ब्यस्त मानिसले पनि छोटो समयमा दैनिक पूजा गर्ने सरल पूजा विधि जम्मा ८ मिनेट मा सबै थाहा पाउनुहोस ॐ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • नित्यपूजा कसरी गर्ने?
    पहिलो पूजा कस्को गर्ने ?
    पाञ्चायन पूजा विधि कस्तो छ ?
    सरल तरिकाले घरको पुजा कसरी गर्ने?
    ब्यस्त मानिसहरूलाई धेरै काम लाग्ने भिडियो हेरेर सेयर गरिदिनु होला ।
    थप जानकारीका लागि
    श्रीहरि भक्ती फाउन्डेसनका सीताराम तिमल्सेनाको
    संपर्क सूत्रहरू
    9818234776
    9844639228
    gmail- sitaramtimsina@gmail.com
    astrologer sitaram timalsena
    dainik puja bidhi
    saral puja bidhi
    ‪@Astrositaramtimalsena‬





    श्रीहरि
    श्रीहरि
    नमस्कार
    हजुरलाई फेरि पनि विशेष जानकारी सहित हार्दिक स्वागत छ
    श्रीहरि भक्ती फाउन्डेसन (shreehari bhakti foundation) मा
    हाम्रो च्यानल भित्र हजुरहरूको लागि निम्न कुराहरू प्राप्त हुन्छन ।
    संपूर्ण धार्मिक ज्ञान,अष्टादशमहाविद्या ,
    अष्टादशमहापुराण ,अष्टादशउपपुराण ,
    संपूर्ण उपपुराणका कथा हरू
    नेपाली भजन हरू
    ज्योतिष कक्षाका भिडियो हरू
    संपूर्ण पुराणका कथाहरू,शाश्त्रीय निर्णयहरू
    जन्म देखि मृत्यु पर्यन्त हामिले जान्नै पर्ने ज्ञान ।
    हाम्रा चाडपर्वहरूको सबै जानकारी ।
    तिथि मिति पंचांग ज्ञान
    दैनिक राशीफलहरू
    वार्षिक राशीफल
    साप्ताहिक राशीफल
    आयुर्वेदिक ज्ञानहरू
    तान्त्रिक मन्त्रहरू
    संपूर्ण गायत्री मन्त्रहरू
    ,विशेष ज्योतिष शास्त्र संग सम्बन्धि जिज्ञासा निवारण गरिनेछ
    साथै चिना टिप्पणी बनाउन,हेराउन अनि आफ्ना जिज्ञासा निवारण गर्नका लागि फोन गरेर आफ्नो नाम दर्ता गराएर सेवा लिन पनि सक्नु हुनेछ ।
    सेवा सुल्क आफ्नो इच्छाअनुसार eshewa ,bank account बाट बुझाउन सक्नु हुनेछ
    संपर्क नं 9844639228 यहाँ कल गरेर जानकारी लिन सक्नु हुनेछ नेपालका चर्चित ज्योतिषी गुरुजनहरूबाट हजुरका जिज्ञासा निवारण हुनेछन ग्रहशान्तीका सरलतम उपाय पनि गरिन्छ ।
    ज्योतिष सिक्न चाहाना हुनेका लागि ज्योतिष कक्षाका भिडियो हरूपनी प्रस्तुत गरिएको छ ।
    धन्यवाद श्रीहरि
    -mobile number 9844639228
    whatshapp number 9818234776
    Facebook- sitaram timalsena \shreehariastrology
    Gmail- sitaramtimsina@gmail.com
    instagram- astrologer sitarm timsina
    Tiktok- astrologer -sitaram3333

ความคิดเห็น • 24

  • @tikachimariya4412
    @tikachimariya4412 24 วันที่ผ่านมา +1

    अति सरल तरिकाको पूजा विधि बताइदिनुभयो ,धेरै - धेरै धन्यवाद गुरु जी !

  • @aryanbishnubhattarai
    @aryanbishnubhattarai ปีที่แล้ว +3

    महत्त्वपूर्ण जानकारी सहितको भिडियो लगाउनु भएकोमा गुरुदेवलाई धेरै धेरै धन्यवाद।

    • @Astrositaramtimalsena
      @Astrositaramtimalsena  ปีที่แล้ว

      जय होस गुरुदेव धन्यवाद

    • @shakuntlasharma9262
      @shakuntlasharma9262 ปีที่แล้ว +1

      Jay gurudev ramro sajilo puja kovidhi bataidinu bhayeko ma dhanywad

    • @Astrositaramtimalsena
      @Astrositaramtimalsena  ปีที่แล้ว

      @@shakuntlasharma9262 जय होस हजुर धन्यवाद

  • @PuspaPal-ov4ub
    @PuspaPal-ov4ub 3 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏🙏🙏

  • @nirmalashahi3444
    @nirmalashahi3444 ปีที่แล้ว +1

    महत्त्वपूर्ण भिडियो दिनु भयो राम्रो

  • @RamkumarRai-y9u
    @RamkumarRai-y9u หลายเดือนก่อน

    गुरु ॐ ,राम्रो ज्ञान दिनुभो ।

  • @nirmalashahi3444
    @nirmalashahi3444 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गुरु

  • @bedbhatt9312
    @bedbhatt9312 7 หลายเดือนก่อน

    धन्यवाद

  • @padambahadurshahi1711
    @padambahadurshahi1711 8 หลายเดือนก่อน +1

    गुरु शंकल्प गर्न वानिन्न के गर्नेहाे

  • @nirajankhadka4342
    @nirajankhadka4342 ปีที่แล้ว

    Guru namaskar..
    Guru devi panchayan vishnu panchayan shiv panchayan ganesh panchayan surya panchanyan puja ko 5 ishtdev ko kram baddha farak farak puja ko bare ma video banai diye hajur prati abhari hune thiye

  • @Learnandlive1609
    @Learnandlive1609 หลายเดือนก่อน

    13 din kam pachi kasari puja garne ani mandir ma gayera puja garne milcha ?

  • @bammabo7780
    @bammabo7780 ปีที่แล้ว +1

    nice

  • @nirajankhadka4342
    @nirajankhadka4342 ปีที่แล้ว +1

    Guru namaskar .. panch devta ko 5 prakar ko panchayatan puja ko barema bhani dinus na..

    • @Astrositaramtimalsena
      @Astrositaramtimalsena  ปีที่แล้ว

      हवस हजुर

    • @nirajankhadka4342
      @nirajankhadka4342 ปีที่แล้ว

      Guru namaskar..
      Guru devi panchayan vishnu panchayan shiv panchayan ganesh panchayan surya panchanyan puja ko 5 ishtdev ko kram baddha farak farak puja ko bare ma video banai diye hajur prati abhari hune thiye

    • @nirajankhadka4342
      @nirajankhadka4342 ปีที่แล้ว

      Guru namaskar..
      Guru devi panchayan vishnu panchayan shiv panchayan ganesh panchayan surya panchanyan puja ko 5 ishtdev ko kram baddha farak farak puja ko bare ma video banai diye hajur prati abhari hune thiye

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 หลายเดือนก่อน

    जेलाइ पनि देवि देवता भनेर पुज्ने चलनलाई हटाएर केवल एक देवि र एक देवताको पुजा आराधना गर्ने परिपाटी शुरु गर्नुपर्यो । जथाभावी जेसुकैलाइ पनि पुजा गर्ने प्रचलन छोडौ ।

  • @bedbhatt9312
    @bedbhatt9312 7 หลายเดือนก่อน

    धन्यवाद