आँप फलेको बोटलाई के गर्दा बढी उत्पादन लिन सकिन्छ? || What can be done to produce more mango ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 เม.ย. 2024
  • #welcometvnepal #krishibigyan #agriculture #hnthakur #mango #aap

ความคิดเห็น • 35

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน

    Jai ho krisi aur krisak jiu haru 🙏👏👏👏👏🌄

  • @kaidechrailama609
    @kaidechrailama609 2 หลายเดือนก่อน

    अत्यन्तै राम्रो जानकारी दिनुभएको छ भन्ने मलाई लागेको छ त्यसैले आभारी हुँदै अत्यन्तै धेरै धन्यवाद टक्र्याउदछु 🙏

  • @hariprasadaryal673
    @hariprasadaryal673 3 หลายเดือนก่อน +2

    जानकारिको लागि TQ

  • @KamanSingh-kp1gh
    @KamanSingh-kp1gh 3 หลายเดือนก่อน

    धन्ने बाद जानकारीको लागी।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 3 หลายเดือนก่อน

    अती राम्मो जानकारी दीनूभयो हजूर्र हरूजस्तो कृषि बीकास्स सीक्क्षा। धन्यवाद बधाई

  • @baluncle5885
    @baluncle5885 3 หลายเดือนก่อน +2

    जानकारिको लागि धन्यवाद सर।

  • @chandragharti3883
    @chandragharti3883 3 หลายเดือนก่อน

    धन्यबाद सर अाँपखेति गर्ने कृषक हरुले सिक्नै पर्ने र जान्नै पर्ने ग्यान दिनु भयकाेलागि। यसरिनै कागति र सुन्तला खेति गरिरहेका तर कसरी फल बचाउने र कसरी फलाउने ग्यान न पाएका कृषक हरुका लागिपनि सिकाई दिनु हुन्छकि भन्ने अासा छ

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 3 หลายเดือนก่อน +1

    Good informations ❤❤❤

  • @dhruba960
    @dhruba960 3 หลายเดือนก่อน +1

    Thank you Sir for the information.

  • @sugandharaut561
    @sugandharaut561 3 หลายเดือนก่อน +1

    danneybad ...samanney Lagne ..yo tips ..gardening ko lagi ati bises xa ..

  • @Emojieatermeow
    @Emojieatermeow 3 หลายเดือนก่อน +1

    Dherai ramro gyan dinu vayo

  • @manupunnnn6115
    @manupunnnn6115 3 หลายเดือนก่อน +1

    Thanks sir

  • @BhabinRanaMagar-en2fr
    @BhabinRanaMagar-en2fr 3 หลายเดือนก่อน

    ओ हो यी सर सँग त २०६२ बैशाख ११ गते देखि आइपिएम गोष्ठी लिएको थिएँ आज youtube मा देखे त

  • @matribhumiko-maya
    @matribhumiko-maya 3 หลายเดือนก่อน

    banana mango र आम्रापाली आपको बिरुवा मलाई चाहियो

  • @khageshregmi8866
    @khageshregmi8866 3 หลายเดือนก่อน

    Sir all tme jackfruit ko वारेमा राेग किरा मल उचार र फलाउने वरेमा डिटेलमा वताइदिनु हाेला ।

  • @gyanugurung636
    @gyanugurung636 2 หลายเดือนก่อน

    सम्पर्क नम्बर पाउन सकिन्छ सर केही जानकारी लिन मन लाग्यो

  • @anilkumarrajak7391
    @anilkumarrajak7391 3 หลายเดือนก่อน

    आँपमा cypermethirine ,planofix,sulphur fungicide र पानी समेत दिदा लूह (गर्म हावा ) ले गर्दा आँप झर्न रोकिरहेको छैन सर !!!!

  • @BijayShrestha-ns1bi
    @BijayShrestha-ns1bi 3 หลายเดือนก่อน

    मैले आप को बिजि बेर्ना लगाएको धेरै बर्ष भयो तर फुल्दै फुलेन के गर्नु पर्ला

  • @sudhirmanibhattarai6206
    @sudhirmanibhattarai6206 3 หลายเดือนก่อน

    आंपको बिरुवा गुणस्तरिय कहा पाईन्छ सर।ईलाममा कागति रोपेको मा बिमीरो फल्यो भन्ने समाचार आएको थियो। गांसेको पुरानो बोटको पलायो कि बिरुवा नै गलत पर्यो होला

  • @Nechali6585
    @Nechali6585 3 หลายเดือนก่อน

    गुरूजी यो आँपको बिरूवा खोजी2 किन रोपी बस्नु , बस गुरूजी आँप खाँदै हिँड़नुस अनि भित्रको गुदि अर्थात कोया जंगलतिर मिल्काई दिनुस त्यस पछी 2 बर्ष बादमा त्यो ठाँउमा जानुस आँप रहर लाग्दो लटरम्मै फलेको पाउनु हुनेछ , गुरूजी यो चाहिँ आँप खेतीमा short and sweet उपया हो , कुरा बुझियोनी गुरूजी ? 👍👍😸😆😁😋😊

  • @ramaghimire5734
    @ramaghimire5734 3 หลายเดือนก่อน

    आँप पाकेपछी तिप्द नै फाल्नुपर्ने होला होइन र?

  • @maheshpanta1718
    @maheshpanta1718 3 หลายเดือนก่อน

    मल खाद दिने उपयुक्त समय कुन हाे?

    • @welcometvnepal2554
      @welcometvnepal2554  3 หลายเดือนก่อน

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @gyanugurung636
    @gyanugurung636 3 หลายเดือนก่อน

    आँपमा कलमी कहिले गर्दा राम्रो हुन सर

    • @welcometvnepal2554
      @welcometvnepal2554  3 หลายเดือนก่อน

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @mankumarigiri9001
    @mankumarigiri9001 3 หลายเดือนก่อน

    नास्पाति चै कसरी बडि फल्छ होला मेरो घरमा नास्पातिको बोटमा फल चै पुरै लाग्छ तर फल किन लाग्दैन होला उपाय बताइदिनु पर्यो ?

    • @user-kp6jo4hm8l
      @user-kp6jo4hm8l 3 หลายเดือนก่อน

      एक बर्ष पुष महिना मा हाँगा काटेर हेर्न्नु त

    • @welcometvnepal2554
      @welcometvnepal2554  3 หลายเดือนก่อน

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @maheshdhakal8987
    @maheshdhakal8987 3 หลายเดือนก่อน

    Sir your contact no ?