Aap ma kun bisadi chharne? आँपको फुल झर्न नदिन के गर्ने ? || Mango || साईज ठुलो बनाउन के गर्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มี.ค. 2024
  • #welcometvnepal #krishibigyan #agriculture #hnthakur #mango #mangofarming #mangofarm #mangofarmers

ความคิดเห็น • 28

  • @suryadevyadav3286
    @suryadevyadav3286 3 หลายเดือนก่อน

    Namaskar sir jankari ko lagi dhanayba

  • @dilkumaribudha7552
    @dilkumaribudha7552 หลายเดือนก่อน +1

    धेरै ज्ञान दिनु भयकोमा धन्यबाद

  • @user-sx2wg6jc3y
    @user-sx2wg6jc3y 3 หลายเดือนก่อน +1

    Planofix nai paudaina Hawa kura garne

  • @nandupanday9194
    @nandupanday9194 3 หลายเดือนก่อน

    Ma Rupandehi bata ausadhi kahapauchh jankari pau na sir

  • @kumarkirat5265
    @kumarkirat5265 4 หลายเดือนก่อน

    बिरुवा काहा पाईन्छ राम्राे गुणस्तर बिरुवा चाहियाे सर

  • @janaksilwal8629
    @janaksilwal8629 3 หลายเดือนก่อน

    प्लानोफिक्स जुन video मा देखाउनु भको छ त्यो औसधि प्लानोफिक्स काहा पाउछ भनीदिनु पर्यो। होईन भने यो प्लानोफिक्स को बद्ला अर्को कुन हाल्ने भनीद्नु होला। म धनुषाको धल्केबर बाट

  • @nandupanday9194
    @nandupanday9194 3 หลายเดือนก่อน

    मेरो आँप र लिची को बुता हस्केर ठुलो भयेर बगैंचा धाकियो के गरौँ सर सल्लाह पाउ सर

  • @jyotipandey9202
    @jyotipandey9202 3 หลายเดือนก่อน

    हाम्रो आँप फुटेर झर्छ यसमा उड्नेफट्के किरा र ब्यवटा (अमिलो कमीला )लागेको हुन्छ यसबाट कसरी बचाउन सकीन्छहोला ?

  • @prakashtimilsina2749
    @prakashtimilsina2749 4 หลายเดือนก่อน +1

    Amba ko barema pani bhannus haisir

    • @welcometvnepal2554
      @welcometvnepal2554  3 หลายเดือนก่อน

      यस सम्बन्धी हामी छुट्टै भिडियो लिएर आउनेछौ ।

  • @TulsiramGyawali
    @TulsiramGyawali 2 หลายเดือนก่อน +1

    सर नमस्कार भन्दिनुसन घरको छतमा एक बर्ष मा फल्ने आप हुन्छ र सर हुने भा पलास्टिकको ढोल मा रोप्ने हो कुनजातको राम्रो कलमि भाको बेर्ना तपाई को युटुबच्यानल को नाम के हो भन्नु होला आपको बेर्ना हो है

    • @welcometvnepal2554
      @welcometvnepal2554  2 หลายเดือนก่อน

      घरको छतमा तपाईले ड्रममा आम्रपाली जातको आँप खेती गर्न सक्नुहुन्छ । यो आँप प्रत्येक बर्ष फल्छ

  • @YogendraShrestha-yj4gd
    @YogendraShrestha-yj4gd 3 หลายเดือนก่อน

    Sir KO mb n dinush hola

  • @KeshabAdhikari-qw5rb
    @KeshabAdhikari-qw5rb 4 หลายเดือนก่อน

    Aap 4. 5 barsa ko Huda pani napharnu ko Karan k hola sir ❤

    • @welcometvnepal2554
      @welcometvnepal2554  3 หลายเดือนก่อน

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @shivamaharjan7763
    @shivamaharjan7763 5 หลายเดือนก่อน

    Planofix kathmandu ma ka paauxa maile katai vetina...

    • @provincenepaltv2286
      @provincenepaltv2286 5 หลายเดือนก่อน

      @welcometvnepal2554
      तराईको एग्रोभेट पसलहरुमा पाईन्छ । खोजी गर्नुहोला

  • @dikbahadurkarki8707
    @dikbahadurkarki8707 5 หลายเดือนก่อน

    मैले कलमी आपका बिरुवा रोपेको सात वर्षको भयो तर आप फुल्दैन र फल्दैन के गरेर फलाउन सकिन्छ ?

    • @provincenepaltv2286
      @provincenepaltv2286 5 หลายเดือนก่อน +1

      भिडियोमा भने अनुसार गर्नुुहोला ।

  • @anilkumarrajak7391
    @anilkumarrajak7391 5 หลายเดือนก่อน +1

    planofix पाइने एग्रो को detail भनिदिनु सर!

    • @welcometvnepal2554
      @welcometvnepal2554  5 หลายเดือนก่อน

      तराईको एग्रोभेट पसलहरुमा पाईन्छ । खोजी गर्नुहोला

    • @anilkumarrajak7391
      @anilkumarrajak7391 5 หลายเดือนก่อน

      पूरै राजबिराजमा मैले खोजी गरिसके र online मा पनि उपलब्ध नै छैन

    • @krishnasapkota7995
      @krishnasapkota7995 5 หลายเดือนก่อน

      मैले पनि पाइन बुटवल भैरहवा मा कहाँ पाईन्छ

    • @provincenepaltv2286
      @provincenepaltv2286 5 หลายเดือนก่อน +1

      @@anilkumarrajak7391 जनकपुरमा पाईन्छ । वा बोर्डर पारी खोज्नुहोला , पाउन सक्नुहुन्छ ।

    • @maheshpanta1718
      @maheshpanta1718 3 หลายเดือนก่อน

      ​@@anilkumarrajak7391रुपनिमा पाेहाेर थियाे