मन्दिका - Nepali Confession Story - Full Part - - साईग्रेषसँग मनका कथा EP: 86

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • मन्दिका - Nepali Confession Story - Full Part
    साईग्रेषसँग मनका कथा : EP 86
    आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
    कथा व्यवस्थापन समूह:
    ज्योती ढकाल
    मनिका श्रेष्ठ
    प्रिती केसी
    ध्वनी: गोविन पुन
    • Sundar Aatmaa Part-I |...
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ♾

ความคิดเห็น • 642

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd ปีที่แล้ว +3

    कथा एकदमै राम्रो छ ।।। मन्दिकाले नि धेरै पिडा भोगेकी छिन साएद , उस्को तर्फ बाट नि सोचेर हेर्नुस ।। जो जहाँ भएपनि सधै खुसी हुनुस

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bishaltimsina5464
    @bishaltimsina5464 ปีที่แล้ว +23

    कबिता लेख्नलाई कलम हाेईन शब्द राम्रो हुनु पर्छ ।
    सम्बन्ध राम्रो हुन अनुहार होईन व्यबहार राम्रो हुनु पर्छ ।💐😊

  • @sonigurung6501
    @sonigurung6501 ปีที่แล้ว +20

    Khoi k vanum vai lai 😢 bass Yehi bujhnu “lekheko payinxa dekheko payidaina “ jatti koshish garepani vagya ko agadi Kehi nalagdo rahexa brother. At least you tried very hard to keep your love. Now focus on your future and work hard,study hard and show them who you are.
    Thank you saigrace dai for the lovely story 🙏🏻🙌🏻 your voice is absolutely soothing ❤️💕❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      💕❤️❤️

  • @dhirajswar
    @dhirajswar ปีที่แล้ว +9

    सायद तपाईको भाग्य मा नै कुनै खोट थियो या सायद उसको बाध्यता हजुर को लाखौं त्याग मा पनि उ तपाईको हुन सकिन । प्रेम सम्बन्ध सफल नभएपनि आफ्ना जिवन का उदेश्यहरु मा सफल रहनुहोला । जे हुन्छ राम्रो को लागि हुन्छ।❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

    • @sayaa8420
      @sayaa8420 ปีที่แล้ว

      ​@@Saigrace 😢

    • @reedamchoudhary7252
      @reedamchoudhary7252 4 หลายเดือนก่อน

      Mandika ko cai bhagye baliyo raixa jasto lagyo relation ma huda hudai ekchoti soltini sanga najik vaisake ko bihe pachi ni aru sanga huna sakxa who knows bichara mandika uslai cai kati pida

  • @rejinadhakal4084
    @rejinadhakal4084 ปีที่แล้ว

    कस्तो अस्पष्ट लागेको हरेक शब्दहरु सायद अपरिपक्कताको सोच भएर होला । प्रेम परिवार र बिबाह बिच् धेरै कुरा हुन्छ । मुख्य कुरा एक अर्का साथै परिवारको प्रत्यक ब्यतिको सम्मान सायद् हरेक कुराको राम्रो र नराम्रो अनुमान लगाउन सक्ने सोंच भको भए खुशीको अन्त्य हुनेथियो wish you all the best for your futher❤
    जब व्यक्ति परिवार र सम्बन्धको बिच पिसिन्छन् नि तब उ दुबै पट्टी सहि बन्न कहिले सक्दैन सिक्कालाई उफारदा दुईटै पाटा माथि परेर कहिले तल खस्छ र😢 ।

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️❤️

  • @siwakotisz8304
    @siwakotisz8304 4 หลายเดือนก่อน +4

    रुनलाई त हो माया लाउने ।🙂

  • @aashishtamang7540
    @aashishtamang7540 ปีที่แล้ว +22

    - श्रृङ्गारले होइन संस्कारले सजिनु धनलाई होइन असल मनलाई रोज्नु।😊💗

    • @deeptishahi9575
      @deeptishahi9575 ปีที่แล้ว

      N😊o ioooi 😊oiii😊ooioii 9oo ioioii9iiiooioiioo 😊o I ooio😊

  • @anustha1389
    @anustha1389 ปีที่แล้ว

    साच्चै माया पैसामा हुँदैन र पैंसा मा भएको मायाले सब चाहिएको कुरा त पाइन्छ तर साँचो माया कैले पाइदैन र गरिबकाे माया मा चाहिएको आबसेक्त पुरा न होला तर साँचो माया र इज्जत भनी चाहिएको भन्दा बढी पाईन्छ। Stay strong brother.. hjr ko life ma tyo kti vanda badhi Maya garni rw Biswas garni aauxa.. 🥰🥰🥰

    • @lokendrabagiri1628
      @lokendrabagiri1628 8 หลายเดือนก่อน

      सहि भन्नू भयो🙏

  • @dikshaghimire2004
    @dikshaghimire2004 ปีที่แล้ว +16

    कहिलेकाहीँ हामी कसैको लागि धेरै त्यति जरूरी पनि हुँदैनौँ जति हामी सोच्ने गर्छौँ।😌❤🍀
    Lots of love dada ❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

    • @padamrai-zw1hx
      @padamrai-zw1hx ปีที่แล้ว

      Ek dam ramro tapaiko bichar ❤❤

  • @shikendrapujara4082
    @shikendrapujara4082 ปีที่แล้ว +9

    कथा बस्तु अरुकै भयपनि तर बाल्यकाल देखि अहिलेसम्म बितेका दिनहरु कहिन काँहि मेलखाने रहेछन😢❤❤& your voice is soo magic saigrace dai ♥️❣️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

    • @suryasamip
      @suryasamip ปีที่แล้ว

      So sweet voices saigress dai🎉🎉🎉🎉❤

    • @suryasamip
      @suryasamip ปีที่แล้ว

      Ma hajur ko voice ko tholo fan ho dada🎉🎉🎉🎉❤

  • @SaruStha30
    @SaruStha30 ปีที่แล้ว +18

    Having that friends who supports in every circumstances is enough❤️❤️ you are so lucky for having those friends☺️☺️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

    • @mamatalimbuthegim9025
      @mamatalimbuthegim9025 ปีที่แล้ว

      ​@@Saigracelllmo😅.k90ll0p0l
      Opportunity
      0l
      0
      😊😅

  • @Chakra12-s5g
    @Chakra12-s5g ปีที่แล้ว +10

    When I hear your voice, I remember my past days😢

  • @sujathegim
    @sujathegim ปีที่แล้ว +3

    कल्पना भन्दा पनि धेरै पर छ हजुरको आवाज dada ❤️

  • @rupanepal3607
    @rupanepal3607 ปีที่แล้ว +1

    परिवारको बाध्यता र खुसिको लागि आफ्नो मन मार्न मुटु दबाउन नि सक्नु पर्छ बाध्यताको अगाडि सबै रहरहरु फिक्का हुन्छन् ।🙏🙏 यो कुरा लाई मनन गर्दै अर्को विपक्ष लाई मात्र दोश देखाउन अनि पैसा को पछि लागेको भन्न मिल्दैन बाध्यता भन्दा ठुलो रहर हुँदैन हजुर मन भरी माया हुँदा हुँदै नि ।🙏🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      💕❤️❤️

  • @roytikarambhattarai6997
    @roytikarambhattarai6997 ปีที่แล้ว

    यहि नै हो साचो माया भनेको❤️अहिले को समयमा भनिन्छ नि केटाले केहि समयको लागि माया गरछन भनेर ,किन केटा मान्छेको मन हुँदै न र ? त्यसैले मायामा केटा वा केटीले कसैको जिबन खेर नफालै।🙏❤️Love u Bro😍

  • @suvassetting
    @suvassetting ปีที่แล้ว

    साचो मायाको अगाडि धनले जितेरै छाड्याे,
    जे नहुनु पर्ने थियो त्यही भएर छाड्याे ☺️
    उनिलाई पनि छाड्ने मन त थिएन नै तर बाध्यता नै तेस्तै पर्यो
    Be Strong Brother , you will get better❤😮

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️

  • @RBRohit2.0
    @RBRohit2.0 11 วันที่ผ่านมา

    आफ्नाे love भनेकाे के हाे थाहा नै छैन । कस्ताे हुन्छ महसुज भएकै छै । ग्राराे छ 😢

  • @munasyangtan2124
    @munasyangtan2124 3 หลายเดือนก่อน

    Ekdamai ruwaune story😢 khash gari vaile gareko teyo aagat prem ❤ agami dinharu vaiko lagi edamai ramro ra ujawal babisayko wishes xaa

  • @rabinshrestha1579
    @rabinshrestha1579 10 หลายเดือนก่อน

    साँचो माया गर्ने मान्छे आइले यो समय मा भेट्नु गरो छ र कदर पनि गर्दैन 😔 पैसा मा तुलना हुन्छ आज भोलि को माया पैसा छ माया छ पैसा छैन माया छैन ।

  • @LalitaRokaya-po3jw
    @LalitaRokaya-po3jw ปีที่แล้ว +3

    अहिले सम्म मैले हजुर को आवाज को story नछुटाई सुनेको छु big frn dada ❤❤❤❤❤

  • @anishabasnet3349
    @anishabasnet3349 ปีที่แล้ว

    Hajur ko kahani sunda ekdamai naramroo lagyo vaninxa ni lekheko painxa ho yai sabit hunxa ra kte ko ni aafnai euta majburi theo hola . sabai ma aafno pariwar xadera maya rojne aat,sahas hudaina sayad waha ko aafnai euta kahani huna sakxa ra paisa dhan ta awasya herya haina hola kta ma testai herne huntheo vane farkera aaunu hunthena hola k tha ha family ley blackmail garya huna sakxa .j hos stay strong

  • @SaRa_99047
    @SaRa_99047 ปีที่แล้ว +11

    Stay Strong Vai 🔥❤️‍🩹
    More power to you 🔥
    Salute to your friends 🫡

  • @sabinachemjong1997
    @sabinachemjong1997 ปีที่แล้ว +5

    जे भाग्यमा छ, त्यो भागेर पनि आउँछ
    जे भाग्यमा छैन,त्यो आएर पनि भाग्छ।❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @Sanjay.official149
    @Sanjay.official149 7 หลายเดือนก่อน +1

    Sayad Katha mero poni sunauna layak thiyo pathaune maddhem bhaya saigrac ji🥰

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน +1

      You can share it at kathasaigrace@gmail.com♾️❤️❤️❤️❤️❤️♾️

  • @nabinthakuri-zu3sj
    @nabinthakuri-zu3sj ปีที่แล้ว

    मेरो पनि यस्तै कथा छ। म पल पल मर्दै छु मेरो कथा कहाँ बाट सुरु गरौ अनि कहाँ निर अन्त्य गरौ मलाई नै था छैन। lost of love saigrace dai...tapai ko voice ma magic xa tapai ko voice sunerw nai mero raat katxa man thorai vaye pani halka hunxa ....❤❤❤❤thank you so much dai..

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว

    देखेको सबैकुरा पाउन सकिदैन पाउनु मात्रै माया होइन गुमाउनु नि माया हो ।मन्दिका आफुले चाएर गएको होइन छोरी लाई सबैभन्दा प्यारो घरको इज्जत हुन्छ । कथाकार लाई बिशेष धन्यवाद सथै सफलता को शुभकामना

    • @manipant3198
      @manipant3198 ปีที่แล้ว

      Kta lai nvni aama sng gae ani gau ma ajvoli maile afnai khusi le bihe greko ho vnxe are
      Boy face all this shit bcs of girls

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️❤️

  • @asmitanepali1064
    @asmitanepali1064 ปีที่แล้ว +1

    रोइ कराई गरेर केही न हुने रैछ मान्छेले त्यै पाउँनछ जो भाग्यमा हुन्छ 😢❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️❤️

  • @rishikeshdangi2936
    @rishikeshdangi2936 ปีที่แล้ว

    जस्ले जे भने पनि साचो माया भन्दा पैसा नै ठुलो हुने रहेछ यो 21 century मा पनि !
    जे जस्तो भए पनि हरेक सुखदुःख मा साथ दिने भनेको नै असल मित्रहरू ले मात्रै हो ! 💗🤝

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕🌻🌻

  • @sushantmagar8939
    @sushantmagar8939 3 หลายเดือนก่อน

    Real heart touching love story 💓💓ani voice ko ta kurai nagaram💓👏👏👏

  • @subasmagar9018
    @subasmagar9018 ปีที่แล้ว +1

    I realize that. जति धेरै आसा राखयो 😢 तेती धेरै मन दुख्दो रहेछ 😢

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 ปีที่แล้ว

    यस्तो सुन्दा त , यो संसारमा म मात्रै भाग्यमानी हु जस्तो लाग्छ जसलाई माया गरे उसैसंग हुनलाई जिन्दगी संगै लडेर भएपनि संगै हुन पायौ ... छुटिएको भए यो जिन्दगी बाट नै छुट्ने थिए ❤ साथिहरु धन पैसा मिलेर कमाइन्छ माया गर्ने मान्छे भगवानले एकपटक मात्रै पठाउन्छन कदर गर्न सिकौ ❤ मायालाई धन , पैसा, जात ,भात , दलित,गरिब संग नदाजौ .. आजभोलिका यस्ता काहानि एक अर्का बिच मायाको कदर नहुदा मनबाटै गार्हो भएर आउन्छ

  • @samiksharai4006
    @samiksharai4006 ปีที่แล้ว

    छोरी मान्छेलाई आफ्नो परिवारको पर्वाह हुन्छ ...चाहे जति नै प्रेम किन नहोस् ...चाहे स्वार्थी भनोस् या विभिन्न अपशब्द जोडियोस्.... आफूलाई प्राण भन्दा प्यारो लागेको कुरा मौन रहेर नै छाड्ने गर्छन्

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❣️🌻🌻

  • @elisaguy5059
    @elisaguy5059 ปีที่แล้ว +2

    Ur magical voice makes this story makes it alive like a movie wow

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you 😊

  • @KrishnaChattri-j1q
    @KrishnaChattri-j1q ปีที่แล้ว

    आज सम्म धेरै काहा सुने तर आज धनकुटा सुनियो खुसी लाग्यो अनि थोरै मिस्टेक भयो नि टुटिखेल बाट थुलो गाडी चल्दैन नि❤❤❤❤😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @laxmipandey7646
    @laxmipandey7646 ปีที่แล้ว

    आखाँले देखेको सबै कुरा कहाँ पुरा हुनि रैछ र 🥰
    सायद भाबीको लेखान्त येहीसम्मको थियो होला 🥰
    जे जस्तो भएनी खुशी रहनुस् दुबैजना 🥰❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @anjubudhamagar9002
    @anjubudhamagar9002 ปีที่แล้ว +1

    Prem sabai ko safal hudaina uh jo sanga Cha Khusi Huna Dinu Hos ra aafu pani Usle Socheko Bhanda Baliyo ani Tyo layek ko Bannu Hos Jun Tyo Kt le Kaile Imagine Nai Garna nasakeko Hos Stay happy and blessed bro ♥️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @CookingChaosSri
    @CookingChaosSri ปีที่แล้ว +1

    Yo story pathawne bhai lai dherai subhkamna awne dinn haru ko lagi,afnu life ma dherai success huneh chaw...
    Life ma esto utar charaw aayi nei rahancha,afu lai tutnu na dinu,himmat na harnu thulo kura ho..Best wishes❤
    Sir Saigrace thankyou for this beautiful narration ❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

  • @어스미타-2710
    @어스미타-2710 ปีที่แล้ว +1

    Night duty garda gardai yo story suneko time gayeko thaha nai vayana
    magic in your voice❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      Thank you ☺️💕

  • @saritakhadgi3782
    @saritakhadgi3782 ปีที่แล้ว

    Aaja feryy yo story second time sune..hajurko voice ma story dohoryawuda pani purai suuna man lagne .❤🥰🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @raineekiyaa5574
    @raineekiyaa5574 ปีที่แล้ว

    " माया र मजाक हर काेही संग गरिदैन "
    Saigrace जी काे आवाज बाट याे शब्द सुन्दा आँखाबाट आँसु खसेकाे सयादै म भुल्दिन हाेला । जति नै काेसिस गरेता पनि जाे भाग्यमा लेखिएको छैन उ संगै नहुने रहेछ भन्ने हजुरकाे कथा मार्फत बुझियाे । हरेस नखानु हजुरले उनी मन्दिका नपाउनु हाेला । तर उनी भन्दा better पाउने क्षमता लिएर अघि बड्नु हाेला । धन्यवाद !

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕💕❤️

  • @richaltamang5951
    @richaltamang5951 ปีที่แล้ว +1

    Main issue is her family once she try but she cannot deny her family ❤stay happy

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌻🌻

  • @annie6365
    @annie6365 ปีที่แล้ว

    Kasto part 1 part 2 sunda na mazzale story nai bhujina Maile ta dhanna whole story raicha eutai video ma .Thank you da😉🤗

  • @samzanashiwakoti6021
    @samzanashiwakoti6021 ปีที่แล้ว +1

    Sabai suney yo katha wait gardai vaye ni naramro feel vayo sabai kura sunera tara yesma mandika ko galti xaina jasto feel vayo usley paisa naii hereyko vaye vagera farki aauney thyna hola😢😢😢 Kati dherai situation hunxah jaha maya lai tyagera aafno baba aama ko khusi hernu parxah xori manxey hu voli yo awastha malai pani parna sakla tara paisa naii herera sss ji hjr laii xodeyko chai pakkai hoina hola madika ley😢😢😢😢😢hjr ley aafno mann ma lageka kura rakhnu vayo mandika ley tw khulera hjr ko agadi tw bolna sakina ahiley k awastha xah hola maya tw usley pani nagareko tw hoina raixah ni❤️‍🩹❤️‍🩹❤️‍🩹
    Anyways saigrace dai thank you so much yo katha purai aafno sumadhur aawaz ma sunaidinu vayeko ma ❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕🌻❤️❤️

  • @jasmikcgiri6111
    @jasmikcgiri6111 6 หลายเดือนก่อน +1

    बिश्वासघात आफुले गर्दा राम्रो तर त्यही बिश्वासघातको प्रतिकार गर्दा नराम्रो😔

  • @dikchatamang4385
    @dikchatamang4385 5 หลายเดือนก่อน

    भगवान छन् र कसैको आँसु को किमत आँसु ले नै भर्नु पर्छ चिन्ता न लिनु होला yesh जु भगवान अन्दो हुन्न तपाईंले justice पक्कै पाउनु हुन्छ ❤

    • @Saigrace
      @Saigrace  5 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @prinspudasaini
    @prinspudasaini ปีที่แล้ว

    यो कथा सुन्दै गर्दा अहिले रातको 11:30 बजेको छ म मेरो काम गर्दे सुन्दै छु आँसु आयो यो कथा अनि आफ्नु अधुरो प्रेम कथाले आँखाहरू टम्म छन 😭😭😭Miss you so much Favorite person ❤️lots of love Saigrece dada 🥲

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @mafiya3326
    @mafiya3326 ปีที่แล้ว

    नेपाल मा 80%को गरिबी को कारण सम्बन्ध विग्रेको छ तीतो यथार्थ big fan saigarce दाई from Malaysia 🇳🇵

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❣️❤️❤️

  • @aaratishrestha5346
    @aaratishrestha5346 ปีที่แล้ว +1

    Kti ko ni problem bujnu parxa
    Family pressure is too hard
    I just want to hear from that girl perspective too

  • @anulama3192
    @anulama3192 ปีที่แล้ว +1

    hajurko every situation ma circumstancesma support garne saathiharulai hridaya dekhi naman❤❤😊😊😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @padamrai-zw1hx
    @padamrai-zw1hx ปีที่แล้ว

    Yo katha sunda sundai padhanu nai bhulechhu kti paya kura mero jibanma lagu bhayako raichha Aakha bat Aasu khasna matra sakena ❤❤❤❤❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sujatasharma3376
    @sujatasharma3376 ปีที่แล้ว +5

    Love your voice saigrace ji🙏🙏🙏

  • @subasmagar9018
    @subasmagar9018 ปีที่แล้ว +1

    ऊ कसैको यादमा म संग जिन्दगी बिताउन आउदै छे भन्ने थाहा हुँदा हुँदै कसैको साथ खोस्दै छु भन्ने थाहा हुँदा हुँदै। पनि बिहे गरेर लाने मान्छे कति। अबुझ भयको होला। 😢। खै। खुसी पैसा मा मात्र मिल्दैन माया के हो बुझेका। परिवार यति सम्म कसरी गर्न सक्छन 😢। साच्चै कसैलाई साँचो माया गर्नु गलत हो 😢। परिवार सँग। बोल्न सक्नु पर्छ ।

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️💕💕

  • @blackcaps6720
    @blackcaps6720 ปีที่แล้ว +3

    Although the story was different, I remembered the love I had in my school days heart touched😪❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️

  • @sunnemanchhe
    @sunnemanchhe ปีที่แล้ว +38

    खोइ आजभोलि मलाइ के भएको छ।जुन केटि देख्यो तेइ केटि मन पर्छ्। ज्यान दिउ ज्यान दिउ लाग्छ एउटै ज्यान क कस्लाइ दिउ😢

  • @anuppanthi4019
    @anuppanthi4019 ปีที่แล้ว +1

    When I hear your voice, I remember my past

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you 😊

  • @VishnuVlogs3363
    @VishnuVlogs3363 ปีที่แล้ว

    बाल फरारारारारा कालो गया गोरा आउँछ खुटा भया जूता साइज साइज पाउँछ। तर तिम्रो कथा सुनेर मेरो रोयो😢

  • @Dipesh_ji
    @Dipesh_ji ปีที่แล้ว

    Story sunda sunda nindrai harayo
    Kati mitho voice❤️

  • @Omekre
    @Omekre ปีที่แล้ว +5

    गल्ति हजुर को छ। किनकी त्यो बडकिदाकाे ३ महिना उसले कसरी काटेउ हो ला हजुरले सोच्नु भयो । पछि पछुताएर सरी गल्ति भयो भनेर मिल्छ? त्यो ३ महिना उसलाई ३ बर्ष भन्दा गरो बएको थियो होला सायद।र पैंसा पैंसा भनु भयो पैसाको लागि हो भने उसले तपी जस्तो ली मायानै गर्दैन थियो होला ३ महिना पछि फर्किदा बोल्दैन थियो होला र केटी पैसामा मरर्दैन बुझ्नु भो केटी बएसी धेरै कुरा सोच्नु पर्छ र एकचोटि छोरने ले फेरि छोरदैन भनेर कसरी विश्वास गर्ने ?? पछिनी छोरेउ भने हामी केटि के गरने न त माईता जान सकिन्छ न त का अंतिममा भनेको आत्मा हत्या त्यसैले केटीले जे गरेउ यक्दम ठीक गरेउ मेरो धारणा मा mandika is right❤❤❤💛💫

    • @PurnimaLimbu-ff2zy
      @PurnimaLimbu-ff2zy ปีที่แล้ว +1

      Mero man koi kura vannu vo kati dos diko hai mandika laii matrai .... Usly ni tah aafno pariwako barema sochiyo hola ..paila cheating gareko sochiyo hola ....yesto aafno parents laii Mukha xodne kta ko bani bebahar sochiyo hola ....malai chahi poisa matrai reason Haina jasto lagiyo....

    • @Omekre
      @Omekre ปีที่แล้ว

      @@PurnimaLimbu-ff2zy hjr ho ni💛💫

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❣️❣️

    • @induPun25
      @induPun25 ปีที่แล้ว

      Ummm mh pani yahi vannu khojeko ❤sayad kti manxe ko thau ma vako vy matra bujhna saknu hunthyo hola yas jee le
      Paisa ko agadi kamjor vako hoina 😢aafno family ko khusi sochya holin ni

  • @jerrybhujel7739
    @jerrybhujel7739 ปีที่แล้ว

    खाली खल्ती भएको गरिब पुरुष,
    दुनियाँको हरेक स्त्रीको नजरमा कुरूप हुन्छ ❤😔

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 ปีที่แล้ว

      Kta: kti paisa ko lagi marxa😎
      Kti: tha Raixa ta kamanata 😅🤔😏

  • @laxmichaudhary4811
    @laxmichaudhary4811 ปีที่แล้ว

    माया पनि कस्तो अनौठो है! कसैलाई सजिलै प्राप्त हुने कसैलाई भने मरिहत्ते गरेपनि पाउन नसकिने 💔कस्तो अचम्म...!!😢जे हुन्छ राम्रैको लागि हुन्छ😔हजुरको सफल जीवनको कामना यस जी🤗 साथै साई दादालाई मिठो माया र सम्झना🙏❤

  • @subinmlkr
    @subinmlkr ปีที่แล้ว

    पैसा कमाउनु पर्छ साथी, मनपरेको समान होस या मान्छे ! यहाँ केही सित्तैमा मिल्दैन !! Bitter words but Reality ❤❤❤

  • @ajmotivational7481
    @ajmotivational7481 ปีที่แล้ว

    Aafule socheko jasto kahaa hudo rahexara hjr life astai ho unexpected... So j hunu thiyo vaihaalyo Be Positive j hunx raamrokai lagai hunx
    So u have to move on 💝🌻💝
    God bless u

  • @sanjitathebe2802
    @sanjitathebe2802 ปีที่แล้ว +3

    First comment I'm a regular listeners of your stories thank you so much dai for full part the last line was so amazing 🙏🙏many many memories and respect from Ilam 🙏🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      Thank you ☺️💕

  • @bimalatamrakar778
    @bimalatamrakar778 ปีที่แล้ว

    Jun katha sune panisadhai dherai runxu ani mann halka hunxa😢😢❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      🌻❤️❤️

  • @sujanakarki690
    @sujanakarki690 ปีที่แล้ว +1

    मन्दिकाकाे पनि ाध्यता थियाे हाेला ।बाध्यता म परेपछि के षर्नु त।त्याे बुझ्न ससक्नु पर्छ ।❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @AleyMgr
    @AleyMgr ปีที่แล้ว

    एउटा असफलता पनि त
    नयाँ सफलताको सुरुवात हुन सक्छ😢
    तर मेरो अहिले सम्म एउटा सफलता हुन सकेको छैन केही
    पनि 💔

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️❤️

  • @anjalisah4313
    @anjalisah4313 ปีที่แล้ว +2

    Ur voice give another level of reliefness saigrace dada❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @amisharana539
    @amisharana539 ปีที่แล้ว

    यहाँ पनि साचो मायाले हार खानु पर्यो😔।हरेक सम्बन्धको सौभाग्यले विवाहको नाम नपाउदा रहेछ😔🥀।

  • @samjhanaleemfu7270
    @samjhanaleemfu7270 ปีที่แล้ว

    कथा जस्को भएनि एकदम न राम्रो लाग्यो मन्दिका यदि छोड्नु नै थियो भने न फर्केको भए हुन्थ्यो त्यो झुट्टो आस सपना त देख्दैन थियो उस्ले जतिसुकै धनि सङ गए पनि तिम्रो मन कैले खुशि हुने छैनौ अरु लाई रुवाएर तिमि कैले हास्न सक्ने छैन 😞

  • @hair_artist25
    @hair_artist25 ปีที่แล้ว +1

    Hjurko awwaj la mero life change vako xa sir hjur ko awaj bachunjel sunnnu parosh sir🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      Thank you so much for love❤️❤️🌼

  • @kopuchhrahang149
    @kopuchhrahang149 ปีที่แล้ว +1

    Much love from dhankuta dada 😢ma pani yekdin aafno katha dunaune xu sanai umer bhaye ni dherai kura bhogeki xu 🥺 yekdin ma pani hjrko voice ma aafno katha sara duniya lai sunaunexu😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @nirmalagiri6909
    @nirmalagiri6909 ปีที่แล้ว

    You are so lucky for having those friends 😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❣️❤️

  • @susmitakhatrichhetry881
    @susmitakhatrichhetry881 ปีที่แล้ว +2

    Aakha rasayo 🥺
    Thank you saigrace sir❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️

  • @sujanakarki690
    @sujanakarki690 ปีที่แล้ว +1

    पर्खाईकाे समय समाप्त भयाे ।❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @bipinetharu6391
    @bipinetharu6391 ปีที่แล้ว

    🥺dada yo kaliyug ho yahaa paisaa ko khelle maya kinne garinxa
    Wahaa didile hajur ko maya bujhna saknu vayena
    Taysko paxuto aawasya hunexa but hajur le waha jasto ramri na paye pani bujhne manxey paunu hunexa vane rw aasha garxu ❤🥺😢😊

  • @kushalgiri3833
    @kushalgiri3833 ปีที่แล้ว +1

    Yedii maya nibhauna naii sakidaina vane maya nagarekaii ramroo 😢😢😢😢😢

  • @hbggorkhali
    @hbggorkhali ปีที่แล้ว

    😢😢mayale sanshara thandai na bhane Film Dialogue suneko xu khai k bhanu chaha dhana tyha saantha man nvya k kam tar dherai na hola jindagee ma aafno gharpariwarko lagee pugne dhansaampati chai hunai parxa bhane bujinxa hai kathale tq for this real story hjr din subha rahos. Love from gorkha laprak haala uae bat sundai n dherai maya saigarce sir ❤❤❤❤❤❤❤❤❤❤❤❤good night 😴 🥱 🌃 😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      🌻❤️❤️

  • @EnsanaRai-c1i
    @EnsanaRai-c1i 2 หลายเดือนก่อน +1

    ❤❤

    • @Saigrace
      @Saigrace  2 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ranzusaru-cd4oo
    @ranzusaru-cd4oo ปีที่แล้ว

    भाग्यमा नभए पछि माया गर्दैमा पाइदैन रहेछ।😢😢

  • @FRO638
    @FRO638 ปีที่แล้ว +2

    finally waiting is over ❤️ nice story

  • @rupagurung1620
    @rupagurung1620 ปีที่แล้ว

    Maya ra saya autai raixa dai maya ly paesa dhakhara xadyo sayaly ratpardha😢😢 be strong dada

  • @ushamalla3657
    @ushamalla3657 ปีที่แล้ว +1

    Hello dai, i am your one of the diehard fan😊😊 i love the way of your speaking in melodious voice

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you so much for your love brother...sending love and prayers♾️❤️❤️❤️❤️❤️♾️

  • @sandipdml7154
    @sandipdml7154 ปีที่แล้ว

    A man's beauty is judged by the amount of his money! Vaneko suneko thayea ajha story suneko confirm bhayeo 😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️

  • @syangtansyavlogs
    @syangtansyavlogs ปีที่แล้ว

    J hunxa ramro Kai laagi hunxa so plz don't be sad 😢😢😢and you are a very lucky because of you have supporting friends ❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      🌼🌼❤️

  • @pradeepshrestha1533
    @pradeepshrestha1533 ปีที่แล้ว

    पैसा !!!! त्यही कमाउनु छ आखिर ❤❤❤

  • @Spokentibetanguru
    @Spokentibetanguru ปีที่แล้ว

    Nonstop listening. Man dukhne story 😢😢😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

  • @reeyashrestha4602
    @reeyashrestha4602 ปีที่แล้ว +1

    Finally sune ☺️ happy new year 2080🎉

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❣️❤️

  • @susmitandukar8898
    @susmitandukar8898 ปีที่แล้ว

    Everytime i love to hear your voice dada I'm waiting to hear beshyalaki uni novel in your voice dai

  • @simasapkota3479
    @simasapkota3479 ปีที่แล้ว +1

    Mero daily routine vaiskeyo hjr ko voice sunne💫lots of love dada❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

  • @munadarlamimgr2998
    @munadarlamimgr2998 ปีที่แล้ว +1

    Kismat ma nai na vyesi jate mareyhattey gareni na hudo raixa 🥺

  • @nyrahdahal2420
    @nyrahdahal2420 ปีที่แล้ว +5

    Missed your voice .back after long time ❤much love saigru ❤

  • @Aashmabhandari
    @Aashmabhandari ปีที่แล้ว

    Mann choyo yo story laee stay strong Sathi 😢 baru aaba life ma dherie pargati garunuu

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕❤️

  • @susmitadon5788
    @susmitadon5788 ปีที่แล้ว +3

    Finally waiting is over❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌼

  • @karunagiree1471
    @karunagiree1471 ปีที่แล้ว +2

    finally waiting is over❤❤

  • @jkjharana
    @jkjharana ปีที่แล้ว

    -भन्नलाई अफ्ठ्यारो लागे पनि प्रेममा पनि केटाको standard नै हेरिन्छ 🥺!

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      🌻❤️❤️

  • @AmeetkleucheyGurung
    @AmeetkleucheyGurung ปีที่แล้ว +1

    SORRY TO SAY है तर यसमा तिम्रो पनि गल्ती देखिन्छ । तिमी उसलाई भगाएर त ल्यायो बिहेको मुख बाट बचाएर तर तिमीले केही दिन आफू सँग राखेर फेरि नर्मल हुन दियौ मन्दिकालाई उसको आफ्नै कोठामा राख्यौं अनि काम गर्न दियौ पहिलाकै पसलमा, भगायौ तर बिहे गरेनौ यो धेरै गाह्रो हुन्छ सबै सुम्पेर आको रहेछ मन्दिकाले तर तिमीले अलि जनेनौ ल्याएसी बिहे गरिहाल्नु पर्ने भगायसी अनि साथीले भनेको जसरी दार्जीलिङ्ग जानु पर्नि अनि सबै सन्त भयेसी आउनु पर्ने हो । यसमा चाहिँ तिमीहरू एक हुन सक्थ्यो । लभ लाइफको मात्र है succes हुनु थ्यो भने अरु परिस्थिति कस्तो थ्यो थाहा भएन ।।।।।नराम्रो लागे माफ पाउँ SORRY😔

  • @sushilathapa3076
    @sushilathapa3076 ปีที่แล้ว

    Hayee Saigraceee Broda!❤🫶🕊️Finally Wait Is over!❤️🫶🕊️Day by Day I'm Obessed With your Voicee Dae !🫶❤️🕊️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

  • @pratisaghimire6950
    @pratisaghimire6950 ปีที่แล้ว

    कति अबुज तपाई बिचरालाई जबरजस्ति गरे, मर्ने र मार्ने धम्की दाएर लगे तपाईं ले उसलाई केहि समय अन्तै राख्नु पर्थ्यो उसलाई एकलै छोड्नु हुदैन थियो।
    गल्ती तपाईं को हो मन्दिका होइन mr.

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      🌻❤️❤️

  • @anitatamang2106
    @anitatamang2106 ปีที่แล้ว

    Sabai sambanda safalta ko tyo sikhar maa pugdain kunai sambanda maa kti le t kunai ma kta le ,sakkaune t sakaijanx Tara Tara Jo rahanx uslai marnu na bachnu vanaijanx💔

  • @prakita_joshi
    @prakita_joshi ปีที่แล้ว +2

    Finally waiting is over❤ thank u dada❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼