एउटा गल्तीको कारण यसरी टुक्रा टुक्रा भयो सोभियत संघ || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • All History: / allhistory
    Follow on Facebook: / bishwoghatna
    Follow on Tiktok: www.tiktok.com...
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

ความคิดเห็น • 471

  • @shankarkc3326
    @shankarkc3326 2 ปีที่แล้ว +50

    तपाईं लाई प्रत्यक्ष हेर्न मन लागीरा छ ❤️

  • @ravishakya7085
    @ravishakya7085 2 ปีที่แล้ว +7

    आजको श्रृङ्खला निकै रोचक र ज्ञानबर्ध्दक लाग्यो, सम्पूर्ण टिमलाई धेरै धन्यबाद !🙏🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +4

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!

  • @XadaJPT
    @XadaJPT 2 ปีที่แล้ว +58

    यति राम्रो आवाज दिने मान्छेलाई कहिले देख्न पाइन्छ होला ।

    • @pashupatipanday2407
      @pashupatipanday2407 2 ปีที่แล้ว +3

      Ho ni

    • @Niroj_Bro
      @Niroj_Bro 2 ปีที่แล้ว +1

      ek palta daiko voice hoina manxe nai herna man xa😍😍😍

    • @dreambignepal
      @dreambignepal 2 ปีที่แล้ว +1

      I was thinking the same.

    • @XadaJPT
      @XadaJPT 2 ปีที่แล้ว +1

      @@Niroj_Bro Umm

    • @XadaJPT
      @XadaJPT 2 ปีที่แล้ว +1

      @@dreambignepal Yes

  • @sherbatala813
    @sherbatala813 2 ปีที่แล้ว +3

    बिश्व घटना लाई 1 मिलियन पुराउनु प्रियो

  • @ngimapangkarmasherpa6989
    @ngimapangkarmasherpa6989 2 ปีที่แล้ว +8

    धेरै धेरै धन्यवाद सर! सोभियत संघ को बारेमा बुझाउनु भएकोमा एकदमै आनन्द लिए मैले ❤️🙏

  • @kumarghale9223
    @kumarghale9223 2 ปีที่แล้ว +4

    धेरै राम्रो बिसयलाइ प्रस्तुत गर्नु भएकोमा धन्यवाद।
    नेपालमा सर्वहारा जनसख्या र देशको आवस्यकता,मांग र बिकासका मुद्धाको जगमा कम्युनिस्ट पार्टी सुरुआत भएको थियो यस पार्टी प्रति आस्था र बिस्वास धेरैमा थियो पटक पटक चुनावमा जिताएको पनि हो तर अति दुख र पिडा को साथ भन्नु पर्छ धेरै जसो नेताहरु जसले पार्टी हाकी रहेका छन् उनीहरु आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीहरुको सामु लम्पसार भए। कम्युनिस्ट सिद्दान्त र उदेस्यबात बिचलित भएर कमाउनिस्ट सिद्दान्त को पछौटे भए।
    कम्युनिस्टहरु इतिहासको सुरुआति चरण देखि नै तानासाह रहेछन र त्यहि वास्तिकता हाल नेपालमा देखि रहेको छ भन्दा फरक नपर्ला। के पी ओली र प्रचण्ड कुर्सि र सत्तामा पुगेपछि लगभग त्यहि चरित्र प्रदर्सन गरे भन्दा फरक नपर्ला। कम्युनिज्मबाट सहि प्रकारले देश र जनताको राजनैतिक, सामाजिक, आर्थिक बिकास र उन्नति हुन्छा भन्नेमा धेरै संका उब्जेको छ।

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Communist vaneko kasto hora

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      ??

    • @sadajiban
      @sadajiban ปีที่แล้ว

      नेपालको के कुरा गर्छौ नेपालमा न कम्युनिष्ट पार्टी सहि छन् न त काँग्रेस लोकतन्त्र पार्टी नै सहि छन् नेपालमा सबै भन्दा ठूलो राष्ट्रघाती विदेशी दलाल देश बेचुवा भनेकै आफूलाई लोकतन्त्र भन्ने काँग्रेस पार्टी नै छ 😄

  • @rahulbista6295
    @rahulbista6295 2 ปีที่แล้ว +5

    Wow एकदमै राम्रो जानकारी मुलक भिडियो हेर्न पाइयो धेरै खुसी लाग्यो। धन्यवाद विश्व घटना channel परिवार लाई। अनि भ्वाइस किंग बलराम दाजु लाई...

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Nice video how are you

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      So sad I m

    • @rahulbista6295
      @rahulbista6295 2 ปีที่แล้ว

      @@jasminerose7034 तिम्रो fb id भेटाउन सकिन मैले

  • @BibekGhatane
    @BibekGhatane 2 ปีที่แล้ว +2

    धन्यवाद हजुरलाई।

  • @headmaaster
    @headmaaster 2 ปีที่แล้ว +4

    जानकारी को लगि धन्यवाद !! sir

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +3

    गज्जब प्रस्तुति हजुरको।

  • @mahenlimbu6942
    @mahenlimbu6942 2 ปีที่แล้ว +7

    विश्व घटना निरन्तर हेर्ने सुन्ने मनन् गर्ने म मात्र

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว +2

      Ani arko uha ko channel all history ko video hernu hunna ra

  • @bhimpsd.acharya5759
    @bhimpsd.acharya5759 11 หลายเดือนก่อน +2

    अमेरिकाको पक्षधर लाग्यो।तटस्थ विश्लेषण हुनु पर्यो।

  • @pasangkhampa
    @pasangkhampa 2 ปีที่แล้ว +1

    धन्यवाद!
    अत्यन्त महत्वपूर्ण हुन्छ।

  • @santoshkhadka7891
    @santoshkhadka7891 2 ปีที่แล้ว +2

    ❤️सबै भन्दा मन पर्नो कार्यक्रम

  • @technofornepali3670
    @technofornepali3670 2 ปีที่แล้ว +6

    अब ussr टुक्रे पछि को नराम्रो पक्षहरू पनि विश्लेषण चाही भोलिको भागमा ल्याउनु पर्यो

  • @ProfessorOfLogic
    @ProfessorOfLogic 2 ปีที่แล้ว +1

    सबै बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने Bishow Ghatana channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Professor Of Logic channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏

  • @lilapiya8569
    @lilapiya8569 2 ปีที่แล้ว +29

    हजुरको आवाज अनि प्रस्तुत गर्ने सैलि सारै मन पर्छ ❤️❤️❤️🙏🙏

    • @arjunbal336
      @arjunbal336 2 ปีที่แล้ว +4

      good

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@arjunbal336 me too sir

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว +3

      I wants to meet him please 😭 😢

    • @lilapiya8569
      @lilapiya8569 2 ปีที่แล้ว

      @@jasminerose7034 hunx

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@lilapiya8569 hajur le chinnu hunxa ra vetnu vayeko xa hajur le

  • @सन्जयमगर-ब5ठ
    @सन्जयमगर-ब5ठ ปีที่แล้ว +1

    नेपालको पन्चायत कालको बारेमा नि बुझ्न चाहन्छौ सर।यदि पहिले नै बनाइसक्नुभएको छ भने link दिनुहोला,नत्र एउटा बनाउनुहोला।धन्यवाद।तपाइको ठूलो फ्यान मध्येको एक केटो।एक regular viewer

  • @balramsubedi118
    @balramsubedi118 หลายเดือนก่อน

    धेरै राम्रो बिस्तार पुर्बक सुन्न पाएको मा धन्य्बाद

  • @mahatkusum339
    @mahatkusum339 2 ปีที่แล้ว +3

    हजुरको आवाजको म धेरै मन पर्छ ।१पटक हजुर सँग भेट हुन मन छ .. keep it up you voice brothers good luck 🤞

  • @deepaktimalsina4799
    @deepaktimalsina4799 2 ปีที่แล้ว +1

    राम्रो जानकारी गराउनु भयको मा धन्यबाद ।

  • @onlineearnnepallc7427
    @onlineearnnepallc7427 2 ปีที่แล้ว +4

    Sir tpi ko voice le मलाई त हरु you tub मा video hernaii mana lagdaii na tw ❤️❤️❤️😍😍❤️❤️

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Ani uha ko arko channel all history ko video hernu hunna ra

  • @yadavkrishnakharelthankyou6294
    @yadavkrishnakharelthankyou6294 2 ปีที่แล้ว +1

    अतिसूनदर हजुर प्रणाम !!!

  • @krishnasubba9624
    @krishnasubba9624 ปีที่แล้ว +2

    हाम्रो सुन्दर देश नेपाल को पन्चायत काल देखि को कथा पनि हेर्न मन छ

  • @mohansubba8091
    @mohansubba8091 2 ปีที่แล้ว +1

    एकदम राम्रो सही वर्णन ।

  • @harikarki1548
    @harikarki1548 2 ปีที่แล้ว +2

    धन्यवाद हजुरलाइ यो जानकारीको लागि🙏🙏🙏

  • @deurajrai9034
    @deurajrai9034 ปีที่แล้ว

    अत्यन्तै रोचक र ज्ञान वरद्वक जानकारि धन्यवाद ।

  • @UniqueNepal427
    @UniqueNepal427 2 ปีที่แล้ว +15

    Hats off for research and way of presentation Bishwo Ghatana Team 🎊🎆😊

  • @surajbhandari291
    @surajbhandari291 2 ปีที่แล้ว

    आजको भिडियो एकदमै राम्रो बुझ्न एकदम सरल र रोचक लाग्यो । धन्यवाद

  • @goathkumar1653
    @goathkumar1653 6 หลายเดือนก่อน

    अति ज्ञानमूलक प्रस्तुति हाे ।

  • @chandramannepali9673
    @chandramannepali9673 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्याे, धन्यवाद ।

  • @gaurav22334
    @gaurav22334 2 ปีที่แล้ว +12

    मोहनी लगाउने स्वर छ सर हजुरको 😊

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Ani all history TH-cam channel ko video hernu hunna ra uha ko voice ma nai xa

    • @gaurav22334
      @gaurav22334 2 ปีที่แล้ว

      @@jasminerose7034 herxu ❤️🙏

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@gaurav22334 kaha dhekhi honi hajur

    • @gaurav22334
      @gaurav22334 2 ปีที่แล้ว

      @@jasminerose7034 Jhapa !

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@gaurav22334 wow

  • @myloverihangma4613
    @myloverihangma4613 2 ปีที่แล้ว +9

    उतिकै ज्ञान उतिकै मिठो स्वर हजुर।कस्तो।हुन्छ??❤️❤️❤️

    • @arayankc9470
      @arayankc9470 2 ปีที่แล้ว +1

      Kp oli jastai anuhuwar chha😂😂😂😂

    • @nepalisharma1345
      @nepalisharma1345 ปีที่แล้ว

      @@arayankc9470;

  • @sirisshrestha3565
    @sirisshrestha3565 2 ปีที่แล้ว +1

    first of all very nice & sweet voice sir. god gifted & your's statement too good. god bless u. thanks

  • @shatrughanchaudhari5973
    @shatrughanchaudhari5973 2 ปีที่แล้ว

    धन्यवाद छ। राम्रो लाग्यो।

  • @czinthakuri
    @czinthakuri 2 ปีที่แล้ว +6

    One of the best TH-camr 🖤😘

  • @khadkanembang3321
    @khadkanembang3321 2 ปีที่แล้ว

    तपाईकथा मेराे बिध्यार्थि कालमा पत्रिकाहरु परिन्थ्याे अहिले थाभयाे तर था नहुनेले राेचकहुन्छ धन्यबात

  • @bikie7
    @bikie7 2 ปีที่แล้ว

    उ येक्लै भारी छ सिर

  • @freedom5224
    @freedom5224 2 ปีที่แล้ว

    धन्यवाद सर, यो जानकारीको लागी।

  • @arbinsaru2997
    @arbinsaru2997 2 ปีที่แล้ว +1

    Jay Biswa घटना

  • @rinanjanrinanjan6800
    @rinanjanrinanjan6800 2 ปีที่แล้ว

    अति अति अति सुन्दर लाग्याे ।

  • @changsee4781
    @changsee4781 2 ปีที่แล้ว +27

    USSR बाट अलग भएको राष्ट्र आज कम्युनिष्ट छन् कि लोकतान्त्रिक मूल्य मान्यता मा बिकसित छन्, यो पनि जानकारी भए हजुर को अहिलेको भिडियो अझै प्रभावकारी हुने थियो, यो मेरो ब्यक्तिगत सुझाव हाे

    • @roshan2018
      @roshan2018 2 ปีที่แล้ว +4

      ४ भागमा ३ भाग अर्थात् सबैभन्दा धेरै लोकतान्त्रिक देश छन्

    • @manojbhattarai9070
      @manojbhattarai9070 2 ปีที่แล้ว

      सोभियत संघको विघटन हुनुको अर्थनै कम्युनिष्ट राज्य ब्यबस्थाको पतन हुनु हो। सबै देश लोकतान्त्रिक मान्यता अनुसार छन तर केही देश जस्तै बेलारुस, कजाकस्तान,तुर्केमेनिस्तान इत्यादीमा तानाशाही तन्त्र छ जहाँ निर्वाचन निस्पक्ष्य हुदैन । जस्तै बेलारुसमा रास्ट्रपति अलेक्जेन्डर लुकासेन्को 1994 देखि शक्तिमा छन, बेला बेला हुने उनी बिरुद्धको आन्दोलन दबाउने गरेका छन।

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@roshan2018 communist vaneko chai kasto sasan honi

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      @@roshan2018 Nepal ma chai kun xa tanashah ki communist holw tell Me please 🙏 😔

    • @samad3251
      @samad3251 2 ปีที่แล้ว

      Kunai Communist desh chaina, East Europe ra Central Asia ma

  • @tekbahadurthapa8522
    @tekbahadurthapa8522 2 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @gajsu6817
    @gajsu6817 ปีที่แล้ว +1

    It’s absolutely knowledgeable, thanks for your great information.

  • @sadheboka
    @sadheboka 2 ปีที่แล้ว

    आहा बडा चाखलाग्दो बीषय

  • @RubinShrestha
    @RubinShrestha 11 หลายเดือนก่อน

    detail मा भन्नुभयो । तर एक तर्फि लाग्यो । बाह्य देश (अमेरीका, फ्रान्स र बेलायत) ले सोभियतसंघ टुक्राउन खेलेको भुमिका छुटाउनै नहुने कुरा हो ।

  • @chandramannepali9673
    @chandramannepali9673 2 ปีที่แล้ว +2

    This is very good, thank you.

  • @darktoxicmonknischalshrestha
    @darktoxicmonknischalshrestha 2 ปีที่แล้ว +5

    a real history channel respect to those who contribute their efforts on this channel

  • @sagarpandey5207
    @sagarpandey5207 ปีที่แล้ว

    महत्त्वपूर्ण जानकारी ।

  • @machchhebahadurgurung3879
    @machchhebahadurgurung3879 2 ปีที่แล้ว

    Ati ramro x thank u

  • @jagatregmi8472
    @jagatregmi8472 2 ปีที่แล้ว +2

    Thanks Sir for information

  • @fancymanddl
    @fancymanddl 2 ปีที่แล้ว +1

    कमनिष्ट हरूकाे अन्तिममा हुने यस्तै अवस्था हाे कति दिन जनातालाइ झुट र दमन गरन सक्छा

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 2 ปีที่แล้ว

    सहि बिश्लेषन

  • @maheshkhadkaking3845
    @maheshkhadkaking3845 ปีที่แล้ว

    Hajurko aabaj sarai man paryo

  • @asalman402
    @asalman402 2 ปีที่แล้ว +1

    सर अब एउटा भिडियो मलेसिया को बारेमा पनि बनाउनु पर्यो,कसरी मलेसियाले छोटो समयमा विकास गर्यो।

  • @narayankumal6979
    @narayankumal6979 2 ปีที่แล้ว

    गजब छ आवज

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Ani uha ko arko TH-cam channel all history ko video hernu hunna ra

  • @arayankc9470
    @arayankc9470 2 ปีที่แล้ว

    My world top best channel🎇💥🙏❤️👍👌🙂

  • @nepalihiphop2740
    @nepalihiphop2740 2 ปีที่แล้ว +1

    Nice recserch

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 2 ปีที่แล้ว

    Maile hereko sabei vanda ramro video hjrko lagxa ra vyayesamma herne prayash garxu.

  • @jasminerose7034
    @jasminerose7034 2 ปีที่แล้ว +7

    Heart touching voice 💙 😍

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว +1

    जान्न पाए धन्यवाद सर !

  • @amritbk7022
    @amritbk7022 12 วันที่ผ่านมา

    ❤❤❤ good work.

  • @thapamuktiram9635
    @thapamuktiram9635 2 ปีที่แล้ว +3

    तपाईंको भिदियो बाट धेरै यितिहासका बारे बुझ्न पाहियो एक पछि अर्को यितिहास जान्न पाहियोस।

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Honi sahamat

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      Ani arko channel all history TH-cam channel ko video hernu hunna ra

  • @gopalraut7556
    @gopalraut7556 2 ปีที่แล้ว +1

    Great research

    • @kapurgurung9566
      @kapurgurung9566 16 วันที่ผ่านมา

      Research??😂 99% Translate 😜

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 2 ปีที่แล้ว +1

    धन्यवाद मैले खोजेको भिडियो बनाउनु भयको मा

    • @jasminerose7034
      @jasminerose7034 2 ปีที่แล้ว

      I don't know anything about politics really yes

  • @dibokranus9756
    @dibokranus9756 2 ปีที่แล้ว +3

    Nepal ko pani history banayunu paryo sir please 🙏 hamile pani sabie kura thapayunu parxa book padhera yaad hunna hajur ko video heryo vani sabie kura bujhin xa please 🙏 sir

  • @sumanacharya1967
    @sumanacharya1967 2 ปีที่แล้ว

    Atiramrochha thanks

  • @change2change
    @change2change 2 ปีที่แล้ว

    Very informative. 👌👌

  • @kamalkarki5407
    @kamalkarki5407 2 ปีที่แล้ว

    Ekdam ramro ❤️❤️❤️❤️❤️

  • @birendraBohara-l4l
    @birendraBohara-l4l ปีที่แล้ว

    Very nice video🤩🤩🤩🤩🤩❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @surendrakhanal7511
    @surendrakhanal7511 2 ปีที่แล้ว

    Very good morning very well information

  • @Mafi_Tiger
    @Mafi_Tiger 2 ปีที่แล้ว +1

    Good research 🚀🎠🛫🏅🏅🏅🇳🇵🙏🏼

  • @studiombeat
    @studiombeat ปีที่แล้ว

    most beautiful political/historical stories with details until now.

  • @kamalrai5815
    @kamalrai5815 2 ปีที่แล้ว +1

    Waw nice news thank you

  • @jayshah2382
    @jayshah2382 2 ปีที่แล้ว +1

    Good news sir

  • @chitraprasadupadhayay1758
    @chitraprasadupadhayay1758 2 ปีที่แล้ว

    Very.intesting.history.thanks

  • @Mausamrai-r4m
    @Mausamrai-r4m 7 หลายเดือนก่อน

    Vary nice

  • @jasminerose7034
    @jasminerose7034 2 ปีที่แล้ว +1

    Heart touching video 📹 💙

  • @rameshgarbuja
    @rameshgarbuja 2 ปีที่แล้ว

    excellent news 👏

  • @binitakc2684
    @binitakc2684 2 ปีที่แล้ว

    ठीक छ

  • @tinyworldfuntv
    @tinyworldfuntv 2 ปีที่แล้ว

    too awesome video
    love it

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 2 ปีที่แล้ว

    Ramro lagyo

  • @faizalam7140
    @faizalam7140 2 ปีที่แล้ว

    नाइस

  • @bhupaloli5703
    @bhupaloli5703 2 ปีที่แล้ว

    great n.1

  • @sorry5461
    @sorry5461 2 ปีที่แล้ว +14

    Muchlove 💙
    Very proud to be the member from starting 🙂❣️ and hats of to your hard research 🥀

  • @chakrasubedi878
    @chakrasubedi878 2 ปีที่แล้ว

    Very clear statement

  • @shivaadhikari9458
    @shivaadhikari9458 ปีที่แล้ว +1

    great information sir can u show ur face also we want see u❤

  • @mradam0238
    @mradam0238 ปีที่แล้ว

    सर कृपया एउटा भिडियो Deng Xiaoping बनाउनुहोस्।

  • @tirtharai642
    @tirtharai642 2 ปีที่แล้ว

    Thanks you .

  • @uttamrai7230
    @uttamrai7230 2 ปีที่แล้ว

    WOW Dami Xa sir

  • @thapabalbalthapa164
    @thapabalbalthapa164 2 ปีที่แล้ว

    Varry good sir

  • @mradam0238
    @mradam0238 ปีที่แล้ว

    सर कृपया एउटा भिडियो Deng Xiaoping बनाउनुहोस्।❤

  • @bikkyoli3014
    @bikkyoli3014 2 ปีที่แล้ว

    good job.

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job bro thanks 4 video.

  • @prajwallamichhane9995
    @prajwallamichhane9995 2 ปีที่แล้ว

    यो 60% मात्र सहि छ। एक तर्फी मात्र भयो अजै किलियर हिस्ट्री लेख्नु।

    • @arayankc9470
      @arayankc9470 2 ปีที่แล้ว

      Bhaat kha ko, 🤣hage ko, 🤣mute ko,🤣 paade ko,🤣,, vannu parnee, non stop history vandaa 1barsa lagchha🤣🤣😅

  • @rajansilwal2496
    @rajansilwal2496 2 ปีที่แล้ว

    very good sir

  • @saharofficial1166
    @saharofficial1166 2 ปีที่แล้ว

    Kati mitho voice

  • @rabindrapariyar2461
    @rabindrapariyar2461 2 ปีที่แล้ว

    बलराम जि तपाईले अब आफ्नो तस्वीर नि देखाउनु पर्यो यस्तै कार्यक्रम मा ।

    • @arayankc9470
      @arayankc9470 2 ปีที่แล้ว

      Kp,, oli jastai hunuhunchha🤣🤣🤣,,, dekh nu pardai na🤣🤣

  • @ratnagurung9256
    @ratnagurung9256 2 ปีที่แล้ว

    Wow good news