बिहानै दुर्गा प्रसाईंको सिधा फोन, भन्छन् अब म पक्राउ पर्दैछु,दुर्गाको पक्षमा खम्बा भनेर उभिए डा.केसी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • #drsurendrakc
    #durgaprasai
    #prachanda
    #kpoli
    #balensaha
    #rabilamichhane
    #parliament
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 50

  • @abiskaroli9356
    @abiskaroli9356 14 ชั่วโมงที่ผ่านมา +9

    हजुर लाइ धन्यवाद हजुर नमस्कार दुर्गा जि हाइहाइ झोले हरु बाइ दुर्गा जि यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल जय दुर्गा जि

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 16 ชั่วโมงที่ผ่านมา +5

    डा साब अब जाने कसरी हो पस्टाउनु होस‌ हजुर पनि बिचमै अड्केको?

  • @prakash_rai169
    @prakash_rai169 12 ชั่วโมงที่ผ่านมา +4

    ब्रह्माण्ड बाद देशको लागी घाआत्त साबित हुदै आएको देखिन्छ dr Sir

  • @abinraja
    @abinraja 16 ชั่วโมงที่ผ่านมา +2

    मानमर्दन गरी बोल्नाले यस्तो भयो जय वली बा

  • @liladhar6394
    @liladhar6394 14 ชั่วโมงที่ผ่านมา +1

    Dr saab hardik naman gurgalai saath dinu paryo.

  • @hariramgrg
    @hariramgrg 16 ชั่วโมงที่ผ่านมา +1

    फुरुक फुरुक उफृदै मलाई कस्ले के गर्दछौं भन्ने दुर्गा आज पर्काउ पुर्जी देख्दा आतिय। अब यिनलाई पनि ॠण को छानबिन गर्छ कि भनेर डराएको जस्तो छ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 11 ชั่วโมงที่ผ่านมา

    डा.हार्दिक नमन।
    नेपालको पढे पढाएको क्षेत्रफल १,४७,१८१ व कि मी हो।जसमा लिम्पीय र लिपुलेक पर्दैन।गुगल म्याप हेरौं।केपी कै पालामा कालापानी चिरेर लगे।मेटमणिले पनि केही आधार लिई बोलेको हो।त्यस अर्थमा मेटमणि ठीक हो।अहिलेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न सक्दैन र सीमा रक्षा गर्दैन ।चुच्चे र बुच्चे नक्सा बारे ओली बोल्दैन।
    एमाले न दायाँ न बायाँ।

  • @devendraangbo5830
    @devendraangbo5830 12 ชั่วโมงที่ผ่านมา

    आचरण, नैतिकता को समस्या हो सहि हो

  • @thakurkoirala388
    @thakurkoirala388 16 ชั่วโมงที่ผ่านมา

    स्वार्थमात्र छोडी आचरण शुद्ध कस्ले गरेको छ र? त्यसैले आवश्यक विधि नियम बनाइन्छ नि हैन र? विधि ऐन कानून नाघ्दाका परिणाम त हुन् सबै। जनताको अवस्था विपरीत सिद्धान्तका पोथा भट्याउदा पनि यस्तो अवस्था भयो। विद्वानले राष्ट्रिय चिन्तन उठाउनु पर्यो।

  • @nayanepal7084
    @nayanepal7084 11 ชั่วโมงที่ผ่านมา

    जिन सत्य मा आधारित नभयको जो कोही को नाम दुर्गन्धित संस्कार भित्र पर्छ....

  • @abinraja
    @abinraja 16 ชั่วโมงที่ผ่านมา +1

    डाक्टर साब राज दोरोही मेकमनी लाई हजुर ले पनि सेब गने हो त डाडा प कटाउनु पयो

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 9 ชั่วโมงที่ผ่านมา

    नमन अनि सेल्तुट छ हजुर लाई डाक्टर साहेव❤❤

  • @abinraja
    @abinraja 16 ชั่วโมงที่ผ่านมา +1

    राज दोरोही मेकमनी

  • @DipLama-ds2bu
    @DipLama-ds2bu 15 ชั่วโมงที่ผ่านมา

    🙏🌻🇳🇵 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ बेथिति बिसंगति नितिगत भ्रष्टाचार गर्ने गराउने हरुको चर्तिकला हेर्नुहोस त 🇳🇵🌻🙏

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 12 ชั่วโมงที่ผ่านมา

    न डराउनु
    न बिराऊनू डीपी सर

  • @KaliBahadur-b9j
    @KaliBahadur-b9j 14 ชั่วโมงที่ผ่านมา

    राजनितिक बिस्लेसक डा सुरिन्द के सी पनि विश्लेषण होईन चाप्लेसी हो यसको काम छैन

  • @kumarkoirala4565
    @kumarkoirala4565 12 ชั่วโมงที่ผ่านมา

    ०४७साल मा राज तन्त्र थियो के सी डाक्टर साप हामी ले थाह पाये को त संवैधानिक राज संस्था सहीत को प्रजातन्त्र भये जस्तो लाग्छ । बिद्वान नै यस्ता छन भने मेमरी र यिन मा खासै फरक के छ र ।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 ชั่วโมงที่ผ่านมา

    ल धन्यवाद मात्रै न भनौ दुर्गाको बारेमा सहि मुल्याङ्गन गरौ महोदय

  • @devendraangbo5830
    @devendraangbo5830 12 ชั่วโมงที่ผ่านมา

    यस्ताहरुले नागरिक को लागि लड्दै छौ कि कस्को लागि हो थाहा हुदै जान्छ

  • @sahilgurung5436
    @sahilgurung5436 17 ชั่วโมงที่ผ่านมา +1

    Nadaraunu durga jeee aago baldinxau hami rod ma mero tarfa bata 1000 jana nikalxu rod ma

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 11 ชั่วโมงที่ผ่านมา

    Go ahead durga prasai jyu ❤️❤️❤️

  • @bishnupoudel3304
    @bishnupoudel3304 15 ชั่วโมงที่ผ่านมา +1

    Durga dai agi bada hami sath xau

    • @devendraangbo5830
      @devendraangbo5830 12 ชั่วโมงที่ผ่านมา

      मनुबादि सासन लाई टिकाउने नौटंकि हो

  • @bambahadurrai3572
    @bambahadurrai3572 13 ชั่วโมงที่ผ่านมา

    डाक्टर के , सि , को बिश्लेषन् एकदम् ठिक छ । कहिलेकाही अलि चहि ब्यलोन भरेर फुकाए जस्तो बोलदा गालि पनि खाने गर्छन् ।

  • @mallok3425
    @mallok3425 14 ชั่วโมงที่ผ่านมา

    सुड्डोलाइ सुगन्धभन्दा दुर्गन्धनै सहिछ ।

  • @JhalmathchamlagainBinod
    @JhalmathchamlagainBinod 15 ชั่วโมงที่ผ่านมา +1

    Yo durga parsai ko natak dharai vo chito pakadnu kina stund garna dako?

  • @RamSapkota-eq8ig
    @RamSapkota-eq8ig 12 ชั่วโมงที่ผ่านมา

    Are sir hajur ko kitab padaunu sabailai🎉🎉🎉🎉

  • @ManitAle-o7b
    @ManitAle-o7b 15 ชั่วโมงที่ผ่านมา

    Jay durga

  • @PrabinPradhan-j2y
    @PrabinPradhan-j2y 7 ชั่วโมงที่ผ่านมา

    डा‌. साब मिठो त सुगाले पनि बोलेका सुनिन्छ। तर

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 17 ชั่วโมงที่ผ่านมา

    Great person of nepal durga prasai sir ❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 ชั่วโมงที่ผ่านมา

    के,सि,सर नमस्कार 🎉०४७, मा, नफर्कने हो भने, सिक्किम वा, अफगानिस्तान,रुवाङ्गा युक्रेन तिर फर्किनि हो त सर् ?

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 15 ชั่วโมงที่ผ่านมา

    47 KO sambidan thick lagcha..

  • @BuddhisagarSharma-i6r
    @BuddhisagarSharma-i6r 3 ชั่วโมงที่ผ่านมา +1

    kattu maa uren asyo

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 14 ชั่วโมงที่ผ่านมา

    First jhole haru sudhrinu paryo…

  • @bishnudhakal7741
    @bishnudhakal7741 15 ชั่วโมงที่ผ่านมา

    नेपाल र नेपाली समाज भाडने काम भनेकै यस्तै आफुलाई महान ठान्ने कुलंगार डाक्टर मास्टर नेता कर्मचारी काला कोटे विदेशी को चारो खाएर हल्ला गर्नेको कारण यस्ता घटनाहरु घटन पुग्छ।

  • @raisujan2984
    @raisujan2984 14 ชั่วโมงที่ผ่านมา

    Jhole nabanau

  • @shankardevkota2750
    @shankardevkota2750 14 ชั่วโมงที่ผ่านมา

    Ketaketi Aaye guleli khelaye matyangrako sattyanash. nepal,nepali jantako halat k bhayo aaja?Dr.sab

  • @RATNATAMANG-e7j
    @RATNATAMANG-e7j 14 ชั่วโมงที่ผ่านมา

    नचाइने भिडियो हालेर भिउज नबटुल है पत्रुकार झोले😡सहि जे हो तेहि हाल पर्यो

  • @milanbogati8762
    @milanbogati8762 16 ชั่วโมงที่ผ่านมา

    Metmani ko kura Sahi ho aaja aakha khulyo

  • @nepalikanchaa
    @nepalikanchaa 16 ชั่วโมงที่ผ่านมา

    Sabai na melye 1 &1 Gardai thunne vho

  • @gocool1866
    @gocool1866 16 ชั่วโมงที่ผ่านมา

    Bisaya ma kendrik vayera andolan garnu parne ma byakti bishesh lai galigalauj garera andolan garne natak garda yestai hunxa jane gantabya khor nai ho.

  • @babusinghgc1639
    @babusinghgc1639 14 ชั่วโมงที่ผ่านมา

    Dr ho tara hawa xa

  • @mallok3425
    @mallok3425 14 ชั่วโมงที่ผ่านมา

    महगो ओखतिभनेर किनेको किनिसकेपछि बिष परेपनी खानैपर्ने होर ? कस्तो बुद्धि हो छ्या

  • @amitprasai9084
    @amitprasai9084 15 ชั่วโมงที่ผ่านมา +1

    ग​ण​त​न्त्र​ छ भ​न्दैमा अर​ज​क भ​एर​ जे पाए त्य​ही बोल्ने हो त​ डाकाट​र्?
    अब तिम्रो पालो आउला ज​स्तो छ।

    • @shammyshamipvlog5718
      @shammyshamipvlog5718 13 ชั่วโมงที่ผ่านมา

      अनि तेरो बाउ हरु ले देश घाती राष्ट्र घाती गरेर देस बेच्न हुने हामी जनता हरु खबरदारी पनि गर्न नपाउने उखानेगुखाने झोले

  • @jayprakashkurumbang3214
    @jayprakashkurumbang3214 12 ชั่วโมงที่ผ่านมา

    Thulow durge jel gaera ke bho syanow durge chadai chani Andolan agadi badaune aba syanow durge lai lyaunu par chha 😅😅😅

  • @bhanjyangdhadkhark3207
    @bhanjyangdhadkhark3207 14 ชั่วโมงที่ผ่านมา

    nepal nees Durga parsai…. …