अञ्जु विश्वकर्माको साह्रै मन रुवाउने गित Aaija Kal Laija Malai - Anju Bishwakarma || New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2024
  • भाईरल अञ्जु विश्वकर्माको पहिलो म्यूजिक भिडियो Aaija Kal Laija Malai - Anju Bishwakarma को स्वरमा सारिका केसीको धमाकेदार अभिनय सवैको मन छुने गित सवैले स्टुडियो भिडियो गराईरहेको वेला आफ्नो स्वरमा अफिसियल भिडियो फेरी यिनकै दाजुको स्वरमा आउदै छ प्रतिकिया दिनुहोला
    -------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:- Aaija Kal Laija Malai
    ♪ Vocal:- Anju Bishwakarma
    ♪ Lyrics:- Shreedhar Basnet (Rapti Tiger)
    ♪ Music:- Bhadra Oli
    ♪ Music Arranger:- Bhadra Oli
    ♪ Recordist:- Sagar Bajurali
    ♪ Mixing:- Khadak Bajurali
    ♪ Recording Studio:- Malashree
    ♪ Audio/Video:- Bhadra Oli
    ------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Artists:- Yam Thakuri, Sarika KC, Sristi Thakuri
    🎬 MUA:- Gitanjali Yogi
    🎬 Cinematographer:- Harish Mahara
    🎬 Edit/Color:- Binod Bam
    🎬 Director:- Bhadra Oli
    🎬 Post Production:- Sangrila Creation
    ©Bhadra Oli, 2024
    All Rights Reserved
    ---------------------------------------------------
    Contact us at:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

    / %e0%a4%ad%e0%a4%a6%e0%...

    home
    instagram.com/
    नमस्ते म गायक तथा संगितकार भद्र मेरो गितहरुलाई लाईक कमेन्ट शियर गरिदिनुहोला

ความคิดเห็น • 413

  • @RameshBabu-zy8uj

    अन्जु बैनिलाइ धे धेरै बदाइ तथा सुभकामना यस्ता यस्तै अरु पनि थुप्रै प्रतिभा हरु लिएर आउनु होला काला र गला को सम्मान छ है

  • @EnthusiasticHockeyPlayer-bo2lg

    म त गित न सुन्नु भन्दा पहिला कमेन्ट गर्छु अन्जु बैनि काे गित लाई अनि सुन्छु दामि छ गित

  • @AbinayakThami-mk1rp

    वाउ माह कसम अन्जु बोईनिको आवाजमा लक्ष्मी को बास नै बसेको छ।की हो।यती मिठो आवाज छ।की कुरा नगरौं।यती राम्रो स्वर को धनी अन्जु बोइनी लाइ सबैले लाइक कमेन्ट साथ सहयोग गर्नु होला 🙏🙏🙏🙏🙏🙏

  • @Rupathapa255

    नमस्कार म अन्जु विश्वकर्मा यति धेरै माया को लागि आभारी छु कस्तो लाग्छ हेरेर प्रतिकि्रया दिनुहोस है❤❤❤

  • @user-oq1mo8rc9i

    अति मिठो स्वोर प्रगतिका पाइला अघि बढदै जाउन शुभकामना अन्जु बैनि

  • @DammarDhakal-he1mp

    स्वरकी धनी दैलेखी चेली प्रगतिको शुभकामना

  • @NmN285
    @NmN285  +136

    सम्पुर्ण दर्सकहरुमा हार्दिक आभार ब्यक्त गर्नु चाहान्छु यसरी नै माया गरिदिनु होला

  • @bastolashanti601

    Ramro cha geet safaltako suvakamana sabai lai 👌❤️ n sari ramro swor safaltako suvakamana anju ❤️

  • @bistaregbahadur5458

    Super xa song all teem lai badhai xa👌👌♥️♥️♥️

  • @olilife
    @olilife  +16

    कति मीठो स्वर बैनिको धेरै राम्रो छ दाई गित शुभकामना छ दाई 🎊🎉❤️🙏

  • @ShyamMagar-xj9nc

    स्वर को धनी अन्जु बधाई तथा शुभकामना

  • @bhimdharala631

    क्या मिठाे स्वर नानीकाे ।अझै ्रगति गर्दै जानू ।हाम्राे कर्णाली मिठाे स्वर भएका गायककारहरुकाे उर्वरा भुमी बनाउनु पर्छ ।

  • @user-nb8ss4ul5b

    आत्ती मीठो स्वर येसरी अगडी बडदै जनु

  • @user-jt9fj9pg1i

    हार्दिक बधाई तथा शुभकामना छ ❤❤❤❤

  • @KhadkabahadurSunar

    Aahaa daami xa anju ko voice❤❤❤

  • @rosedmlove

    ❤❤सुमधुर आवाज अन्जु बहिनी को शब्द संगीत ले मन् छोयो कलाकार हरु को अभिनय सारै मन् छोयो सम्पूर्ण टीम लाई सफलता को सुभकामना......

  • @ChandraBohora-st7wn

    धेरै राम्रो गित सबै मन छुन सफल होस सुभकामना ♥️

  • @Hemanta501

    Best of luck sister 🤞❤❤👌👌👌 सफलताको अजम्बरी शुभकामना छ सदैव यसरीनै हजुरको सुन्दर भिडियो हेर्ने पयाेस् हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏❤

  • @reshampurja6996

    आहा अत्यन्तै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा लगायत सम्पूर्ण सर्जक टीमलाई, 👍️👍️👍️👍️❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌💃🕺💃🕺👉️👉️👉️👏👏👏👏

  • @KamalaShahiThakuree

    सम्पूर्ण हजुर हरुलाई सफलता को शुभकामना सहित धेरै नै धेरै माया छ vinaju 🙏🙏❣️❣️