कार्यक्रमको २१ मिनेटमा १ हजारको प्रश्न सकिए पछी नाचगान सुरु भो अनि यो कार्यक्रम हेर्न मन लागेन । यो कुर्सिमा वसेपछि पाडे र जिक्रि हुन पाइदैन उनीहरु जे हुन त्यहि हुनुपर्छ । र राजेश दाइले पनि प्रश्न सोधी सकेपछि एकछिन सोच्न दिनु पर्यो । वोलेको वोल्यै गरेपछी उत्तरकर्ता पनि झन अलमलिएको पाइयो
राजेस हमाल साच्चिकै महानायक हुन । उनी पर्दाको मात्र नायक न भयर वास्तविक महानायक हुन । कति मिठास बोली छ , शुद्द अङ्रेजी नि बोल्न सक्ने अनि शुद्द नेपाली पनि बोल्न सक्ने , हरेक कुरामा perfect
*नाता सधै हाम्रो गाड़ा रहोस 2075 मा जे जस्तो भएपनि 2076 खुशियाली र उमंग मय होस सबैलाई शांति र संबीरधि को अबास होस सम्पूर्ण साथि हरुलाई नब बर्स 2076 सालको सुबकामना miss you all*
Prem Geetika खोयाको महान त्यो जनताको पदिनाले महान बन्ने मान्छे के हो महान जयजयकार नै गर्नु छ भने कुलमान घिसिङ अनुराधा कोइराला महाबिर पुन जस्ताको गरियोस
KBC Nepal को बन्छ करोड पति एकदमै उत्कृष्ट कार्यक्रम हो।यो कार्यक्रम नियेमित को को ले हेर्ने गर्नु भएको छ ,,?? नयाँ बर्ष २0७६सालको सुखद उपलक्ष्यमा सम्पुर्ण आफन्तजन इष्टमित्रहरू लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!म कुवेत 🇰🇼🇰🇼बाट नियेमित हेर्दैछु!!
- 🌹रोग,भोग र शोक सदासर्बदा टाढा रहोस। - जीवनमा सधैं हर्ष र उमंगको बहार छाअाेस । - प्रगति भयकै छ हजुर,अझै निरन्तर हुदै जाओस। - सत्रु,बैरिका कुदृष्टि पाखा लाग्दै जाउन। - काल्पनिक सपनाहरू यथार्थमा परिणत हउन। - सादाजीबन उच्चबिचार बसन्त झैं मगमगाईरहोस। - मित्रबतका श्रदासहितका भाबनाहरु क्षितिज झैं जगमगाईरहोस।🌹🌹🌹 नया बर्ष २०७६को उपलक्ष्यमा सुख,सान्ती,समृद्धि तथा उत्तरोत्तर प्रगतिको सुभकामना व्यक्त गर्दछु।🌹 HAPPY NEW YEAR 2076
Question bhanda gaff dherai raixa ka bata jitxan tw crore . I request to KBC that gaff dherai nagarnu aafno kam ma dherai attention dinu plz it can change the word of one people
वसन्त रितु को पालुवा सरी खुसी पलाओस् पूणिर्माको जुन सरी भाग्य उदाओस शिशीरको फुलसरि जीवन रङ्गीओस ऑखा मा सजाएका सबै सपनाहरू साहाकार होस हृदयमा लुकाएका अभिलाषा हरू पूरा होस् सत्रु सबै टाढा टाढा जाऊन बाटोको काडाँ पनी पाखा पाखा लागुन साथ मिलिरहोस बुझिदिनेको मन भित्र को मन भित्रका भाबना यहि छ नयाँ वषॅ 2o76 सालको हार्दिक मंगलमय शुभकामना ।।।।।। happy New year 2o76 Rajesh sir and all kbc team.
J vayo thikai vayo,arjun r kumar le KBC maa dherai najitekai better vayo akhir yo paisa cricket stadium banaunlai din kunai awasyak nai xain,Thanks KBC team.
Maisie Williams(Arya Stark)in inyerview:: "Arya is courageous and she thinks she can kill Cersi. I think She was little afraid...." Mean while In Nepal, Pade in KBC :: "I am pade". Jigree- " rajesh dai, rakshya kaa baa lai tharkaunu paryo". RAJESH DAI - SHANKAR HU MA SHANKAR
खासै राम्रो लागेन मलाइ यो episod धुर्मुस लाई prink गर्नु भन्दा अगाडी नै येस्तो कल आउँछ भन्ने थाहा थीयो तै भयेर यो आखामा छारो हाले जस्तो भयो।मन परेको भनेको चै सबै जना येकै साथ नाचेको राम्रो लाग्यो अरु नर्मल
Special Episode link th-cam.com/video/t7xTmShcDeU/w-d-xo.html
11
Snd
Gq
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।............
th-cam.com/video/mpBKyc8OfvA/w-d-xo.html
WoW
कति रमाइलो यति धेरै राम्रो कलाकार हरु मेरो देश नेपाल मा हुनुहुन्छ गर्व लाग्छ हजुर हरु लाई देखेर उत्तर उत्तर प्रगति को कामना हजुर हरु लाई
❤
करोड पति चलाउने र हशाउने राजेश दाइको शैली एक्दम दम छ खुसी लाग्यो सफलताको अग्रिम शुभकामना छ
बले ब्रो लाई कस कसले miss गर्यो……………💕💕💕💕😁😁😁😁
Me
Maile pani herxu tw bale bro xaina
Maile pani miss gare 🙈😁
me
me
जय को माहानायक साथै जिग्री र पाडे ब्रो लाई all the best 😍
यक्दमै ज्ञान अनि नेपाल को सान मान राख्ने कार्यक्रम k.b.c संचालक राजेस ज्यु सलाम छ
chor
@@padamsimkhada4222 को चोर तेरो बाउ?
Rajesh hamal ko laughing omg 😘😘😘🤩😊kitt it
Ramro
I love these two fellows pade and jigri.if bale was also here then program would be amazing
Yes
कार्यक्रमको २१ मिनेटमा १ हजारको प्रश्न सकिए पछी नाचगान सुरु भो अनि यो कार्यक्रम हेर्न मन लागेन । यो कुर्सिमा वसेपछि पाडे र जिक्रि हुन पाइदैन उनीहरु जे हुन त्यहि हुनुपर्छ । र राजेश दाइले पनि प्रश्न सोधी सकेपछि एकछिन सोच्न दिनु पर्यो । वोलेको वोल्यै गरेपछी उत्तरकर्ता पनि झन अलमलिएको पाइयो
राजेस हमाल साच्चिकै महानायक हुन । उनी पर्दाको मात्र नायक न भयर वास्तविक महानायक हुन । कति मिठास बोली छ , शुद्द अङ्रेजी नि बोल्न सक्ने अनि शुद्द नेपाली पनि बोल्न सक्ने , हरेक कुरामा perfect
Omg I can't stop my laughing
Prank with dhurmus omg 😂
कति मिठो छ राजेश दाइको हासो😊
Arjun Ghimire being serious on 2nd question😂😂 😂
धुर्मुस दाजुलाइ झन्डै लाटो रिस उठया भन्या😂😂
🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣
को बन्छ करोड पतीमा धुर्मुस दादाले धेरै हसाउनु भयो हास्दा हास्दा मेरो पेटै दुख्यो
चाडो भन्दा चाडो क्रीकेट स्टिडियम बन्नु पर्यो त्यसको लागि भद्रगोल टिमिले करोड जितोस हाम्रो कामना छ🇳🇵🇳🇵🇳🇵
Legend actor Rajesh Hamal salute 🙏🙏🙏
एक पटक रमेश प्रसाईंलाई KBC मा हेर्न मन छ।
sahi ho
umm
Dmi vyo
Sai ho
Maro chanel lai sas?
Wowww😊😊😊😊best episode😍😍😍❤❤❤❤❤...Jigrii n padee rockss...😊😊✌✌✌✌
*नाता सधै हाम्रो गाड़ा रहोस 2075 मा जे जस्तो भएपनि 2076 खुशियाली र उमंग मय होस सबैलाई शांति र संबीरधि को अबास होस सम्पूर्ण साथि हरुलाई नब बर्स 2076 सालको सुबकामना miss you all*
I love you Rajesh Hamal and all of you❤️❤️❤️💖💖💖💝
धुर्मुस लाई तनाब भाको अबस्था र तयारी एकदमै गज्जब गर्नु भोको रहेछ भद्रगोल टिमले बधाई छ।
Wow this program only for the actor And artists 😁😁😁👍🏻
एक नियमित दर्शककाे तर्फबाट KBC का सम्पूर्ण दर्शक अनि श्राेतालाई लाई नयाँ वर्षको मुरी मुरी शुभकामना...😍😍😍
Rahesh dailai eng.. sekaunaa varkhar see dedaixaaa😂😂😂😂😂😂😂😁😁😁👍👍👍
पाडे दादा र जिग्री दादा को को बन्छ कारोड पाती हेर्ने धोको थियो आजा पूरा भयो बधाई छ भाद्रगोल सबै टिम लाई
Rajesh Daai 👌👌😍😍 Superstar
We wish our best wishes New year 2076 BS to all Nepali around the world . Hope you all have fruitful year ahead.
Kati time pass matra ho??
😈😈😈
हसायो धुर्मुस दा ले 😂😂😂😂😂😂😂😂😂😃😃😃😃😃😃
राजेश पायल राई को स्वर मलाई पनि अंग्रेजिमा बोल्न सिकाईदेउ न अति राम्रो गीत .... दामी......
Trending no 1 ma vako herna ABA thorai Baki ❤️
देशको महान सुपुत्र धुर्मुश लाई माया गर्नेहरु कति ?????
हाहाहा हसाउछ हो मानछे हरु ले
Prem Geetika खोयाको महान त्यो जनताको पदिनाले महान बन्ने मान्छे के हो महान जयजयकार नै गर्नु छ भने कुलमान घिसिङ अनुराधा कोइराला महाबिर पुन जस्ताको गरियोस
@@BhupinRai-ss2iy kulman ghising re hahahaaha bhai samachar padda na
Kera muzi dhurmus
@@dangermee5680 Thank u
को बन्छ करोर पति कार्यक्रम चलाउने राजेश सर र सहमति जिग्रि ब्रो पाडे बाजे सबैलाई धेरै सुभकामना छ
को बन्छ करोड पतिमा भद्रगोल टिम। happy new year..
FATAFAT TV
Follow me back in instagram sujata 😂
Ekdam ramro episode :) knowledge n fun :)
KBC Nepal को बन्छ करोड पति एकदमै उत्कृष्ट कार्यक्रम हो।यो कार्यक्रम नियेमित को को ले हेर्ने गर्नु भएको छ ,,?? नयाँ बर्ष २0७६सालको सुखद उपलक्ष्यमा सम्पुर्ण आफन्तजन इष्टमित्रहरू लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!म कुवेत 🇰🇼🇰🇼बाट नियेमित हेर्दैछु!!
मैले यो कार्यक्रम भद्रगोल का पात्र हरु हुनाले हेरेको यो भन्दा बढी दर्शक त भद्रगोल हेरछन
अनि यसमा हमाल जि लाई आफू माथि 👌👌👌👌
I didn’t know he was this handsome behind the old man face :) !
42:34राजेश दाइको अनुहार 😂😆😂
Rajesh Dai Rocks✌
Bhadragol whole team🙏😊
Malai chai derai ramro lageu rajesh dai ani kumar dai arjun dai ani sitaram dai all derai nice xa i like
- 🌹रोग,भोग र शोक सदासर्बदा टाढा रहोस।
- जीवनमा सधैं हर्ष र उमंगको बहार छाअाेस ।
- प्रगति भयकै छ हजुर,अझै निरन्तर हुदै जाओस।
- सत्रु,बैरिका कुदृष्टि पाखा लाग्दै जाउन।
- काल्पनिक सपनाहरू यथार्थमा परिणत हउन।
- सादाजीबन उच्चबिचार बसन्त झैं मगमगाईरहोस।
- मित्रबतका श्रदासहितका भाबनाहरु क्षितिज झैं जगमगाईरहोस।🌹🌹🌹
नया बर्ष २०७६को उपलक्ष्यमा सुख,सान्ती,समृद्धि तथा उत्तरोत्तर प्रगतिको सुभकामना व्यक्त गर्दछु।🌹
HAPPY NEW YEAR 2076
Pade: Amnesia lageko le dieting gardaina hola re 😂😂
नमस्ते स्वागत छ है ।पाडे सोल्टी र जीग्री ब्रो को फ्यान जती येता हाजिर गरुम त
Fake ID chalauxas
Hur hur happy happy 😘😘😘😘😙😙😙😍😍😍😜😜😜all the best everyone BDG Team n DS Foundation
हसायो धुर्मुस दाइले 😁😁😁
Who are seeing this video in lockdown👍️👍️👍️👍️👍️
जति जे गरेनी लास्तमा त मनोरञ्जन दिने त दोहोरी गीतले नै हो😊
Magar Pun yhui
RAJESH UNCLE LAFING IS VERY NICE
एक राम्रो छ ! थप सफलताको शुभकामना !!
Question bhanda gaff dherai raixa ka bata jitxan tw crore . I request to KBC that gaff dherai nagarnu aafno kam ma dherai attention dinu plz it can change the word of one people
Ka bho ta
बबाल मज्जा कार्यक्रम
सहि लाग्यो
Hahahaha khatra hasanu vyo Sitaram daile😂😂😂😂😂
Best of luck jegri bade dada haru lai
yo KBC ma सर्बसाधरन ले भाग मिल्दैन ? मिल्छ भने कसरी ? कृपया जानकारी दिनु होला ।धन्यवाद !
Mahanayak Rajesh Hamaal👍👍
दामी छ 😍😍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵
वसन्त रितु को पालुवा सरी खुसी पलाओस् पूणिर्माको जुन सरी भाग्य उदाओस शिशीरको फुलसरि जीवन रङ्गीओस ऑखा मा सजाएका सबै सपनाहरू साहाकार होस हृदयमा लुकाएका अभिलाषा हरू पूरा होस् सत्रु सबै टाढा टाढा जाऊन बाटोको काडाँ पनी पाखा पाखा लागुन साथ मिलिरहोस बुझिदिनेको मन भित्र को मन भित्रका भाबना यहि छ नयाँ वषॅ 2o76 सालको हार्दिक मंगलमय शुभकामना ।।।।।। happy New year 2o76 Rajesh sir and all kbc team.
Bhadragol team are the best like a legends
Time pass badi bhayo hau
1 karod kasari जित्छ त एउटै episode मा गफ मात्रै बेसि भएसी 😃😃😃
Devendra Nath 😂😂sahi ho. Kasailay jitna lako bela time sakyo vandai xa 😂 paisa ni bachyo time ni sakyo😂
Time sakkiye pani arko episode ma rollover contestant bhayera aaucha bro
It is very nice channel for education
KBC मा जोडिनुभएको सम्पुर्ण मा नया बर्ष २०७६ सालको हार्दिक मङ्गलमय शुभकामना।।
Xa
पशुपतिको साँढे,
बिराटनगरको माडे,
भद्रगोलको पाँडे,
३ टै लास्टै हिट ... हैट !! आजको एपिसोड लास्टै मज्जा आयो !
Hora
@@denishkhadka8139 होनि है?
@santosh ghimire हाहाहा हो र?
@santosh ghimire thank you very much !
hahahahaha😂😂😂
धुर्मुश दाइलाई सारै नमज्जाले
Prank गर्नु मिलेर तर धेरै मज्जा आयो हेर्न सुन्नु😊😊
Rajesh dai rock🤘🤘🤘🤘
सम्पूर्ण नेपाली अामाबुबा दाजुभाइ दिदिबहिनी अनि देश बिदेशमा रहनु हुने लाई 2076 काे मंगल्मय सुभकामना
I like kbc and bhadrogel team
सबै मा नमस्कार नयाँ बर्ष ले सबैमा सुख सान्ती समृद्ध छावोस अनि माहानायक राजेश दाइ को जय होस 🌷🌷🙏🙏🙏👌👌👌
Rajesh dai ani bhadragol team man paraune yata aaunuhos ta😃😄
पाडे र जिग्री लाई देखेर हेर्न आउने 😂😂
👐👐😂
Haha ha damna
KPC wow nice questions love it
KBC परिवारलाई २०७६ सालको नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना छ
Suvakamana
महा नायक को महान काम
Dhurmus daai le hasayo 😍😍
Sansar kaha pugi sakyo
KBC like which food doesn’t have stuffing😂🇳🇵
J vayo thikai vayo,arjun r kumar le KBC maa dherai najitekai better vayo akhir yo paisa cricket stadium banaunlai din kunai awasyak nai xain,Thanks KBC team.
Jiri fan...😊😊😊❤❤😅
KBC Nepal हेरेर बस्नु हुने आमा बुवा दाजुभाइ दिदिबहिनी हरु म नयाँ बर्ष 2076 साल को हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्दछु from Qatar bata ahile
Maisie Williams(Arya Stark)in inyerview:: "Arya is courageous and she thinks she can kill Cersi. I think She was little afraid...."
Mean while In Nepal, Pade in KBC :: "I am pade". Jigree- " rajesh dai, rakshya kaa baa lai tharkaunu paryo".
RAJESH DAI - SHANKAR HU MA SHANKAR
Pande solti re paday laii 😂😂😂
Anyway ramailo vayoo 😀😀😀
Sai ho sai ho
यो सालमा एक करोड कसैलाई दिन सक्नुभएन।नया बर्ष २०७६ सालमा एक करोड जिताउने कसिस गर्नुस।अन्त्यमा शुभकामना राजशदाइलाई हाल दोहा कतार
Dhurmus chai ho k😂😂😂
Sarai comedy tin jana nai..
Paade, jigri ra dhurmu😆
Wow what a episode 😍😍
nikai ramro karyakram
Well I think English options for sukkha roti should be tortilla
मलाई पैसा जस्तै बन्नु छ जस्को
💔हजारौ दाग💔
हुदा नि महत्व कहिले कम हुदैन?
one of the best episode.
Ramilo ramailo!!
नव बर्ष २०७६ सालको सुभकामना सबैलाई
HAPPY NEW YEAR 2076.
यो एपिसोडमा बेले ब्रो लाई देखिएन त miss भएछ।
भद्रगोल टिमले आफै समय खेर फाल्नु भयको छ धेरै भन्दा धेरै जित्नु पर्थ्यो
Rajesh samal dai you smile is so cute
Send your answer by typing GBL 11 and send it to 31031 to be eligible to win 1 lakh.
Answer nai vandini?
अब कति वटा episide आउछ हो !!
Answer nai vandinu vko
KBC Nepal is there any options to play from USA
Australia bhayako le k garnu parxa ?
Sarbpartham sampurn tim lai thank you ani namskar xa
da ko voice and
Answer amazing really
Happy New year 2076 good bless you
हामी सबै नेपाली काे मन मुटु मा बसनु भऐकाे हाम्रा पेयारा हिराे माहानाऐक राजेस हामाल सर जियु सम्मान छ मनै देखि हजुर लाई सर
देसबासि सम्पुर्ण मा नया बर्षको शुभकामना ,
thank u अनि तपाइलाइ पनि हाम्रो शुभकामना !!
Wow very nice bhadragol teams