रियाशा र भटभटेले एक अर्काको कार्यक्रममै भयो पोल खोला खोल || Begam Nepali को कहालीलाग्दो बिगत !
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- Riyasha र Bhatbhate का झगडाका कथा, हसाएर नै सकेको पुरा अन्तर्वार्तामा पारे Garo Chha Ho #globaltvhd #globaltvhd #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
निकै मन पर्ने सुहाउँदो मिलेको जोडी। वास्तविक जीवनको जोडी नभयता पनि सिरियल मा उहाहरु को जोडि सधैं देख्न पाइयोस् र उहाहरु को (गारो छ हो) सिरियल निकै सफल बनोस सधैं सफलताको सिखर चुम्न सफल होस् सफलताको शुभकामना छ हजुर हरु लाइ।
अत्यन्तै राम्रो जोडी शिरेलको लागि मात्र है फेरि गाह्रो छ टिमलाई नै शुभकामना 🎊
बेगम दाई र Riyasha didi तपाईं काम प्रति मन देखि नै उच्च सम्मान छ! यस्तै आउँदो दिनहरुमा पनि राम्रा-राम्रा सिरियल बनाउँदै जानुहोला। खेल्दै जानुहोला , गाह्रो छ र बिर्खे सिरियल टिमलाई सफलताको शुभकामना छ। म अहिले भारतबाट 🙏🙏
याे जाेडि काे सबै भाग अति राम्रो छ याे जाेडि रेल हाेस भनने लागछ बधाई छ
सारै मीठो र अत्यन्तै रा।म्रो जोडि सफल होस हरेक कार्यक्रम
जाेडि अति राम्रो छ र हजुरहरुकाे काम सारै राम्रो छ अझै राम्रो हाेस अग्रिम शुभकामना
धेरै राम्रो कुराकानी ❤️❤️ कार्यक्रम प्रस्तोता अनि रियासा बहिनी र बेगम भाइको ❤️❤️😍😋
एकदमै मन पर्ने जोडी अनि एकदमै मेहनती जोडी ...
एकदम मन पर्ने जोडी सधै भरी यसरी नै मिलेर अगि बढ्नु होला राम्रो राम्रो काम गरिर दर्सक मन जित्नु होला भटभटे माईला रियशा धेरै माया आशिर्वाद छ है सधै सफलता मिलोस शुभकामना 🇳🇵🇳🇵💟🌹💛🧡💜🙏🌸💐🌹💛🧡🇳🇵💜
कलाकार भनेको यस्तो अनुशासन बोलिमा मिठास अनि कत्ती पनि घमण्ड नभएको भटभटे माइला अनि पुतली सारै मन पर्ने जोडि रिल लाइफमा मात्र कति नरम स्वभाव अनि व्यवहार एक अर्का प्रती कति रेस्पेक्ट सारै खुशी लाग्यो अहिलेको सर्बाधिक सवै दर्शकको रोजाइ हास्य टेलिशृङ्खला गार्हो छ हो मा यी दुई को जोडि एकदम सुहाएको छ र अझै प्रगतिको कामना गर्दछु।तर यस्तै कलाकार बल्छी धुर्बे र राजु मास्टरको रिल लाइफ र रियल लाइफमा उनी हरुको बोल्ने शैली र घमण्ड सारै देखिन्छ पहिला जति दर्शक स्रोताले मन पराउथे अहिले ती दुई डाम्ना हरु लाई फिटिक्कै मन पराइएको देखिदैन उनी हरुको अभिनय राम्रो छ जुठे सिरियलमा तर वास्तविक जिवनमा मलाई मात्र होइन धेरै स्रोताले मन पराउदैनन किनकी आफू भन्दा सिनियर कलाकारको इज्जत गर्न जानेनन र चाहेनन उदाहरण काली आमा...
सारै राम्रो जोडी छ रियासा र भटभटे को यस्तै सुपर हिट सिरियल गर्दै जानू होला
नाकको टुप्पै रिस भएको मुन्छीलाई लभ यु मच मच 🤣😀🤣🌹🌹🌷💐
गरो छ हो मलाई रिस उठ्नि perfect sireal
Begam Sir❣️.....Riyashi 🌸Didi I Love Both You & Your Show ! ❣️
सबै राम्रो छ तर बेगम जि छिटो फर्केर आउनु ल गाह्रो छ मा
भट्भटे लाई मेरि बास्सै देखि हेर्दै आएको एकदम मन पर्छ
बेगम दाई र रियशा दाहाल दुवै जना लाई वा समग्र टिमलाई नै धेरै धेरै सफलताको शुभ कामना 🙏🙏
मलाई सारै मन पर्ने जोडि❤️❤️❤️🔥🔥🔥
Ati ramro jodi best of luck
भट्ट भटे माइलो दारे यक्दमै सोझो इमान्दार लाग्छ मलाइ
My Favourite Couple Begam Ji Riyasha Ji
Nice video hjur haru ko 💗💗💕👍👍💕💗💕👍👌💕💗🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Wawo aaja vatvate ra riyasa sirial ma sadhai dekhinthyo aaja jhan interview ma dekhna paiyo dherai khusi lagyo best of luck hjurko Jodi Lai🙏🙏🙏
यो जोडि धेरै राम्रो छ
सिरियल का जोडी राम्रो छ। अनि कि हाम्रो भटभटे माइला ज्यान धेरै फैलिएर गइराखेको छ। अलि ज्यान मेन्टेन्स गर्नुहोला। स्वास्थ रहनुहोला।
Dherai ramro
यो जोडिको जस्तो नेचुरल अभिनय सायद धेरै कम मान्छे ले गर्न सक्ला , नत्र त सम्झिने मात्र
मलाई असाध्यै मन पर्ने कलाकार जोडी
यो जोडी धेरै रामोर छ
Poragrama dhearii ramro xa daju ani didi sadi vare milara kama granu lala
गारो छ धेरै जनाको मनमा बस्न सफल serial हो। यो serial मा सम्पूर्ण टिम को एकदम दमदार प्रस्तुति छ। यो serial को main मुटु नै भटभटे र पुतली हो । Glad to see both of yours an interview. यसरीनै राम्रो काम गर्दै जानुस् होला।
एउटा कुरा हामी सबै fans हरुले चाहिँ official TH-cam channel बाट मात्रै गारो छ हेर्नुस् होला so we can help in that way in order to show your love and support to गारो छ हो 👌❤️
Very nice congratulations
My favourite Begam dhai Oni Riyasha di ❤️❤️Riyasha u so sweet+cute ❤️
भटभटे धेरै मोटाएछ कार्यक्रम हेरुन्जेल कस्तो असपट असजिलो लाग्यो
दुइजनाको जोडी एक दम राम्रो छ दुइजनाको इन्टरभिउ बाट केहिन केही सिक्न पाइन्छ।
Wow nice jodi hahahaha👌👌♥️🇲🇾
हाम्रो कलाकार हरुलाइ उच्च सम्मान ।।
सबै जना अापसमा मिलेर अगाडि बढम है मित्रहरु ❤❤
यो जोडि को कुरा कानी सुन्न र हेर्न सारै मजा आउँछ सिरेल मा पनि उत्कृस्ट छ
Wa began daiko soch aafnai desma basera kirshi karma garne kya ramro salute xa sochlai🥰♥️🙏🇳🇵
Krisi lai manyata dinu bhakoma so many thanks bhat bhate bhai jiu 👍👌👌👏👏🤗🤗
Oh kati ramero jodi real ma ni anyhow hunuparxa.❤❤❤❤ hai❤❤❤❤
मैले त,अहिले सम्म युटुव बाटै हेरेकाे छु,।
पेज मा त,हेरि सके पछि मात्रै भेट्छु।🤗
wow khatra lagio
keep it up birkhe bro n riyasha ss lvu u,,
Nice jodi
Dharii ramro xa
Malai ramro lakxa yo Jodi and sirellya 💕💕💕💕💕
Nice .....
I love u risha uthanii 💟💟
Great sir
सुन्दर सिरियल जोड़ी 💏
Veri nice
best jodi riyasha and begam
Dherai ramailo lagyo video herda
बधाई छ
👍👍👍👍 sahi kuro begam ji
Ma Mumbai ma rahanxu tara ma Facebook chalaudina 🙏🙏🙏🙏 himmat na harnus bujhne manxe orginal bhaneko orginal ho ke copy ma majja xaina
wow
Bhatbhate jun serial ma hunxa herna maja aauxa👌👌👌
These two guys are so talented
Keep going lots of love 💕
❤❤❤❤
सारै सालीन रैछन भटभटे दाई
Very happy xauu hamiii hjrhruli intrveuw maw dekhda
Saarai mann parne kalakarr🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
Ramro xa ❤️❤️
very nice
Wow dami programme
my favourite couple ❤️❤️❤️
Gentle interview with bhatbhate .
Nice jodi bhatbate and riyasa
Nice👍
Saharai ramro jodi
nice jodi
सिरेल मा त भटभटेको बुदी देखिन्छ तर मिडियामा रियल मा पनि लेराउनु न बेगम सर को मेडाम लाई..
Love you vattu
so nice couple
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤1
OoWoooo verry nice
This serial is best of the best, hope it goes longgggg.
wow good🤗🤗🤗🤗🤗
wow nice interview
Riyasha♥️
Best couple
Wow love you both. Riyasa lai ta laijam laijam lagyo ho.
रियासाकाे बाेलि चै सारै मन पर्छ
गारो छ हो मलाई
मा कहिले हो रोल बेगम सर को
यसरी नै देखन पायोस
Aadeep Dada lai launu paryo
Namskar hjur 🇳🇵🇶🇦💐💐💐
के साह्रो मोटाएको बेगम जि मेन्तन गर्नु पर्यो।
Beautiful couple...i like and love both of u
गाह्रो छ हो मलाई/रिस उठनी 👩❤️👩
Begam daju ko boli kati mitho
Niceee couple
good
bigmyfanbro🎂👌🤗
My favorite couple
wow 😍😍
Lo nice jodi
Yo Jodi real ma vaye jahn ramro