दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई ❤ राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको
डा के सी खाली काेठाभित्रकाे कार्यमा व्यस्त हुन्छन।काेठा भित्रका वहशले कहिल्यै रुपान्तरण हुदैन।रुपान्तरणकाे लागि फिल्डमै उत्रिनु पर्छ।नेपालका आम समुदायकाे रुपान्तरण काेठाभित्रकाे वहश बाहिर छन अनि यसले कसरी रुपान्तरणलाई याेगदान दिन्छ? जब सम्म भुँईमान्छेहरु विच वहश हुदैन तवसम्म नेपाल रुपान्तरण हुदैन।तपाँईले ल्याउने जत्ति पनि व्यक्तिहरु छन यी सबै स्वार्थी,देशका लागि कहि याेगदान नगर्ने,आफ्ना लागि मात्र गर्नेनै छन्।यहाँ त जवर्जस्त परिवर्तन गर्ने जङ्गवहादुर चाहिन्छ किनकी नेपालीहरुलाई यस्ता वहस र कार्यक्रम ले छुदैन।याे केवल सुन्ने र चित्त वुझाउने मात्र हाे।फिल्डमा निक्लनुस नत्र यस्ता कुरामा समय खेर नफालाै डा साप।
फ्र्श्नकर्ताको तयारि र प्रश्नहरु भन्दा उत्तरको खंदिलोपन र उत्तर दिनेको वौद्धिकता कता हो कता माथि देखियो ! कृपया प्रश्नकर्ताले नि राम्रो तयारि गरेर कार्यक्रमको शोभा बढाऔं !
Dr saab ko anek antrbata haru naxutai herne ek janama sayad ma pani pardaxu hola… nikai nai uttam ani margadarshak lagdaxa… bisesh gari rajnitik topic ma… jun hjr ko aafno xetra nai paryo… ekpatak hjr le yeasri nai camera frame ma pahuna dakeko herne pani aile hjrko rupantarar le pura gareko xa dhanyebaad 🙏🙏🙏 aba ko aru vaag ma ekpatak hjr le gagan thapa g lau hernu man xa asha garxu mero rahar chadai pura hunexa… gagan g lagthyo desh ko rupanatr garnu sakne byakti ho but aja ko gagan g lai herda lagxa uha sayad manasik tanab ho ya party ko tanab ali naam ra pahichan bata haeako jasto lagxa ekptak dr saab le samjhaidinu parne jasto lagxa … hjr ko jai hos deshko lakyan hos 🙏🙏
अब भुवन केसी लाई पनि जोड्नु पर्यो dr सप मा हजुरको कुनै पनि अन्तरवार्ता नछुटाउने एक बेक्ती मो पनि पर्छ तपाईंको नाम सर्च गरी गरी yoube मा सदै खोज्ने र सुन्ने गर्छु भुवन केसी धेरै विबतमा मात्र आउँछ त्यसैले यो मञ्चनमा उसलाई पनि
फरक प्रसङ्गमा भयको कुरा राम्रो लाग्यो डा सब... तर दिग्गज सिनेकर्मी सङ बितेको ५० बर्समा समाजमा आयको,प्रबिधिमा आयको,प्रबिधिले थपेको चुनौती, अभिनयको स्तर,बहिरगमन, देखाशिखिले पार्दै गरेको प्रभाव कस्तो छ । कति सम्म प्रभाबिय हुनु सहि या गलत । टेलिभिजन सुरुवातको सकस,अहिले सामाजिक सन्जाल किन टेलिभिजनलाइ कति,किन प्रभाबित गरेको होला । यसको भबिस्री कस्तो होला । लगायतको बिसयमा केन्द्रित भैदिय राम्रो हुने थियो । सुझाव राखे ।
Rabi laye pane bolaunus Dr Saab KP, dayuwa ra parchanda e 3 jana desh ra janata parte bafadar hune ho vane vole bata parewartan hunx natra hunna nmarujel kurnu parx wo janata raiti bata nagarek bannu parx
Jun Jogi ni kan chirekai ho huna ta, Hamra Lok Sewa Dr. Ni program chhayankan sake paaxi post production ko kaam laai baal nai dine rahexan, jowalanta expample chahi, yo video ko thum hernu hola
आदर्णिय नीर शाह ज्युको योगदान नेपाल र नेपाली समाजले कहिल्यै तिर्न सक्दैन उहाँको योगदान त्यति धेरै छ
आज कलाकार नीर शाह जीको बारेमा जान्न पाउँदा खुसी लाग्यो। उहाँको योगदान महान छ नेपाली कला क्षेत्रमा। I salute 🫡 him. And thanks 🙏 so much to Dr. KC Jee.
गहन अनि तथ्यपरक छलफल, इतिहास, साहित्य लगायत विभिन्न बिषयमा जान कारी प्राप्त गर्ने अवसर भयो यहाहरु दुबैमा हार्दिक नमन. 🙏
बलिदान फिल्ममा एस. पि कर्णध्वज को भुमिका सार्है मन छुन्छ।
डा.सावलाई स्यालुट गर्दछु
दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई ❤ राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको
दामी दामी 👍👍👍👍👍
सन्दुक राेईत, बिकासानन्द र भिमार्जुन हरुलाई सुन्न मन छ अब।।
डा के सी खाली काेठाभित्रकाे कार्यमा व्यस्त हुन्छन।काेठा भित्रका वहशले कहिल्यै रुपान्तरण हुदैन।रुपान्तरणकाे लागि फिल्डमै उत्रिनु पर्छ।नेपालका आम समुदायकाे रुपान्तरण काेठाभित्रकाे वहश बाहिर छन अनि यसले कसरी रुपान्तरणलाई याेगदान दिन्छ? जब सम्म भुँईमान्छेहरु विच वहश हुदैन तवसम्म नेपाल रुपान्तरण हुदैन।तपाँईले ल्याउने जत्ति पनि व्यक्तिहरु छन यी सबै स्वार्थी,देशका लागि कहि याेगदान नगर्ने,आफ्ना लागि मात्र गर्नेनै छन्।यहाँ त जवर्जस्त परिवर्तन गर्ने जङ्गवहादुर चाहिन्छ किनकी नेपालीहरुलाई यस्ता वहस र कार्यक्रम ले छुदैन।याे केवल सुन्ने र चित्त वुझाउने मात्र हाे।फिल्डमा निक्लनुस नत्र यस्ता कुरामा समय खेर नफालाै डा साप।
फ्र्श्नकर्ताको तयारि र प्रश्नहरु भन्दा उत्तरको खंदिलोपन र उत्तर दिनेको वौद्धिकता कता हो कता माथि देखियो ! कृपया प्रश्नकर्ताले नि राम्रो तयारि गरेर कार्यक्रमको शोभा बढाऔं !
pioneer actor of the film industry ❤❤❤
❤❤❤❤❤❤j.j mq ma 💯 💯 💯 right ❤❤❤❤
युटुबमा 100 संस्क्राइबर भन्दा कम भएका सबै साथी हरु मिलेर अगाडी बढम को को हुनुहुन्छ
Ma xu
Dr saab ko anek antrbata haru naxutai herne ek janama sayad ma pani pardaxu hola… nikai nai uttam ani margadarshak lagdaxa… bisesh gari rajnitik topic ma… jun hjr ko aafno xetra nai paryo… ekpatak hjr le yeasri nai camera frame ma pahuna dakeko herne pani aile hjrko rupantarar le pura gareko xa dhanyebaad 🙏🙏🙏 aba ko aru vaag ma ekpatak hjr le gagan thapa g lau hernu man xa asha garxu mero rahar chadai pura hunexa… gagan g lagthyo desh ko rupanatr garnu sakne byakti ho but aja ko gagan g lai herda lagxa uha sayad manasik tanab ho ya party ko tanab ali naam ra pahichan bata haeako jasto lagxa ekptak dr saab le samjhaidinu parne jasto lagxa … hjr ko jai hos deshko lakyan hos 🙏🙏
Dr Saab Many thanks with great respect and would like to see Mr Bharat dahal if possible take care and have a nice time
Amrit Gurung la launu paro sir
❤❤❤🎉🎉one of the finest actor director writer of Nepal..
सराहनीय प्रस्तुति !
केसि सर नमस्ते 🙏भरत दाहाल लाई पनि टकशोमा ल्उनमिछ सरहजु🙏🙏🇳🇵
dr साब हजुरलाइ नमन❤❤❤❤
Good talk in complicated subject .
जय जय होस्।
Great interview ❤
सौरभ लाई बोलाउनु परो डाक्टर साहेब
Dr sab ko program dekhna aajha mauka milyo jay hosh
भिमार्जुन सर लाई बाेलाउनुपर्याे।
good surendra sir
Ramro xa
सरै लाजमर्र्दो, फिल्म को केहि ज्ञान नभयेको डा के सी ले नीर शाह को अन्तर्वार्ता लिएको कति पनी सुहायेको थिएन ।
Dr साब एक पटक राजेश हमाल लाई लिनु हजुर को कार्यक्रम मा
युबटुमा 1k भन्दा कम भयको साथिहले एक अर्कोलाई सपोट गरेर साथ दिम है त
Ma
Ni chu la
🎉🎉
❤️
Bring these person to your program Dr. Bhim Bahadur Rawal, Dr. Chandra Bhandari
अब भुवन केसी लाई पनि जोड्नु पर्यो dr सप मा हजुरको कुनै पनि अन्तरवार्ता नछुटाउने एक बेक्ती मो पनि पर्छ तपाईंको नाम सर्च गरी गरी yoube मा सदै खोज्ने र सुन्ने गर्छु भुवन केसी धेरै विबतमा मात्र आउँछ त्यसैले यो मञ्चनमा उसलाई पनि
tika ram yatri lai lyau paryo ....
❤❤❤❤❤❤❤❤sorry 🙏 sorry 🙏 sorry 🙏 sorry Sri.
Legend. Respected.
Person Nir raja. Nir Shah ❤❤❤❤❤❤❤❤❤❤❤❤
Gyanedra sahi lai surendra sir
एकपटक अमृतकुमार बोहरा लाई ल्याउनु न डाक्टर साब ।
नाम त निकै लिनुहुन्छ अमृतकुमार बोहराको ।
डा सब नमस्कार
आदरणीय नीर शाहज्यू रुकुमको स्रष्टा भएर पनि कर्णाली राप्ती भेरीको सभ्यता ओझेल पर्नु दुर्भाग्य हो ।
फरक प्रसङ्गमा भयको कुरा राम्रो लाग्यो डा सब... तर दिग्गज सिनेकर्मी सङ बितेको ५० बर्समा समाजमा आयको,प्रबिधिमा आयको,प्रबिधिले थपेको चुनौती, अभिनयको स्तर,बहिरगमन, देखाशिखिले पार्दै गरेको प्रभाव कस्तो छ । कति सम्म प्रभाबिय हुनु सहि या गलत । टेलिभिजन सुरुवातको सकस,अहिले सामाजिक सन्जाल किन टेलिभिजनलाइ कति,किन प्रभाबित गरेको होला । यसको भबिस्री कस्तो होला । लगायतको बिसयमा केन्द्रित भैदिय राम्रो हुने थियो । सुझाव राखे ।
Dr kc jiu lai naman cha R nir shah lai naman cha
new janaresan ka pardip khadka lai lina paro luu
Auta ramro question garna na auni manche le k program host garnu hola hai toit question dekhera ghin lagyo hou
Rabi laye pane bolaunus Dr Saab
KP, dayuwa ra parchanda e 3 jana desh ra janata parte bafadar hune ho vane vole bata parewartan hunx natra hunna nmarujel kurnu parx wo janata raiti bata nagarek bannu parx
🇳🇵🇳🇵🇳🇵❤️
Dr. sab le Nir sir sanga kei siknuparcha kati salin no ghamanda
Dr Saab ta Aafai ma nai Nepal ko sab bhanda padelekheko bhnuuhuncha
Hawa na chawa ko rishi level ko question sodhcha yar😂
Jun Jogi ni kan chirekai ho huna ta, Hamra Lok Sewa Dr. Ni program chhayankan sake paaxi post production ko kaam laai baal nai dine rahexan, jowalanta expample chahi, yo video ko thum hernu hola
यो डाँकालाई नमिता, सुनिता बलात्कार हत्याकाण्डको बारेमा सोध्नु पर्यो अन्तर्वाता लिनेले ।