हजुर को भिडियो हेरेर म यो पुर्णिामा गर्दैछु गुरु हजुर लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद गुरु🙏🙏
जये कुल देवता
Guru ji koti koti nmn
कुलकों दीयों छोरी वा बुहारी ले बाल्न हुछकी हुदैन गुरु
jay guru koti koti naman🙏🙏🙏🙏🙏💐💐💐
Jaiguruji
जय कुलदेउता🙏🙏🙏🙏
Namaskar guru ji
कुल देबताकाे पुजामा भाेग नदिदा के हुन्छ? सबित गर्दिनु होस।
जय हाेस
Jai hus
Jay hos jay mata vagbati ki
Jaya hos vagawatikali 🎉🎉🎉🎉❤❤❤ gurudav maro gharma kullpujako dina sarda parcha gurudav vanidinuna kull ko puja kasari garne
Jay hos
जय हाे कुल देवता
नमस्कार, कुलको बारेमा त जानकारी भयो धन्यवाद!
मेरो एउटा जिज्ञासा् छ कि पिचासलाइ उतारेर वायु बनाए पछि श्राद्द गरिरहनु पर्दैन भनेर कोहि कोहिले भन्ने गरेका छन तर हामी चाहिँ गर्छौ । श्राद्द गर्नु पर्छ कि पर्दैन?
jay hos guru ji
पुणेमा बाहेक सैधै भरि धुप बति गर्न हुन्छ कि हुदैनन गुरु 15:59
Maile yhi aushiko panchami मkul puja gardaixu hunxaki hunna guruji batai dinu huna anurodh gardaxo 🙏🙏🙏🙏
जय होस ।🙏🙏🙏
Thanks
Jai hos guru dev...kul deuta le rakxiya garun ...adhikari kahasep gotra le 3 saal ma diwali garne gareko xa tara hame le vok dinxU tara vok kun deuts lai vok dinxau taha xyna vanidinu paryo gurudev
जयहोस
Jay kol debata Raxya garun
बार मष्ट मनडली जय हो
हेरेक दिन को पुजा वा बत्ति बाल्न अरु वा महिला ले गर्न हुन्छ कि हुदैन सदै त घर मुलि ले नमिल्ने हुन सक्छ गुरु बताइ दिनुु ।
Ekdam Sahi ho
🙏🙏
Juthu barshik bareko bela kul puja garna hunxaki hudain guru
गुरु नमस्कार !कुलको बत्ति पितृको अगाडी बाल्ने कि भगवान को अगाडी बाल्ने?हामी लाई कुलको बारेमा थाहा नै छैन ,आजसम्म कुलको पुजा गर्नुभएको छैन।उत्तर पाएमा आभारी हुने थियौ ।
जय कुल देउता🙏🙏🙏
guru purnimako din rokiema panchamima bhanibaksyo tara panchamima pani rokiyo bhane kahile garne ta hajur?
Guru malai thaha vaya samma
Mero kuldebata
Baramasta bindabasini gaur parbati daxinkali ho . Kulpulha kasari garne thaha thiyana guru ko video herera push 4 gate kuldeuta uthaya ra rakhe ko xu.
Aaba maile kuldeuta kun deuta lai manera puja garne hola ?
JAYA HOS TV.
MERO GOTRA GHIRTA KAUSILA SUTAR KARKI HO NAME : INDRA
Gharma pani puja saman pathau derama kals isthapana garyu aba ke garnu parx guru hajurli namaskar
🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌹🌹🌹🙏🙏
Jay Kali mata ki jay kuldevata ki
जय हाेस गुरु जि मलाइ त कुल पुजा
गरेकाे पनि थाहा छैन र कुल काे नाम
पनि थाहा छैन भने कुन अाधार बाट
पुजा गर्न सकिन्छ वा मान्न सकिन्छ
गुरु जि झर्काे नमानि बताइ बक्सियाेस्
ॐ नम जय गुरुदेव नमस्कार गुरु गुरु कुल देवता को मन्दिर बनाउदा हामी दाजुभाइ को घर भन्न्दा कुन दिशामा वा कुन दिशा तर्फ बानाउन उपयुक्त हुन्छ जानकारी को अपेक्षा मा छु गुरु
Guru thapana kati rakhnu parxa ani purnima ra panchami ma pani rokiyo bhani kahile kun tithima garnu parxa
Baglung
गुरु! बुवा स्वर्गे हुनुभएको ६७ सालदेखी नै कुल पूजा छुटेको छ । हामी नेवारमा बोका भोग दिने चलन थियो तर घरमा कसैलाई पनि कूल पूजाको वास्ता नहुँदा धेरै बिरामीको समस्या पनि परिरहेको छ ! मैले चैँ प्राणी हत्या छोडेको १५/१६ वर्ष नै भैसक्यो ! यस्तोमा तपाइँले देखाउनुभएको बिधिबाट मात्र पूजा गर्दा होला र ?
एउटै थर र गोत्र भए पनि कुल(मष्ट) को नाम फरक फरक भन्छन धामी ले यो के कारण ले होला स्पस्ट पार्दिनुहोस।🙏🙏🙏 जय होस।
कुलको र इष्ट देवको पूजा एकै ठाऊँ गर्न हुन्छ?
Guru hamro ghr ma sasura buba ko dai khanu vako 45 kto ab mila kol ko diyo baln hunx ki hudin
जय होस गुरु ज्यु,यदि घरमा जन्मिएको छोरा या छोरीको पास्नी गरेमा उनिहरूको भाग कुललाई चडाउनु पर्छ कि पर्देन र यदि घरमा छोरा छोरी बिदेश जाँदै छन भने कुलको नाम के गर्नु पर्छ भनिदिनु भए म अाभारी हुने थिए।
कुल पुजा ग॔दा के समान चाइनछ गुरु.
गुरु म हजुर लाई भेटेर मेरो चिना हेराउनी मन छ र हजुर सगै ध्यान बस्न कहिले मिल्छ होला।
Thapa Sariwar??
Kul debatako mandir kata pharkayar rakhda ramro hunxa guru
Guru naaman cha hajurlai mero sano namra nebedan yo cha ke mero bubalay Paula kumalo pajama Bali denu hunthyo ahilay 9 barsa Delhi yeta aafulay mansion Khan hunna ani hamilay bubako sesa pachi bedo deny parcha ke pardaina jankari Paolo hai guru
Kul KO mander Mata farkayara banauna guru vandenus manderma Ka karaknu parxa
गुरु देव,कुल पुजा गर्दा कुल मन्दिर भित्र आफ्ना दाजु भाइ केवल तेस जात को भित्र विवाह गरेर ल्याएका हरु जन्म भएका बन्धुमात्र प्रवेश गर्ने मिल्ने नियम छ,अन्य जाति विशेष विवाह/ल्याएका नारी बाट जन्मिएका लाई मन्दिर भित्र प्रवेश गर्न दिन मनाई छ किनकि वंशज राम्रो हुन्छ भन्ने पुरानो पूजा आजमा नियम चलेको छ।हाल अन्तर जातीय स्त्री संग विवाह/ल्याउने चलिआएको छ र धेरै बाद विवाद पूजा आजममा हुने गर्छ /भनिन्छ हामी किन भित्र जान नपाउने? एस्ता समस्या को हल केहोला ? बताई दिनु हुन्छकी!
Vishwakarma ko.pani.kul.sthapana.gsribsksanu.hunchha
मृर्त्युपरेको एकवर्षसम्म कुलको नाममापूजाधूप गर्न के गर्ने?
मेरो प्रश्न पनी यही थियो
🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hajur ko nambar dinus hajur
मैले एकादशीकाे दिनबाट कूल पुजा शुरु गरेकाे अब मैले भाेली पुर्णिमाकाे दिन कल पुजा गर्दा एकादशीकाे दिन चढाएकाे फलफुल नैबेद परिबर्तन गर्नु पर्छ कि पर्दैन पर्छ भने एकादशीकाे दिन चढाएकाे नैबद र फलफुल कहाँ लगेर बिसर्जन गर्ने कृपया झर्काे नमानी अाजै जवाफ िदनु भए भाेली कुल पुजा गर्न सजिलाे हुने िथयाे।
गुरु म घर भन्दा बहिर छु तर म दैनिक पुजा गर्ने गर्छु कुल देउता को साथमा अन्य देवी देउता को पनि पुजा गर्छु तर कुल को लागि तामाको भाडामा पानी को राक्छु तर मेरो पुजा स्थानमा अरु पनि देउता को तस्बिर मुर्ति भएकोले सबैको लागि एउतै दियो जलाउने गर्छु। के कुल देउता को लागि अलग दियो जलाउनु जरुरी छ? अनि कुल देउता को कुनै पर्तिमा छैन केको पर्तिमा लाई कुल मानेर पुजा गर्नु सहि होला कृपया बताई दिनु होला ।
कुल को पुजा गर्न के खुन चढाउनै पर्छ र? किन कुल उत्रेका हामी धामी हौ भन्ने हरु मलाइ कालो बोको भेडो मेडो चाहिन्छ भन्दै उफृन्छ्न ?? कुल लाई यस्तो वलि नदिदा हुदैन र? कृपया यस्को जवाफ दिनु होला
जयहोस कुल देवता
पुणेमा बाहेक सैधै भरि धुप बति गर्न हुन्छ कि हुदैनन गुरु 15:59