दोहोरीमा र्याप गीत गाउदा राजु परियारको घोर आपत्ती || मधु सँग सम्बन्ध बिग्रीयो भन्नेलाई राजुले झपारे-

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #rajupariyar#madhurasailiinterview
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

ความคิดเห็น • 56

  • @ddebindra67dd38
    @ddebindra67dd38 2 หลายเดือนก่อน +24

    जे बोल्नु हुन्छ सहि बोल्नु हुन्छ गित सङ्गीत को सोर सम्रात राजु जि.. लोक दोहोरी मा rayaap गायर बिकिर्ती फैलाउन हुदैन❤❤❤🙏🙏

  • @Shobhakarbhandari123
    @Shobhakarbhandari123 2 หลายเดือนก่อน +6

    उत्तर दिने शैली कति राम्रो, सरलता, शालिनता, बौद्धिकता तथा लोक दोहोरी ‌ क्षेत्रका महान नक्षत्र राजु परियार तिम्रो उत्तरोत्तर प्रगतिको कामना छ❤

  • @ramkunarshrestha3497
    @ramkunarshrestha3497 2 หลายเดือนก่อน +8

    सधै सहि बोल्नु हुन्छ दोहोरि को राजा राजु सर 🙏🙏💕💕💕💕

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 หลายเดือนก่อน +6

    आहा कति मिठो स्वर शब्द राजु परियार सरको र मधु रसाइली को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना

  • @bishnukumarisunar2288
    @bishnukumarisunar2288 2 หลายเดือนก่อน +8

    राजु त्यसै लोक संगीतको राजा भनिएको होर वहांको सोच बिचार नै फरक छ आशा गर्छु जिबन्तसम्म यही सोच रहिरहोस राजुको ।

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 2 หลายเดือนก่อน +1

    राजु दादा को सोच धेरै राम्रो छ अनि गित पनि सारै रमाइलो छ ❤❤❤❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 หลายเดือนก่อน +3

    सलाम छ राजु परियार मिलन लामा बद्री पंगेनी सर्मिला गुरुङ भगवान भन्डारी खुमन अधिकारी पशुपति शर्मा , बिष्णु माझी शान्ति परियार‌ जस्तो मौलिक भाका लय स्वर गीत अहिलेको नयाँ गाउने टिका सानु देखि अरु केटा होस केटी होस् सहि छैन झनै खराब भइरहेको छन् नेपाली इमान्दारी अनुशासित मिलनसार दोहोरी विगार्ने मात्र गरेर बेस्य पागल भइरहेको छन् खबरदारी गर्नुपर्छ

  • @arjunkunwar3849
    @arjunkunwar3849 2 หลายเดือนก่อน +3

    एकदम सहि रेयाप दाेहरि मा।हुदैन बिगारे है

  • @bandanabhujel1135
    @bandanabhujel1135 2 หลายเดือนก่อน

    राजु दादा🙏🙏🙏🙏सबै कलाकार राजु भैदिए कस्ता सङ्गीत हुने थियो होला हाम्रो देश मा🙏🙏🙏❤️❤️❤️

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 หลายเดือนก่อน +5

    र्याप ब्याटल दोहोरी मात्र हैन रिले दोहोरी गित पनि राम्रो छैन। यो पनि हटाउनु पर्छ।

  • @mg.pareeyar
    @mg.pareeyar 2 หลายเดือนก่อน +3

    सहि हो राजु ब्रोद्रोर कुरा

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k 2 หลายเดือนก่อน +2

    Very good raju sir ho yo kura

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 หลายเดือนก่อน

    Sahi ho raju dai ko kura

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 หลายเดือนก่อน +4

    दोहोरी धेरै फोहोरी भयो आजकल।

  • @user-qx8pm1cx8r
    @user-qx8pm1cx8r 2 หลายเดือนก่อน +1

    राजु दाइ भनेको लोक दोहोरी गितको राजा नै हो किन

  • @nabinrana9965
    @nabinrana9965 2 หลายเดือนก่อน +4

    Right daaju

  • @durgamangra9432
    @durgamangra9432 2 หลายเดือนก่อน +1

    स्वर सम्राट आदरणीय राजु दाई

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 หลายเดือนก่อน

    राजु दाजु जस्ताे कलाकार पाउनुमा भाग्यमानि छाै हामी नेपालि🇳🇵🇳🇵🇳🇵🇳🇵💛💜💜🧡👍️👍️👍️🙏🙏🙏🙏

  • @gagangurung1327
    @gagangurung1327 2 หลายเดือนก่อน +1

    Thankas Raju sir you doing great job to preseve nepali caulture tradisine song we are great fulll to u

  • @BN.education
    @BN.education 2 หลายเดือนก่อน +2

    raju sir ko point 100% right ❤

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f 2 หลายเดือนก่อน +4

    नेपाली जनता मन मुटुमा बस्न सफल स्वर सम्राट राजु परियार अनुसास्न भयको गाय हुन।

  • @santoshpun8136
    @santoshpun8136 2 หลายเดือนก่อน +3

    यिनी राजुपनि केटाकेटीसंग गयर अाफ्नाे स्तर घताउदै छन्

    • @rajangharti5977
      @rajangharti5977 2 หลายเดือนก่อน

      Aafno soch ghataunu pahila uslai vannu parda pahile

  • @chandraoli8457
    @chandraoli8457 2 หลายเดือนก่อน +1

    Sachi purana githru kti sunirhn man lagx raju daiko

  • @rajustha4300
    @rajustha4300 2 หลายเดือนก่อน +1

    होइन रमाइलो को लागि गाउनु राम्रो हो ।😊

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 หลายเดือนก่อน +1

    दोहोरी गाउने बाट त्यो भालु खुइली ,र दोहोरी विगार्ने ट्यापे बिराज गन्धर्व,रिया खड्का जो जो छन् हटाउनुपर्छ कारवाही गर्नुपर्छ यो चिक्ने हरुले गर्दा मौलिक सत्य नेपाली दोहोरि सकिने छन् पछि सबै होसियार हुनुहोस् यि भालु ट्यापे बिराज गन्धर्वहरुको गीत हामीलाई पटक्कै मन पर्दैन हेरेको पनि छैनौ पुरा । दोहोरीमा य्राप रेप गाउन पटक्कै मिल्दैन हुदैन

  • @sagarsamarpan3803
    @sagarsamarpan3803 2 หลายเดือนก่อน

    राजु दाई🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @user-dx7hv5uy2q
    @user-dx7hv5uy2q 2 หลายเดือนก่อน

    madhu darling kati beauty vanyaa dohori jastai rup pani

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 2 หลายเดือนก่อน +1

    खै के आलु केरा बाजो खेत खेतको पानी सुकीसकेको छ कस्को हलो हाल्नी होला कुकुर नाच कट्टु नाच खै दोदोरी हेर्दैछुकी के तेस्तोहरुलाई झन बहिसकारनै गर्नु पर्छ

  • @SamsungA20-fe3gu
    @SamsungA20-fe3gu 2 หลายเดือนก่อน

    Lok get ko king

  • @bhimkumarmagar2644
    @bhimkumarmagar2644 2 หลายเดือนก่อน +2

    सहि हो कसैले पाइन्त माथी चोली लायो भने कस्तो देखिन्छ?

  • @mahendra523
    @mahendra523 2 หลายเดือนก่อน

    कोहि कसै को बिरोधमा न पर्नु राजु सर

  • @user-py8zd5bf8v
    @user-py8zd5bf8v 2 หลายเดือนก่อน

    उत्तर दिने शैली कति मिठो

  • @paurajdarji3280
    @paurajdarji3280 2 หลายเดือนก่อน +1

    My lovely Lok sor samrat raju dada r piyari madhu dd baini lai dherae samaya pxi dekh na pauda dherae dherae khusi lagiyo UAE dekhi dada r dd lagayt sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @Tuntuexpress1995
    @Tuntuexpress1995 2 หลายเดือนก่อน +1

    त्यस्तै हो,पहिले लोकदोहोरी सुन्ने हरु rap गित गाउदा,छि कस्तो छादा गित गाएको भन्थ्यो,अहिले दोहोरी मै rap गाउछ, त्यही हो सुन्तला को बोतैमा नस्पाती फल्यो भनेको जस्तै हो,😅😅

  • @user-oc5wz7fy8j
    @user-oc5wz7fy8j 2 หลายเดือนก่อน

    Utara kati majale dinuvo raju sirle

  • @sharmilanepal2585
    @sharmilanepal2585 2 หลายเดือนก่อน

    Lok Samraat Raju Dai vayerw matra hereko ma tw

  • @surendrashrestha1006
    @surendrashrestha1006 2 หลายเดือนก่อน +1

    दुई जनाकाे दाेहाेरि अाउनै छाेड्याे त किन हाे

  • @NikeshKarkp
    @NikeshKarkp 2 หลายเดือนก่อน +2

    100% शहि भन्नू भयाे दाेहाेरि मा र्याप हुनु भयन

  • @bibasgauli1779
    @bibasgauli1779 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushilmagar1415
    @sushilmagar1415 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny 2 หลายเดือนก่อน +1

    Sahi kura rahile ryap gayelo suhaudaina

  • @ankitgharti7733
    @ankitgharti7733 2 หลายเดือนก่อน +1

    🙏🙏🙏👌👌👌

  • @SAMRAKSHYAN
    @SAMRAKSHYAN 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @Kamal76pariyar
    @Kamal76pariyar 2 หลายเดือนก่อน +2

    Dohorima ryap hallne vaya kina sunnu paryora dohori geet lok alagai ho ra pop alagai ho aadhunik algai ho je xa aafnai thauma vako ramro

  • @ankitgharti7733
    @ankitgharti7733 หลายเดือนก่อน

    🎂🎂🎂🎂🎂🎉🎉🎉🙏🙏🙏🙏❤️❤️❤️

  • @Chummeshwor
    @Chummeshwor 2 หลายเดือนก่อน +2

    पेल पाल भए पछि सधै नजिक कहाँ हुन्छ बुझ्दैन पत्रकार कहिले काँही चुस्स चुस्स मात्र होनी

  • @sese2791
    @sese2791 2 หลายเดือนก่อน +1

    Yo raju pani tei mulaa ho jheyakni

  • @yamstha6345
    @yamstha6345 2 หลายเดือนก่อน +1

    Biraj Vai t Naya vya Tara purano gaykakar k hunu vko balchandara k vko ho

  • @kanchitamang3941
    @kanchitamang3941 2 หลายเดือนก่อน +1

    hahaha rep misayera aruko chalena herne manchhele naya naya herna chahanxa

  • @user-pi5uk8jz2d
    @user-pi5uk8jz2d 2 หลายเดือนก่อน +1

    Yo geet ko original song ma ryaap hanera gakoxa tesma kina kohi bolena toi hunale Biraj le live dohorima gaka hun.

  • @KaleKale-b9k
    @KaleKale-b9k 5 วันที่ผ่านมา

    ❤❤🎉❤🎉❤🎉❤😢🎉❤🎉❤🎉😢😮😅😊❤❤