सुकुम्बासी बस्तीमा भिषण बाढी पस्यो,बालेनको डोजर फर्काएको थापाथली बस्ती डुब्यो,भगवान पुकार्दै स्थानीय

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2024
  • #badhi #bagmati #badhipahiro #balen #balenshah #kathmanduduban
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 51

  • @kajiramthapa7277
    @kajiramthapa7277 5 วันที่ผ่านมา +16

    यी सवै बगाउनु पर्ने खोला लाई आफ्नो गतिमा बग्न नदिदा यो गति भयो चोर भ्रष्ट नेताहरुले बस्न दिएका हुन

  • @govindakoirala5
    @govindakoirala5 5 วันที่ผ่านมา +14

    म त भन्छु अझै मुसलधारे पानी परेर बालेनले भत्काउनु पर्ने बस्ति खाेलाले सबै बगाएर लगि दियाेस्। सबै हुकुमवासिहरूलाई बढारेर लगाेस् अनि वास्तविक सुकुम्वासिले पछि बासस्थान पाउनेछन्।

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 วันที่ผ่านมา +4

    हलो पत्रकार मित्र सेरे केपी प्रचण्ड माकुने हाइ अलर्टमा छन रे आफ्ना हुकुम्बासी जनता जोगाउन बचाउनलाई चिन्ता नगर

  • @pursottamphuyal4844
    @pursottamphuyal4844 5 วันที่ผ่านมา +6

    बाढि लाईखुडा लिएर हुदैन क्यारे

  • @gunjakarki2042
    @gunjakarki2042 5 วันที่ผ่านมา +4

    यो धेरै राम्रो भएको छ

  • @mahansamba8622
    @mahansamba8622 3 วันที่ผ่านมา

    मलाई चाहिँ एकदम खुसी लाग्यो यति मात्र होइन पुरै बगाएको भए झन राम्रो हुने थियो ! हुकुमवासी

  • @JK-co8er
    @JK-co8er 5 วันที่ผ่านมา +4

    खेालामा बनायेका घर नबगाये के हिमालका घर बगाउछ र भाई🙏

  • @Mogarjerry
    @Mogarjerry 5 วันที่ผ่านมา +1

    बालेनले खोलाको भाग बनाउन खोज्दा सुकुम्बासी हुकुम जमाएर बसे अहिले खोलाले हटाउदै छ अब केहि सचेत हुने कि😢 यसको क्षतिपूर्ति ति बालेनको काम बिरोधिहरुले बेहोर्नु पर्छ

  • @parshuramtharu7551
    @parshuramtharu7551 4 วันที่ผ่านมา

    सुकुमबासि हाे नेपाल काे जनता हुन ब्यव्शत हनु पछ

  • @sharada5383
    @sharada5383 5 วันที่ผ่านมา +1

    मैले देखे अनुसार पानि परेकै छैन।
    मुसलधारे पानि परेपछि भदौसंम्म सुकुम्वासी रहदैन।
    आफै बस्ति सरे सुरक्षित हुन सक्छ।
    होइन भने रामनाम सत्य ।

  • @razzpahadi4682
    @razzpahadi4682 5 วันที่ผ่านมา +1

    खोला मिचेर हुकुम्बासी भएर खोलाको किनारमा जग्गा हडपेर बसेपछि वर्षामा खोलाले अरु ठाउँमा भन्दा अलि धेरै दुःख त दिनेनै भयो नि!?? जे जस्तो भएनि जनधनको क्षति चाहिँ नहोस्!! जय होस् सबैको।।🙏🙏

  • @ghayal1979
    @ghayal1979 4 วันที่ผ่านมา

    सौखिन सुकुम्बासीहरु हुन् यी।
    काठमाडौ नै बस्नुपर्ने।
    कोहीको अन्य जिल्लामा घर जमिन हुँदाहुँदै पनि त्यहाँ आएर जग्गा ओगट्नेहरु छन् भने कोहि पटकपटक जग्गा पाउँदा पनि तुरुन्तै बेचेर खाने नामका मात्रै सुकुम्बासीहरु धेरै छन्।
    जबसम्म सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरि बितरण गरेको जग्गा तीन पुस्तासम्म बेचबिखन गर्न नपाउने कानुन लागू गर्दैन तबसम्म यो सिलसिला चलिनै रहन्छ।

  • @ghumantedai
    @ghumantedai 4 วันที่ผ่านมา

    Last ko daile vaneko chai 100% true xa hai 👏

  • @surasmagar6052
    @surasmagar6052 4 วันที่ผ่านมา

    सुकुम्बासिमा सबै भाडामा बस्निमात्र रैछ

  • @nishashrestha7509
    @nishashrestha7509 5 วันที่ผ่านมา

    दु:खद खबर 😢😢🇳🇵🙏🙏🙏

  • @kiranbhattarai6253
    @kiranbhattarai6253 5 วันที่ผ่านมา +1

    Ajha thulo pani paros, yo hukumbasi haru oli, shere ra prachande ko sithi fuke pachhi todfod aandolan garne lai lanai parchha yas pali.......❤❤❤❤❤❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 5 วันที่ผ่านมา +1

    अश्थीरतामा देश छ 😢 लाजघीन नभएका राजनीतिज्ञ कम व्यापारीहरु कती खुशी देखिन्छन् 😡😡 मानौ यीनिहरुले सन्सार जीते 🤷‍♂️🤷‍♂️ हुनत यीनीहरु सग रीसाएर के गर्नु मेरो र परीवारको 6/7 vote ले काग्रेस,एमाले ,मावोवादी पाखा लाग्दैन😢 जबकी लाखौं vote झोलेहरु अझै बढी त भेडा जस्ता जनताको छ जसले पटकपटक यीनैलाइ vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ हैन अब त अती भएन र? जागौ न !चेतनशील बनौ 🙏🙏🇳🇵🇳🇵

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 วันที่ผ่านมา +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @Sk.6.....
    @Sk.6..... 4 วันที่ผ่านมา

    Good

  • @tattitatti4128
    @tattitatti4128 5 วันที่ผ่านมา +1

    भगबान ले बालेन लाई नयाऐ दीयो

  • @babukeshi5608
    @babukeshi5608 5 วันที่ผ่านมา +1

    आफ्नो घर जग्गा छाडेर ktm पसेका खोला मा घर बनाएर बस्नी काे सबै बगाओस बलेन ले हटाउन लाको badhi ले बगाउने भयो

  • @nareshsatgauwa8223
    @nareshsatgauwa8223 5 วันที่ผ่านมา

    Yo basti bagaye hunxa 🤘🤘

  • @kalkalphe5960
    @kalkalphe5960 5 วันที่ผ่านมา

    खोला मीचने काम बन्द गरौ ढीलो चाडो प्रकृति ले आफ्नो ठाउँ खोजछ अब त राजनीतिक खेल बन्द गरौ र स्थायी समाधान खोजौ 50 meter छोडनू भन्ने मीचेर नीयम सनसोधन गरेको फल हो

  • @zexieofficial
    @zexieofficial 5 วันที่ผ่านมา

    Bhagwan ajhai pani paroos sakhab pardeu yi sukumbasi

  • @rajsakya6855
    @rajsakya6855 5 วันที่ผ่านมา

    Bagmati Nadi ho... Khola hoina...

  • @Saroj-chaudhary
    @Saroj-chaudhary 4 วันที่ผ่านมา

    Riverbank❌
    Vote bank ✅

  • @axcelthapa3167
    @axcelthapa3167 5 วันที่ผ่านมา

    Sukumbasi bagaunu parxa

  • @user-gg3fy4ru7t
    @user-gg3fy4ru7t 5 วันที่ผ่านมา

    बिचरा के गर्नु हाम्राे देश का दलाल हरु ले गर्दा सबैले दुख पाऊनु परेकाे छ 😢😢😢

  • @indrathapa9072
    @indrathapa9072 3 วันที่ผ่านมา

    Aba prakriti le nai Aafno thau banaune chha yek din,tathapi daju bhai samayamai surakahit hou,

  • @haramikanxa1544
    @haramikanxa1544 5 วันที่ผ่านมา

    Tyaha bopati parda sayog nagarnu hola

  • @user-rl4sc1ix5e
    @user-rl4sc1ix5e 5 วันที่ผ่านมา

    Yo vot bank ho bagaus sabai

  • @user-jg7pi4ij3u
    @user-jg7pi4ij3u 5 วันที่ผ่านมา

    Sukumbasi jati sabailai dubaune matra hoina sabai bagayar laijanu parxa

  • @suprimstha5850
    @suprimstha5850 5 วันที่ผ่านมา

    Yo krishna kattel aafai prasna garxa aafai uttar dinxa 😂😂😂

  • @solamipariyar9752
    @solamipariyar9752 5 วันที่ผ่านมา

    Balen le bhaneko na manda ko vognu parchha

  • @ashoksamrat9598
    @ashoksamrat9598 4 วันที่ผ่านมา

    Balen khola

  • @binapoon9576
    @binapoon9576 5 วันที่ผ่านมา

    Yehi mauka ma politics lai pani safa garuna,,,ki kaso,,

  • @sheshashah3728
    @sheshashah3728 5 วันที่ผ่านมา

    This Dhukumbashi place must be clear up at any cost otherwise this natural incident can’t be control nor save these stupid lives and their properties !

  • @manojshahi7270
    @manojshahi7270 5 วันที่ผ่านมา

    Akdam thi Cha kina basnu pariyo

  • @tilakkarki2729
    @tilakkarki2729 5 วันที่ผ่านมา

    Khola ma basepaxi dubni matra hoina bagauxa pani suraxakarmi ko thekka ho ra

  • @asmitkarki8958
    @asmitkarki8958 5 วันที่ผ่านมา

    Parhari ko jana sakti le badi lai ke garna shak xa

  • @user-ix1gu8mm8v
    @user-ix1gu8mm8v 5 วันที่ผ่านมา

    sab hukum basiho kin xodeko balen sir le bahuntantrale chup garayo ki kaso.....

  • @sagargaming5315
    @sagargaming5315 5 วันที่ผ่านมา

    ❤❤❤❤😂

  • @narprasadgurung5983
    @narprasadgurung5983 5 วันที่ผ่านมา

    Yi sukumbasi hoinan hukumbASI hun ! Bhaneko naterne, karodoun parne jagga jamin ogatera basne Yini harulai hataunai parchha ! Khola ko baato nai abrodh garinu hunna !

  • @pagale0000
    @pagale0000 5 วันที่ผ่านมา

    K ko sukumbasi huni vai ti sabai karodpati hoon. Dekhauna nachahekl matra ho. Sabai dactar engineer wokil bides rojgari wala haru chan teha

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 5 วันที่ผ่านมา

    Vo halna time ma chokta jad raksi kha ra halne aahi lay ruwa basi timir ko chor daka ho timirko chhtiyaho