आफ्नो जिन्दगीको उर्जावान समय ब्रिटिश सेनामा लगानी गर्दै ब्रिटिश सेनाको क्याप्टेनबाट सेवा निब्रित्त हुनु भए पश्चात अहिले सम्म निरन्तर आफ्नो जाती भाषा साक्रितीको लागि निरन्तर खटीरहनु हुने मेरो आदनिय दाजु तथा किरात राइ यायोख्खा एवम सुच्चा राइ कल्याणकारी समाज नेपालका केन्द्रिय सल्हाकार @Dhundi Raj Raiज्युले नेपालको साङ्गितिक क्षेत्रमा पनि कलम चलाऊदै नेपालको गीत सङ्गित क्षेत्रको ढुकुटी भर्ने कार्य गर्दै आउनु भएकोमा अहिले पछील्लो चरणमा नेपाली साङ्गितिक क्षेत्रसङ्गै भाषिक सास्कृतिक क्षेत्रको ढुकुटीमा पनि अमुल्य सम्पत्ति जोडीदिन सफल हुनु भएकोमा हार्दिक बधाई एवम शुभकामना ब्याक्त गर्दछु !!
Geet nabujhe pani purbeli lok layama daami chha, my favourite singer Krishna j ko voice ma ma sadhai enjoy garchhu, all the best whole entire team lai!
गीतकार कटुन्जेली माइला, संगीतकार मनोज साङसोन, गायक कृष्णभक्त राई, बुङ्वाखा अनि यसका सम्पादक, एरेन्जर तथा परिकल्पनाकार सबैलाई मुरी मुरी बधाई छ । कर्णप्रिय गीत अन ब्रेललिपि छाम्दै ‘..... मुयुङ्याङऽ..’ शब्दोच्चारण दोहोर्याइ तेहर्याइ गायकको ओंठ उच्चारण प्रक्रिया हेर्न झनै मन लाग्यो । प्राकृतिक दृश्यहरू फोटो एल्बमहरू पानामाथि पाना, गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म आफन्तहरू सबै सबैको उपस्थिति अविष्मरणीय लागेको छ ।
यो गितको सिर्शकचाहि Rai bantawa song राख्नु हुन बिन्ति गर्दछौ कि हामिले युटुबमा सर्च गर्दा सजिलो होस यो eh simmo भन्ने सिर्शकबाट सर्च गर्न असम्भब हुन्छ आलाङ्ने सेवा
@@StudioKing जब मेरो कुनै समय फुर्सद जस्तो लाग्न खोज्छ अनि मेरो मानसिकता र कानलाई गित सङ्गितको अवास्यक ठान्छु तब म मेरो आफ्नै राई बान्तावा भाषा र सङ्गित खोज्ने सुन्ने गर्छु यसले मलाई आफ्नोपनमा बाच्न सिकाको छ बिदेसि भुमिमा भए नि त्यो सङ्गै माथि मैले केहि परिबर्तन र सुधारको सल्लाह पनि दिने कोसिस गरेको थिए तेहि अनुसार परिबर्तन गर्नु भएछ यसको लागि studio king र Eh simmo निर्माण टिम तथा कलाकारहरुमा हार्दिक आभार अलाङ्ने सेवा 🙏🙏🙏
One of the Greatest Vocal and musical artist in the Bantawise Domain Sayami KB Rai has won the millions heart of all Kirawa Domain. In such strength if a number of Kirawa-- Somfong could be produced that will be a china -- wall towards our language and tradition. Alangney Hangpao.
Very sweet song 🙏👍 wishing you all the best and waiting for another sweet song 🙏
YAKDAMAI DAMI SONG KRISHAN SIRKO JAY HOSSS
ओको छामना सरोंग्ना एन्नुयांग बुवा आ लुमायंग
nice compose
ओहो! उङ्गकालो ओ छाम एन्सा खात्सैनाङ्ग बदे बदे उङ्ग्कोङ्ग तुवा😥😭
फेरि फेरि ओहिसाङा एन्नुओ छाम एन्मा तोक्तुमने
बदे बदे आलङ्ग्नि सेवा🙏🙏🙏🙏🙏🙏
Wao khti mitho git❤❤❤
खाननुयाङ ओनाई छाम्ना
आफ्नो जिन्दगीको उर्जावान समय ब्रिटिश सेनामा लगानी गर्दै ब्रिटिश सेनाको क्याप्टेनबाट सेवा निब्रित्त हुनु भए पश्चात अहिले सम्म निरन्तर आफ्नो जाती भाषा साक्रितीको लागि निरन्तर खटीरहनु हुने मेरो आदनिय दाजु तथा किरात राइ यायोख्खा एवम सुच्चा राइ कल्याणकारी समाज नेपालका केन्द्रिय सल्हाकार @Dhundi Raj Raiज्युले नेपालको साङ्गितिक क्षेत्रमा पनि कलम चलाऊदै नेपालको गीत सङ्गित क्षेत्रको ढुकुटी भर्ने कार्य गर्दै आउनु भएकोमा अहिले पछील्लो चरणमा नेपाली साङ्गितिक क्षेत्रसङ्गै भाषिक सास्कृतिक क्षेत्रको ढुकुटीमा पनि अमुल्य सम्पत्ति जोडीदिन सफल हुनु भएकोमा हार्दिक बधाई एवम शुभकामना ब्याक्त गर्दछु !!
Vasa nbujheni lastai man paryo vakta dai hjrko big fan huu
Lu ramro xa hai dai hjr.......
मिठो भाका
एकदमै मिठो किराती गीत लिएर आउनु भको मी हार्दिक आभारी सम्पुर्ण टिमप्रती
mitho lagyo sabai teamlai subhakamana❤️🙏
Geet nabujhe pani purbeli lok layama daami chha, my favourite singer Krishna j ko voice ma ma sadhai enjoy garchhu, all the best whole entire team lai!
Heart touching Bantawa song, thank you Cpt. saheb.
Sewane🙏👍👍💙💚💜♥️✋
समयले काँचुली फेरिसकेको छ तथापि यो बुढो मन ढिलै भयनी हजुर हरु प्रति आभार प्रकट गर्दछ। आफ्नो भाषाको गीतलाई मन पराइदिनु भयकोमा आलाङने सेवा 🤝✍️🙏🙏🙏
गीतकार कटुन्जेली माइला, संगीतकार मनोज साङसोन, गायक कृष्णभक्त राई, बुङ्वाखा अनि यसका सम्पादक, एरेन्जर तथा परिकल्पनाकार सबैलाई मुरी मुरी बधाई छ । कर्णप्रिय गीत अन ब्रेललिपि छाम्दै ‘..... मुयुङ्याङऽ..’ शब्दोच्चारण दोहोर्याइ तेहर्याइ गायकको ओंठ उच्चारण प्रक्रिया हेर्न झनै मन लाग्यो । प्राकृतिक दृश्यहरू फोटो एल्बमहरू पानामाथि पाना, गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म आफन्तहरू सबै सबैको उपस्थिति अविष्मरणीय लागेको छ ।
अति राम्रो गित!🙏🙏
Sarai mitho hamro Bantawa bhasa ko geet. Ekadamai man paryo. Thank you.
❤❤❤❤
Mero dai vauju lagayat sampurna team lai badaicha derai patak here ramro lago
Nice song
Very sweet song 💕💕💕💐💐
यो गितको सिर्शकचाहि Rai bantawa song राख्नु हुन बिन्ति गर्दछौ कि हामिले युटुबमा सर्च गर्दा सजिलो होस यो eh simmo भन्ने सिर्शकबाट सर्च गर्न असम्भब हुन्छ आलाङ्ने सेवा
सल्लाहको लागि हजुरलाई हार्दिक धन्यवाद ।
@@StudioKing जब मेरो कुनै समय फुर्सद जस्तो लाग्न खोज्छ अनि मेरो मानसिकता र कानलाई गित सङ्गितको अवास्यक ठान्छु तब म मेरो आफ्नै राई बान्तावा भाषा र सङ्गित खोज्ने सुन्ने गर्छु यसले मलाई आफ्नोपनमा बाच्न सिकाको छ बिदेसि भुमिमा भए नि त्यो सङ्गै माथि मैले केहि परिबर्तन र सुधारको सल्लाह पनि दिने कोसिस गरेको थिए तेहि अनुसार परिबर्तन गर्नु भएछ यसको लागि studio king र Eh simmo निर्माण टिम तथा कलाकारहरुमा हार्दिक आभार अलाङ्ने सेवा 🙏🙏🙏
@@mihangbantawarai1214 हस् । आलाङ्ने ओनै
Nice
सारै मीठो गीत....
आन्कन राई किराँती बान्तवा छाम लुमा बढे छाक्यङ नुछक कृष्ण बुबु आ खान्नुलोकङ छाम लुङ्सु ओहात्नी छाम लुओदा बढे बढे आलाङ्मी सेवा
Wow dem khannuo❤
Majja Aayo hamro Kirati Song sunera ❤❤❤
One of the Greatest Vocal and musical artist in the Bantawise Domain Sayami KB Rai has won the millions heart of all Kirawa Domain.
In such strength if a number of Kirawa-- Somfong could be produced that will be a china -- wall towards our language and tradition.
Alangney Hangpao.
राम्रो लाग्यो स्वरको त झन कुरा के गर्नु
Ramro xa
Ramro otho x
♥️ form bantawa bro...
Ati pyaro xa frm assam bat.
Wow
Jai kirat alangne ungka purba sikkim dangka
Khanno Kirawa Cham Batawadayongda baddeyga nanuwa yawachio.
Subtitle vako vaye alik bujnu sajilo hunthiyo 🙏
👌👌👌💗♥️💗♥️👌👌👌
खाननुयाङ
Please nepali ma pani covert gari dinu hola hami jasto bhasa nabujne lai pani meaning thaha hos
Bantawa
Dani
Khannuyang cham
Khannuyang