नेपालकै अनाैठो र रहस्यमय पृमाकोटगढी | भित्र २०० मिटर लामो डरलाग्दो सुरुङ्ग र मान्छे खाने भुमेथान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • नेपालकै अनाैठो र रहस्यमय पृमाकोटगढी | भित्र २०० मिटर लामो डरलाग्दो सुरुङ्ग र मान्छे खाने भुमेथान
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 150

  • @nirtamang6372
    @nirtamang6372 ปีที่แล้ว +10

    ३वर्ष लगाएर खनेकाेकुलाेकाे खेतपनि देखाउनुन।

  • @सुनौलाेबिहानि
    @सुनौलाेबिहानि ปีที่แล้ว +7

    पत्रकार मित्रहरूलाई धन्यबाद यो सत्य हो म पनी यही गाऊको माटोमा हुर्केको हौँचुर बासी नै हुं

  • @ashokrasaili2989
    @ashokrasaili2989 ปีที่แล้ว +9

    उहाँहरुलाई राष्ट्र बाट सम्मान गर्नु पर्छ

  • @premkumarrai1661
    @premkumarrai1661 ปีที่แล้ว +5

    बिचारा हरु लाई पुरुस्कार दिनु पर्छ त्यो गाउँ पालिकाले

  • @janrai3320
    @janrai3320 ปีที่แล้ว +13

    सुरुङ खन्ने 2 महान ब्यक्ति लाई सलाेट🙏🙏

    • @redymayarajbhandari6812
      @redymayarajbhandari6812 ปีที่แล้ว

      Shurung khany 2 bectiharulai rajyele bises puruskar co prabanda milaunu parcha.ti 2 Bahadur harulai namaskar cha ha

    • @narshing3413
      @narshing3413 3 หลายเดือนก่อน

      No

  • @shristinarai1559
    @shristinarai1559 ปีที่แล้ว +11

    धन्नेबाद दाजु हाम्रो खोटाङ जिल्ला भित्र यति राम्रो सुन्दर पर्यटकिय ठाँउहरु हेर्ने मौका दिलाईदिनु भएकोमा 🙏। मेरो घर चही जन्तेढुङा गाउँ पालिका वाड न. 2 बोपुङ हो।

  • @dipakbhandari3793
    @dipakbhandari3793 ปีที่แล้ว +12

    आहा सारै सुन्दर भिडियो।आफू नपुगे पनि प्रत्यक्ष देख्न पाउँदा सारै खुसी लाग्छ,thankyou ।।।

  • @gmkharubu9841
    @gmkharubu9841 ปีที่แล้ว +4

    सुनेकाे थियाै,यी सब कुराहरु तर आज प्रत्यक्क्ष दृश्यहरु देख्न पाउँदा धेरै आभारी छाै। म माक्पा बासी हाे।त्यसैले आफ्नाे गाउँ ,ठाउकाे दृश्यहरु देख्दा मनै देखि खुशी लाग्छ।

  • @nikokalinchockyoutubkhabar9526
    @nikokalinchockyoutubkhabar9526 ปีที่แล้ว +1

    सिम्या र भुम्या भनेको किरात कालको यक शक्शतिशाली,,राजा रानि जस्तै हो।यनिहरुको ईतिहास अर्थ पुर्ण छ।।यसको चर्चा र परिर्चर्चा अध्यान अनुशान्धन गर्दा,,यसमा धेरै फरक ईतिहास भेटिन्छ ईतिहास,,।यक दम राम्रो गर्नु भयो।सुरुङ चहि किन खनियको यसको पनि त रहस्य होला

  • @purnagurung1041
    @purnagurung1041 ปีที่แล้ว +5

    जय माहान ब्यक्तीहरु धन्यवाद 🌺🌺🌺🙏🙏🙏🙏🙏

  • @ringingantara
    @ringingantara ปีที่แล้ว +2

    उहाँहरु दुबैेजनालाइ राजयले समान गनुँ पनेँ
    हाे मुलुक काेचेतना भया ।।

  • @nepalsansar2831
    @nepalsansar2831 ปีที่แล้ว +3

    देखाउनु भयो धेरै खुसी लाग्यो नदेखेको ठाउँ।
    तर अझै विस्तृत रूप मा पूरा जानकारी दिए सबैलाई बुझ्न सहज हुनेथ्यो । आधा मात्र बुझेको जस्तो महसुस भयो।
    धन्यवाद रोचक जानकारीको लागि।

  • @dhankumar1002
    @dhankumar1002 ปีที่แล้ว +1

    ए खगेन्द्रदाइ यो कुलो कहानेरछ म धेरैचोटो हैचुर आए तर यो कुलोको कुरो ताहा भएनत ।

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +8

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Entertainment MMC को हजुरहरुले साह्रै रोचक भिडियो देखाउनु भयो त्यहाँको स्थानीयलाई सोध्दै सुरूग्ड अचम्म को तीनवटा झाक्री हरुको मृत्यु भएको होरे के कारणले होला त्यस बिषयमा अझ जानकारी लिएर हामी सबै दर्शकहरूलाई देखाई दिनु हवस् म दार्जिलिङ देखि हो।

  • @raijalpa
    @raijalpa ปีที่แล้ว +1

    बैशाखमा उभौली
    मङिरमा उधौली भन्न पर्ने थ्यो ।

  • @bheshkumaripangeni5905
    @bheshkumaripangeni5905 ปีที่แล้ว +1

    येस लाई छेदुवा कुलो भन्छन नेपाल को धेरै थाउ मा हुन्थ्यो आयेले लोप भयो ।

  • @shaktigurung6009
    @shaktigurung6009 ปีที่แล้ว +3

    बिचरा दुई जना दाइ हरुलाई घाटा भए जस्तो लाग्यो छ महिनामा भनेको काम तीन साल लाग्यो थप अर्थिक सहयोग को अनुरोध गर्न चाहन्छु,,,🙏🙏🙏

  • @rainepal8173
    @rainepal8173 ปีที่แล้ว +8

    सलुटछ!
    याँहाहरुलाई ईतिहास बनाउनुभएकोमा ♥️🙏🇳🇵

  • @gyansampang4546
    @gyansampang4546 ปีที่แล้ว +1

    3 Basra lagayera 3 jana budhaa harule khaneko budaharu Ajaijibitai6n

  • @nepalsansar2831
    @nepalsansar2831 ปีที่แล้ว +2

    देखाउनु भयो धेरै खुसी लाग्यो नदेखेको ठाउँ।
    तर अझै विस्तृत रूप मा पूरा जानकारी दिए सबैलाई बुझ्न सहज हुनेथ्यो । आधा मात्र बुझेको जस्तो महसुस भयो।
    धन्यवाद रोचक जानकारीको लागि।

  • @raisampang2115
    @raisampang2115 ปีที่แล้ว +44

    ए भाइ नेपालको भुमि पुत्र नै किरात हो। हिन्दू बादि ककसियन बाहुन क्षेत्री ले किराँत हरु को इतिहास लाइ कथा परिणत गरेको छ बाहुन क्षेत्री हिन्दु धर्म चाहि का बाट आयो तयो पनि पन्डित सग सोध राइ लिम्बु मगर गुरुङ मात्र किन इतिहास खोज्दै छौ।

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว +11

      किन र हाम्रो ठाँउको बिगतको इतिहास बुझ्न नपाईने हो र

    • @sure.person7268
      @sure.person7268 ปีที่แล้ว

      Kun यङ्गल बाट नेपालि भुमी पुत्र भाइ ओ ए मोङोलिय बाट आईत मछे छेत्री बहुन नेपाल को भुमी पुत्र हो भन्ने परमान नेपाल का हर ठाउँ मा देबि देवता को मुर्ती जन्नय बस्तु हरु ठुला ठुला डुङ्गा हरु मा टासिए को भेटिन्छ ! तिमी हरु को के परर्मान छ बोले र हुने भए अहिले तिमी हरु जस्ता मान्छे दुनियाँ कै सर्बोच्च हुने थियो होला तर बिड्म्बना सत्य कै बिजय हुन्छ

    • @samirlamichhane5152
      @samirlamichhane5152 ปีที่แล้ว

      Terimaa chikni randiko xoro ajai pani ta jat ko kura garxas hai radiko ban teri aama ko chikni ghamanda garxas hai jat kai kura garera

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 ปีที่แล้ว

      Ko valu ko xora aayo feri bhukna 😡😡

    • @Khokchelepu8617
      @Khokchelepu8617 ปีที่แล้ว

      हैट फटाहा कुरा नगर्नु अरुले देखाउन नसकेको कुरा उहाले देखाउनु भएको छ।खाली निहु मात्र नखोज्नु।कि त आफुले गर्नु पर्यो।किराँतहरुको महत्वोपुर्ण ठाउँ देखाउनु भयो उहालाई धेरै धेरै धन्यवाद। र यो भुमेथानमा मेरो बाजे धामी साईला एकदमै जान्ने त्यो बेलाको (नक्षो) धामीले पुजा गर्दा उहाँ बित्नु भएको हो। तेस्पछी यहाँ साकेला नाच्न बन्द भएको हो।

  • @gyansampang4546
    @gyansampang4546 ปีที่แล้ว +1

    Mero gauko sorung kulo khotang Diktel hawuchur rawabesi gaupalika hernus hai mittra sathiho

  • @antimgurung3668
    @antimgurung3668 ปีที่แล้ว +2

    वहाँ हरु दुवै जना लाई धेरै धेरै धन्यवाद सरकार को आयोजना भएको भए करोडौ खर्च हुन्थ्यो होला तर काम भने पाँच वर्ष मा पनि सम्पन्न हुदैन थियो होला 🙏

  • @Durgesh8814
    @Durgesh8814 ปีที่แล้ว +1

    Ma solukhumbu bata Sarai ramro video history leunu vayo dhannebad hajur

  • @hirendratamang3045
    @hirendratamang3045 ปีที่แล้ว +1

    Kasto video banauna najaneko bolne chai kam garnuna khoi dekhaunu parne dekhako xoina video testai lamo

  • @rosekishor6391
    @rosekishor6391 ปีที่แล้ว +3

    हौंचुरको सम्पदालाई सबै देशबासी समक्ष परिचित गराउनु भएकोमा अध्यक्ष ज्यु र पत्रकार महोदयलाई हार्दिक धन्यबाद दिन चाहन्छु म तपाइहरु कै माटोको रक्षक किशोर कार्कीको तर्फ बाट सबै लाई नमस्कार तथा अवीभादन जय हौंचुर

  • @rukmanilimbu2853
    @rukmanilimbu2853 ปีที่แล้ว +1

    Yesta aitihasik chetra ko samraxyan garinu pardacha
    JanKari ko lagi dhanyabad

  • @parsuramgurung5983
    @parsuramgurung5983 ปีที่แล้ว +1

    Yo chattan ko kulo khannu aajabholi crore nai laagxa hola

  • @Narmagar46
    @Narmagar46 ปีที่แล้ว +3

    Bahadur vanera yatikai chiniyako hoina raixa Nepal ❣️💕🔥
    Big salute 🌹🌹

  • @barfungpacherry3582
    @barfungpacherry3582 ปีที่แล้ว +11

    You could compile these stories and make a cultural history of Nepal

  • @Deleteaccount234
    @Deleteaccount234 ปีที่แล้ว +2

    आहा धेरै राम्रो ठाउको कथा सुन्न पाइयो ।तर यो कुन ठाउ हो सर ?यो राम्रो भिडियोको लागि धेरै धेरै बधाई छ्🙏🙏🙏🙏

  • @chandragurung2567
    @chandragurung2567 ปีที่แล้ว +4

    Salute यी दुई महान् लाई

  • @shilahamatungma2339
    @shilahamatungma2339 ปีที่แล้ว +2

    Mero mavali gaun bata paari patti parxa yo khubsurat (Gadi)
    Uhile ta kati ramro danda bhanne garthiun!
    Itihanshik Yshto raixa sunne ra dekhne mauka dinu bhayko maa dherai dherai dhanyabad hajur lai 🙏🙌🙏

  • @kailashpatirai
    @kailashpatirai ปีที่แล้ว +2

    मलाई पनि सुरुङ्ग र गुफाले धेरै आकर्षित गर्छ र म नेपालको चट्टानी पहाडमा धेरै गुफा जस्तो जस्तो कोठाहरु बनाउने बस्ने बेच्ने योजना बनाइदै छु किनभने यो एक रोमान्चित कुरा पनि हो र भुइचालो , पहिरो बाढी र डुबान बाट 10 औ हजार बर्ष वचन सकिने रहेछ।

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว +1

      🙏🙏🙏

    • @kulbahadur2732
      @kulbahadur2732 ปีที่แล้ว

      @@manojacharyammc 🙏🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️💪💪💪💪👏👏👏👏

  • @bhubanbasnet5318
    @bhubanbasnet5318 ปีที่แล้ว +2

    Baisakhi uvauli mangsire udhauli hola ki hajur

  • @rojandarlamivlogs
    @rojandarlamivlogs ปีที่แล้ว +1

    Wow beautiful ❤place

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 ปีที่แล้ว +1

    वारिको ३ धामीको मरणको लागि पारीको चामलिंग धामीको तुना मुना पो हो कि ? रोचक घटनाका लागि हार्दिक धन्यवाद 🔔🔔🔔🎊🎊

  • @Durgarai-fv9rt
    @Durgarai-fv9rt ปีที่แล้ว +2

    We appreciate the great work and nation should do something to these people

  • @ravipunmagar9089
    @ravipunmagar9089 ปีที่แล้ว +1

    rukum ma xa yo bhanda khatara sichai surung

  • @yubrajshrees5203
    @yubrajshrees5203 8 หลายเดือนก่อน

    नदेखेको ठाउँ देखाउनु भयो धेरै खुसी लाग्यो। तर अझै बिस्तृत रुपमा पूरा सुरुङ देखाइदिएको भए पूरा जानकारी हुने थियो कि ।आधा मात्र बुझेको जस्तो महसुस भयो धन्यबाद रोचक जानकारी को लागि।

  • @merodesh4643
    @merodesh4643 ปีที่แล้ว +1

    Gorkha Manakamana mandir dekhi kehi durima raheko bakreswor mahadev Gufa lagayat Anya barema pani banaunuhola

  • @gopalgurung7616
    @gopalgurung7616 ปีที่แล้ว +1

    जे होस एतीहांसीक ठांउ रहेछ एस्लाई सम्रछ्ण गर्नु पर्छ,!!!

  • @suryamanshrestha1925
    @suryamanshrestha1925 ปีที่แล้ว +2

    Dherai ramro jankareeko lagi Hardik dhanyavad chha ! Birganj , Nepal

  • @kedarrai1951
    @kedarrai1951 ปีที่แล้ว +2

    सारै जानकारीक भिडियो रहेछ ।

  • @janakthulungrai
    @janakthulungrai ปีที่แล้ว +1

    Dai ko volog chai ramro xa lagxa

  • @punkyrai9182
    @punkyrai9182 ปีที่แล้ว +1

    Dami dami

  • @dipendraghising2809
    @dipendraghising2809 ปีที่แล้ว +1

    अत्यन्तै रोचक जानकारी मिल्यो । त्यसै भगवानले बास गरेको देश भनिएको हैन हाम्रो नेपाल !

  • @arjunmagar5584
    @arjunmagar5584 ปีที่แล้ว +2

    सरकारले सम्मान गर्नु पर्छ बाजे हरुलाइ

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +2

    Lots of love♥️from qatar🇧🇭🇧🇭

  • @tankalama8637
    @tankalama8637 ปีที่แล้ว +1

    aaha kati sahasi byakti naman salam🫡uhaharu 4 janako salik banaunu parxa

  • @라이수전
    @라이수전 ปีที่แล้ว +1

    Jaya bhume than🙏🙏

  • @bibekrai4489
    @bibekrai4489 ปีที่แล้ว +1

    Ek dam ramro vedio daju hjr ko vediole garda hernu matra haina etihas thapaiyo ra yo vediole garda agami din haruko pustalaini yo kura thaha hunexa.

  • @vijaychhetri1032
    @vijaychhetri1032 ปีที่แล้ว +2

    From india dekhi 🇮🇳❤️🙏❤️

  • @noobgamer-de7xj
    @noobgamer-de7xj ปีที่แล้ว +1

    Hajur lai dherai dherai dhanyavaad xa yeti ramro video lehera aanu vako ma, hamro india ma poni yesto thaw vhaye kati ramro hune thheyoo

  • @bishnualemagar9050
    @bishnualemagar9050 ปีที่แล้ว +3

    👍️🙏🤝

  • @pramodkharel60
    @pramodkharel60 ปีที่แล้ว +3

    Very nice

  • @Muktic
    @Muktic ปีที่แล้ว +1

    अरुत ठिकैछ तर मान्छेखाने भन्दा ठिकलागेन अशिक्षित

  • @bishalchuwan6353
    @bishalchuwan6353 ปีที่แล้ว +1

    Wow 😲😳😲😲😲😲

  • @renukarai9745
    @renukarai9745 ปีที่แล้ว +2

    Hajur duijana lai 🙏🙏🙏

  • @sureshyonzon1432
    @sureshyonzon1432 ปีที่แล้ว +1

    Where is it in Nepal should give a proper location instead of naming local areas, which part of Nepal a small precise map if shown would have been much better along with the video.

  • @sangitathami4973
    @sangitathami4973 ปีที่แล้ว +1

    Jaya vume

  • @tarawatisubba932
    @tarawatisubba932 ปีที่แล้ว +1

    Kaaran chai K ho gufa khannu

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 ปีที่แล้ว +1

    ramro lagyo praastuti🙏🙏🙏

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +2

    dherai ramro badhai chha

  • @udayamanandhar389
    @udayamanandhar389 ปีที่แล้ว +1

    Background sound ले disturb गर्यो

  • @khumbahadurrana785
    @khumbahadurrana785 ปีที่แล้ว +1

    बुढापाकाले साहसिक काम गर्छन् भने हामिले किन नगर्ने।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +6

    हजुरहरुको यो एैतिहासिक
    अभिनयान सफल होस् निरन्तरता होस शुभकामना टिमलाई। म इलामबाट!

  • @tarabantawarai4340
    @tarabantawarai4340 ปีที่แล้ว +1

    हजुहरुत माहान पुरुस लाइे नम्स कारछ र मिडीया लाइे बधाइेछ तपाइे हरुले नदेखेको ठाउ देखाइेदिनु भयो नम्काछ

  • @gyanbthapa3453
    @gyanbthapa3453 ปีที่แล้ว +2

    सम्मान छ बाजेहरुलाई🙏🙏

  • @safalranamagar4730
    @safalranamagar4730 ปีที่แล้ว +1

    Pahila ka baba haru nikai mehanati/ parishrami huda rahexan vanne garenti ko yo jwolanta udhaharan ho natra aajavoli kaa manxeharule kaha ati dukha garxan ra? respect both of you buwa haru 🙏🙏🙏

  • @shahikrishna5483
    @shahikrishna5483 ปีที่แล้ว +1

    यि दुई बुढा बा लाई नेपाल सरकारले सम्मान गर्नुपर्छ।

  • @vijaychhetri1032
    @vijaychhetri1032 ปีที่แล้ว +2

    Hamro Nepal 🇳🇵 of history
    All Nepali daju Bhai lai namaskar 🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 ปีที่แล้ว +2

    राेचक प्रस्तुति।

  • @rubikscibe-0
    @rubikscibe-0 ปีที่แล้ว +1

    khatra love from barubi tech aka bibek

  • @deepakkhadka7151
    @deepakkhadka7151 ปีที่แล้ว +2

    wow nice🙏🙏🙏

  • @KritiGrg-e6l
    @KritiGrg-e6l 2 หลายเดือนก่อน +1

    Lb 0:42

  • @bldgulmeli1129
    @bldgulmeli1129 ปีที่แล้ว +1

    जानकारी को लागि धन्यवाद ।म गुल्मी बाट

  • @Nayagoreto
    @Nayagoreto ปีที่แล้ว +1

    Wow 🌷🌷🌷

  • @anilthulungappurai9744
    @anilthulungappurai9744 ปีที่แล้ว +2

    जय किरात जय किराती

  • @shilahamatungma2339
    @shilahamatungma2339 ปีที่แล้ว +1

    Aafhule nadekheko Ra napugeko thaun haru dekhne mauka dinu hunxa tq u so much xora 🙋

  • @limbu__editz__official
    @limbu__editz__official ปีที่แล้ว +1

    Bafre baf 😲😲😲🥰🥰

  • @mitrakumarpraja435
    @mitrakumarpraja435 ปีที่แล้ว +1

    मैले नबुझेको कुरा 300 बर्ष सम्म लगाएर दुई जना मान्छेले सुरुङ्ग त खन्यो ? तर यो पृथ्वीलोकमा मान्छे
    300 बर्ष सम्म बाच्छ त?

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว

      300 बर्स होईन 30 बर्स है

    • @gombista6706
      @gombista6706 ปีที่แล้ว

      kasto kan ani aakha ho yauta le 300 barsh bhanekox arko le 30 bhanekox kulo khanneharle 3 brash bhani rahekox t

    • @jagatthapa4399
      @jagatthapa4399 ปีที่แล้ว

      2030 salma 3 barsa lagayera ho kkhaneko kanko ramro upchar garunu hola

    • @balkumarjamarkattel6146
      @balkumarjamarkattel6146 ปีที่แล้ว

      २०४९ साल अर्थात् ३० वर्ष अगाडिदेखि ३ वर्ष लगाएर खनेको भनिरहेका छन् त हजुर !

  • @nialiam2946
    @nialiam2946 ปีที่แล้ว +2

    BEAUTIFUL

  • @markibshrestha
    @markibshrestha ปีที่แล้ว +2

    wow😊

  • @dipikaacharay3639
    @dipikaacharay3639 ปีที่แล้ว +2

    ❤️❤️❤️❤️

  • @raimukesh4.2m
    @raimukesh4.2m ปีที่แล้ว +1

    लु हजुर लाई धेर्सी धेरै धन्यवाद छ

  • @radharai1042
    @radharai1042 ปีที่แล้ว +1

    सुनदर गाउ समान छ

  • @chaulagainashok3837
    @chaulagainashok3837 ปีที่แล้ว +1

    Sir hajurlie thankyou 💞💘💖💖

  • @pradepmagar8097
    @pradepmagar8097 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏

  • @suryapariyar4235
    @suryapariyar4235 ปีที่แล้ว +1

    Kun jilla ho? Ati sundar gaun

  • @SangramVlogs03
    @SangramVlogs03 ปีที่แล้ว +5

    खतरा

  • @bijayamohanshrestha9717
    @bijayamohanshrestha9717 ปีที่แล้ว +1

    जय होस् यी दुई जनालाई।

  • @netraprasadkhatiwada7368
    @netraprasadkhatiwada7368 ปีที่แล้ว +1

    सर! तपाईंको जति रमाइलो भ्रमन ऐतिहासिक र रोचक छ!

  • @secret2874
    @secret2874 ปีที่แล้ว +1

    Very good job. Keep it always

  • @mero_sahayatra
    @mero_sahayatra ปีที่แล้ว +1

    रोचक लाग्यो

  • @vijaychhetri1032
    @vijaychhetri1032 ปีที่แล้ว +2

    Entertainment MMC ❤️🙏❤️🇳🇵

  • @dilanseling9661
    @dilanseling9661 ปีที่แล้ว +1

    Waw samman x bajeharulai

  • @manisharai2125
    @manisharai2125 ปีที่แล้ว +1

    Thanks for information

  • @arjun8498
    @arjun8498 ปีที่แล้ว +1

    Ramro kam Good 👍

  • @sarmilarai8077
    @sarmilarai8077 ปีที่แล้ว +1

    😳😳😳😳👌👌♥️♥️🙏🙏