बन्दैछ नेपाल, देश सुरुङ युगमा प्रवेश गरिसक्यो, यसरी पुग्दैछ सुनकोशीको पानी मरिण हुँदै बागमतीमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • बन्दैछ नेपाल, देश सुरुङ युगमा प्रवेश गरिसक्यो, अब सहजै सुरुङहरु बन्छन् । मधेस सिंचाइ गर्न बन्यो अर्को सुरुङ, यसरी पुग्दैछ सुनकोशीको पानी मरिण हुँदै बागमतीमा । || Episode-8 || 2081/10/23 || Nepal Television
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: http: //bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline....
    Website: http: //ntv.org.np/​
    Facebook: https: // neptv2041/​
    Instagram: https: // nepaltelevision_officialchannel/
    (NTV Digital Platform is Managed by NEW IT VENTURE CORPORATION - www.newitventure.com)
    #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

ความคิดเห็น • 228

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 4 วันที่ผ่านมา +22

    जतासुकै निराशा बजाईरहेका बेला यो प्रसारणले बन्दै भएको नेपालबारे आशा जगाएको छ, धन्यबाद।

    • @gobindakhatri7578
      @gobindakhatri7578 4 วันที่ผ่านมา

      यो जन्तु को प्रोफाइल हेरे पछी लेख्न मन लागो यो भैरहेको काम तेरा बाउ ले बनाको हो निरासा छर्दै हिद्ने किरा होस त्यो पनि गु को

  • @pawanrai9415
    @pawanrai9415 3 วันที่ผ่านมา +8

    भिजन अनि मिसनका साथ लाग्नु भएका बिकास अनि रास्ट्रप्रेमी सम्माननिय प्रधानमन्त्री ज्युलाई सलाम छ। यसरी नै दृढ संकल्पका साथ अगाडि बढनुहोस। जय नेपाल।।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhansaramkarky9996
    @dhansaramkarky9996 5 ชั่วโมงที่ผ่านมา +1

    बन्दै छ नेपाल ।
    धन्यवाद

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 วันที่ผ่านมา +1

    ठुला गफ गरेर जनता लोभ्याएर मात्र मुलुक बन्ने भए आज ३५ वर्ष खेर जादा उराठ लाग्छ।नेपालका सबै नेताहरूले छातिमा हात राखेर म इमानदार छु,योग्य छु,परिवारबाद भन्दा माथि उठेर देशको सेवक बन्छु,लोभालालच त्याग गर्छु भन्ने नेताहरू आज भै दिएको भए आज नेपाल विश्वकै अग्लो सगरमाथा भन्दा ज्यादा बिकास उन्नति हुने थियो होला,विश्वकै धनि नेपाली जनता हुनेथिए तर भैदियो उल्टो।विश्वकै सबभन्दा धेरै कर सरकारलाई बुझाउने नेपाली भए।देश र जनताको ऋण प्रतिवर्ष घट्दै जानुपर्नेमा थामिनसक्नु दलका नेताकार्यकर्ता लाई तलब भत्त,बर्सेनि नयाँ नयाँ सवारी ,ड्राइभर ,सुरक्षापालक,मिटिङ्ग भत्ता बेग्लै ,महङ्गो लवाइखुवाइ,एइसाअराम,बिदेश भ्रमण खर्च बेग्लै ,ग्यास्टिक भए उपचार गर्न परिवार सहित को खर्च ,बिदेश जादा थामिनसक्नु दलबल सहित अनावश्यक खर्च ,झुपडीबाट महल,आफ्ना समुहका ब्यापारी
    लाई ठेक्कापट्टामा कमिसन अनि ठेकेदारको बुझाउनु भुक्तानी अरबौ बाकि,जनताको स्वास्थ्य शिक्षा सडक पुल कृषि उद्योग ब्यापार पर्यटन आदि क्षेत्रको बिकास भन्दा अनुत्पादक क्षेत्रमा अत्यधिक खर्च देखिन्छ ।यसरि नेताकार्यकर्तालाई जनताले पाल्नुपर्ने बाध्यताको खर्च घटाउन सके नेपाल र नेपालीको भविस्य खोज्दै बिदेशीनु पर्ने थिएन कि।इमानदार ,सच्चा नेताकार्यकर्ता ,देश र जनतालाई मेरो घरको परिवार भनेर सम्झेर कार्य गर्ने नेताकार्यकर्ता आजको आवस्यकता हो कि।बुझौ है।प्रतिशोध मनबाट हटाउ।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 4 วันที่ผ่านมา +9

    धेरै राम्रो समाचार निराश छर्ने हरु लाई गतिलो झापट । बन्दैछ नेपाल good luck oli sarkaar.❤

  • @humanthapa2057
    @humanthapa2057 2 วันที่ผ่านมา +2

    राम्रो काम को प्रशम्सा गर्नु पर्छ र नराम्रो काम को बिरोध र आलोचना गर्नु पर्छ जे होस बन्दैछ नेपाल।।।

  • @hariramgrg
    @hariramgrg 4 วันที่ผ่านมา +18

    सलाम छ केपि ओलि सरकार । देस बनाउन भिजन चाहिन्छ। समृद नेपाल सुखी नेपाली बनाउने सपना देख्नु हुने केपि ओलि ज्यू को सपना पूरा हुदैछ। धन्यवाद केपि ओलि सरकार ।

    • @sandipshrestha2139
      @sandipshrestha2139 4 วันที่ผ่านมา +1

      Oli ko vision vaneko view tower ho.

  • @yadudhakal3289
    @yadudhakal3289 4 วันที่ผ่านมา +12

    देश अवश्य बन्छ, बनाइन्छ ।

    • @yamanrai7788
      @yamanrai7788 4 วันที่ผ่านมา

      😂😂 Asia ko sab bhanda garib desh ho nepal Aba aafai socha yo chor haru lai kati biswas garne😂😂

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 4 วันที่ผ่านมา +5

    सलाम छ के पि ओलि ज्यु! हजुरकै भिजन र आटले सुरु गर्नुभाको बिकाशको योजनाहरुले अब बिस्तारै रिजल्ट दिदै गोइरहेको छ । जे होश यो देख्दा खुसी लाग्छ ।

  • @bimalabhattarai2181
    @bimalabhattarai2181 4 วันที่ผ่านมา +4

    देश समृद्धि को बाटो तिर लम्कदै छ । इच्छा शक्ति चाहिन्छ सबै सम्भव छ । नेपाल समृद्ध बन्छ हाम्रै पालामा ।

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 4 วันที่ผ่านมา +3

    राम्रो काम गर्नु भाको छ अझै राम्रो कामको गति बढाउनुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ

  • @SandipBhandari-q8b
    @SandipBhandari-q8b 4 วันที่ผ่านมา +2

    Jay kp baa

  • @tulasisilwal6780
    @tulasisilwal6780 4 วันที่ผ่านมา +3

    good जयहोस प्रधानमन्त्री केपि ओलिअको

  • @rosekishor6391
    @rosekishor6391 4 วันที่ผ่านมา +3

    Good luck kp Oli

  • @Katwal-vlog
    @Katwal-vlog 4 วันที่ผ่านมา +8

    केही झोलेहरुले सकियो बन्दैन भन्छन् तर देश बन्दै छ बनिरहेको छ बन्नेछ

    • @Xettrrii
      @Xettrrii 4 วันที่ผ่านมา

      Tero bau le banaihalyo ni asia kai dhani des

  • @humhamal8289
    @humhamal8289 4 วันที่ผ่านมา +3

    Kp oli jindabad vision vayeko neta salute cha.

  • @somrajoli931
    @somrajoli931 4 วันที่ผ่านมา +3

    कमरेड केपि ओली सपना देख्नुहुन्छ र सपनालाई बिपनामा रूपान्तर गर्नुहुन्छ। यसमा शङ्‌का छैन।

    • @Xettrrii
      @Xettrrii 4 วันที่ผ่านมา

      😂😂😂 hasais

  • @RamKumarMalla-v7h
    @RamKumarMalla-v7h 3 วันที่ผ่านมา +1

    Good

  • @tekrana2381
    @tekrana2381 4 วันที่ผ่านมา +2

    Good news ❤kp oli jindabad

  • @arjunshrestha688
    @arjunshrestha688 3 วันที่ผ่านมา

    आदरणीय प्रधानमन्त्री ज्यु,, अब अति नै आबस्यक भनेको खुर्कोत बात सिन्दुली बजार जोदने सवारी चल्ने सुरुङ बनाउनु पर्छ ।।। यो कार्यको सुभारम्भ पनि सम्मनिय प्रधानमन्त्री केपि ओलि ज्यु कै पालामा होस ।।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 4 วันที่ผ่านมา

    Very very excellent statements . Thañku so much .

  • @prakashyakkhaprakashyakkha
    @prakashyakkhaprakashyakkha 4 วันที่ผ่านมา

    तमाेर नदि हाइड्रोपावर सन्चालनमा ल्याएर पानी धरानको सेउती खाेलामा पानी झार्ने हो भने, धरानलाई पिउने पानी मात्रै होइन सुनसरी, माेरङ,काे सबै जनतालाई पिउने पानी पुर्याउन सकिन्छ, साथै, सिचाइ काे लागि पानी पनि पुर्याउनु सकिन्छ , तर सरकारले कि ध्यान नदिएको हो 😢

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 4 วันที่ผ่านมา +3

    जय केपि बा धन्यबाद छ।🎉🎉

  • @PragyanRai-km2zv
    @PragyanRai-km2zv 4 วันที่ผ่านมา +1

    चिल्लो सोफामा बसेर कुनै च्यानलको क्यामेरामा कैदमा देखाएको दृश्य जस्तो त्याहा गएर हेर्दा धेरै लथालिङग हुन्छ

  • @DubanathNeupane
    @DubanathNeupane 4 วันที่ผ่านมา

    Absolutely amazing great work

  • @HarimayaPun-z1r
    @HarimayaPun-z1r 4 วันที่ผ่านมา

    God bless you

  • @kashihanglawati3073
    @kashihanglawati3073 4 วันที่ผ่านมา

    राम्रो काम

  • @laxmikandangwa6614
    @laxmikandangwa6614 4 วันที่ผ่านมา

    Good❤

  • @laxmansharma2217
    @laxmansharma2217 4 วันที่ผ่านมา

    खुसहाल हौ हाम्रो देस उनती ग्ररदैजावो सबै नेपाली एकै हौ एकैआबसताहो भरोशाछ देस जये 🌺🇳🇵🌹को

  • @shantikalarai1717
    @shantikalarai1717 4 วันที่ผ่านมา

    Great work .positive .

  • @rishi1stmorningpokhrel64
    @rishi1stmorningpokhrel64 4 วันที่ผ่านมา

    great leader good job

  • @Jdjdjdj-ux4nb
    @Jdjdjdj-ux4nb 4 วันที่ผ่านมา

    good job.❤❤

  • @RamChandraMaharjan-kl1bf
    @RamChandraMaharjan-kl1bf 4 วันที่ผ่านมา

    धेरै धेरै राम्रोसँग काम भइरहेछ। काम पक्की गर्दा घुसखोरी,कमिसन र कमशल काम हुने तर्फ पनि ध्यान दिनुपर्छ। बढाई छ वलि सरकारलाई । जनताले बुझ्दैछ सरकार के गर्दैछ भने । ❤❤❤🎉🎉🎉

  • @BSGRahulOFFICIAL
    @BSGRahulOFFICIAL 4 วันที่ผ่านมา +1

    Jay nepal jay kp baa ❤❤

    • @santo_2077
      @santo_2077 4 วันที่ผ่านมา

      Social media Kabja garxa aba neta
      Ani comment gareko bharma jail janxau koipani😂

  • @rajendrasapkota-f5m
    @rajendrasapkota-f5m 4 วันที่ผ่านมา

    21:12 🇳🇵🇳🇵ढिलै भयपनि भ्रष्टाचारै भय पनि अलि अलि बिकाश ता वड्दै छ ,तर किकाश छ मान्छे छैन मानव रहित बिकाश हैन मानव सहितको बिकासका लागि अब परिवार नियोजनका सम्पूर्ण साधन र सोचको नै बन्ध्याकरण गरेर मानव जनता वृद्धि मा लाग्नु पर्छ🇳🇵

  • @anandkandagodthebulbofhapp5922
    @anandkandagodthebulbofhapp5922 4 วันที่ผ่านมา

    Please report on Melamchi water project. Thanks 👍

  • @bambdrbista
    @bambdrbista 4 วันที่ผ่านมา +1

    Good luck kp oli

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 23 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @tikahyari
    @tikahyari 3 วันที่ผ่านมา

    Thank you sir positive news haruko lagi Awasya Banxa desh Ani banaunu parxa .

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 วันที่ผ่านมา +2

    Good oli ba

  • @chandrachattri1071
    @chandrachattri1071 4 วันที่ผ่านมา +2

    बिकास हजुरकै पालमा हुन्छ केपी बा अरु अराजकहरुले त बिरोध मात्र गर्ने हुन

    • @Xettrrii
      @Xettrrii 4 วันที่ผ่านมา

      Thukka mug kp ko kukur

  • @jeetendrabohara217
    @jeetendrabohara217 4 วันที่ผ่านมา +1

    Kp ba is only leader who tackle with dhoti♥️♥️♥️♥️

  • @LalTmg-v4g
    @LalTmg-v4g 4 วันที่ผ่านมา

    Very Good Nepal👍️🇳🇵🙏

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 4 วันที่ผ่านมา +2

    बन्दैछ नेपाल हेनै नियमुत को को हुन्नु हुछ

  • @santoshchhetri6790
    @santoshchhetri6790 4 วันที่ผ่านมา +1

    bandai xa 🇳🇵 🇳🇵 ❤

  • @UttamNepal111
    @UttamNepal111 4 วันที่ผ่านมา +1

    जय स्वाभिमानी नेपाली , राष्टबादी सरकार, जय बिकास

  • @HariSharma-v1s
    @HariSharma-v1s 3 วันที่ผ่านมา

    सरकारलाइ भ्रस्टाचार गर्दै भ्याइ नभ्याइ छ सुनकोसी बन्ला अबको 10 बर्स पछि

  • @sajgautam
    @sajgautam 4 วันที่ผ่านมา +1

    ओलीजी एक dynamic नेता हुन्। उहाँमा vision छ, सपना छ, र उहाले logically कुरा बुझाउने गरी स्पष्ट रूपमा व्याख्या गर्न सक्नुहुन्छ। अब मुलुकमा “समाजवाद, समाजवाद” भन्दै राजनीति गर्ने पुरातन सोच परिवर्तन गर्नु आवश्यक छ। खुला अर्थनीति, गुणस्तरीय आयोजना, पुर्खाहरूले दिएको धर्म-संस्कृति, नीति-आदर्शको पुनर्जागरण, पर्यटनको प्रवर्धन, उन्नत जैविक खेती, युवामा आशा, र नेपाल तथा विश्वभर छरिएका नेपालीहरूलाई फुटाउने होइन, जुटाएर देशलाई समृद्धिको एउटै लक्ष्यतर्फ अघि बढाउनु पर्छ।

    • @surenrai4262
      @surenrai4262 4 วันที่ผ่านมา

      Right ❤❤

  • @ChadrakantJha-y5z
    @ChadrakantJha-y5z 4 วันที่ผ่านมา

    Kati Daxina ma yo program baneko

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 4 วันที่ผ่านมา

    बन्दै छ नेपाल् ❤❤❤❤❤❤❤

  • @ishworsatyal5885
    @ishworsatyal5885 4 วันที่ผ่านมา +1

    के केपी ओलि प्रधानमन्त्री नभएको भय नेपाल बन्दैन र ?

  • @amritbhandarikshetry8950
    @amritbhandarikshetry8950 4 วันที่ผ่านมา

    ❤❤❤

  • @KhimKc-jn4du
    @KhimKc-jn4du 4 วันที่ผ่านมา

    Verynice. Great Amale. Vatta pani increase plz.foods is expensive

  • @shyamurai798
    @shyamurai798 3 วันที่ผ่านมา

    Laj lagyo

  • @janardanpokharel2541
    @janardanpokharel2541 4 วันที่ผ่านมา

    दृस्टीदोश भयका नेगेटिभहरुलाइ त केही भन्नू छैन।यो उनिहरुकै समस्या हो।नत्र देश बन्दैगरेको देखिन्छ।

  • @Diamond-t5x
    @Diamond-t5x 4 วันที่ผ่านมา

    बन्दै छ नेपाल हैन नेपाल बनेको तब हून्छ जब प्रती व्यक्ति आम्दानी बढ्दै जान्छ यो सबै बिकास पूजी हूने को लागि मात्र हो एउटा प्रेशर को दबाई लिन दिन भरी लाईन बस्नुपर्ने अवस्ता छ कसरी देश बन्यो

  • @ndhakal1085
    @ndhakal1085 4 วันที่ผ่านมา

    पहिले द्वन्दको खेति गर्नेको चलखेल थियो अहिले निराशाको खेति गर्नेको मार्केट !!
    १. कहिँ कसैले केहि गर्न खोज्यो भने दुवै बिउझिञ्छन र धुरिएर लाग्छन : द्वन्द उद्योगीहरु द्वन्द उब्जाउञ्छन, निरासाका उद्योगीहरु निरासाको राँको झोस्छन र केहि हुन्न यहा भनेर मान्छेको दिमाग भुट्छन !!
    २. आजसम्म खासमा नेपाली जनता ती दुइ प्रवृत्तिबाट प्रताडित छन् : आफ्नु बिबेक भन्दा पनि कसले के भन्यो त्यसको पछि लागेर हुन लागेको र बन्न लागेको काम पनि भत्ताभुंग बनाउञ्छन !!
    ३. कत्ति त सधै रनभुल्ल : यहा देखिए जस्तै !! यहा रिस गर्न पर्ने, मुरमुरिनु पर्ने, पिर मान्नु पर्ने वा दाह्रा किटेर गालि गर्नु पर्ने के छ ?? हुदै गरेको कुरा त भनिएको छ : यसमा मन अमिलो पार्नु पर्ने किन ??
    ४. नकारात्मकताको परिणाम मात्र नास हो !!
    ५. २०५२ सालमा मनमोहन अधिकारीको सरकार कसरी र किन गलहत्याइयो, कत्ति मान्छेले सोचेका छन् ?
    ६. माकुने, प्रचण्ड, झलनाथ मिलेर केपी ओलीको सरकार किन कसरी हटाए र किन हटाए कत्ति जनाले गहिरो रुपमा सोचेका छन् ??!!
    यत्ति मात्रक बुझ्न सक्ने मान्छे भए नेपाल किन पछि पर्यो वा परिरहेको छ भन्ने बुझ्न सक्छ र साचो बिचार बोकेर हिड्न सक्छ : नत्र जसले मादल बजायो त्येही ताल, जसले हल्लायो त्येतई मच्चिने पिङ्ग !!!

    • @buddhibnkharelkharel9384
      @buddhibnkharelkharel9384 4 วันที่ผ่านมา

      बुदागत रूपमा व्याख्या गर्नुभएकोमा धन्यवाद

  • @rameshpandey308
    @rameshpandey308 4 วันที่ผ่านมา +1

    Good kpg

  • @pusparajbaral2363
    @pusparajbaral2363 4 วันที่ผ่านมา +1

    यो पानी लगे पछि हामी सुनकोशी गरतिर भेग मा गर्मी र बादर लगाएत का अन्य जन्तु ले दिने छ दुख!दुबै जना कमेडी कस्तो काईदा भेट!तामाकोशी जलविद्युत आयोजना प्रचण्ड र बाबुराम को पाला मा सुरुवात गरेका हुन आब त्यो कल्ले बनाको भन्न्ने हो!शिलान्यास ठुलोकुरो हो ।कमेडी सरहरु

  • @Rajbro871
    @Rajbro871 4 วันที่ผ่านมา

    Good

  • @barasharmacollection2807
    @barasharmacollection2807 4 วันที่ผ่านมา

    यस्तै मिडियाको आवश्यकता छ नेपालमा । आरोप, भ्रम र नकारात्मकभन्दा आस्था, विश्वास र सकारात्मकताको खाँचो छ ।

  • @tserings2828
    @tserings2828 4 วันที่ผ่านมา

    जय के पी बा 💪💪💪

  • @DharmarajShrestha-l9g
    @DharmarajShrestha-l9g 3 วันที่ผ่านมา

    हामीले हेर्नै पर्ने खबर त सहकारी ठगा जस्तो पो हो 😅😅

  • @KopilaRai-uk5gc
    @KopilaRai-uk5gc 4 วันที่ผ่านมา

    बन्दैछ नेपाल।तर मानि लिनुस ५बर्षमा बनाइ सक्नु पर्ने काम किन २५,३०बर्ष लाग्छ?१०० मा बन्नु पर्ने काम किन१००००लाग्दैछ।जनताको टाउकोमा रिण थुपारेको? समयमा काम पुरा गरियोजना नेताहरुको भुडि भर्ने काम नगरे हुन्थ्यो भनेको पो त।

  • @adobeconsultancy1400
    @adobeconsultancy1400 4 วันที่ผ่านมา

    Please we need development🎉❤as soon as possible 🎉❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 วันที่ผ่านมา

    Diego bikas ko lagi , Ramro kam ko lagi janata ko 100% support hune chha. Bidesi haru bata sachet hunu hola. Jay Nepali Aama.

  • @BirRasaili-w1s
    @BirRasaili-w1s 4 วันที่ผ่านมา

    Ramro kam

  • @rameshkumardahal5711
    @rameshkumardahal5711 4 วันที่ผ่านมา

  • @qasranantara7469
    @qasranantara7469 2 วันที่ผ่านมา

    Kp❤❤❤❤

  • @sumandahal9017
    @sumandahal9017 3 วันที่ผ่านมา

    रबीका झोलेहरु कमेन्ट बाटै चिनिन्छन !

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m 4 วันที่ผ่านมา

    आखामा पट्टिलगायका हरुले केही नि देखदैन्न याे भिडियो माहेरे देखिदैन भयकाे काम पनि नदेखने कसम खायका केही परिचालित मान्छे हरु छन उनीहरु साउनकाे गाेरु जस्तै जता ततै र सधै हरियने देखछज

  • @RajuDakal
    @RajuDakal 2 วันที่ผ่านมา

  • @Bayambu.K
    @Bayambu.K 4 วันที่ผ่านมา +1

    kp baa❤❤❤

  • @dibyanishrestha7755
    @dibyanishrestha7755 4 วันที่ผ่านมา

    Kp ba jindabad

  • @bababholenath9384
    @bababholenath9384 วันที่ผ่านมา

    नेपाली बच्चा बच्चाको टाउकोमा झन्डै झन्डै यकलाख रिण पुगेको छ त्यो रिणकोठाउमा धनभयोभने बल्लदेश्माबिकाश्भयो भनेर थाहाहुनेछ पर्भु

  • @nea123-2
    @nea123-2 4 วันที่ผ่านมา

    भत्काइदेउ धरहरा, भत्काइ देउ पुल र बाटाहरु, थुनिदेउ सुरुङ्का प्वालहरु ।
    भत्काइदेउ त्यस्ता ओलि याद आउने कुराहर।

  • @padampokhrel6783
    @padampokhrel6783 4 วันที่ผ่านมา

    दक्षिण एसिया को सबै भन्दा पुरानो देशको हविगत

  • @Jay-Nepal
    @Jay-Nepal 4 วันที่ผ่านมา

    दाइ यार तपाई समग्र देशको मान्छे बन्न छाेडेर याे केपी काे झाेले किन बनिराख्नु भएको ? कमसेकम सत्य तथ्य कुरा त बाेलिदिनुस यार

  • @rajivdhital4868
    @rajivdhital4868 4 วันที่ผ่านมา

    je hos nepal basdai chha bhijan ramro chha k p bako 🙏🙏🙏🙏🙏

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 4 วันที่ผ่านมา

    गफैतहोनी संम्धी ईण्डो पस्चिमा हरुको चाकणी ले देसबनाउन काँहा दिन्छर ।

  • @dayaonline6874
    @dayaonline6874 4 วันที่ผ่านมา

    2035 बाट सुरु भएर 85 साल मा यति भएछ अब अर्को जुनिमात पकै बल्छ होला न अब 45 बर्स सम्म मात देश नै बेची सक्ने होकि😁😁😁

  • @anandkandagodthebulbofhapp5922
    @anandkandagodthebulbofhapp5922 4 วันที่ผ่านมา

    Please don't use background music. It's very stressful. Information is more important.

  • @roshandahal952
    @roshandahal952 4 วันที่ผ่านมา

    लाईसेन्स पास गरेको 3 वर्ष भइसक्दा पनि ऐले सम्म स्मार्ट कार्ड नदिने सरकारले यस्ता बकम्फुसे कुरा नगर्दा हुन्छ... लाईसेन्स दिएर देखाओ पैला

  • @krishnamagar3437
    @krishnamagar3437 4 วันที่ผ่านมา

    ❤❤❤❤💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SunilSingh-h7d6e
    @SunilSingh-h7d6e วันที่ผ่านมา

    Ma pani aau ki hjur kam ko lagi malai pani aafno desh Nepal mai kam garnu parne ho hjur aati kam gariyo hjur aru

  • @ashishsaud3984
    @ashishsaud3984 4 วันที่ผ่านมา

    KP Oli is the Great leader

  • @bossladyar6386
    @bossladyar6386 4 วันที่ผ่านมา +3

    Good luck kp ba❤

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 4 วันที่ผ่านมา

    नेपाल र नेपाली कुन्नि नेता हरु प्रत्रकार सेना प्रमुख बिभिन्न एन जि ओ चलाउने मान्छे र धर्म को ठेकेदार हरु दिन राम्रो ल्याएको गणतन्त्र ले अमेरिकी सरकार र भारतीय सरकार ले दिएको डेमोक्रेटिक लाइ आर्यघाटमा बिसर्जन नगेरका केही हुने वाला छैन। राष्ट्र र जनता को

  • @jayabastakoti243
    @jayabastakoti243 วันที่ผ่านมา

    ए केपी कती भजाऊछस एऊटा सोरुम बनाऊन लाको गीत भजायेर देस चुसीस त हेर्दा हेर्दै अरु देस कस्ता कस्ता बीकास गरीसके

  • @hariahgareema3724
    @hariahgareema3724 4 วันที่ผ่านมา

    पहाड फोड्ने खोला फर्काउने भन्छ मुर्दार खोला फर्काउन पहाड फोड्न के तिम्रो बाउ आउँछ युवा जति खाडीमा पठाएर

  • @HamaHama-v5u2k
    @HamaHama-v5u2k 2 วันที่ผ่านมา

    🇮🇳🤝🇳🇵🤝🇨🇳

  • @jeetendrabohara217
    @jeetendrabohara217 4 วันที่ผ่านมา

    Hami isarel jasto hunu Para a sano rastra baday dhamaka❤❤❤

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 4 วันที่ผ่านมา

    कोरियाली भासा पास गरेको नेपाली जनता लाई त कोरिया पठाउन नसक्ने सरकार ले गफ गरेको पटक्कै सुहाउँदैन । हावा गफ मात्रै हो सबै काम गरेर देखाउ सरकार eps पास गरेका सबै नेपाली लाई कोरिया पठाउन सकोस् सरकारले काम गर्दैन गफ मात्रै गर्छ उदेख लाग्छ अचम्म लाग्छ । सरकार

  • @Ganeshma50
    @Ganeshma50 4 วันที่ผ่านมา

    Pahila auta highway banau ramro ani kura gara
    Baki darsak haru lai mero auta sujhab yo jun patrakar xa ni yesko background purai yemale ko jholay ho hai bujnu hola gayera 🙏🙏🙏

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 วันที่ผ่านมา

    Good Ko ba n rajendra

  • @kalvairav6576
    @kalvairav6576 4 วันที่ผ่านมา

    12/52 mal biubijhan k xa bajarikaran k kso hola ,

  • @educationnepal2203
    @educationnepal2203 4 วันที่ผ่านมา

    Chitta bujhena vane youtube le report garne option pani deko xa haii ... malai ta chitta bujhena 😡😡

  • @dilliprasaddhungel8028
    @dilliprasaddhungel8028 4 วันที่ผ่านมา +24

    यस्तो खालको कमेडी हेरेको नि छैन र हेर्दा नि हेरिँदैन। भन्न मिलेन गफले देश बन्दैन भिजन चाहिन्छ। गफ्ता आजसम्म हानेरै ३५ वर्षदेखि लुटेका हुन्। तर काम पनि हुँदै छ स्लो भएपनि होइन काम चाहियो काम पनि देश र जनताको लागि सब खुशी हुन सकियोस्

    • @subashbaral6334
      @subashbaral6334 4 วันที่ผ่านมา

      Taile chi banauyhee desh?

    • @vishnurawat1462
      @vishnurawat1462 4 วันที่ผ่านมา

      Sahi bhannu bho yauta pm jasto bektile yasta xaro halne kam garxan

    • @therealstruggler7144
      @therealstruggler7144 4 วันที่ผ่านมา

      What is definition of vision?

    • @dhirendramukhiya
      @dhirendramukhiya 4 วันที่ผ่านมา +1

      भविष्यका नेपाल नेताको दर्शन भनेको नेपालको विकास र प्रगतिको लागि दीर्घकालीन योजना हो। यसले देशको आकांक्षालाई समेट्छ र यसको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि लक्ष्यहरू निर्धारण गर्दछ।
      विशेष विवरणहरू फरक हुन सक्छन्, तर भविष्यका नेपाल नेताको दर्शनमा सम्भवतः यी समावेश हुनेछन्:
      * आर्थिक विकास: नेपाललाई विविध अर्थतन्त्र भएको समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने, रोजगारी सिर्जना गर्ने र नागरिकको जीवनस्तर सुधार गर्ने। यसमा पर्यटन, जलविद्युत, कृषि र प्रविधि जस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित हुन सक्छ।
      * सामाजिक प्रगति: जात, जाति, लिङ्ग वा धर्मको पर्वाह नगरी सबै नेपाली जनताका लागि सामाजिक न्याय, समानता र समावेशीकरण सुनिश्चित गर्ने। यसमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र आधारभूत आवश्यकतामा पहुँच समावेश छ।
      * दिगो विकास: आर्थिक वृद्धि र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नेपालको वातावरण र प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने र दिगो विकासका अभ्यासहरूलाई बढावा दिने।
      * सुशासन: पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने, कानूनको शासनलाई बलियो बनाउने र भ्रष्टाचार विरुद्ध लड्ने ताकि सरकारले जनताको हितमा काम गरोस्।
      * अन्तर्राष्ट्रिय सहयोग: नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सम्मानित र प्रभावशाली सदस्यको रूपमा स्थापित गर्ने, क्षेत्रीय सहयोगलाई बढावा दिने र क्षेत्रमा शान्ति र स्थिरताको प्रवर्द्धन गर्ने।
      भविष्यका नेपाल नेताको दर्शन महत्वाकांक्षी तर प्राप्त गर्न सकिने हुनुपर्छ, नेपाली जनताको आकांक्षालाई प्रतिबिम्बित गर्ने र देशको आगामी वर्षहरूमा प्रगतिको लागि मार्गचित्र प्रदान गर्ने।

    • @JM-rc5xv
      @JM-rc5xv 4 วันที่ผ่านมา +1

      को हो यो दिलिप झोले, आफु सिन्को नभाचने , कमेन्ट गर्दैबस्ने। अनि देस बनेन भनेर रोइलो😂

  • @tarabhujel2405
    @tarabhujel2405 4 วันที่ผ่านมา

    Yo janata ma bhram ra nirasha chharne,bhram ra nirashako kheti garne nikamma haru yo gaurab ko aayojana hera.manan gara nikamma ho.ramro kam lai ramro bhanna sika.

  • @narbahadur1310
    @narbahadur1310 4 วันที่ผ่านมา +1

    Loan thapindai gachha, yuvaharu bidesh palain hundain gachha..kasari kasto Nepal banindain chha

    • @santo_2077
      @santo_2077 4 วันที่ผ่านมา

      Yo program kp lai Hilights garna lai laya ye ko Nepal Television le sathi