आहा काठमाडौंको मुहार फेर्दै मेयर बालेन, युरोप जस्तै बन्यो धरहरा सेरोफेरो - Balen Shah Dharahara Work

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ค. 2024
  • आहा काठमाडौंको मुहार फेर्दै मेयर बालेन, युरोप जस्तै बन्यो धरहरा सेरोफेरो - Balen Shah Dharahara Work
    Your Quries :-
    balen shah dharahara new work
    balen shah 2081 new work
    balen shah dharahara work 2081
    balen shah dharahara new work
    balen shah dharahara action
    balen shah team dharahara work
    dharahara balen work
    dharahara balen news
    dharahara balen action
    balen shah action after dharahara
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • บันเทิง

ความคิดเห็น • 176

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 หลายเดือนก่อน +39

    काठमाण्डौं को मेयर बालेन शाहा ले
    मात्रा गरेर हुदैन ,हामी नेपाली जनताहरू पनि मेयर बालेन शाहा जस्तै इमान्दार,राष्ट्रवादी सोच राख्नु पर्यो.मेयर बालेन शाहा काठमाडौंं मात्रा न् भएर देश कै मेयर बनाउनु पर्छ. Meyar balen is the Great . तेत्रो बिकाश भएको देख्दा देख्दै पत्रकार लगाएत् जनता पनि बालेन ले गर्यो होला भन्ने,काठमाडौंं राम्रो सफा,सुन्दर भएको बालेन शाहा ले नै गर्या हो.यति कुरा सबैले बुझ्दा हुन्छ.धन्यवाद

  • @dipeshrai4704
    @dipeshrai4704 หลายเดือนก่อน +15

    शहर सुन्दर मात्र बनेर हुन्न... त्यो शहर मा बस्ने नागरिकहरु पनि सभ्य र इमान्दार हुनु पर्छ जस्तो लाग्छ 🙏

  • @bimlapokhrel8737
    @bimlapokhrel8737 หลายเดือนก่อน +6

    यस्तो राम्रो महान काम गर्नुहुने बालेन सरलाइ सबै ले साथ दिनुपर्छ जय बालेन 🙏🌺🌺❣️❣️🙏🙏देशका सबै मेयर ले यस्तै काम गर्ने हो भने सुन्दर नेपाल बन्ने छ 🙏🙏🌺🌹🙏

  • @BinitaGurung-xq7eh
    @BinitaGurung-xq7eh หลายเดือนก่อน +4

    राजा भनेको नामले होइन तर काम द्धारा नेपाली जनताको मन जित्दै अगाडि बढ्नुहोस् बालेन शाह ज्यू साथै सम्पूर्ण टिमहरु लाई धेरै -धेरै धन्यवाद!!
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ritaacharya9983
    @ritaacharya9983 หลายเดือนก่อน +26

    एउटा मान्छे ले यो भन्दा कति गरोस् भन्ने चाहना हौ ? हामी सम्पुर्ण नेपाली लाग्नुपर्छ बिकाश गर्न योग्य ब्यक्ति लाई छान्नु पर्छ भ्रष्टाचारी लाई फाल्नुपर्छ ।

    • @user-bp4bp3ju2f
      @user-bp4bp3ju2f หลายเดือนก่อน

      जनमत संग्रह मा गयर बाल्रेन लाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनायर देश्लाइ स्विजर्ल्यान्ड बनाऔं।
      कानुन्मा छिद्र बनायर नितिगत भ्रस्टाचार गर्ने,जनतालाइ मुर्खबनाउने,स्वतन्त्र युवालाइ देश छोड्न बाध्यबनाउने,यस्ता कामहरु कस्लेगर्दैछ?यस्कोउत्तर हामी सबैले खोज्ने कि अझै मेरो दल र मेरो आइडल भनेर देश्लाइ धराशायी बनाउन अगाडि बढ्ने?सबैले मनन गर्ने बेला आयको छ।

    • @user-mm6zh6pg8v
      @user-mm6zh6pg8v หลายเดือนก่อน

      Yo paisa kp oli pm hunda pareko ho dharaara yeutai prajet ho nagaar ko prajet hoina

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke หลายเดือนก่อน +3

    गोैतम बुद्दपछि जन्मेको आर्को भगवान बालेन शाह

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน +12

    सलाम छ काठमाडौ मेयर तथा उपमेयर लाई।❤🎉

  • @ritaacharya9983
    @ritaacharya9983 หลายเดือนก่อน +9

    गरे के हुदैन २बर्ष मै यति धेरै काम यत्तिका बर्ष सम्म नेताले हामी जनताको कर कति चुसेछन् ? अब चाहिँ नेताले बालेन बाट पाठ सिकुन् ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz หลายเดือนก่อน +1

    जय बालेन सर

  • @sarojrawal1422
    @sarojrawal1422 หลายเดือนก่อน +2

    येदि राजा बादी हरु ले बालेन लाई राजा बनौं भनेको भय सबै जन्ता ले saport गर्थे होलान्

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน +6

    जय बालेन

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y หลายเดือนก่อน +2

    बालेन शाह लाई ३१ बो फोर्स तोप को सलामी दिनु पर्छ

  • @thundersubedi
    @thundersubedi หลายเดือนก่อน +5

    प्रयास स्वागतयोग्य छ् तर काठमाडौमा प्रत्येक १ किलोमीटरमा शौचालय चाहियो, हरियाली शून्य नै छ, साना मिनिबसमा कुखुरा कोच्या जस्तो कोचेर मान्छे हाल्ने, माइक्रोबस, साना बसहरु पनि हटाउनुपर्यो, सुकुम्बासी पुरै हटाउनुपर्यो अझै थुप्रै चुनौतीपूर्ण कार्य बाँकी नै छन !

  • @anbahadurpun5680
    @anbahadurpun5680 หลายเดือนก่อน +1

    सलुट छ मेयर बालेन लाइ

  • @ramchandra2259
    @ramchandra2259 หลายเดือนก่อน +7

    बालेन लाई राजा बनानु पर्छ है साथी हो❤❤

    • @mamtachand6622
      @mamtachand6622 หลายเดือนก่อน +1

      Balen,ta hamro laagi RAJA nai ho.

  • @godsigma642
    @godsigma642 หลายเดือนก่อน +1

    We are support balen

  • @user-hc2rk5gp3o
    @user-hc2rk5gp3o หลายเดือนก่อน +1

    नेपाल का राजनितक दल हरु ले काह को भितामा मुर्दबाद र जिन्दबाद काह गयेर लेखछन

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 หลายเดือนก่อน +1

    Good luck balen sir Jay Nepal 🇳🇵 ❤❤🎉🎉🎉

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl หลายเดือนก่อน +1

    माहान गेटर नेपाल बालेन शाहको जय 🇳🇵🌍️🎊🎉🤣🎎🎆♥️🌈🐼

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 หลายเดือนก่อน +1

    मेयर बालेन शाह योग्य सक्षम मात्र हैन वहाँ पहिलेको पार्टीका भ्रष्ट मेयर झै घुस कमिसन खानु हुदैन र पुरा बजेट चौतर्फी बिकास र दक्ष ब्यवस्थापनमा खर्च गर्नुहुन्छ। त्यसैले पनि कामको गुणस्तर र द्रूतगतिमा पुरा भएको छ र जनताले सुख पाएका छन् जुन नेपाल राष्ट्को हितमा छ।जय बालेन। ❤❤❤

  • @indradimdongindradimdong2705
    @indradimdongindradimdong2705 หลายเดือนก่อน +1

    Jai balen sir, ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sardharana3331
    @sardharana3331 หลายเดือนก่อน +1

    गरे के हुदैन जय बालेन

  • @jyotsnarthapa6975
    @jyotsnarthapa6975 หลายเดือนก่อน

    Too good 👍 👌 👏 🙌 Balen Shah is very sincere in all his works. Great Mayor! No comparison!

  • @salushrestha3680
    @salushrestha3680 หลายเดือนก่อน +2

    Good work wow

  • @user-mw5yn8sv3y
    @user-mw5yn8sv3y หลายเดือนก่อน +1

    नेपाललाई सुजरलयाड बनाउछु भनेर सार अामा बुबाको काख रित्तै पारने नेता भनाउदाले बक बक गरेर कुरसीमा बसे तर बालेन शाहाले यति थाेरै समयमा नै यति धेरै काम गरेर देखाउनु भएको छ मेयर भयर पनि कति धेरै काम गरेर उधारणीय काम गरेर देखाउनु भएको छ र वाहा बाटै सबै ले सिकनु परछ जय बालेन 💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @rukubinagyawali8260
    @rukubinagyawali8260 หลายเดือนก่อน +1

    वावा बालेन👌

  • @rajusona-ke8yk
    @rajusona-ke8yk หลายเดือนก่อน +2

    जय बालेन सर जय नेपाल ❤❤❤🎉

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i หลายเดือนก่อน +1

    wow thank u balen sir

  • @rohitkumarthapa7662
    @rohitkumarthapa7662 หลายเดือนก่อน

    Good good job balen teamwork mero xoro 2 barsa ko vo uni haru ko lagi ramroo garnus...uni haru ko kathmandu change hos...❤❤❤god bless you bhaiharu.

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 หลายเดือนก่อน +3

    Wow❤❤ just wow mayor sap salute xa hjr ko mahan kaam lai😍😍🙏🙏

  • @ramjithapa95
    @ramjithapa95 หลายเดือนก่อน +4

    काठमाडौं को वडा भित्रको सडक र सबै आकासे पुलको
    अवस्था दर्दनाक छ । महागर बालेन शाह ले यसको अनुगमन गरेर वडा अध्यक्ष हरुलाइ तन्काउनु पऱ्यो ।

  • @saralachaudhary2010
    @saralachaudhary2010 หลายเดือนก่อน +2

    बालेन सर राजा हाेई न राजा ने्ै हाे

    • @user-lj2pf9tc9s
      @user-lj2pf9tc9s หลายเดือนก่อน

      Kun deshako raja ho garib maara balen

  • @jitendrashrestha5406
    @jitendrashrestha5406 หลายเดือนก่อน +1

    Huge Respect ❤❤❤

  • @kulrajkafle2009
    @kulrajkafle2009 หลายเดือนก่อน +1

    बालेन पछि पाटिका बादर ले बिरोध गर्ने भन्दै फुटाउने छन

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 หลายเดือนก่อน +1

    ❤❤❤ balen dada like king

  • @dupendragurung5079
    @dupendragurung5079 หลายเดือนก่อน

    जय बालेन सर❤।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 หลายเดือนก่อน +2

    sarai ramro video aaha maile tw purai here manoj vai lai dhanayabad ❤❤ love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸 Jay Nepal Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @webkhabar
      @webkhabar  หลายเดือนก่อน

      😍😍🙏🙏

  • @jaugurung5678
    @jaugurung5678 หลายเดือนก่อน

    मेयेर बालेन शाह र उप मेयेर सुनिता दङ्गोल को दैनिकी कृया कति अशल ,नवीन सुधार देखिनेगरी दिमाक चलाउनु भयेको छन यसरिनै हो देशमा बिकास्को मारगा लागनुभयेका छन kaaranEngineering मा दक्छ्या हुनुहुनछन ,बालेन जसतो सपूत जनमाउने माता पिता लाई नमन दरशान सदाको उत्तरो उत्तर को प्रगतिको सुभकामन गरद छु मो पनि काथमानदु नगर पालिकाको वारा २६ को बासिनदा हुन जये नेपाल जये बालेन शाह र सुनिता दङ्गोल ।

  • @hussamaldean4433
    @hussamaldean4433 หลายเดือนก่อน +1

    Good job 🙏

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh หลายเดือนก่อน +2

    Great Mayor Balen ❤

  • @purnashrestha7457
    @purnashrestha7457 หลายเดือนก่อน +1

    जन्ता भाडातिर्न नसकेर मर्न लागिसके जन्ता लाई बुझ्ने नेता चाहिँ काेहि नहुने रैछ

  • @sabirmiya7334
    @sabirmiya7334 หลายเดือนก่อน +1

    Jay balen sir ❤❤❤❤❤

  • @netrabhanndari1778
    @netrabhanndari1778 หลายเดือนก่อน +1

    अब बालेन शाहाले कोठाभाडाँ तिर पनि हेर्नू पर्छ घर बेटिले कोठाभाडाँ धैरै लुटेका छन् यता नजर कहिले आउँछ होला

  • @dhanetmg2525
    @dhanetmg2525 หลายเดือนก่อน +1

    good job❤❤❤❤❤

  • @kusumrai2526
    @kusumrai2526 หลายเดือนก่อน +1

    Ho ho europ jastai dhekhe maile, dhulo nai dhulo

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk หลายเดือนก่อน +1

    Very very very nice park jay jay jay kar balen shaha jay Nepal jay desh jay dharrha good balen 🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾

  • @srssamyam1303
    @srssamyam1303 หลายเดือนก่อน

    जय बालेन ।। बालेन जस्तै छयत्तर जना वीर बहादुर जन्माइदेउ न ए नेपाल आमा ।।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 หลายเดือนก่อน +1

    बालेन शाहले पहिले 2036 देखी काठमाडौमा थुप्रेका ठूला साना सबै माछा सबै पार्टीहरूका सबै भ्रष्ट घुसखोर कुशाशनी तस्कर नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर र अकुत धन सम्पत्ति खोस। 🇳🇵

  • @jagatshrestha1638
    @jagatshrestha1638 หลายเดือนก่อน

    Good work all of you 👏

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u หลายเดือนก่อน +2

    Good balen ji news❤❤❤❤❤❤❤

  • @Nepalimanoranjan-yg7hg
    @Nepalimanoranjan-yg7hg หลายเดือนก่อน +1

    Balan n sunita good job

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f หลายเดือนก่อน

    काठमाडौ का जनताहरु रक्सी /मासु र पैसा मा नबिकेर बालेन जस्तो सक्षम/इमान्दार/सदाचारी ब्यक्ति लाई चुनेर अहिले ऐतिहासिक परिबर्तन देख्न पायकोमा बधाइ छ। जनमत संग्रह मा गयर बालेन्लाइ प्रधानमन्त्री बनायमा देश्ले द्रुत गतिमा मुहार फेर्नेमा दोमत छैन।जय बालेन।

  • @rickyram7301
    @rickyram7301 หลายเดือนก่อน +1

    Very nice 🎉🎉🎉🎉🎉

  • @jhalakshrestha5788
    @jhalakshrestha5788 หลายเดือนก่อน +1

    great Balen 🎉❤

  • @suniltimalsena1
    @suniltimalsena1 หลายเดือนก่อน +1

    अगाडिका मेयर र नेताले हरुले मुखले बनाए बालेन्द्र शाहले कामले बनाए कुरा एत्ति हो फरक

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน

    जय बालेन ❤❤❤❤❤❤❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 หลายเดือนก่อน +1

    Balen shaha salute Sir you are the greatest Mayor of the Nepal

  • @Kbin736
    @Kbin736 หลายเดือนก่อน +1

    Balen is king

  • @dipendrabogati7086
    @dipendrabogati7086 หลายเดือนก่อน

    Huge respect for mayor balen shah 🙏

  • @sunitabhandari7109
    @sunitabhandari7109 หลายเดือนก่อน +1

    Balen is the best. God bless you always, Jay Nepal ❤🙏

  • @indiraadhikari6498
    @indiraadhikari6498 หลายเดือนก่อน +1

    ❤❤wow

  • @umeshthapa8703
    @umeshthapa8703 หลายเดือนก่อน +1

    Balyn sir ati ramro Kam garnu vyeko x partixya laye ma nii cc camera raknu vyeko vye agha ramro huni thiyo

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +1

    Good luck

  • @narendradahal9472
    @narendradahal9472 หลายเดือนก่อน

    राजतन्त्र जिन्दावाद

  • @haribisunke9531
    @haribisunke9531 หลายเดือนก่อน +1

    बालेनले बनाएको होइन भ्रममा नपार्नुहोला ,यो प्रतिक्षालय धरहरा प्रोजेक्ट ले बनाएको हो

  • @gangasunuwar3166
    @gangasunuwar3166 หลายเดือนก่อน

    सलाम छ बालेन दाइ❤️❤️❤️❤️❤️❤️❤️

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g หลายเดือนก่อน

    Good job balen sir 🌷🌷

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj หลายเดือนก่อน +1

    अब खुल्ला मन्च को चौरमा गएर फुत्बल खेल्ने धोको छ?

  • @gangashrestha4619
    @gangashrestha4619 หลายเดือนก่อน +1

    Great mayer balen shaha sir n oupamayer sunita ji dhearai dhearai bhadahai cha

  • @adonishoadley204
    @adonishoadley204 หลายเดือนก่อน

    Nepal lai world 🌎🌍 Kai beautiful banaunu parxa sabai Nepali milera.....

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy หลายเดือนก่อน +1

    Balen daju Kada..

  • @user-vl7qc8mk1r
    @user-vl7qc8mk1r หลายเดือนก่อน +1

    Good🎉🎉❤❤❤

  • @RatnaSth
    @RatnaSth หลายเดือนก่อน

    यो मन छेले भनेको कुरा मलाई चाहिँ राम्रो लाग्यो हौ साथि हरु जइ देश

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน

    Good job balen sir ❤❤

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj หลายเดือนก่อน +1

    balen सग अरु प्रदेश का मेयर ले सिक्नु पर्छ खास गरेर पोखरा को मेयर खोइ कता लुकेछ कुन्नी..?

  • @TaptapawashBaby
    @TaptapawashBaby หลายเดือนก่อน

    Good job

  • @user-gs3mk6rn6h
    @user-gs3mk6rn6h หลายเดือนก่อน

    Good work wow❤❤

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g หลายเดือนก่อน

    Dheri dheri parghti ghrdhy janu 🙏🙏🙏

  • @sharada5383
    @sharada5383 หลายเดือนก่อน +1

    मेयर बालेन ज्यू ले त गर्नु भएकै हो।
    तर
    जनताहरू पनि सुद्रिनु पर्छ।
    रत्न पार्कको शंखधर पार्क सफा गरेको बेलामा खिचिएको भिडियो रहेछ।
    साँचै त त्यहाँ झारै झार, भूँइभरी सुख्खा पातैपात , फुलको बिरूवा सवै खंग्ग्रगै सुकेको पो छ।
    कामदार नपुगेर हो कि ?
    थप्न जरूरी देख्दछु।

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 25 วันที่ผ่านมา

    Jay balen sir jantako support ra maya dherai vayera afno kam stop na hos

  • @krishnadhong7825
    @krishnadhong7825 หลายเดือนก่อน

    केगर्नुर हरु हम्राे देशकाे जनतानै भ्रस्ट चारी लइनै भाेट हल्छन तेसैले भ्रस्ट चारीले चानस पइराकाेछ

  • @bibechanaburlakoti5961
    @bibechanaburlakoti5961 หลายเดือนก่อน

    kathmandu matra navaei urae desh yestae ko yestae rup dekhana paenexa bistarae 🙏balen team

  • @SunitaSulpe-qz7hi
    @SunitaSulpe-qz7hi หลายเดือนก่อน +1

    Mero bhot le kamgaryo❤❤❤❤

  • @numa2439
    @numa2439 หลายเดือนก่อน

    Balen saha jindabad huge respect 🙏🙏

  • @user-oo5ui9qj5x
    @user-oo5ui9qj5x หลายเดือนก่อน

    Good luck balen

  • @jagatbhadur2254
    @jagatbhadur2254 หลายเดือนก่อน +3

    Balance Sahaj Jile Kathmandu ko pahchan Vishva Mein Launde❤❤❤

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w หลายเดือนก่อน +1

    जनता लाई कर ले ढाड सेकेर म पनि बनाउन सक्छु ,
    गरिब निमुखा को शहर हैन त्यो महङ्गो कर मा महङ्गी को मारमा पिल्साएर बनाएको दुखी जीवन को शहर हो ,
    गर्व गर्न लायक छैन

  • @Chitragomden9442
    @Chitragomden9442 หลายเดือนก่อน

    जनताहरु पनि सुध्रिन जरुरत छ।

  • @Prashantkanxa25
    @Prashantkanxa25 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p หลายเดือนก่อน +1

    मुजि एमाले को बिध्या सुन्दर ले गर्यो? के कांग्रेस को केशव स्थापित ले गर्यो?? मुजि.....एमाले र कांग्रेस को बोक्ने भोटे हरु को बुद्धि ...कहिल्यै नाऔने भयो।

  • @SamirRawat9
    @SamirRawat9 หลายเดือนก่อน

    Nic

  • @binumoktan3758
    @binumoktan3758 หลายเดือนก่อน +1

    Future mayor should continue these works if they stopped making some reason… would be shameless,insulting self! Challenge for future… Amazing work just by Mayor not the leader!!!

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 หลายเดือนก่อน +1

    बालेन ठाउँमा यी ओलिदेउबा माकुने बाबुराम प्रचण्ड पुग्न त सक्दैनन् यी ओलि र प्रचण्ड देउबा माकुने हरुलाइ त सत्तामा बस्ने जसरी पनि बस्ने यत्ति हो यिन्का काम काहाको बालेन काहाका यी भुस्याहा हरु के बुद्धि छर यी पार्टीको पछि लाग्नेहरु को

  • @ramkandel8329
    @ramkandel8329 หลายเดือนก่อน

    Jaya baalen shaha giu

  • @pashanglama
    @pashanglama หลายเดือนก่อน

    Go ahead balen

  • @rajubogati2757
    @rajubogati2757 หลายเดือนก่อน

    जय बालेन शाह ❤

  • @rnabin8296
    @rnabin8296 หลายเดือนก่อน

    Ahile sama meyor ko kam vaneko riban katne matra vanera tha thiyo balen aye paxi tha vo meyor ko ta kam pni hudo raixa thnak u balen

  • @Manzil273
    @Manzil273 หลายเดือนก่อน +1

    Iam with balen but yo chai dharhara puna nirman le gareko ho pahile yeso design vaisakeko thiyo farak yeti ho balen aye pachi dharhara le gati liyo

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน

    सहकारी ठगीको लागि संसदीय छानबिन समिति बनएर लाखौं सहकारी पीडित जनताको इच्छा चाहनापुरा गर्नेगरि पुर्ण न्याय दिनुपर्द्छ। योगेश भट्टराईले संसदीय छानबिन समिति बनाउन नपर्ने भनाइ भत्सर्ना योग्य छ ।

  • @lokchhetri9117
    @lokchhetri9117 หลายเดือนก่อน

    ❤❤❤❤❤❤