सगरमाथा हिमालको प्रबेस गर्ने ढोका | नाम्चे बजार | नेपालीले बासै नपाउने ठाउँ | Everest Base Camp Trek

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • विश्वकै उच्च शिखर सगरमाथा बेसक्याम्प यात्रा | नेपालिलाई अझै पनि यस्तो | Everest Base Camp Trek
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 276

  • @champakblon5
    @champakblon5 4 หลายเดือนก่อน +6

    यो भिडियाे हेरेर आफै पुगेको जस्तो अनुभव भयो । हजुरलाइ धेरै धन्यवाद सर । आगामी दिनहरुमा पनि यस्तै रमाइलो भिडियाेहरु देखाउनु होला ।🙏🙏🙏

  • @December1991
    @December1991 10 หลายเดือนก่อน +34

    यति को दुख गरेर हामि सामु यत्ति राम्रो भिडियो प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद ! ❤

  • @gitadahalniraula2508
    @gitadahalniraula2508 10 หลายเดือนก่อน +9

    यती धेरै दुख गरेर सगरमाथा का दृस्याहरु देखाई दिनु भएकोमा धेरै धेरै धन्यवाद !

  • @KP9730
    @KP9730 9 หลายเดือนก่อน +7

    मन मोहक दिर्श्यसुन्दर नेपाल❤❤

  • @Sushanmagarmogar4471
    @Sushanmagarmogar4471 4 หลายเดือนก่อน +2

    ❤❤❤

  • @ramprasadsharma7243
    @ramprasadsharma7243 9 หลายเดือนก่อน +2

    अत्यन्तै सुन्दर दृष्य देखाउनु भएकोमा धन्यवाद।

  • @MrHomPun
    @MrHomPun 10 หลายเดือนก่อน +160

    Bro Namaste हजुर ले भनेको को एउटा कुरामा म 100% प्रतिसत सहत भए नाम्चे बजारमा नेपाली हरु लाई नेपाली होटेल ले नै बास नदिदो रहेछन टुरिस लाई मात्र बास दिने रहेछन दु:ख लाग्दो भन्नु भएको रहेछ म पनि यस्तै केसमा परेको छु म आज भन्दा ५ सात बर्ष पहिला म्याग्दी को भुरुङ्ग दान नजिकै को तातोपानी बजार मा एउटा होटेल मा बास बस्नु मागेको रुमहरु खाली नै थियो त्यो समय तिहार को समय थियो म ३ चार दिन बस्छु भनेर लक्जरीस रुम बुक गरेको आखिरी हजुर नेपाली हुनुहुदो रहेछ नेपाली लाई बस्नु दिदैन भन्नु भयो मैले पनि वोके Okay भनेर त्यही नजिक को अर्को होटेलमा बास बसे त्यस्को भोलीपल्ट सा-साना केटा केटीहरु त्यही होटेलमा देउसी भैलो खेल्नु आउनु भयो त्यस पछी त्यहाँ भएको एक दुइ जना टुरिस ले १ दुइ सए दान हाले र त्यही होटेल को मालिक ले जम्मा २ तीन हजार दान हाले म पनि त्यही होटेलमा देउसी भैलो हेर्नु गए त्यस पछी त्यी सा साना केटा केटी हरुले अचानक मलाई समातेर नाच्नु ताने त्यस पछी मैले पनि जार्ड पिएको झोक मा साथै त्यही होटेल ले नेपाली लाई बास दिन्न भनेको झोकमा ल्याम्मै २५,००० पच्चिस हजार दान हलिदिएको त्यस पछी बल्ल त्यो होलेट को मालिक ले मेरो परिच्य लिनु आउनु भएको थियो त्यस्तै हो नेपाली ले नेपाली लाई हेप्छन गोरा भने पछी होमलेस लाई पनि खुट्टा ढोग्छन 🤪

    • @manojacharyammc
      @manojacharyammc  10 หลายเดือนก่อน

      हो नि

    • @kroovlog77750
      @kroovlog77750 10 หลายเดือนก่อน

      goodd

    • @nrggurung8696
      @nrggurung8696 10 หลายเดือนก่อน +8

      यो कस्तो अचम्म नेपालीले नेपालीलाई मान्छे नगन्ने डलरले मात्तिएका होलान् हैन र मनोज जी

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 10 หลายเดือนก่อน +6

      यस्तो होटेलको मान्छेलाई तुरुन्तै कारबाही गर्नुपर्छ

    • @rajurai9531
      @rajurai9531 10 หลายเดือนก่อน +1

      Bro yo thau world ley ghumney thau ho jaha booking system chalxa
      Call garera januhos
      Room booking garera januhos

  • @gitagurung3122
    @gitagurung3122 10 หลายเดือนก่อน +2

    Good evening हजुर हरु लाई Entertainment MMC Utube channel को हरु लाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एकदमै रोचक दृश्यहरू देखाउनु भयो साह्रै खुशी लाग्यो घुम्न जान मन लाग्यो

  • @rijanmagar2734
    @rijanmagar2734 10 หลายเดือนก่อน +3

    मलाइ एक दम मन पर्यो यो ठाउँ नेपाल आएसि पक्कै जानेछु यो ठाउँ

  • @surendrakapair8401
    @surendrakapair8401 4 หลายเดือนก่อน +2

    Very good Everest base camp yatra . video dakhanu bhyo . Congratulations.

  • @RajshreeRajthala
    @RajshreeRajthala 9 หลายเดือนก่อน +2

    सारै रमनिय ठाउँ हाम्रो हिमाली भेग । 👍️👍️

  • @RajendraBatha
    @RajendraBatha 6 หลายเดือนก่อน +2

    🎉🎉❤❤

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 9 หลายเดือนก่อน +2

    Wow beautifull place and video dekna paiyo thanks
    A lot.

  • @parshu2635
    @parshu2635 10 หลายเดือนก่อน +2

  • @janakapaudel1192
    @janakapaudel1192 8 หลายเดือนก่อน +2

    Sarai ramro hamro Nepal janu nasaki ni deakhnu paiyo thanks 🙏

  • @SwitchOled-u7u
    @SwitchOled-u7u 8 หลายเดือนก่อน +2

    Video ramro lagyo

  • @manjalaacharya1742
    @manjalaacharya1742 10 หลายเดือนก่อน +2

    Sarai Ramro Prastuti.

  • @parbinmagar1797
    @parbinmagar1797 10 หลายเดือนก่อน +2

    Dhaerai khusi lagyo video herer man nai harra vayo❤❤❤❤

  • @Karnali4k
    @Karnali4k 10 หลายเดือนก่อน +2

    हजुर को हरेक भिडियो हरु उत्कृष्ट नै हुन्छन झनै आजको भिडियो सर्बोउत्कृस्ट छ💚

    • @manojacharyammc
      @manojacharyammc  10 หลายเดือนก่อน

      🙏🙏🙏❤️❤️❤️

  • @allaboutnepal7
    @allaboutnepal7 10 หลายเดือนก่อน +2

    धेरै शुन्दर भिडियो❤❤❤❤❤❤

  • @Prempun7788
    @Prempun7788 4 หลายเดือนก่อน +2

    Jana na payapani hajur ko video herera aafai puke ge jhastai lageyo dhane bad sir

  • @gangagurung7136
    @gangagurung7136 10 หลายเดือนก่อน +1

    Aha kati swachha sundar batabarn natural drisya herna pauda man Aananda bhayo ❤❤❤❤❤❤❤

  • @ishwarrai497
    @ishwarrai497 10 หลายเดือนก่อน +1

    सोलुखुम्बु साचैनै साह्रै रमाइलो र राम्रो

  • @prabhugurung1677
    @prabhugurung1677 10 หลายเดือนก่อน +1

    ati sundar lagyo

  • @BimalMagar-i1r
    @BimalMagar-i1r 8 หลายเดือนก่อน +1

    daii hjr le yeti mehanat garera ati sundar and ramaniya drusya haru ko vidio khichera prastut gardinu vayeko ma dherei dherei dhanyabaad🙏🙏🙏 thank you so much daii

  • @SabitraBhurtel-cd7er
    @SabitraBhurtel-cd7er 4 หลายเดือนก่อน +2

    Ramro lagyo

  • @ganeshdahal2915
    @ganeshdahal2915 10 หลายเดือนก่อน +1

    WOW!!!!आफै गएको जस्तो भयो हेर्दा।THANKU SOOOOOO MUCH.

  • @angnimasherpa1904
    @angnimasherpa1904 10 หลายเดือนก่อน +3

    Tapai haru namche basnu porne baye matra hola.natra namche banda 1:30 hours mathi 20-30 wata lodge khumjung village ma pany cha .

  • @kindarai
    @kindarai 9 หลายเดือนก่อน +7

    म २०४७ साल तिर नाम्चे पुगेको थिएँ, लुक्लामा शिक्षक काम गर्ने साथी महेन्द्र राईको सहयोगमा ।
    बेलुका तिर होटलमा चिया खाजा खाए पछि बास बस्न मागियो तर काम गर्ने मान्छे छैन भनेर बास दिइएन । अरु दुइवटा होटलमा पनि त्यसै भनेर बास नदिए पछि हामी साथीले चिनेको एकजना साधारण पसल गर्ने मान्छेको घरमा साधारण तरिकाले बस्यौं।
    जब म नाम्चेको त्यो सुन्दर बजार देख्छु तब त्यो पैसामुखी
    रूपको याद आउँछ ।
    त्यो भन्दा अर्को काहानी पनि छ,
    सल्लेरीबाट गएको सिडियोलाई समेत विदेशी आएपछि हाम्रो पाहुना आयो भनेर होटलबाट निकालियो रे ।
    त्यसपछि सिडियोले पनि सदरमुकाममा हप्ता हप्ता दिनको तारिक धाउन लगाएको थियो रे ।

  • @pramilarai35
    @pramilarai35 9 หลายเดือนก่อน +3

    aafu pugna nasake pani video marfat hernu paiyo derai derai dhanyebat hajur lai🙏🙏

  • @RanjuRai-y8x
    @RanjuRai-y8x 10 หลายเดือนก่อน +1

    अति सुन्दर ठाउँ

  • @sitathapa6165
    @sitathapa6165 6 หลายเดือนก่อน +2

    Beautiful

  • @MYFIKKALSEROFERO
    @MYFIKKALSEROFERO 10 หลายเดือนก่อน +1

    सुन्दर episode👌अर्को episode को लागि हेर्न आतुर छु म 🤔🤔🤔

  • @alinarai2053
    @alinarai2053 10 หลายเดือนก่อน +1

    अत्यन्तै सुन्दर video ❤❤❤

  • @chandrapradhan4526
    @chandrapradhan4526 4 หลายเดือนก่อน +1

    Beautiful place thanks to your staff.🎉🎉🎉Jai ❤❤❤

  • @nbnstudio8069
    @nbnstudio8069 10 หลายเดือนก่อน +1

    धेरै राम्रो अर्गानीक video मेरो दाइ

  • @ramrijal2516
    @ramrijal2516 10 หลายเดือนก่อน +3

    सर धेरै राम्रो ठाउको अबलोकन गराउनु भो तपाईंको क्यामेराको माध्यमबाट,अर्को कुरा मेरो मनमा फुरेको चाहिँ अलि टाढा भएर मात्रै नत्र पुल हेर्दा लाग्यो बन्जी जम्प को लागि धेरै उपयुक्त ठाउ लाग्यो मलाई.🙏🙏🙏🙏❤️❤️❤️

  • @depeshbohora
    @depeshbohora 10 หลายเดือนก่อน +1

    daju namaskar maa tapaiko harek video haru herne garxu yo video sabai vanda ramro lagyo good ples you

  • @ramrai7511
    @ramrai7511 10 หลายเดือนก่อน +8

    मेरो गृह जिल्ल हो सोलुखुम्बु आज धेरै लामो समयको अंतराल पछि देख्न पाइयो धेरै खुशी लाग्यो 2045/ 46 साल तिर म ट्रेकिङ गको थिए एभरेष्ट वेस क्याम्प सम्म लगभग 35 बर्ष अगाडिको कुरा !! धन्यवाद मित्र 🤟🇳🇵💓🙏

    • @manojacharyammc
      @manojacharyammc  10 หลายเดือนก่อน +1

      🙏🙏🙏❤️❤️❤️

  • @SunuRuna
    @SunuRuna 10 หลายเดือนก่อน +2

    हजुर को हरेक भिडियो हरु उत्कृष्ट नै हुन्छन झनै आजको भिडियो सर्बोउत्कृस्ट 👌👌👌👌

  • @BvsunRai
    @BvsunRai 4 หลายเดือนก่อน +1

    Thank your sir...for this wonderful video.Hat's off...

  • @KhagiMayaRai-jm3sl
    @KhagiMayaRai-jm3sl 9 หลายเดือนก่อน +4

    Beautiful place ❤❤❤❤

  • @harikummar5469
    @harikummar5469 10 หลายเดือนก่อน +1

    Ramailo lago vai vedio herer❤❤❤❤🎉🎉🎉🎉

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 8 หลายเดือนก่อน +1

    Good luck

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 10 หลายเดือนก่อน +2

    जागिरको सिलसिलामा म पनि दुई वर्ष बसेको थिएँ नाम्चे बजारमा वास्तवमै प्रकृतिको उपहार जस्तै लाग्छ हिमाली भेगहरु

  • @Homdinxa
    @Homdinxa 10 หลายเดือนก่อน +1

    Superb lovely picture bro real
    Love you bro ❤❤❤❤

  • @chitrakhaling6077
    @chitrakhaling6077 10 หลายเดือนก่อน +1

    Ati nai sundar video 📹 ani tiyo namchema chai nepali haruko lagi kota systems hunu parxa

  • @sureshmdr3420
    @sureshmdr3420 10 หลายเดือนก่อน +1

    Dherai ramro

  • @chakrakc6743
    @chakrakc6743 10 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉🎉 दाजु❤❤❤❤

  • @ShivaThapa-if6fj
    @ShivaThapa-if6fj 10 หลายเดือนก่อน +2

    Dherai ramro vlog

  • @shilahamatungma2339
    @shilahamatungma2339 9 หลายเดือนก่อน +2

    🙌🙌🙌🙌🙌🙌
    Comment Garera shadhe xaina.
    🙌🙌🙌🙌🙌🙌

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 10 หลายเดือนก่อน +1

    Ramro xa manoj bhai ma partek video herxu SUV yatra 🎉🎉🎉🎉🎉

  • @ranrai4728
    @ranrai4728 9 หลายเดือนก่อน +1

    Atti sundar Hamro pyaro Nepal ko Drisya mero mutu nai xoyo 😭😭😭😭😭😭😭😭😭😭😍😍😍😍😍😍😍😍😍😍💘💘💘💘💘💘💘💘💘💘

  • @rairupnarayan4067
    @rairupnarayan4067 10 หลายเดือนก่อน +1

    Thank you so much sir kahile video auchha vanera parkhai thiye attiii sundar 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @roshangiri5773
    @roshangiri5773 10 หลายเดือนก่อน +2

    Man khusi vayo ❤

  • @Karnali4k
    @Karnali4k 10 หลายเดือนก่อน +8

    🇳🇵परम्परा शैली ,माैलिक प्राचीन शैलीका संरचनाहरु नबिगारी बनेकाे शाेलाेखुम्बु छेत्रका बासिन्दा प्रति नमन ।
    बिदेश भन्दा कम छैन हाम्राे नेपाल यसरी नै हरेक गाउँ हरु आफ्नाे माैलिकता ढांचालाई जिवित राख्न सके पर्यटक आफै आउनेछन् तर नेपाल का धेरै गाउका ऐतिहासिक घर हरु भत्काएर कंक्रिटे ढलान घरले पहिचान लाई बिलिन गरेकाे देख्दा दुख लागेर आउँछ🥲

  • @rajkulung4555
    @rajkulung4555 10 หลายเดือนก่อน +2

    सहि हो

  • @basunrairai2302
    @basunrairai2302 10 หลายเดือนก่อน +1

    अति सुन्दर दृश्य

  • @devrana9093
    @devrana9093 10 หลายเดือนก่อน +1

    sarai ramailo video ramro vloge

  • @shreeramkadhikari8859
    @shreeramkadhikari8859 10 หลายเดือนก่อน +1

    धन्यबाद । यात्रा रमाईलाे रहेछ ।

  • @mahendrarana1612
    @mahendrarana1612 10 หลายเดือนก่อน +1

    Beautiful Nepal, very nice. I love to go.

  • @SBEVlogs568
    @SBEVlogs568 10 หลายเดือนก่อน +1

    Wow saport me hai gaicha ❤❤

  • @MaanBahadur-y2i
    @MaanBahadur-y2i 10 หลายเดือนก่อน +1

    Ati sundar video

  • @sumanacharya1561
    @sumanacharya1561 10 หลายเดือนก่อน +3

    स्वर्ग भन्दाकम छोइन हाम्रो नेपाल wow dai 😍😍😍

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 10 หลายเดือนก่อน

      बास नपाउने ठाउँ पनि स्वर्ग हुन्छर? त्याे त नर्क हाे।

  • @jasmagar4291
    @jasmagar4291 10 หลายเดือนก่อน +2

    कति सुन्दर ठाउँ

  • @Karnali4k
    @Karnali4k 10 หลายเดือนก่อน +8

    पालीको बानी यही खराब छ सोदेशी भन्दा बिदेशीको डलरका महत्त्व दिने गर्छन् सर बिदेशहरुको युटुब च्यानल मा मात्र देखिने सगरमाथा जाने स्थान लाई अाज तपाईको युटुब च्यानल मा देखाउनु भयो सर सराहनीय धन्यबाद🇳🇵🇰🇷

    • @grpnepal
      @grpnepal 10 หลายเดือนก่อน

      नाम्चे वजार लगायत नेपालीलाई घिर्णा गर्ने मान्छे नगन्ने, हेप्ने, लागेको चार्ज पैसा दिदा पनि होटलमा एक रात वास नदिने तर खैरे भने पछि बिखर्ची टाट पल्टेकाको पनि पैसाको लोभमा ढिङग मुसार्न पनि हमेसा तयार हुने डलरले मातेका गु भोटेहरु अाफैमा यिनीहरु नेपाली हुन कि हैनन नेपाल सरकारले यिनको नागरिकता सक्कली नेपाली हो कि तिबेतेन हो अब छानबिन हुन जरुरी छ।

  • @muiparajiram
    @muiparajiram 10 หลายเดือนก่อน +2

    राम्रो छ। म लगभग ४० पटक जति यो बाटो हिडेको छु।

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 10 หลายเดือนก่อน +2

    Beautiful Video watched 3 times

  • @laxmibasnet1322
    @laxmibasnet1322 10 หลายเดือนก่อน +1

    Wowow my solukhambhu ❤❤❤❤❤

  • @mjpufgamming609
    @mjpufgamming609 4 หลายเดือนก่อน +1

    गोला जाने बाटोमा पनि मौरीको चाकावाला भीर थ्यो यता पनि रहेछ, म पनि हजुरहरूसंगै पुगेको महसुश भयो❤❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 หลายเดือนก่อน +2

    त्येस्तोहोभनि नेपालिलाईबस्निठाऊकाहाछत कस्तोकुकुर् हरुहुन्त नेपालिलाई बस्न नदिने केनेपालिपैसाचल्दैनर त्योठाऊमामतगाछैनकेथाबसेकोपैसातलिदाहुन्निफेरिकिनतबास्नदिनि

  • @narayanshrestha271
    @narayanshrestha271 4 หลายเดือนก่อน +2

    यो चाही सहि कुरा नेपालीहरूले बासपाउन गारो छ पाईदैन बास नाम्चे बजारमा .

  • @dhanurai80
    @dhanurai80 10 หลายเดือนก่อน +2

    Dami place ❤😊

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv 10 หลายเดือนก่อน +2

    Nice video

  • @DeshKumarRai-ks8om
    @DeshKumarRai-ks8om 4 หลายเดือนก่อน +2

    Yo ta Paisako lobhle Aafnai Daju Bhailai Bas Nodine Swarthi haru ho ! Entertainment Media team lai dherai Dhnywad Everest Camp Dekhaunu Bhayo Khushi Lagyo Hamile Kitab matrai padheko thiyo Tapaiharule Live Episode Dekhaunu bhayo Thank you 🙏

  • @kalpanagurung936
    @kalpanagurung936 10 หลายเดือนก่อน +1

    Namaste 🙏 hajur lai thank you 🙏

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 10 หลายเดือนก่อน +2

    Testo hotel laie Isreli turist le chai tik parcha hai room book garyo ani room bitrai noodle pakayera kancha boli palta jane bela beed ko tanna pani poko parera lagi dincha

  • @RajuNeupane-ef2ir
    @RajuNeupane-ef2ir 10 หลายเดือนก่อน +1

    Dherai ramro xa

  • @mespangrai5240
    @mespangrai5240 10 หลายเดือนก่อน +7

    शेर्पा घर हरु निक्कै राम्रो हुन्छन - बनोट, रंगको छनौट अनि सिसाको झ्याल!
    ढुंगाको बाटो र पर्खाल हरु - अति राम्रो! (नीलो टिन भन्दा अरुनै रंगको टिन प्रयोग गरे अझ राम्रो देखिने थियो!)
    सुन्दर संरचना हरु!

    • @grpnepal
      @grpnepal 10 หลายเดือนก่อน

      नाम्चे वजार लगायत नेपालीलाई घिर्णा गर्ने मान्छे नगन्ने, हेप्ने, लागेको चार्ज पैसा दिदा पनि होटलमा एक रात वास नदिने तर खैरे भने पछि बिखर्ची टाट पल्टेकाको पनि पैसाको लोभमा ढिङग मुसार्न पनि हमेसा तयार हुने डलरले मातेका गु भोटेहरु अाफैमा यिनीहरु नेपाली हुन कि हैनन नेपाल सरकारले यिनको नागरिकता सक्कली नेपाली हो कि तिबेतेन हो अब छानबिन हुन जरुरी छ।

    • @Tsering942
      @Tsering942 10 หลายเดือนก่อน

      नाम्चे भनेर के गर्ने करोड जाने घरहरु छ राम्रो त भैहाल्छ नि🤣🤣

    • @mespangrai5240
      @mespangrai5240 10 หลายเดือนก่อน +1

      @@Tsering942 Paisa maatra ko kura haina- architecture, colour choice, materials ko chhanaut le garchha, hajur!
      (Nepal maa kati karodau parne tara kurup ghar/building haru dekhinchhan!)

    • @Tsering942
      @Tsering942 10 หลายเดือนก่อน

      @@mespangrai5240 ती सबै कुराको छनोटको लागि पनि पैसाकै कुरा आउँछ नि हामी पनि शेर्पा नै हो हाम्रो त सामान्य नै छ।

  • @nabinkhadka6940
    @nabinkhadka6940 10 หลายเดือนก่อน +1

    आफै पुग्न न सके पनि हेर्न मौका दिनु भयो धन्यवाद अति सुन्दर ठाउ

  • @Golechyawa
    @Golechyawa 10 หลายเดือนก่อน +1

    Miss bai ra cha greha jilla 😊🥰🙏

  • @sumansb1992
    @sumansb1992 10 หลายเดือนก่อน +2

    आजको यात्रा सार्है रमाइलो भयो ।❤

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 10 หลายเดือนก่อน +2

    Dami ♥️♥️👌👌

  • @raidurga37
    @raidurga37 10 หลายเดือนก่อน +1

    Dami video sir dhannenad

  • @pembasherpa1976
    @pembasherpa1976 9 หลายเดือนก่อน +2

    My hometown ❤Lukla❤

  • @yamschhetri69
    @yamschhetri69 10 หลายเดือนก่อน +1

    अदभूत 🙏💖💗💝🌺

  • @deepakroy9838
    @deepakroy9838 10 หลายเดือนก่อน +1

    4din paxi Ayo herna lagiyo feri❤❤

  • @dewakirai4940
    @dewakirai4940 10 หลายเดือนก่อน +1

    Wow wow wow beautiful

  • @ghimirekamal1440
    @ghimirekamal1440 10 หลายเดือนก่อน +2

    Wowwww my Nepal country in very beautiful place in the world's ❤❤❤❤❤

  • @MahendraNeupane-k6n
    @MahendraNeupane-k6n 10 หลายเดือนก่อน +1

    Bhaiharuko yatra subha hos

  • @manbahadurrai82
    @manbahadurrai82 10 หลายเดือนก่อน +3

    बिश्व को एक नम्बर मा पर्ने हाम्रो सुन्दर नेपाल प्रकृतिको खानी भनिन्छ।तर के गर्नु नेपाल को नेता हरु ले सुन खानी लाई चिन्नु नसक्दा दुख लागेर आउँछ।

  • @mahendrabohora9236
    @mahendrabohora9236 10 หลายเดือนก่อน +1

    wow what a beautiful our country keep it up &enjoy sir.....❤❤❤❤❤❤ 14:19

  • @birendrasingh2078
    @birendrasingh2078 10 หลายเดือนก่อน +1

    तपाई ले बडो रोमान्टिक दृश्य हाम्रो देसको धरोहर सम्पति देखाउनु भयेकोमा धेरै धेरै शुभकामना को साथै धनयवाद छ।हाम्रो देसको चालकहरुनै कुकुर भयेको कारन बाटोघाटो को राम्रो सुबिधा र बिकास हुनसकेको छैन बढि के भन्नु। नमस्कार।

  • @Manish-y2z
    @Manish-y2z 10 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @NepaliBoy2003
    @NepaliBoy2003 10 หลายเดือนก่อน +1

    ati sundar😮

  • @pabitratamang3352
    @pabitratamang3352 10 หลายเดือนก่อน +1

    wow wow wow wow wow wow wow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 10 หลายเดือนก่อน +5

    amazing place wawo so beautiful our country Nepal 🇳🇵lots of love sir from qatar🇶🇦🇳🇵❤️

    • @grpnepal
      @grpnepal 10 หลายเดือนก่อน

      नाम्चे वजार लगायत नेपालीलाई घिर्णा गर्ने मान्छे नगन्ने, हेप्ने, लागेको चार्ज पैसा दिदा पनि होटलमा एक रात वास नदिने तर खैरे भने पछि बिखर्ची टाट पल्टेकाको पनि पैसाको लोभमा ढिङग मुसार्न पनि हमेसा तयार हुने डलरले मातेका गु भोटेहरु अाफैमा यिनीहरु नेपाली हुन कि हैनन नेपाल सरकारले यिनको नागरिकता सक्कली नेपाली हो कि तिबेतेन हो अब छानबिन हुन जरुरी छ।

  • @rajurai9531
    @rajurai9531 10 หลายเดือนก่อน +3

    Yo thau jada plz room book garera janu hola hawa taal ma baas painxa or room painxa vandai najanu hola
    Cuz this is the world no1 place for trking place ❤❤❤

    • @grpnepal
      @grpnepal 10 หลายเดือนก่อน

      Visनाम्चे वजार लगायत नेपालीलाई घिर्णा गर्ने मान्छे नगन्ने, हेप्ने, लागेको चार्ज पैसा दिदा पनि होटलमा एक रात वास नदिने तर खैरे भने पछि बिखर्ची टाट पल्टेकाको पनि पैसाको लोभमा ढिङग मुसार्न पनि हमेसा तयार हुने डलरले मातेका गु भोटेहरु अाफैमा यिनीहरु नेपाली हुन कि हैनन नेपाल सरकारले यिनको नागरिकता सक्कली नेपाली हो कि तिबेतेन हो अब छानबिन हुन जरुरी छ।it

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 10 หลายเดือนก่อน +1

    nice vdo ghanta hernu jhapko match salah kale rakhnu parx ni jahile haryo vai nsl ma football ligue jhspale baru vaiko vdo good xa

  • @rickyram7301
    @rickyram7301 10 หลายเดือนก่อน +1

    Very nice ❤❤❤