ऐतिहासिक तिज गीत दोहोरी - धोबिखोला भाग २| Birbahadhur Biswakarma vs Mina Lama | New Live Dohori Song
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- तिन हप्ता पहिले सार्वजनिक भएको हाम्रो नयाँ शृजना धोबीखोला मौलिक तिज भाका को म्युजिक भिडियो हेरेर हामीलाई दिनुभएको प्रतिकृया सम्पुर्ण सम्मानित शुभचिन्तक हरुको सुझाब सल्लाह लाइ मनन गर्दै भाइरल मौलिक गायक आरने दाई बिर बहादुर बिश्वकर्माको तिजभाकालाई प्रत्यक्ष दोहोरी मार्फत सार्वजनिक गरेका छौँ।
तिज पक्ष लागेपछि कर्मघरमा हुने चेलिका रोदन र चेलि लिन बाटो लागेका दाई को यथार्थ घटनाको विषयमा आधारित भएर हेमनाथ खराल को अवधारणा सृजना भित्र यो दोहोरी निर्माण गरिदिन अग्रज लोकश्रष्ठा इन्द्र जिसिलाई जिम्मा दिएका थियौं, हामिले रोजेका कलाकार हाम्रो चाहाना अनुरूप को बिषय मा प्रत्यक्ष दोहोरी निर्माण गरिदिनु भएकोमा वहाँ को सिंगो टिम लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
बिरु-मिना लगायत सबै सहभागी कलाकार हरुलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना व्यक्त गर्दछौं।
जय मौलिक लोकलय जय सँस्कृती।
Revans Shiva Music Presents:- New Nepali Live Lok Dohori Song 2079
#birbahadurbishwakarma
#minalama
#newlivedohori
#devigharti
#rameshbiswakarma
#omcentury
#nepalisong
#lokdohori
#revansshivamusic
------------------------------------
🎶 Concept:- Hemnath Kharel
🎶 Producer:- Khimanand Kharel
🎶 Original Singers:-
Devi Gharti
Bir Bahadur Biswakamra
Ramesh Biswakarma
Om Century
🎶 Singers:-
Bir Bahadur Bishwakarma
Mina Lama
© Revans Shiva Music, 2022
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Re...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
तिजको इतिहास झल्काउने यो प्रत्यक्ष दोहोरीका मौलिक शब्द प्रहारले कसको मन नछोला र!
मौलिकताको खानी बिर बहादुर बिश्वकर्मा सँग मीना लामा बिच घम्साघम्सी।
दाजुको बाटो हेर्दै बसेकी बहिनी र बहिनी लिन घरबाट निस्किएका दाजु बिर बहादुर को कोब्राग्याँङ माझ दोहोरी मा।।
यस दोहोरी का लागि प्रत्यक्ष परोक्ष जोडिनु भएका सम्पुर्ण कलाकार साथिहरु मा एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौं।
तपाईं सम्पुर्ण सम्मानित सज्जन शुभचिन्तकज्यूहरुको माया र सुझावको अपेक्षा राख्दछौँ।
सबै सबैमा साँगीतिक उच्च अभिवादन।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
निकै पुरानो तिज भाका आज आम लोक सगित हरेक पारखी हरुमा गुन गुन गरि मुखमा झुन्डिएको छ ।यस्तै कला सस्कृती आम पब्लिक ल्याउन सफल भएका छौ झै लागेका छ Rivens shiva music कम्पनी लाई धन्यवाद प्रकट गर्दछौ । यस्तै पुराना कला लाई जगेर्ना गर्न हामी सबै लागी पर्यो अन्त्यमा सबैमा धन्यवाद ।
मिना जि र बिरदाजुको पुरानो मौलिक ले मेरो मन छोयो धेरै धेरै धन्यवाद छ
सारै रमाइलो छ
पहिले पहिलेको तीज यस्तै बेदना ,बिरह,अनि मौलिक्ताले ओतप्रोत हुन्थे र तीज आये जस्तो लाग्थ्यो। अहिले यो दोहोरिले पनि उहीँ दिनको याद दिलायो। सम्पुर्ण टिमलाई नमन।🙏🙏🙏
Wow kati ramro geet .. yesta po hun teej ka geet vaneka ta ❤️❤️
वा वा पुरानो जमना मा गाउने गित कोदो रोप्दै बुढी आमा हरु ले गाएको सुन्न मिल्थ्यो खेल्दा खेल्दै पुराना गित त यस्तो पो हुदो रहेछ भनेर सुन्ने गरिन्थ्यो बधाई छ सम्पुर्ण टिम लाई!!
गित त मौलिकता झल्काउने खाल्को रहेछ तर गित को टुक्का चाहिँ पहिलै तयार पारेको रहेछ।।।थाहा पाये पछि कस्तो कस्तो लाग्दो रहेछ।।
Wowowowowooowiw
Birbadur daju ko banpakha gaune geet gidaye Kati mitho holani barai udash geet haru please daju hajur KO Kati mitho sor rahichha
❤❤❤❤❤ नया गित तिजका छैनन दाजु
WOW Kati mitho geet aali dherai minut ko gaunu perni
kati ramro geet❤️❤️
Aha ati Sundar ❤️
kati ramro gau ko vaka
अर्गानिक तीज गीत
Live dohori bhaneko ta ready made wala rahexa
Bire dai supar Mina tim
Majja aayo
अाहा म पनि रहेछु😃
Khatra 🤣🤣
Perfect teen song ,,,,
गाउमा हुने प्रतियोगिता जस्तो लाग्यो,पुरै अगाडि मुबाइल राखेर हेर्दै गाउदै गर्दा त???????????????????
aha
Waw 😊
Nice songs
नमस्कार सम्पुर्ण सम्मानित सज्जन लोकलय प्रेमी मनमुटुहरुमा।
वामेली मौखिक श्रजक भाइरल आरने दाइ बिर बहादुर बिश्वकर्मा को मौलिक तिज भाका चर्चित दोहोरी गायिका मिना लामा सँग प्रत्यक्ष दोहोरी मार्फत सार्वजनिक गरेको छ Triple R creation ले, यसका निर्माता हुनुहुन्छ श्री खिमा नन्द खरेल , यो दोहोरी मा बिषयबस्तु को अवधारणा मेरो आफ्नै रहेको छ भने आदरणीय अग्रज श्रष्ठा श्री ईन्द्र जिसीज्यू को छत्रछायाँमा यो ऐतिहासिक तिजभाका दोहोरी निर्माण गरिएको छ। एकपटक अवस्य हेर्नुहोला।
सुझाब प्रतिक्रिया लेख्न नभुल्नु होला।
जय लोकलय जय सँस्कृती।।
रेनुका भट्टराईले १/२ टुक्का गाउछ कि भने हेर्दाहेर्दै गित नै सकियो गाठे।
Very nice
Aha ❤️❤️🥀🥀☺️☺️