रुसले अङ्गालेको फोर्थपोलिटिकल थ्यौरि नेपाल र बिश्वको सन्दर्भमा यसरी बुझ्न सकिन्छ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 17

  • @निर्मलथापा
    @निर्मलथापा 3 วันที่ผ่านมา +7

    नेपालले महेन्द्र नीतिनै लागू गर्नुपर्छ ।

  • @aryankarki7900
    @aryankarki7900 3 วันที่ผ่านมา +2

    गहन लाग्यो मलाई🙏🙏🙏☸️🕉️🇳🇵

  • @yambarai1530
    @yambarai1530 3 วันที่ผ่านมา +2

    हो अर्जुन सरले वर्णन गर्नु भएको चाैथो राजनीतिक सिद्धान्त अवधारणा हाम्रो सन्दर्भमा रहेर बिचारधारा प्रतिबादन गर्नु म यश मामिलामा अडिग राख्न चाहान्छु बास्तबमा हाम्रो माैलिक बिचारधारा भनैकै पृथ्वीनारायण साहाले पुन एकिकरणको जग नै गुरु गोराखनाथ भगवानतनाथ चन्दननाथ चाैसठि देबि मनकामना ब्रजयनि हुन तर अहिले यसलाई सिध्याउन हिन्दु राजाबादि किराँति नामको क्रिप्टो किराँति धर्मगुरु हिन्दु क्रिपटो नामको अभियान्ता नेता सेलिब्रेटिको खोल अोडेर आएको रहेछ म यसमा सजग रहन्छु प्रस्ट छु 🙏🇳🇵

  • @suryadeep264
    @suryadeep264 3 วันที่ผ่านมา +5

    नेपालको सन्दर्भमा Fourth Political Theory भनेको महेन्द्रपथ नै हो | माटो सुहाउदो |

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb 3 วันที่ผ่านมา +7

    बिश्वब्यापी घटनाको जानकार मेरो गुरु: अर्जुन गुरु:🙏🙏🇳🇵🙏🙏

  • @ganeshpathak4687
    @ganeshpathak4687 4 วันที่ผ่านมา +6

    You'r great job sir

  • @harigaire3901
    @harigaire3901 3 วันที่ผ่านมา +5

    ❤अती उपयोगी विश्लेषण गुरु।

  • @sankalpatv4165
    @sankalpatv4165 3 วันที่ผ่านมา +6

    कार्ल मार्क्स यहुदी हो तर साम्राज्यवाद बिरोधी थिए भन्न भुल्न हुदैन l

    • @sanvidhakal1805
      @sanvidhakal1805 3 วันที่ผ่านมา +1

      E zuddhadful musal ka paltu kuta huje

  • @निर्मलथापा
    @निर्मलथापा 3 วันที่ผ่านมา +6

    🙏🙏

  • @NepalHomnath
    @NepalHomnath 3 วันที่ผ่านมา +2

    जय होस

  • @salikramdevkota687
    @salikramdevkota687 3 วันที่ผ่านมา +4

    Thanka

  • @aryankarki7900
    @aryankarki7900 3 วันที่ผ่านมา +1

    सरलाई अनुरोध गर्दछु की यंहालाई तिब्बती बौद्धधर्म र नेवारी बुद्धधर्म
    साथै बज्रयान बौद्धधर्मबारे गहन अध्यन,अनुसंधान र अभ्यास गर्नलाई ब्योमकुसुम संस्था, पूण्य प्र पराजुलीजी र श्रिधर राणा रिम्पोचे र टुल्कु जाम्यांगजीसंग सिक्न अनुरोध गर्दछु🙏🙏🙏।

  • @S-Gaming-S88
    @S-Gaming-S88 3 วันที่ผ่านมา +2

    Good luck

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 วันที่ผ่านมา +1

    श्री निर्मलमणि अधिकारीज्यू बाट एस्तो विषयमा उहाँले किताब लेख्नुभएको छ।

  • @rambhadur8382
    @rambhadur8382 3 วันที่ผ่านมา +2

    अब नेपाल मा गर्ने के हाे गुरू

  • @aryankarki7900
    @aryankarki7900 3 วันที่ผ่านมา +1

    सरलाई अनुरोध गर्दछु की यंहालाई तिब्बती बौद्धधर्म र नेवारी बुद्धधर्म
    साथै बज्रयान बौद्धधर्मबारे गहन अध्यन,अनुसंधान र अभ्यास गर्नलाई ब्योमकुसुम संस्था, पूण्य प्र पराजुलीजी र श्रिधर राणा रिम्पोचे र टुल्कु जाम्यांगजीसंग सिक्न अनुरोध गर्दछु🙏🙏🙏।