कस्तो अचम्म! किलोकै 40 हजार पर्ने च्याउ नेपालमै, यसरी खेति गर्नुहोस् । palpa moushroom

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 41

  • @govindaokheda4651
    @govindaokheda4651 3 ปีที่แล้ว +2

    अती राम्रो काम धन्यवाद छ

  • @dilbahadur5461
    @dilbahadur5461 ปีที่แล้ว

    च्याउ बाट अनेक तरिका का आौषधि बनाइ आम मानव लाइ उच्च प्रविधि को माध्यम बाट शिक्षा दिनु हुने सर प्रति धेरै धन्यवाद ।हाल कतार दिल पुन।

  • @jekendrashrestha5207
    @jekendrashrestha5207 11 หลายเดือนก่อน

    All the best Keshav Sir

  • @krishnakhadka7435
    @krishnakhadka7435 ปีที่แล้ว +2

    याे हावा नसम्झनुहाेला हाम्राे पर्वि रुकुमकाे जंगल हरुमा पाईन्छ र यहाका स्थानिय ब्यापारिहरुले पर्ति ेके जि 7 हजार सम्म मुल्ले हालेर किन्छन

    • @bikashshrestha8938
      @bikashshrestha8938 2 หลายเดือนก่อน

      Tapaiko nomber dinu ta sir ma lai call garnu la asko midical rakhane parayas ma xu

  • @parkashkarki8086
    @parkashkarki8086 ปีที่แล้ว

    🎉🎉दाई हाम्रो मा नि धेरै छ

  • @BikashBudha-sc4to
    @BikashBudha-sc4to 4 หลายเดือนก่อน +1

    एसकाे बिज काहा पाउछ

  • @govindaokheda4651
    @govindaokheda4651 3 ปีที่แล้ว +2

    आधुनिक कीर्षी च्याउ खेती औषधी मा समेत प्रयोग र तरकारी खाना मा पनि प्रयोग हुने च्याउ खेती गर्ने फोम बनाउनु भयकोमा केशब कार्की ज्यु लाई धन्यवाद छ साथै अन्य कीर्षी फोम कार्य मा जुट्नु भएका सबै जना तथा पत्रकार ज्यु लाई धन्यवाद छ हाम्रो काम गर्नु भयो तपाई को कार्य कीर्षी च्याउ खेती सफल रहोस् तेस्मा नेपाल सरकार को पनि ध्यान झावस

  • @budhabahadurthakuri5900
    @budhabahadurthakuri5900 3 ปีที่แล้ว

    NiCE Video

  • @haribiswa1444
    @haribiswa1444 ปีที่แล้ว

    Like 👍

  • @narabahadurgurung6705
    @narabahadurgurung6705 2 หลายเดือนก่อน

    प्रति केजी रु४०हजार पर्ने च्याउ किनी खाने नेपालीको जन हुनुपर्ने होइन र?

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +3

    यक किलो को 40000चालीस हजार कस्ले किन्छ हो???यो च्याउ खानको लागि किन्ने हो कि सजाउनको लागि हो???

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว +1

      Um k maile ni tei sochi raaxu

    • @bhimbahadur5139
      @bhimbahadur5139 8 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤​@@saayaraamagar2280

    • @taktighar2874
      @taktighar2874 2 หลายเดือนก่อน

      DXN ले 70 ग्रामको 5800 मा बेची रहेको छ । मेरो छोरालाई खुवाउदै छु ।​@@saayaraamagar2280

  • @tenjisherpa7054
    @tenjisherpa7054 9 หลายเดือนก่อน

    40 हजार दिने मान्छे चाई हामीलाई नी संपर्क गर्नु होला।यो पहाडी बेक मा सुकेको खरसु मा netural पाउँछ ।1 किलो को 5000 सम्म चाई दिन्छ ।

  • @krishnakhadka7435
    @krishnakhadka7435 ปีที่แล้ว

    यस्ताे काम गर्ने मेराे पनि साेच छ मलाई यसकाे विधि सिक्न चान्छु

  • @haribdrbudha8686
    @haribdrbudha8686 3 ปีที่แล้ว

    यो च्याउ हाम्रो गाउको जँगलका मुडामा फल्ने च्याउ जस्तै छ के हो यो हामिले उत्पादन गर्न सकिन्छ म नि एउटा जे टि ए विध्यार्थी हो

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 3 ปีที่แล้ว +1

    sukkha ki kaacho chyauko daam thiyo 40 hajar ?

  • @chhotetharu3699
    @chhotetharu3699 3 ปีที่แล้ว

    Ok Nepal chhote Lal tharu hi hallo kchh hi to good 👍

  • @anugurung2287
    @anugurung2287 ปีที่แล้ว

    यो सप पैसा कमाउने माध्यम हो

  • @YubarajThebe-yi1go
    @YubarajThebe-yi1go ปีที่แล้ว

    हेलो हजुर सर दर्शन नमस्ते हौ उहा को सम्पर्क नम्बर पाउनु सकिन्छ होला

  • @ज्योतीचन्द्रबस्नेत

    काहीँ नभाको जात्रा हाणी गाउँमा भनेको यहि हो

  • @sangitasharma185
    @sangitasharma185 3 ปีที่แล้ว +1

    Yo chau dxn ko chau hola dxn ko chau ko kam garx hola tae vara laganu vo hola dai

  • @asha_magar3
    @asha_magar3 3 หลายเดือนก่อน

    आहा गानोडर्मा

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 ปีที่แล้ว

    40 Hajar chaidaina 15 hajar kg vayeni hunxa ma khojera leuxu jungle bata hjr haru le 10/15 hajr kg ma linu vayeni hunxa places help me🙏

  • @rajubk5879
    @rajubk5879 ปีที่แล้ว

    सित्तैमा देनि नखानि याे च्याउत

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว

    हईट के अजम्बरी होर

  • @purnakhatri584
    @purnakhatri584 ปีที่แล้ว

    गफाडी

  • @sirjalshristi96
    @sirjalshristi96 3 ปีที่แล้ว +1

    हावा ४० हजार नाटक

  • @homdayal6375
    @homdayal6375 3 ปีที่แล้ว

    budi xa vane biu utpadan garera becha ani dubidaina natra tesai dubxau

  • @yudinmagar9260
    @yudinmagar9260 3 ปีที่แล้ว

    Manxe lai hepne , dhis hanne auda garne pgl haru vag😂😂😂

  • @gaurablama8757
    @gaurablama8757 3 ปีที่แล้ว +2

    Hawa

    • @JhabindraBhandari-m8z
      @JhabindraBhandari-m8z 11 หลายเดือนก่อน

      Hawa ta timi hau ni bujhanu china jannu china

    • @BikasRai-t2c
      @BikasRai-t2c 9 หลายเดือนก่อน

      हाम्रो जंगलमा छ।

    • @BikasRai-t2c
      @BikasRai-t2c 9 หลายเดือนก่อน

      पुरानो रुखको एउटामा हुन्छ

    • @BikasRai-t2c
      @BikasRai-t2c 9 หลายเดือนก่อน

      प्लीज बजार व्यवस्थापन छ भने म तपाईलाई २/५ सय के जी ल्यखछु