कान्छी भाग - २१२ || Kanchhi Epi - 212 || Ashaa Gautam || Sukumaya || July 20, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @sukumaya98tv
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

ความคิดเห็น • 3K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  2 หลายเดือนก่อน +2653

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 2 หลายเดือนก่อน +75

      My favorite❤❤❤❤❤❤

    • @Smileashika7932
      @Smileashika7932 2 หลายเดือนก่อน +46

      Kanchhi ra bhunti dubai yakdamai ramro chha ajhai ramro garnuhos safaltako subhakamana and thank you so much❤

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 2 หลายเดือนก่อน +12

      ❤❤❤❤❤

    • @kalpanathapamqgar1845
      @kalpanathapamqgar1845 2 หลายเดือนก่อน +10

      मन पर्ने सिरियल ❤❤❤❤बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏🙏

    • @suneetasunarsunar872
      @suneetasunarsunar872 2 หลายเดือนก่อน +10

      🙏 ❤hjaur haru pani thik hunxa hola dd baby ko dhayan dinu haii miss you kanxi diju ❤❤ i miss you sahara baby ❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 2 หลายเดือนก่อน +141

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @jennyupreti
    @jennyupreti 2 หลายเดือนก่อน +31

    कान्छि की छोरी पुकुली कति राम्री नजीकै भए म एक चुप्पा त बन्थ्यो होला❤❤❤❤❤

  • @DabalTamang-qi4zg
    @DabalTamang-qi4zg 2 หลายเดือนก่อน +54

    यो भाग मा जे भैराछ सब सपना मा हुनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤

  • @Shantikc555
    @Shantikc555 2 หลายเดือนก่อน +95

    सागरको साथी र सागर को आमा ले गर्दा कान्छी र सागर को सम्बन्ध बिगर्नु हुदैन भन्ने जती यता हाजिर हुम है त....❤️🎉😊

  • @PremChand-d7z
    @PremChand-d7z 2 หลายเดือนก่อน +55

    कान्छी नछुटाईएर हेर्ने को को हुनु हुन्छ यत्ता हाँजिर हुमत गैस❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵

    • @GopalBhurtel
      @GopalBhurtel 2 หลายเดือนก่อน

      Ma man bole Garda purai vat hereko xu aaile samma❤❤😊😊

  • @sapanaBhattarai-j9h
    @sapanaBhattarai-j9h 2 หลายเดือนก่อน +112

    ताप्लेजुङमा अवस्थित माता पाथीभरा ले सबैको रक्षा गरुन् ❤❤

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 2 หลายเดือนก่อน +129

    कानछि सिरियल आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉❤❤❤❤❤

  • @paruojha4283
    @paruojha4283 2 หลายเดือนก่อน +13

    कान्छी सिरियल नेपाल अधिराज्यभित्र मात्र होइन विश्वमा चिनिनुपर्छ मलाई एकदम मनपर्छ अझ धेरै धेरै प्रगति होस् कान्छी सिरियलको all the best ❤️❤️✌️✌️🎉🎉😍😍

  • @suryakhatrii447
    @suryakhatrii447 2 หลายเดือนก่อน +168

    कान्छि भुन्टि सिरियल को पर्खाइमा रहेर सनिबार र मङ्गलबार आउदा खुसि हुने को को हुनुन्छ हाजिर हुनु होस त ❤️❤️🙏🙏🙏

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน

      🙏🙏🙏♥️♥️♥️💓💞💞💕💕

    • @pushpbhatta-zl4vt
      @pushpbhatta-zl4vt 2 หลายเดือนก่อน

      Kohi pani nayi 🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮😪😪😪😪😬😬🤒🤒🤒

    • @Num753
      @Num753 2 หลายเดือนก่อน

      सागरको आमालाई घरबाट निकाली गर्नुपर्छ र तिनै दुईटाले सागरलाई गोली हानेको छन् सागरलाई केही नभोस्।🙏🙏

  • @sanumahar5555
    @sanumahar5555 2 หลายเดือนก่อน +54

    कान्छि भुन्टि दुबै सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हेेै❤❤

  • @LaxmithatalThatal
    @LaxmithatalThatal 2 หลายเดือนก่อน +24

    येस्तो दिन चाई नआओस् है येस्तो भिडियो मलाई चाहिँ मन पर्दैन कान्छी दिदी आजको जस्तो नराम्रो भिडियो कुनै पनि भाग मा छैन होला❤❤❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 2 หลายเดือนก่อน +72

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @bharatbohara4830
    @bharatbohara4830 2 หลายเดือนก่อน +119

    कान्छि दिदि अनि सागर दाजु क-कसलाई मन पर्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KrishnaprasadAmgain
      @KrishnaprasadAmgain 2 หลายเดือนก่อน

      ❤❤❤.​@@prajitawagle394

    • @narayanadhikari8186
      @narayanadhikari8186 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Naruto_kids
      @Naruto_kids 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @NarmitakulungNarmita
    @NarmitakulungNarmita 2 หลายเดือนก่อน +21

    याे प्रिया र जुनेलाई यो serial बाट out गर्नु पर्छ😡😡 भन्ने jattile like गर्दिनु है। Plz plz plz 🙏🏻🙏🏻🙏🏻

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +235

    सगर को त्यो साथी ले पछि कान्छी र सागर को सम्बन्ध मा कुनै फातो न्लिओस भने जति एता हाजिर हुम है❤

    • @Crazythapasonu
      @Crazythapasonu 2 หลายเดือนก่อน +1

      Sahi bhannu bhayo bai hjrle

    • @BirSingh-yo3ur
      @BirSingh-yo3ur 2 หลายเดือนก่อน +2

      Ma

  • @MenukaLama-1212
    @MenukaLama-1212 2 หลายเดือนก่อน +443

    सगरको आमा लाई घार बाट निकल्नु पर्छ भन्नै जति हाजिर हुनु है साब जाना ❤❤

    • @tulasabudhathoki4727
      @tulasabudhathoki4727 2 หลายเดือนก่อน +5

      Ok

    • @GitaMagar-o5t
      @GitaMagar-o5t 2 หลายเดือนก่อน +3

      ma pani xauu😊

    • @MayraShrestha
      @MayraShrestha 2 หลายเดือนก่อน +3

      Me

    • @Nepalisaroj44
      @Nepalisaroj44 2 หลายเดือนก่อน +1

      Ma pani xhu hay

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน

      राख्नु,हुन्,तोबुडि,लाई,अब,घरमा

  • @YamnathDhakal-x6q
    @YamnathDhakal-x6q 2 หลายเดือนก่อน +13

    यो सागरको आमा आमा भनाउदिलाइ यो सिरियल बाट निकाल्नुपर्छ भन्ने को को हुनुहुन्छ

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 2 หลายเดือนก่อน +37

    अब यो नकचरि हरु आयछन फेरि सागर सर लाई केही हुनु हुदैन यो सपना हुनु परछ अनि कानछि को दाइ भाउजू पनि सुरदिनु परछ ठुले त सारै जैटिङगरे रहि छ

  • @DEBSHRESTHADEBSHRESTHA
    @DEBSHRESTHADEBSHRESTHA 2 หลายเดือนก่อน +100

    कान्छी सिरिएल आउदा को को खुशी हुनुहुन्छ एता हाजिर हुम्त ।

    • @AyushaBhandari-uz2fk
      @AyushaBhandari-uz2fk 2 หลายเดือนก่อน

      Kahchhi😍😍❤❤❤🥰🥰🥰😡😡😭😭😭😢😢🥺🥺🥺🥺🥺

    • @AyushaBhandari-uz2fk
      @AyushaBhandari-uz2fk 2 หลายเดือนก่อน

      Kahchhi😊😊😊😅😅😮😮😮😢😢😂😂❤❤❤❤❤

    • @PadamrajAwasthi-w6n
      @PadamrajAwasthi-w6n 2 หลายเดือนก่อน

      M xu

  • @KHADIKOVLOG
    @KHADIKOVLOG 2 หลายเดือนก่อน +11

    सुकमती दिदी आउँदा खुसी लाग्यो धेरै पछि देख्न पाइयो

  • @jesusgloryfied1234
    @jesusgloryfied1234 2 หลายเดือนก่อน +24

    यो कान्छि भुन्टि सारै मनपर्छ मेरै जिबनमा मेल खाने खलको भडियो छ ❤सारै मन पर्छ सम्पुण कलाकार लाइ जयमसि यसु पर्भुले आसिष दिनु भयको होस आमेन ❤🎉❤🎉

  • @Babitachandofficial16
    @Babitachandofficial16 2 หลายเดือนก่อน +355

    1 देखि 212 सम्म नचुट्याइ हेर्ने जति यता हाजिर हौ है ❤😊

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน +16

    ह।मी सबै छम क।नछी सिरियल र भुन्टी सबै भनद। टम आएको सिरियल हो पहिलो सन्सार को मन जित ने सिरियल हो ❤❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤

  • @reenalimbu6086
    @reenalimbu6086 2 หลายเดือนก่อน +45

    जति हेरेपनि हेरि रहु लाग्ने कान्छि सिरियेल टिम लाई अझै धेरै सफल्ताको सुभकामना❤❤

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 2 หลายเดือนก่อน +272

    सागर र सागरको मालिक को यो सम्बन्ध कहिले पनि छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ👩‍❤️‍💋‍👩🥀💚👉️🙏🙏🙏

  • @anjanaojha-y6l
    @anjanaojha-y6l 2 หลายเดือนก่อน +43

    सागरले हैन सन्तोषले सपना देखेको हुनुपर्छ यो सब❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +205

    कान्छी र भुन्ती लाई माया गर्ने जति एता हाजिर हुम है❤❤

    • @AnishKumar-rh1zh
      @AnishKumar-rh1zh 2 หลายเดือนก่อน

    • @ShyamBdrchy
      @ShyamBdrchy 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤​@@AnishKumar-rh1zh

    • @AnkitKarki-gg7rv
      @AnkitKarki-gg7rv 2 หลายเดือนก่อน

      44:09 44:11 44:12 44:12 44:12 44:12 44:13

  • @shantibhattrai7602
    @shantibhattrai7602 2 หลายเดือนก่อน +227

    यो पिर्या र जुने लाई किन लेराएको होला सिरियल मा मलाई त मन परेन म जस्तै को को हुनुहुन्छ एता हाजिर हुम त 😊😊😊😊😊😊😊

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน +2

      मनिछु

    • @binapoudel3830
      @binapoudel3830 2 หลายเดือนก่อน +1

      Malai Pani man parena

    • @SapanaPokhrel-h5c
      @SapanaPokhrel-h5c 2 หลายเดือนก่อน

      Ma ni xu

    • @DevikaThapa-w3x
      @DevikaThapa-w3x 2 หลายเดือนก่อน +1

      मलाई पनि मन परेन😢😢

    • @pushpakunwar423
      @pushpakunwar423 2 หลายเดือนก่อน

      Malai Pani mann parena xya

  • @GauriRoka-f1e
    @GauriRoka-f1e 2 หลายเดือนก่อน +8

    हे भगवान 🙏सागर लाई केही न होस् 🤔😥यिनी नखर्मौली हरु कता बाट आए यिनिहरुलाइ
    पछी पुलिस आएर लैजानुपर्छ अर्को भाग मा सारै दुख लाग्यो यो भागले❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🤔🤔🤔🤔🤔😳😳😳😥😥😥😥

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 หลายเดือนก่อน +55

    यो कान्छी सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +481

    सागर को आमा लाई घर बात निकाल्नु पर्छ भने जति एता हजिर हुम है❤

    • @Crazythapasonu
      @Crazythapasonu 2 หลายเดือนก่อน +8

      chhito aamalai Ghar bata nikalnu parxa

    • @sanumayarana2477
      @sanumayarana2477 2 หลายเดือนก่อน +10

      यो सागर को आमा लाई किन छिटो घर बाट नलिकालेको हो

    • @nirmaladuwal407
      @nirmaladuwal407 2 หลายเดือนก่อน +5

      Sagar KO aama lai Ghar bata nikalnu parxa

    • @basantikunwar3734
      @basantikunwar3734 2 หลายเดือนก่อน +1

      😢😢😢😢😢😢😢😢😢​@@Crazythapasonu

    • @mayanibal358
      @mayanibal358 2 หลายเดือนก่อน +3

      Mani xu

  • @dhandevigurung4174
    @dhandevigurung4174 2 หลายเดือนก่อน +15

    सागर काे आमाको कुरा सुन्नु हुदैन असल साथी भएर बरु सागर लाई मद्दत गर्नुपर्छ असल साथी बनेर सलीनाले र सागर काे आमा पनि सुधि्रनु पर्दछ अब देखि

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +39

    आज सम कन्छी नछुताइ हेर्न को को हुनुहुन्छ लु एता हजिर हुम है❤❤

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 2 หลายเดือนก่อน +57

    कान्छी सिरेल आउदा को को खुशी हुनुहुन्छ यता हाजिरी हुनुहै ❤❤❤❤

    • @SamikshyaPhago
      @SamikshyaPhago 2 หลายเดือนก่อน +1

      I am❤❤❤❤

  • @BidhyaBhatta-fo3yy
    @BidhyaBhatta-fo3yy 2 หลายเดือนก่อน +11

    दुखपाए भन्दैमा अरकाकोबुडानैतक्नत भएननि कान्छिकिसासु लाई देख्दामलाइ हेरनमनपनि मनलाउन मलाईत अलछिनि

  • @mountain4896
    @mountain4896 2 หลายเดือนก่อน +177

    सागरको आमालाइ मन नपराउने जति यता हाजिर हुनुस त❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +28

    कान्छी दिदि अब छिट्टै सागर भको ठाउँ आउनु पर्छ न भए यो आमा बनाउँदी ले सागर र उनको साथी लाई एक बनाउने अनि कान्छि दिदी दुख दिने गर्छ 🙏🙏😥😥

  • @durgasunar8399
    @durgasunar8399 2 หลายเดือนก่อน +11

    यो सिरियल असादै मन पर्छ एउटा कुरा भनुछ मुकुली सँगै आराती खयि ❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 หลายเดือนก่อน +213

    काभ्रेको पलान्चोकी माइ भगवती ले यो कमेन्ट पढ्ने जति सबैको रक्षा गरुन्🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @SunitaSk-zg5ff
      @SunitaSk-zg5ff 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KhakendrarKumar
      @KhakendrarKumar 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @NarayaniPandey-b7y
      @NarayaniPandey-b7y 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤​@@KhakendrarKumar

    • @AmbarSaud-rs1id
      @AmbarSaud-rs1id 2 หลายเดือนก่อน

      मलाई त यसतो रनडी जुनया पिरिया भनंया त पटकै मन परदैन बीचरा सागर दाई को घटना अपना हुनुपरछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@SunitaSk-zg5ff

  • @Smileashika7932
    @Smileashika7932 2 หลายเดือนก่อน +146

    सागर सर र कान्छि को बिचमा नया आउनु भयको दिदि आउनु हुदैन भन्ने को को हुनुहुन्छ?

    • @hiranKhatiwoda
      @hiranKhatiwoda 2 หลายเดือนก่อน +3

      Xiya man parena yaslai hataunu parxa yo keti

    • @user54_f8o
      @user54_f8o 2 หลายเดือนก่อน

      Mani xu

    • @KamuBasnet
      @KamuBasnet 2 หลายเดือนก่อน

      मलाई नि फिटिक्क मन परेन यहि भाग बाट निकालेनी हुन्थियो

    • @Nareshsarki-gt4cf
      @Nareshsarki-gt4cf 2 หลายเดือนก่อน

      म ❤❤❤❤❤❤❤❤😮

    • @mainarawal3520
      @mainarawal3520 2 หลายเดือนก่อน

      यो कान्छी सिरीयल र भुन्टी सीरियल मा बाहिरका कलाकार हरुले बाहिर भुन्टी र का्न्छी कोसिरियल कोको को चित्र राखें आफ्नो सिलिये चलाउछन हैरानी परे पंच छंदना लेचलाउछन हैरानै पारी सके केंगरी रेनु के😂😂😂

  • @Mqlofo
    @Mqlofo 2 หลายเดือนก่อน +8

    kanchhi serial हरेक हप्ता हेर्ने जति हाजिर हौ ?🎉❤

  • @Balen2079
    @Balen2079 2 หลายเดือนก่อน +638

    कान्छी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हौ है 🎉❤

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k 2 หลายเดือนก่อน +24

    सागर को सानो छँदा को साथी केटि लाई मन नपराउने जति हजुर हम त 😑👋🏻👋🏻👋🏻🩵🩵🩵🩵

  • @saritabishwakarma1836
    @saritabishwakarma1836 2 หลายเดือนก่อน +12

    कान्छी को सासुलाइ पनि भुन्टिको सासुलाइ छोराले गरेको बेबहार जस्तै गर्नु पर्छ सागर ले पनि आमालाइ अनि रमाइलो हुन्छ 🙏

  • @paulshahofficial14
    @paulshahofficial14 2 หลายเดือนก่อน +51

    कान्छी सिरीयल १ भाग देखि हाल सम्म २१२भाग पुग्दा सम्म नछुटाई हेर्ने जति यता like गर्नुहोला ❤❣️🙏👍️

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 2 หลายเดือนก่อน +53

    यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है 😅

    • @jyotithapa3670
      @jyotithapa3670 2 หลายเดือนก่อน +1

      😅😅

    • @pramilashrestha8189
      @pramilashrestha8189 2 หลายเดือนก่อน

      त्यो बुढि भन्दा पनि त्यो बुढिले सिताराम भनेको फिटिक्कै मन पर्दैन 😂😂😂😂😂

  • @SalinaShrestha-lx8ge
    @SalinaShrestha-lx8ge 2 หลายเดือนก่อน +8

    सागर सर ले घर परिवरलाई मिलायर बस्नुपर्छ ❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 หลายเดือนก่อน +26

    कान्छी भुन्टी सीरीयल त मलाई कुनै फीलीम भन्दा पनी कम लाग्दैन❤❤❤ ❤❤❤❤😊😊😊😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +41

    भुन्टी, सुकमाया,र कान्छि दिदी फ्यान को को हुनुहुन्छ अनि माया गर्ने साथी हरु ले लाई गर्नु ल 🙏🙏😊

  • @RadhikaTimalshina
    @RadhikaTimalshina 2 หลายเดือนก่อน +9

    सबैलाई नमस्कार 🙏 यो फिलिम् सूरू देखि नछूटाई अईले सम्म हेरेकि छू सागरले कान्छिलाई ऊस्ले एऊटि नारिलाई गाडिले हानेको र ऊ बच्चैदेखिको साथि परेछ भनेर भन्नूपर्छ किनकी सागरकि आमाको कारन् फेरि सागर र कान्छि को बिछोड् नहोस् भन्ने हामि चाहन्छौ हैन त साथिहरू एदि हो भने सबै साथिहरू ले भन्नूहोस् है धन्येबाद् सबै टिम्का साथिहरूलाई र अर्को कूरा सागरको आमाले ठूलो ठक्कर खाएर सागरको आमा सहि ठाऊमा आएर कान्छिलाई माया गरेको हेर्ने चाहना छ धेरै धेरै धन्यबाद्

  • @simagurung668
    @simagurung668 2 หลายเดือนก่อน +38

    सागरलाई केहि नहोस् भन्ने यता हाजिर हुम त ❤😊

    • @MohonOli-p5d
      @MohonOli-p5d 2 หลายเดือนก่อน

      मपनी छु

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp 2 หลายเดือนก่อน +26

    फेरि कान्छी को दुखका दिनहरु हेर्नुपर्ने दिन आयो 😤😂😂😂

  • @BinaThapa-r7f
    @BinaThapa-r7f 2 หลายเดือนก่อน +7

    अब नराम्रो भयो भने त नहेर्ने हो सुरु देखि मन परेर हेरेको सिर्याल हरु कस्तो कस्तो हुन्छ अब यो साँचो भयो भने कहिले हेर्दैन मैले कान्छि सपना हो भने हेर्ने हो नत्र कहिले हेर्दैन म

  • @DibashPaudel-tp7ko
    @DibashPaudel-tp7ko 2 หลายเดือนก่อน +29

    कान्छी लाई मनपराउने यता हाजिर हौ है❤❤😊😊

  • @GangaKunwar-r5i
    @GangaKunwar-r5i 2 หลายเดือนก่อน +154

    अर्को भागमा सागरलाई ठिक हुनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg 2 หลายเดือนก่อน

      म छु सागर्लाइ गोलि लागेको नहोस कृपया यो एउता सपना होस

    • @MinaGhotane
      @MinaGhotane 2 หลายเดือนก่อน

      म पनि❤

    • @SarmilaOfficals
      @SarmilaOfficals 2 หลายเดือนก่อน +1

      म पनि 😢

    • @RohanBhujel-yh9cc
      @RohanBhujel-yh9cc 2 หลายเดือนก่อน

      😅

    • @RohanBhujel-yh9cc
      @RohanBhujel-yh9cc 2 หลายเดือนก่อน

      😮😮😮😮😮

  • @sushaagahatraz9969
    @sushaagahatraz9969 2 หลายเดือนก่อน +5

    सलिना लाई हस्पिटल बाट घर ल्याइएको कुरा सागर ले कान्छी लाई भन्नु पर्छ भन्ने को को हुनुहुन्छ? 😊

  • @kataahandinxu
    @kataahandinxu 2 หลายเดือนก่อน +36

    नेपालकै टप सिरियल काछि र भुन्टि सबैले यसर नै सदा सदा माया दिनु होला यतिको कथा बस्तु मा बन्ने सिरियल कुनै छैन नेपाल मा ( लब यु कान्छि भुन्टि))))❤❤❤❤

  • @Tejxettri-r4n
    @Tejxettri-r4n 2 หลายเดือนก่อน +312

    कान्छी भाग 1 हेर्दै 212सम्म क कसले हेर्नु भाको छ यता हाजिर हुनु त ❤❤❤❤❤❤

  • @Gaurab-n7o
    @Gaurab-n7o 2 หลายเดือนก่อน +1

    सागरलाई केही नहोस भन्न्ने जति यता हाजिर हुनुहोस है

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 2 หลายเดือนก่อน +35

    *सासुलाई सजाए दिनुपर्छ भन्नेहरु को को हुनुहुन्छ त?*

  • @Puju-subu
    @Puju-subu 2 หลายเดือนก่อน +36

    कान्छि र सागर को खुशी को दिन आउनुपर्छ 😊😊😊

  • @TilakGSharma
    @TilakGSharma 2 หลายเดือนก่อน +4

    कान्छी 1देखि 212सम्म हेर्दै छु

  • @pabitragautam480
    @pabitragautam480 2 หลายเดือนก่อน +45

    कान्छी काे भाउजू लाई मननपराउने जति एता हाजीर हुनुहाेला

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg 2 หลายเดือนก่อน

      म नि छु मन नपरौने कन्छिको भौजु र दाइ सुदृनु पर्छ

  • @priyapon-ww2es
    @priyapon-ww2es 2 หลายเดือนก่อน +788

    कान्छि कि सासू लाई मन नपराउने को को हुनुहुन्छ रयो सिरियल भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्न को को हुनुहुन्छ एता हाजिर हुनुस त

    • @sumirana3993
      @sumirana3993 2 หลายเดือนก่อน +14

      म छु यो बुदि त मलाई त मन नै पर्दैन तेति सोजि कान्छी येस्तो व्यबहार गरेको मन नै पर्दैन

    • @SabinaTamang-ld1mb
      @SabinaTamang-ld1mb 2 หลายเดือนก่อน +12

      मलाई नि यो बुढी आमा फिटिक्कै मन पर्दैन बिचरा कान्छी 😢😢

    • @NiraSeretha
      @NiraSeretha 2 หลายเดือนก่อน +3

      Ma xuu hjr😊😊

    • @pushparai7417
      @pushparai7417 2 หลายเดือนก่อน +2

      म छु

    • @DipaRai-k1s
      @DipaRai-k1s 2 หลายเดือนก่อน +2

      Me

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 หลายเดือนก่อน +5

    Kanchhi serial aauda dherai khusi lagxa yo kanchhi ko bhauju ko bebhar ramro lagena kanchhi ko aama le bhuju lai jhapat handa sharai khusi lagyo ❤❤❤❤❤ 🙏 🙏

  • @ManishaDarlami-f5d
    @ManishaDarlami-f5d 2 หลายเดือนก่อน +66

    कान्छी को पर्खाइमा कोको हुनुहुन्थ्यो कमेन्ट मा लाइक गर्नु होला धन्यवाद ❤🎉

  • @BirataShahi
    @BirataShahi 2 หลายเดือนก่อน +40

    कान्छि दिदिलाई माया गर्न मन पराउने को को हुनुहुन्छ ❤❤❤❤💗💗🌎💞❤️‍🩹🦋

  • @RitikaTimilsina
    @RitikaTimilsina 2 หลายเดือนก่อน +6

    कान्छी अहिले एक्दम नराम्रो रुने मात्र आउछ अब देखि हेर्दिन

    • @gitabaral3531
      @gitabaral3531 2 หลายเดือนก่อน

      नहेर्नुस न हामी हेर्छौ है

  • @ramchandraneupane5733
    @ramchandraneupane5733 2 หลายเดือนก่อน +15

    यो सिताराम बुढीको पोल चाँडै खोलिनु पर्छ भन्ने जति यता हाजिर हुम त 🤨😎😅

    • @MaineThaguna
      @MaineThaguna 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤,छिटोखुलोस,बुडिको,पोल

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 2 หลายเดือนก่อน +9

    कति राम्रो सिरियल ‌कान्छी ‌आसा बहिनी को अभिनय राम्रो छ कान्छी बहिनी ‌ ❤❤❤❤👍👍👍👍♥️♥️♥️

  • @SajinaDangal
    @SajinaDangal 2 หลายเดือนก่อน +3

    मलाई मनपर्ने सिरेल ❤❤❤

  • @SanjuGhimire-uw6wz
    @SanjuGhimire-uw6wz 2 หลายเดือนก่อน +138

    सागर लाई गोली लाउन हुँदैन भन्ने जति यता हाजिर हुम है

    • @prajitawagle394
      @prajitawagle394 2 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @manojranamgr9078
      @manojranamgr9078 2 หลายเดือนก่อน +1

      सपना हो

    • @sudikshyachhetri8652
      @sudikshyachhetri8652 2 หลายเดือนก่อน

      Llpopp.​@@prajitawagle394

    • @shilaadhikari719
      @shilaadhikari719 2 หลายเดือนก่อน

      सपना बनाएर कथा अगाडी बढाइहाल्छन नि

  • @LabrajBaduwal
    @LabrajBaduwal 2 หลายเดือนก่อน +92

    कान्छी सिरियल हर्न मन पराउने कोको हुनुहुन्छ यता हाजिर हौ है धन्यवाद।

  • @OppoF-co3tc
    @OppoF-co3tc 2 หลายเดือนก่อน +3

    कान्छी बहिनी हजुर सारै अभागी हुनुहुदो रहेछ माईतीमा पनि पिडा घरमा पनि पिडा किन यस्तो खालको कथा लेख्नु हुन्छ सिरियल काल्पनिक भएपनि रियल नै होकी जस्तो लाग्छ तर पनि किन हो किन कान्छी ले दुख पाएकाे हेर्न सक्दिन सबै लाई शुभकामना छ सघै यो सिरियल नम्बर १मा बस्न सफल बनोस

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +23

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏♥️💕

  • @sitabaraili3531
    @sitabaraili3531 2 หลายเดือนก่อน +18

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @ChampaShrestha-r3r
    @ChampaShrestha-r3r 2 หลายเดือนก่อน +3

    नमस्कार उता बाट अामा यता याे भाउजू दुबईलाई निकानु परछ अझै राम्रो बनाउनु परछ अाज भाेलि अनि हेरन मन नलागने जस्तै भाछ🙏🙏🙏🙏💕💕💕

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 หลายเดือนก่อน +20

    सपोर्ट गरि अघि बडन मन क कसलाइ छ साथी हरु 🙏👍🇳🇵👍

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 หลายเดือนก่อน +14

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो

  • @samir_gurung_official
    @samir_gurung_official 2 หลายเดือนก่อน

    सागरलाई केही नहोस् भगवान भन्ने जति यता आउनुस है🙏🙏🙏

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 หลายเดือนก่อน +26

    भुन्टी सिरियल र कान्छी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ त. ...🎉❤🎉

  • @ritalimbu8087
    @ritalimbu8087 2 หลายเดือนก่อน +4

    Kanxiko sasuko attivo ho chartikala tar tyo avinaya Bina serial ramro hudain hai.aasha nanilai safaltako suvkamna x sadhai hamro najarma yasta ramro serial hern pau ❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 2 หลายเดือนก่อน +21

    पिर्या र जुने आज को भाग देखि फेरि इनटि भोको हो अब झनै सागर र कान्छी लाई सतावट आउनी भायो❤❤

  • @SaudRoshan
    @SaudRoshan 2 หลายเดือนก่อน +52

    कान्छी दिदि को र सागर सर को लागि 1 Like pizzas@

  • @sangitakadel1786
    @sangitakadel1786 2 หลายเดือนก่อน +4

    yo sab santosh le dekheko sapana hunu parx❤❤❤❤❤❤

  • @मायालु
    @मायालु 2 หลายเดือนก่อน +27

    कान्छि सिरियल आउदा को को खुसि हुनुहुन्छ यता हाजिर हुनु ल🎉🎉

  • @ChhaharaMagar
    @ChhaharaMagar 2 หลายเดือนก่อน +12

    यति राम्रो प्रतिभाबलाई बयान गर्ने कुनै शब्द छैन❤️🙏

  • @Axtra_Giming
    @Axtra_Giming 2 หลายเดือนก่อน +1

    विचरा कान्छि जता गएपनि तनाबै तनाब कान्छि त्याे चाेथाले भाउजु लाई भुत ल्याउन दिन पर्ने के मलाई त सारै रिस उठेको छ उता चाेथाले सासु भनाउदि विचरा कान्छि जता गएपनि तनाबै तनाब म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ आगामी दिनहरुमा अझै धेरै सफलता मिलाेस् भगवान शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🥺🥺🥺🥺🥺🥺

  • @Saraswotijoshi
    @Saraswotijoshi 2 หลายเดือนก่อน +42

    कान्छी भाग १ देखि नछुटाइ हेर्ने को को हुनुहुन्छ 💗

  • @Glitz45Girls
    @Glitz45Girls 2 หลายเดือนก่อน +29

    कान्छी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ एता हाजिर हुम। कान्छी सिरियल १ देखि २१२ हेर्ने कोको हुनुहुन्छ कमेन्ट गर्नूस् है

  • @debakishrestha2737
    @debakishrestha2737 2 หลายเดือนก่อน +2

    प्रिया र जुनेलाई याे सिरियल बाट तुरुन्तै हटाउनु पराे 😢😢😢😢😢😢😢

  • @GangaKunwar-r5i
    @GangaKunwar-r5i 2 หลายเดือนก่อน +1019

    प्रिया जुने नकचरी लाइ यो सिरियलमा नलेउनु भन्ने को को हुनुहुन्छ ❤

    • @PrabinPariyar-i9m
      @PrabinPariyar-i9m 2 หลายเดือนก่อน +10

      ma xu👹👹👹

    • @diyakhadkathapa4541
      @diyakhadkathapa4541 2 หลายเดือนก่อน +13

      Yi duiti ktlaai aba nakhelako ramro x kati kanchhile matra dukha pako herne

    • @user54_f8o
      @user54_f8o 2 หลายเดือนก่อน +2

      Ma xu

    • @UnidhManger
      @UnidhManger 2 หลายเดือนก่อน +1

      Me also

    • @nabinsapkota1748
      @nabinsapkota1748 2 หลายเดือนก่อน +1

      👋

  • @PabitraRoka-x4q
    @PabitraRoka-x4q 2 หลายเดือนก่อน +10

    याे कान्छी र सागर काे जाेडि कहिले नछुटाेस अहिले अाउने केटि र त्यो सागर काे अामा लाई निकाल्नु परछ त्यो काम लगाउने मालिक र सागर काे सम्नध नछुटाेस सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद छ बदाई छ

  • @TaraGautam-oe8uv
    @TaraGautam-oe8uv 2 หลายเดือนก่อน +3

    My favorite serial😊❤😊

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 2 หลายเดือนก่อน +11

    अझ सागर र कान्छि लाई दुःख दिन आएका होला नै🎉🎉❤❤ सागरले त्यसलाई बदला लिनुपर्छ। र त्यसपछि तिमीलाई राम्रोसँग अझ जेल हाल्नुपर्छ🎉🎉❤❤❤

  • @LaxmiAdhikari-p5r
    @LaxmiAdhikari-p5r 2 หลายเดือนก่อน +10

    भुन्टि र कान्छि सिरिय मलाइ त यक दमइ मन्पर्छ हजुर हरुलाइ यदि मन्पर्छ भने यता हाजिर हुम्त❤❤❤🎉🎉🎉❤❤❤❤🎉

  • @SushmaLamichhane-po7kn
    @SushmaLamichhane-po7kn 2 หลายเดือนก่อน +1

    कान्छी को सासु र भाउजु लाइ टोक्दिम जसरी रिस उठ्ने कोको हुनुहुन्छ 😡😠😠😤

  • @Mrs.bhauni
    @Mrs.bhauni 2 หลายเดือนก่อน +16

    कान्छी भाग काे बुबा लाई आज पशुपति मा देखेको थे ❤😊

  • @bimalalimbubimalalimbu4434
    @bimalalimbubimalalimbu4434 2 หลายเดือนก่อน +12

    सागर र सागर्को मालिक सङग को सम्बन्ध कहिले नबिगृयोस र सागर को साथिले सागर र कान्छी को बिच मा बाधा पुराउने काम नगर्नु आसल साथिको रुप मै बस्नु होला 🙏🙏