Lock Down ll Nepali Short Movie ll Balchhi Dhurbe, Karuna Khadka ll Part 4
ฝัง
- เผยแพร่เมื่อ 5 เม.ย. 2020
- Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Script Writer : Marichman Shrestha
Camera : Ujwol Khadka
Music : Bipin Acharya
Actors :Artists: Marichaman Shrestha,Karuna Khadka, Ujwol Khadka
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#KARUNA#LOCKDOWN#
Subscribe us TH-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
सारै राम्रो लायो
बल्छी दाइ को बिग फ्यान यता हजिर गर्नुस
Ma pani xu hai yata ne join hum hajur
Me
Ma pani hum
Me
Aunu hos sathi banu
बल्छीको बुढाबुढिको र मास्टरको बुढाबुढिको भिडियो हेर्न मजा आउँछ । लक डाउन ....
Wow kati ramro halka ramailo ta😯😯
Wow dami jodi
Love U dai दाइ को फेन को को हुनु हुन्छ लाइक गरम त
K
कस्तो राम्रो बल्छि दाईको जोडी
जे होस घर्मै बसि बसि भए पनि रमाइलो दिइरहनु भाछ हाम्रो बल्छी दाजु ले 👍️👍️
कति हास्नु रमाइलो छ
बल्छी दाजुको पारा 🤣🤣🤣 भाउजुको कंपारो तताउने काम 😂😂😂😂! अर्किको पिडाले यति हर्कत 😂😂 ! अन्यथा एक दमै राम्रो रमाइलो छ ! जे होस यति गरेसि भाउजुवाट नि माया अझै बढी पाउने मेलोमेसो गरिराछन जे होस !🙏🙏💟🙏🙏💕💕💕💕💞💞💞🌹🌹🌹 ! Always be
गजब छ बल्छी दाइ को बिग फ्यान यता हजिर गर्नुस
बल्छि धुर्बेलाई माया गर्ने प्रिय दशर्कहरू यता पनि हाजिर हुनु ल! Subscribe Links:-👉th-cam.com/users/BsGorkhali
सबै साथिहरुलाइ नमस्कार हजुर। मलाइ पनि यो भिडियो सार्है मनपर्यो। यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि मेरो Namaste Kishne Siddika Films channel मा स्वागत छ। धन्यबाद
सारै मन छुने आजको बास्तबिकता समाज मा घटेको आजभोलि का तितो सत्य कथा हो बल्छी ब्रदर हजुर लाइ सलुट गरे
Hi
Kya
🙈
continue हेर्ने जतिले हाजिर गरम त बल्छी को फ्यान
Wg
Kamukg
Encounter doing by CBGB BBC by n_jyhjj_bvvvb_HVDC v_CCC cc VB
बल्ची दाईको बुधिको एक्तिङ सारै मन पर्यो जस्तै कि पहिले नै प्रफेत्त हुन्थो
बल्छी धुर्बे लाई नेप्टी को माया ले सतायो जस्तो छ श्री मति करुणा पनि निकै राम्री रहिछ न.
Dami xa la
राजु मास्टर रिसाउलान है हल्का रमाइलो सुटिङ गर्न साझा क्यामेरा किनेको घरमै बसेर लक डाउन खिच्दा खेरी😆😆😆
Balshi ji u are verry good je hosha lockdown ko bela ni time pass bhako
Help
बबाल लाग्यो लक दाउन बल्छी जी कती हाँस्नु हहहहह🤑🤑🤑🤑
लक डाउन को बेलामा टाईम पास चै राम्रै भएको छ कोही कोहीलाई ...समयको सदुपयोग गरौ , कोरोना बाट आफू पनि बचौ र अरुलाई पनि बचाऊ ...🙏
बल्छि लाई मन पराउने को को हुनु हुन्छ मलाई चाइ धेरै मन पर्छ मचाइ मलेसिया बाट हेर्दै छु
बल्छी मान्छे नराम्रो भए पनि बुढी चै गतिलो फेला पारेको छ अब हल्का रमाइलोमा पनि खेलाउनु पर्यो बल्छी बाबू 👉️🧡😀😀
Balchi bhurbe fan club like
लकडाउनको सदुपयोग राम्रो छ कतारबाट हजुरको सुभचिन्तक
एकदम राम्रो छ मोता कति खेर आउँछ होला भनी कुरेर बसेको
Afno etro ramro talent vayepachi arulai jiu2 garnu pardeina aba ta. I feel so happy for you guys . Keep up the good work .🙏👍💝✨
Malai pani subscribe garam hai🤣🤣
बल्छीले बुढी चाहिँ गज्जबकै पाको हो क्या। कति राम्री नि😀😀
ओ बल्छी र बल्छिनी लकडाउनमा यस्तो भिडियो मात्र हैन अब हामिलाई सानो बल्छी नि चाहिन्छ। सानो बल्छी बनाउने नि सुर गर।
sunita
n
AnkitaRegmi
करुणा सिसको अभिनय निखारिदैछ है सिस लक डाउन ले करुणा लाई डबल फाइदा समय पनि लिने अभिनय पनि गर्न पाउने 😁😁😁😁😁😁😁😁😁😁😉😉
अब हल्का रमाइलोमा बल्छिको बुढी हेर्ने रहर छ है। हामी सबैको चाहना नि मेरो मात्र हैन कि कसो साथी हो?
Best jodiiii
मज्जा अायो है
दादा भाउजू को हल्का रमाईलो
करुणा भाउजु मास्टरनि हुन तेती िदमाग त भैहाल्छ नी कि कसो?
bhaujuuu ta saraiii cute k☺🤗
धामी छ है लोक डाउन हाहा हेरियो को छ सङ्गै हेर्न यता हजिर गरौ त ।🖐🤚🤚#Technicalchhiring
👇👇👇
हजुर सर मेरो च्यानललाइ subscribe गरिदिनु ल मैले तिम्रो च्यानललाई subscribe gari sake la
@@birentertainment3099 okay sir
@@TechnicalChhiring thank u sir
पाइन्ट पनि कति मिलेको बल्छि लाई हसाउनू भयो खुसी ला
दामी छ बल्छी म देश बागिर लक दाउन मा रुम मा बसेर हेर्दै छु 😷😷
बल्छीको छटपटि म बुझ्छु।😂😂😂😂😂हाम्रो करुणा म्यामको अभिनय दामी लाग्यो।अब बल्छी ब्रो म्यामलाई अभिनय तिर ल्याउनु होला।हल्का रमाइलो टेलि सिरियलमा एउटा रोल छुट्याउनु पर्यो।
episode ko last chai Dammi lago aru kti sag Bolda Bude lay Taha payo ab Balxi Daju lai vauju lay k garnu huncha Nest episode ma to herna Hatar chu Babal cha
हेर्न शुरू आगडी नै लैक पो गरियो अनि कमेन्ट पनि..
हालकाे नेपाल परिवेश सत्य कथा ।
जे होस लक डाउनको भरपुर प्रयोग गरेछ बुढाबुढिले।
Very good 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लहै बिताउला धुर्बेले करुणा जी
पुरानो याद आयर मरि मरि हासे मत
episode 1 until now all best i hope next episode also romantic. best of luck for your movie. Im from malaysia.
अहिलेको श्रीमान हरुको वास्तविक कथालाई समेतियको रहेछ भन्ने मलाई लाई राछ 😁😁 । जो जोल्ले साच्चिकै बुढी लाई एस्तै गरि ढाटिराको छ नि तिनिहरु सब्लाइ कोरोनाले लगोस्स । 😠😠
Mis ew balxi dae nd karuna dd
मलाई एकदमै मनपर्छ हजुरको कार्यक्रम धेरै राम्रो छ।
Comedi Gardha Gardhai Sachikai Vaujulai Xodanu Bera Xain Hai Yastai Chala Ho Vane Kuro😃😃😃😃😃😃😃😃😃😃😃😃😃😁😁😁😁😁😃😃😃
Lastai hasaye balchhi dhurbele
अरुलाई मन पर्नु/नपर्नु फरक कुरा रह्याे तर मलाई चै राम्राे लाग्याे।लक डाउनकाे बेला टाईम पास भईराछ।प्रयास जारी राखिरहनु हाेला।🙏
यो लक डाउनकाे समयमा हजुरको लक डाउन हाम्रो लागि सहि खुराक भएको छ।
La dami xa halka ramailo vairaxa
Aba halka Ramailomani vaujulaini khelaunu pareu daju dherai Ramro yakting garnu huda raixa
ayo ayo
Dhami lagyo balchhi sir bauju ko ta janai man paryo acting...👏👏🙏🙏⚘⚘
भाउजू ले हनेर ओठ चै सुनिय को छ है बल्छु
yo video lock down dame xa
बल्छी दाइ तपाईंको एक पनि दर्सक हुङ है मेरि बास्सै , हल्का रमाइलो , देखि लकडाउन सम्म को 😁😁😁
Balchhi dhurba pani lockdown ma khlalo
यति भय नि लक डाउन मा रमाइलो भयो। करुना लाई पनि हल्का रमाइलो मा ल्याउनु पर्यो बल्छी जि।
एक रमाइलो लाग्यो बल्छी धुर्बे भाई ले घरमै बसी एक रमाइलो भैराछ
ल यकै छिन रमाइलो गराै ।😀😀😀
१७मिनेट मा बल्छी ले १७ बर्ष को कथा उतारेको छ ।।।।
,
नोप।लिबडियो
🚅🚒🚒🚄🚋🚙🚒🚘🚙🚙🚙🚙🚠👢👔
Lau lau ramro chha ajhai ramro banaunu hai
Wa nice balchhi dhurpe brother
समय को माग अनुसारको कथा राम्रो छ।
समय समय मा सधैं मनोरञ्जन दिदै जानू बल्छी ।।है i love u balxi raju mastar laai
Balchhi dhurbe ko fan jati hajir hau ta🤵🤵
Balchi dai acting malai man paryo 😊☺✌✌👍👍
Balchhi ko pani bay vako😍😍😍
दुनियाँ लकडाउनले तनावग्रस्त छ बल्छि दाइ केटिहरुसँग गफ गर्न मस्त हुनुहुन्छ। तर धेरै राम्रो शिक्षा दिएको छ। अाज भोलि फेसन जस्तो भइसकेको छ।अब अर्को हप्ता श्रीमतीले श्रीमान्लाई कसरी झुक्याउ छन त त्यो हेर्न पाइयोस्।
lockdown maa budi sanga moj 😉 gara balchhi ..
यो पाट् चाहिँ समय सान्दर्भिक छ मीत ज्यू 😂😂😁😁👌👌👌👌
Kasam balchhi dai ko buda buri baru lock down ko daro faida uthaunu vako xa dollar daro aauni vayo haha😃😃😃😃
हिजो आज lockdown को फाईदा ऊठायो जस्तो छ है बल्छि दाई भाऊजुले 😃😁😁😃😃😃
लकडाउनको सदुपयोग राम्रो छ. कतारबाट हजुरको सुभचिन्तक. keep it la
Jhyea hos lockdown ko dami sadupayoug bhaiyo
हल्का रमाइलो दादा भाउजूकाे
हलका रमाईलो भन्दा पनि राम्रो लायो लकडाऊन
Lagdown ko acting so have good best of luck
बल्छि दादा बेस्ट
Kati ramri Keti malai pura mon priyo
Balchi daiko fan jati ata
रमाइलो एकदम
बल्छी ब्रो होइन हो यो लक डाउन को बेला सबै का बुढा बुढी सङै बसेर हेरेका हुन्छन आफ्नी बुढी लाई कसरी छलु भन्दा यहाँ अरु को बुढी हरु ले झन सन्खा गर्न लागे । तिमी पनि येसै गर्छौ कि के हो बुढा भन्छ्न त हो
जे होस् घर मा बसी बसी दर्शक लाई मोनरोजन दिको छ बल्छि ले
Nice balchi dai thanks for give enjoy for all
जे सिक्नु बल्छी सङ्ग सिक्नु पर्छ आइडिया ले डाइरिया डाइरिया पनि काम गरेन 😁😁😁😁😁😁😁😁😁😁😁😁
हल्का रमाइलो
कति को हालत पक्कैपनी यस्तो भको हुनुपर्छ 😂😂😂😂😂 बुडिसग रामरी बच्नुहोला 😀😀
Balchi Ji Ko jay hos
Tai na tue ko video bako cha you tube rakhya cha j payo tai
बल्छी दाईले घर्मा बसेर भएपनी दर्सक लाई मनोरञ्जन दिराख्नु भको खुसी लाग्यो लाक्छ 🙋🙏👇️th-cam.com/channels/SMWOBemQh1FHVqR72QQqlQ.html
Nice 💖
यो दु:खद घडीमा सचेत रहनुहोला । घरभित्रै बस्नुहोला ,नियमित साबुन पानिले हात धोअौँ।
करुणा मेडम बल्छी सर लाई कार्बाही गर्नुस त शान्ता भन्ने केटि सग मस्ती कुराकानी गर्दै हुनुहुन्छ
!
यो कथा मेरो जिवन सग मेल खायो बल्छी दाई 😛😛😛😛😛😛😛😛😛😛 यो करा अर्को भिडियो को अन्त्यमा राख्नुहोला है मेरो कमेन्ट