आयो संसारले हेनुपर्ने भिडयो Kala Ghar Sindhuli जाल्पाली पन्चेबाजा समुह कलाघरमा Jalpali Panchebaja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • कलाघर सँग मितेरी साइनो जोड्दै जाल्पाली पन्चेबाजा समुह 🙏
    हार्दिक सम्मान सहित हामी आभारी छौ । पाल्पा जाल्पा देखी कलाघर सम्झीएर नौमती पन्चेबाजा सहित ४१ जना आमाबुबा हरु कलाघर आइपुग्नुभएको छ । पौष १ गते रात्रीकालीन स्वागत सँगै आज २ गते सांगितक भलाकुसारी गरेका छौँ । जाल्पालीको पन्चेबाजामा कलाघर नाच्ने अनि कलाघरको पन्चेबाजामा जाल्पाली नाच्ने, सखुदुखका कुरा आदान प्रदान सँगै दोहोरी पनि चलेको छ । कलाघरमा पाइलो सँगै जे जस्तो स्वीकारी पाहुनाको रुपमा कलाघरमा नै रहिदिनुभएकोमा हार्दिक आभारी छाँै । उहाँहरुले देखाउनुभएको सामिप्यता सद्भाव प्रति हामी सिंगो कलाघर परिवार कृतज्ञता छौँ । आज काठमाण्डौ हुदै पाल्पा फर्कीने यात्राको निम्ती शुभयात्राको कामना गर्दै नियमित भेटघाट सहकार्य हुने हामी विचको पारिवारिक परिवेशले हामी निक्कै हर्सित छौ ।
    कलाघरथप स्तरउन्नती होस भनी हामिलाइ रु 15000 सहयोग गरि थप आफ्नोपन आभास गराइदिनुभएको छ ।
    रनबिर बरालमगर लगायत सम्पुर्ण उपस्थीत मान्यजन प्रति हृदय देखी हार्दिक आभार व्यक्त गर्दै कलाघरले फेरी हजुरहरुको आगमनको अपेक्षा राख्दछौ ।

ความคิดเห็น • 12

  • @shankarrai602
    @shankarrai602 หลายเดือนก่อน +1

    Dherai ramailo xa🎉🎉🎉🎉good luck 👍

  • @balkishanthapa9368
    @balkishanthapa9368 หลายเดือนก่อน +1

    Wow beautiful video💗💗 and very nice song 💗💗💗🎊🎊🎊✅

  • @taramagar3492
    @taramagar3492 หลายเดือนก่อน +1

    पाल्पाली पनि कमजोर छैन है पञ्चे बाजामा त।

  • @abiraljirel4158
    @abiraljirel4158 หลายเดือนก่อน

    आह कति रमाइलो 🤗🤗

  • @Ghanshyam_Magar
    @Ghanshyam_Magar หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @dilipmagar6672
    @dilipmagar6672 หลายเดือนก่อน +1

    पैलेको हाम्रो तेम्को वालि बैनी देखिनु भयन भिदियो मा किन???

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 หลายเดือนก่อน

    कलाघरको घुमाउने घरमा भयो रमाइलो
    पाल्पा vs सिन्धुली

  • @jibanmagar9800
    @jibanmagar9800 หลายเดือนก่อน

    भिडियो हेरी थप मनोरञ्जनका साथ आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिनुस् है ❤️🙏

  • @Rubinaofficial864
    @Rubinaofficial864 หลายเดือนก่อน

    कलाघर सिन्धुली Vs जाल्पालीको नौमती पन्चेबाजा हेरेर कस्तो लाग्यो सबैले कमेन्ट गर्नुस है 🙏

  • @pabitraramtel2056
    @pabitraramtel2056 หลายเดือนก่อน

    पाल्पा र सिन्धुलिको भेट

  • @ritabishwakarma7749
    @ritabishwakarma7749 หลายเดือนก่อน +1

    नमस्कार हाम्रो भिडियो कस्तो लाग्यो सल्लाह सुझाब दिनुस है

  • @MagarniiManisha
    @MagarniiManisha หลายเดือนก่อน +1

    ❤❤❤❤