पोखरामा घन्कियो पन्चेबाजा Kala Ghar Sindhuli जेष्ठ नागरिक सरोकार नेपालको विशेष कार्यक्रम Panchebaja
ฝัง
- เผยแพร่เมื่อ 17 ก.ย. 2024
- पोखरामा घन्कियो पन्चेबाजा Panchebaja Presents By Kala Ghar Sindhuli
जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्की को आयोजनमा भएको जेष्ठ नागरिक मैत्रीपुर्ण बिभिद सास्कृतिक कार्यक्रममा साकृतिक प्रस्तुती दिदै सिन्धुली कला घर । 19,20,21 गते सम्म हुने कार्यक्रममा कला घरले नौमती पन्चेबाजा नृत्य सहित खैजडी भजन र विभिन्न नृत्य हरु प्रस्तुत गर्नेछ ।
जेष्ठ नागरिकहरुमा सम्मान सहित कार्यक्रम आयोजक प्रती आभारी छौ ।
धेरै राम्रो प्रस्तुति हाम्रो सिन्धुलि को धन्यवाद !
सिन्धुलि कलाघरको कलाकार हरू बहुप्रतिभा भएको कलाकार हरू हुनु हुन्छ /
हाम्रो प्रतिभा हाम्रो प्रयास🙏🙏🙏
yo. team. lai bide. ma. gayara. nepali. ko. kala. dekhaune. aabasar. milos.
पोखरामा सभागृहमा हाम्रो प्रस्तुति
को को जनु भको पोखरा म कला घर सिन्धुली टिम
Nice❤❤❤❤❤
Kamred goveinda psahd dahal aenadada
Senadule mobade gela bhanenachha
❤❤❤❤❤
बहिनीहरूलाई काले कृष्ण दाईले निक्कै कडा नज़र लगाउँदै ,🤣🤣
😂😂
100gao gelako egota rakhema
कृष्ण कडेल जस्तो चोर फटाहा पनि रहिछ त हाहा
Camara men le kati saro kudaki ho