प्रचण्डमाथि जादुगरको आरोप ! सत्ता छाड्ने मोडमा प्रचण्ड !ओली र रविलेनै पेले, काँग्रेस ढोक्सा थाप्दै !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले मुलुकको कार्यकारी पदमा आसिन रहेका छन्् । संसदको पहिलो र दोस्रो दलको पालैपालो हात समातेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल डेढ वर्षदेखि सत्तामै छन् । उनी मिलेसम्म पुरै अवधि सरकारमा बसिरहने दाउमा छन् । आफूलाई जादुगर झैं ठान्ने प्रधानमन्त्री दाहाल जादुयी नम्बरका कारण सरकारमा रहेको र आगामी दिनमा पनि रहिरहने दाबी गर्छन् । यद्यपी, सत्ता गठबन्धनभित्र उतारचढाव देखा परेको स्थीतिमा दाहालको जादु धेरै दिनसम्म टिक्नेमा भने आशंका छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 5

  • @santoshkc5215
    @santoshkc5215 3 หลายเดือนก่อน +1

    नछोड देश बिगारेर बस त्यही भर भगुवानले तलाई सरापेका हुन

  • @omrajgurung3244
    @omrajgurung3244 3 หลายเดือนก่อน

    खुरुक्क राजीनामा दिएर जाऊ हो यार, लाज पनि लाजाई सक्यो अब त

  • @keshavprasad4459
    @keshavprasad4459 3 หลายเดือนก่อน

    रैती भेडा सहि गत छुट्टाउनु नसकने

  • @lokendrarawat-pk4ox
    @lokendrarawat-pk4ox 3 หลายเดือนก่อน +1

    Yo hawa news ko ho banaune

  • @HemrajMijar
    @HemrajMijar 3 หลายเดือนก่อน

    Hawa news hawa title rakhera views aaudaina patrukar mahodaya