अनित थापाले गरे मुख्यमन्त्रीसित कुराकानी : भने- ‘कमानवासीले कुनै आतुरता देखाउनु पर्दैन’
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- अनित थापाले गरे मुख्यमन्त्रीसित कुराकानी : भने- ‘कमानवासीले कुनै आतुरता देखाउनु पर्दैन’
राज्य सरकारले चियाबगानको खाली रहेको 30 प्रतिशत जमिन पर्यटन उद्योगलाई दिने निर्णय गरेपछि जीटीएका प्रमुख कार्यपाल अनित थापाले राज्यकी मुख्यमन्त्रीलगायत मुख्य सचिवसँग चियाबगानको जमिनको सुरक्षा एवम् भविष्यलाई लिएर शुक्रबार कुराकानी गरेको बताएका छन्। यसैबीच कुराकानीको क्रममा राज्यका मुख्य सचिवले अहिलेसम्म कुनै सरकारी अध्यादेश जारी नगरिएको र फ्रिहोल्ड ल्याण्डको नोटिफिकेसन ननिस्कने आश्वासन दिएको थापाले बताए। थापाले एउटा भिडियो जारी गरेर चियाबगानको एउटा गाछ पनि उखेल्न नदिने बताएका छन्।
Anit thapa Kamanbasi haru ko lagi ubiyeko ubiyekai 😅😅😅😅 asti bonas ko lagi pani ta ubiyeko thiyo hoina ra....??? Darjeeling pahar ma birod ko awaz uthnu nai percha....
हाे के त?? पर्जा पट्टाकाे विषयमा पहिला
के भन्नु भएकाे थियाे अनि अहिले के हुँदैछ ।विश्वास गर्नु साह्राे द्द।
हजुर ले एकदमै खुशी को कुरा जनता लाई सुनाउनु भयो धन्यवाद GTA प्रमुख लाई 😂❤😢❤😮❤
यसले नाप्यो होला!बोनसमा पनि हेरेका हौ ; टिस्टाको बाढ पिडित को अवस्था पनि हेरेकै हौ ममता देखि थरुरुरु सुरुवामा मुत्छ
Tista ma pane ham falchu bhaneko.khai?
Free hold right to investors on 30% on TG land means selling of 30% of Darjeeling TG land to outsiders so called investors.
Our leaders have no knowledge about the concept of granting Free hold right to investors.In a simple language,it means granting ownership right/title of our 30% land to the investors.
खौई 6% अनि टिस्टा जस्तो
Yo ma nice jasto pahdar ko bikuwa neta pahado no 1 ho.
Aba vhot 2026 maa awday cha hosiyaar vhaAra basnu holaa ? runchee vhaAra fakawday chan ?????