Thank you so much, Shrijana, for sharing your incredible story with us today. Your strength and resilience are truly inspiring, and I’m sure many of our listeners will connect with your journey. हाम्रा सबै दर्शकहरूलाई, यदि तपाईंले यो एपिसोड मन पराउनुभयो भने, कृपया लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला। साथै, यदि तपाईं यस च्यानलमा नयाँ हुनुहुन्छ भने, अरू यस्तै प्रेरणादायी कथाहरूका लागि सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद!"
यो podcast मा यो आङाको सम्बन्ध को यत्रो उत्तरचढाबको बिच सुखद end को पर्खाइमा थियो last मा धेरै निराशा र दुखी बनायो।त्यो घाँस खानेलाइ अझै पनि नेपाल पुगेर स्वयम्भुनाथ र पशुपतिनाथको कृपाले राम्रो सदबुद्दि फिरोस अन्न खाने बुद्धि मिलोस यहि कामना छ।सङ्गै मिलेर बसेको खबर सुन्न पाउ।
राम्रो मान्छेहरूको भाग्य नराम्रो हुदो रैछ मलाई नि बैनीको कुरा सुन्दा सुन्दै कतिखेर अाखाबात अासु झर्यो मेरो नि पहिलो घर तेस्तै बिलीक्षीन परेर..15...बर्स मा घर छाडेर काठमाडौ काम गरेर मेरो दुईवटा छोरीहरुलाई देउरानी थिम पढाउन छाडेर तेसपछी म...3 ..सालमा दुबई गएर कमाको मन नमिल्ने बुढा घर भयो भने हामी छोरीचेली सारो दुख्ख भोग्नुपर्छ😭😭अाफ्नो करिअर अगाडि बढाउनु ल बैनी❤
आफैँहरूले मिलोमती गरेर अर्कालाई झुकाएर बिहे गर्ने अनि फेरि नाना थरी भनेर मानसिक यातना दिने यस्तो पापीहरूसँग त नानु नबसेको ठिक्क आफ्नो छोरा लिने आनन्दले आफू गरी खाने नानीलाई सुखद भविष्यको कामना।
यो नानुको बारेमा पुरै लगभग तीन घन्टा लगाएर सुने र अति दुख लाग्यो किनकी अहिले पनि हाम्रो समाजमा यस्तो खाले जङ्गली परिवार वा श्रीमान र घर हुदो रहेछ छक्क पर्नु बनायो😪😪😪 अब उपाए तेहि हो तुरुन्तै divorce गर्दा हुन्छ बहिनी र आफ्नो गरि खाने गर्दा best हुन्छ। Be strong bahini💪
मैले पुरै podcast सुने but कुनै कुनै कुरा चै मन परेन मलाई जुन तिमिले भनेका छाै नि उसले छाेडाेस् भनेर अरु केटा साथी संग पनि बाेले भनेर, आफुले आफुलाई गिरायौ ।भाेलीकाे दिनमा आफ्नै सन्तानले ? गर्न सक्छ है । Anyway अझै समय छ उसले पनि घरमा भित्र्याएको छैन अनि तिमी पनि गएकी छैनौं सन्तानकाे लागि भए पनि तिमिहरु मिलेर बस्नुहाेला। Have a great and beautiful life ahead Bahini❤
मन मिलेन सोच मिलेन छुट्टै बसेको राम्रो बैनी मेरो नि पहिलो घरबाट तेस्तै हेला दुख्ख पाको म मगर बूढो लामछाने गुरुङ अहिलेको बूढो नि गुरुङ हो घोताने गुरुङ पहिलाको घरमा मगर्नी गरिबको छोरी ढाकारे को छोरी बिहे लभम्यारिज अहिले को सासू बुढो जेठानी सबै राम्रो छ भाईको नया नया भिडियो हेर्ने गर्छु साथसाथै रुन्छु पहिलाको घरको बचनहरुले पेट पोल्छ छातीभित्र धेरै दुख्छ किन हो😭
श्रीमानको घरमा मन नपराउने बुहारी मा म पनि एक हुं के के भोगियो भोग्ने लाई थाहा हुन्छ तेहि माथी श्रीमानले शम्म आफ्नो कुरा न सुनी दिदा को पीडा 😇 तेहि माथी आफू शुक्केरी हुदा सेहार शुसार गर्नुत 😥 तर हार खानु हुदैन रहेछ तेसैले म अहिले उनी हरुको साथ शपोर्ट न गरेनी खुशी छु केही कम भएर बसेकिछु जस्तो लाग्दैन ।
बच्चाको इच्छा हुन्छ बहिनी आमा संग बस्ने कि बाउ संग बस्ने उस्ले दिन्न भनेर हुन्न नि यस्तो पिडा सहेर बस्नु भन्दा बेलैमा सम्बन्ध लाई सकेको राम्रो कसैको माया ममता नै नपाएसी तेस्तो घरमा जिन्दगी जादैन जुन बुढो भन्ने नै गतिलो नभए पछि सबैले हेप्छ्न अनि जिउँदो लास भएर बाच्नु भन्दा तेस्तो पापि संग नाता सकेको राम्रो मेरो बिचारमा🙏🙏
NANU BAHINI TIMILEY TIMRO KHUSHI MATRA HERERA FASYOU TARA SRIMAAN KO MAYA PAAYO TESHMA KHUSHI LAAGYO❤❤❤❤ MAILEY CHAI MERO KHUSHI TYAGERA BABA AMA AFANTA KO KHUSHI HERERA FASHIYO😢😢😢😢😢AJA MA DUKHI CHU SRIMAAN KAIN MAYA PAAYENA JHAN ARU GHARKO MAANCHE KO MAYA TA SAPANI MA PAAIDINA YO JUNI MERO WAKKA LAAGDO CHA😢😢😢😢😢
हात जोडेर, मेरी प्यारी छोरीलाई नमस्कार र तपाईंको साहस धेरै प्रशंसनीय छ, र जहाँसम्म तपाईंका छोरा को कुरा छ, तपाईंका छोरा संसारको कुनै पनीशक्ति तिम्रो छोरालाई तिमीबाट लैजान सक्दैन
नानु सँग को पोडकास्ट त झन्डै ३ घन्टाको पो हुन थालेको रैछ है। सबै भन्दा लामो समय भनेकै यही पोडकास्ट हो कि के हो ? जिवन यस्तै हो आधाआधिको । आफु सम्हालिएर अघि बढ्नु नै राम्रो 👍।
Very bold very sweet really your story touched my heart don't loose hope I pray to god that u and your son always be happy and take care of your health praying u for healthhy life and health
Jasari film ma keshar le aalam ma jitera moh bachan ma hareko ho vnko chai k vnna khojeko hola hai ??? I mean aalam vnko k hola limbu Sathi haru vndinu paryo hai
Baini yeti tapai le mero comment hernu vayo vane. Masaga contract garnu la Masaga. Ramro. Dadai xa. 6/7 barsh dekhi mapani tapai jastai. Birami. Thiye. Ahile Ramro vako xa kam gari raki xu. Israel ma xu. Maile Dherai lai diyera Ramro pani vako xa.
yo boini ho vogai khi lagena Malai euta xori buhari vaye paxi yeti ko sab vognai parx u chahi Kathmandu Sahar ma basne lo sas sasura le Po vet na ayena re buda kamako sab usko hat Mai Deko rahex budo j vanx tehi manni rahex ta
Tara yasto bujhne budi lai na bujhi dine buda chahhi pasu sahar ho ra arko kura juna pahila timi bin marxu vanne manxe aja tehi manxelai ghat gareko dekhda saharai naramailo lageu ra yasto pasu sanga jindagi bitaunu vanda sepret vayara basanunai thik jasto lageu kin sagai vayar pani navaya sar vaya paxi tesko k artha rahayo ra
Thank you so much, Shrijana, for sharing your incredible story with us today. Your strength and resilience are truly inspiring, and I’m sure many of our listeners will connect with your journey.
हाम्रा सबै दर्शकहरूलाई, यदि तपाईंले यो एपिसोड मन पराउनुभयो भने, कृपया लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला। साथै, यदि तपाईं यस च्यानलमा नयाँ हुनुहुन्छ भने, अरू यस्तै प्रेरणादायी कथाहरूका लागि सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद!"
proud छोरी राम्रो clear अनी सफ़ा मन भको राम्रो मांछे टिम्रो साथ मा सधै bhagman को साथ होस
यो भोगाइहरु सुनेर कति पटक रोय त्यो म व्यक्त गर्न सक्दिन!बाकी जिवान सुखमय होस् धेरै धेरै सुभकामना ❤❤❤❤
यो podcast मा यो आङाको सम्बन्ध को यत्रो उत्तरचढाबको बिच सुखद end को पर्खाइमा थियो last मा धेरै निराशा र दुखी बनायो।त्यो घाँस खानेलाइ अझै पनि नेपाल पुगेर स्वयम्भुनाथ र पशुपतिनाथको कृपाले राम्रो सदबुद्दि फिरोस अन्न खाने बुद्धि मिलोस यहि कामना छ।सङ्गै मिलेर बसेको खबर सुन्न पाउ।
J vayani nani ko lagi milera basnu
हेर्दा हेर्दै कतिबेला आँशु झर्यो पत्तो नै भएन be strong sis
यतिको बुझ्ने बुहारी अनि श्रीमती भाग्यमानी मात्र पाउछ। अब त डिभोर्स दिएर आफ्नो जिन्दगी जिउनु नै राम्रो हुन्छ।
अजई टाइम छ मिलेर खूसी बस्नु राम्रो
राम्रो मान्छेहरूको भाग्य नराम्रो हुदो रैछ मलाई नि बैनीको कुरा सुन्दा सुन्दै कतिखेर अाखाबात अासु झर्यो मेरो नि पहिलो घर तेस्तै बिलीक्षीन परेर..15...बर्स मा घर छाडेर काठमाडौ काम गरेर मेरो दुईवटा छोरीहरुलाई देउरानी थिम पढाउन छाडेर तेसपछी म...3 ..सालमा दुबई गएर कमाको मन नमिल्ने बुढा घर भयो भने हामी छोरीचेली सारो दुख्ख भोग्नुपर्छ😭😭अाफ्नो करिअर अगाडि बढाउनु ल बैनी❤
आफैँहरूले मिलोमती गरेर अर्कालाई झुकाएर बिहे गर्ने अनि फेरि नाना थरी भनेर मानसिक यातना दिने यस्तो पापीहरूसँग त नानु नबसेको ठिक्क आफ्नो छोरा लिने आनन्दले आफू गरी खाने नानीलाई सुखद भविष्यको कामना।
तपाईं हरु लाई के थाहा यो मेरो घर नजिकै को बुहारी हो सबै झुठो बोलेको हो काका काकि ले कसरि राखेको थिए हामिलाइ थाहा छ
यो नानुको बारेमा पुरै लगभग तीन घन्टा लगाएर सुने र अति दुख लाग्यो किनकी अहिले पनि हाम्रो समाजमा यस्तो खाले जङ्गली परिवार वा श्रीमान र घर हुदो रहेछ छक्क पर्नु बनायो😪😪😪 अब उपाए तेहि हो तुरुन्तै divorce गर्दा हुन्छ बहिनी र आफ्नो गरि खाने गर्दा best हुन्छ। Be strong bahini💪
😢 proud of you sister... be strong..
मैले पुरै podcast सुने but कुनै कुनै कुरा चै मन परेन मलाई जुन तिमिले भनेका छाै नि उसले छाेडाेस् भनेर अरु केटा साथी संग पनि बाेले भनेर, आफुले आफुलाई गिरायौ ।भाेलीकाे दिनमा आफ्नै सन्तानले ? गर्न सक्छ है ।
Anyway अझै समय छ उसले पनि घरमा भित्र्याएको छैन अनि तिमी पनि गएकी छैनौं सन्तानकाे लागि भए पनि तिमिहरु मिलेर बस्नुहाेला।
Have a great and beautiful life ahead Bahini❤
येस्तो सम्मा हुदाहुदै पनि अझैसम्म पनि त्यो अपराधी कै साथ मा छ अब राम्रोसँग सम्बन्ध बिछेद गरे र बसे हुन्छ
मन मिलेन सोच मिलेन छुट्टै बसेको राम्रो बैनी मेरो नि पहिलो घरबाट तेस्तै हेला दुख्ख पाको म मगर बूढो लामछाने गुरुङ अहिलेको बूढो नि गुरुङ हो घोताने गुरुङ पहिलाको घरमा मगर्नी गरिबको छोरी ढाकारे को छोरी बिहे लभम्यारिज अहिले को सासू बुढो जेठानी सबै राम्रो छ भाईको नया नया भिडियो हेर्ने गर्छु साथसाथै रुन्छु पहिलाको घरको बचनहरुले पेट पोल्छ छातीभित्र धेरै दुख्छ किन हो😭
कथा रोचक थियो अन्तिममा दुःख लागेउ 😢
Proud of you sis tara maro ta uhaha ko budo same same jastai lagix kati raiko afanai story jastai lagio ... tara ramaro bhaiko suna pam parbhu ❤❤❤❤
श्रीमानको घरमा मन नपराउने बुहारी मा म पनि एक हुं के के भोगियो भोग्ने लाई थाहा हुन्छ तेहि माथी श्रीमानले शम्म आफ्नो कुरा न सुनी दिदा को पीडा 😇 तेहि माथी आफू शुक्केरी हुदा सेहार शुसार गर्नुत 😥 तर हार खानु हुदैन रहेछ तेसैले म अहिले उनी हरुको साथ शपोर्ट न गरेनी खुशी छु केही कम भएर बसेकिछु जस्तो लाग्दैन ।
More power to you nanu DD❤️🌱🧿
sis ko ajjai pragati ko kamana strong lady ❤❤
मलाई पनि हर्क दादा 🙏 को padcast मा धीत मरुन्जेल वोल्न मन थियो...।
बोल्न मन थियाे
जानू सम्पर्क गर्नु न
Wonderful interview ❤❤
बच्चाको इच्छा हुन्छ बहिनी आमा संग बस्ने कि बाउ संग बस्ने उस्ले दिन्न भनेर हुन्न नि यस्तो पिडा सहेर बस्नु भन्दा बेलैमा सम्बन्ध लाई सकेको राम्रो कसैको माया ममता नै नपाएसी तेस्तो घरमा जिन्दगी जादैन जुन बुढो भन्ने नै गतिलो नभए पछि सबैले हेप्छ्न अनि जिउँदो लास भएर बाच्नु भन्दा तेस्तो पापि संग नाता सकेको राम्रो मेरो बिचारमा🙏🙏
ho baini yesari aphno gharko kura pablic garnu hunna
NANU BAHINI TIMILEY TIMRO KHUSHI MATRA HERERA FASYOU TARA SRIMAAN KO MAYA PAAYO TESHMA KHUSHI LAAGYO❤❤❤❤
MAILEY CHAI MERO KHUSHI TYAGERA BABA AMA AFANTA KO KHUSHI HERERA FASHIYO😢😢😢😢😢AJA MA DUKHI CHU SRIMAAN KAIN MAYA PAAYENA JHAN ARU GHARKO MAANCHE KO MAYA TA SAPANI MA PAAIDINA YO JUNI MERO WAKKA LAAGDO CHA😢😢😢😢😢
हात जोडेर, मेरी प्यारी छोरीलाई नमस्कार र तपाईंको साहस धेरै प्रशंसनीय छ, र जहाँसम्म तपाईंका छोरा को कुरा छ, तपाईंका छोरा संसारको कुनै पनीशक्ति तिम्रो छोरालाई तिमीबाट लैजान सक्दैन
Ximeki bahini rahixin❤
Stay strong ...Take care dear stranger
Best wises for you future ❣️
derei maya ❣️
samaya sabei ko aauxa harr namannu hola ❤
❤
Katha vane tarika mitho rahixa
Ka hunxa hau uniharuko lagai ghati katda ni hudaina❤❤❤❤❤❤
This is life
नानु सँग को पोडकास्ट त झन्डै ३ घन्टाको पो हुन थालेको रैछ है। सबै भन्दा लामो समय भनेकै यही पोडकास्ट हो कि के हो ? जिवन यस्तै हो आधाआधिको । आफु सम्हालिएर अघि बढ्नु नै राम्रो 👍।
Very bold very sweet really your story touched my heart don't loose hope I pray to god that u and your son always be happy and take care of your health praying u for healthhy life and health
Yastai sis afnu family thik nabaya pachhi be strong
be strong sister.......
Be strong sister
Sabai thik hunxa sis dharya gara❤❤
So intrested podcast be strong sister.
Namaste all from deira Dubai
Happy dasain da hajur lai pani
Emotional podcast 😢😢 shrijana ji stay strong ❤❤
Divorce garekai ramro mero bicharma
sarai dukha lagyo bainiko katha sunera
sem problem❤❤❤❤❤
यस्तो जाबो श्रीमान हुनु भन्दा त बरु नभएकै बेस् ।
Kasto kura gareko hai afno gharko
Same😢 problem😢😢😢😢😢
saano maa babby vo vane tastai hunxa maya lagdaino 😢😢❤❤
Banna milen k garnu sis timroni paraaa ta😁😁😁
❤❤❤❤❤❤❤
Jasari film ma keshar le aalam ma jitera moh bachan ma hareko ho vnko chai k vnna khojeko hola hai ??? I mean aalam vnko k hola limbu Sathi haru vndinu paryo hai
Aalam haina ho Palam😅
@@RameshSherpa-e5x Ah hahaha Palam means k hola hjr ??
Limbu vasama gauxa ni Dhan nach nachdai nepali ma dohori gaye jastai ho
@@RameshSherpa-e5x oky ,TQ
😢same parblmal
😭❤️🥰
Near death experience
But true nahuna pani sakinxa. One side matarai kura ta ho
Kati hirday bitarak hune dukha pako raicha baini le testa husband lai chdnu parcha aba u sanga na basnu
Baini yeti tapai le mero comment hernu vayo vane. Masaga contract garnu la Masaga. Ramro. Dadai xa. 6/7 barsh dekhi mapani tapai jastai. Birami. Thiye. Ahile Ramro vako xa kam gari raki xu. Israel ma xu. Maile Dherai lai diyera Ramro pani vako xa.
Ok di ❤
@@AnzilaDong Baini malai what’s up number dinuna TikTok ma mero id. Yehi ho
Yasto paghal sanga ko basxa ho baini xoddinu❤❤❤❤❤❤
यस्तो बुडा त छोड्दा नै ठिक बुडि बिरामी हुदा समेत मतलब नगर्ने मान्छेले के चाही गर्न सक्छ ।
😢😢😢😢😢
divorce nai batter ...hami aama le bacha ta xodano sakdaina ra xodnu pani hunna baini bstrong baini
Yesto yesto vagoni lie tha hunchh testo papi lie Kira parchh Kira tipna paunu parchh
🙏🙏🙏❤️❤️❤️😍😍😍👍👍👍👍
Hahaha ❤❤❤❤❤❤❤
ghr ko kura katna po aako 😅😅
Khate lai sasural ma lagera majjako dhulo pitho garnus na jatho lai 😢😢marxu vanera fakaune aile marnu badhya banawne khate lai😢😢
Sasu sasura ko kura garnu podcast ma hasdai ayecha 😂esto Katha ta kati huncha ne😮
😂😂😂😂
Katha sabai hunxa voli tapai ko pani yesto din nawos 🙏
Maile chai chine ko tiktok ma nanu g lai uha stories sune uha stories le sichha deko xa ketaharu lai
सासू ससुरा परिवारको कुरा काट्न आईछिन हे भौमान😎😀यो प्रोग्राम मा पनि झ्याल पात सबै ल्याउनु भएछ वाइयात बोरिङ्ग अलि छानेर ल्याउनु परो महोदय🙏
I suggest you sister, don't do get marriage again.
I am moktan,, मिल्छ, कुटुम्ब हो
Boring lagyo yo podcast che first time 😢
Hamro jibansanga Mel khayo
Mero palo chahi kahile aauxa podcast ma
yo boini ho vogai khi lagena Malai euta xori buhari vaye paxi yeti ko sab vognai parx u chahi Kathmandu Sahar ma basne lo sas sasura le Po vet na ayena re buda kamako sab usko hat Mai Deko rahex budo j vanx tehi manni rahex ta
Tara yasto bujhne budi lai na bujhi dine buda chahhi pasu sahar ho ra arko kura juna pahila timi bin marxu vanne manxe aja tehi manxelai ghat gareko dekhda saharai naramailo lageu ra yasto pasu sanga jindagi bitaunu vanda sepret vayara basanunai thik jasto lageu kin sagai vayar pani navaya sar vaya paxi tesko k artha rahayo ra
Xi yati pani jirdahi hunxa yr manxe haru aaphule maya garer mrd gareko manxe pani yati samm doka dinxa yr kasam testo manxe sag feri tmro vet nahos yr
Same like my store
Same like my story
Kam 6aina ta
Manb hoina rahecha danb rahecha so sad nvai aafno khusi rojnu sister
echai sarai gaf diyo chyaa khuri baule toilet garga parkhinthe vanxin keta feri feri hinthe vanxi woi hatt
Aaba yesh ko buda ko ni linu pareo manko kura
करोडपति को छोरीले जस्तो कुरा गर्छ यार छोरि मान्छे भएपछि हरेक कुरामा भिज्न सक्नु पर्छ एतिको को संघर्श मेरो लागि चाई केही होइन
sabai story kunera comment gr vate
करोड निकै ठुलो लाग्छ?
😄😄😄😄😄😄
ए बिचरा कवाडी नै रैछौ
मनधन सबै
छोरा मान्छे चाही सुक्खा हुँदा नि हुने छोरि मान्छे चाही. गुहु, मुत, लिदी जहाँ भए नि भिज्नु पर्ने?
Vokne lae tha hunx pida kasto hunxa vanera
Be strong sister