मौरी पालन गर्ने तपाईको मेहनत सारै मन पर्यो , तर अब अलिक अाधुनितामा ढाल्नुस , त्यसतो 21 घार भन्दा धेरै मौरी पाल्ने , तपाईले धेरै प्रगति गर्नु हुने छ , धेरै शुभकामना , कुन ठाउँ हो ? अनि एउटा डुँडको काठ पडारी भन्ने चिनिन , यो के रुख हो मित्र ?
धन्यवाद, उम म सग परम्परागत घारहरु मात्र छन्, मह उत्पदनको हिसाबले त खासै धेरै मुनाफा त हुदैन तर लगानी को हिसाबले एअकदम कम लगानी र माहुरी पनि आफै आउने हुन्छ जुन आधुनिक घारमा आउदैन, अनि तपाईं कुन ठाउबाट हो
धन्यवाद, मैले यसलाई व्यावसायिक तरिकाले पालेको छैन यसो खाली समयमा अल्सी लागेर गरेको काम मात्रै हो अनि बर्ष म एक या दुई पटक मात्रै मह निकाल्छु, यसरी हिसाब गर्दा एभेरेजमा एउटा डुडको दुई / तीन kg को दरले हिसाब लाउन सकिन्छ
New friend 🙏🙏🙏🙏

धन्यवाद, म मोरङबाट हो
अति राम्रो भाई👍🙏
धन्यवाद
Yastoi jankari sadhai dnu hola 👍🤝
Hunx
बजु खतरा छ
होर
ल तपाईंको मेहनतलाई सलाम छ मित्र
नयाँ घार र तपाईंको परम्परागत घार साट्नु पर्ला जस्तो छ । थप सहयोग चाहिएमा Arjun Best Honey Bee मा सम्पर्क गर्नु हाेला ।
धन्यवाद, उम म सग परम्परागत घारहरु मात्र छन्, मह उत्पदनको हिसाबले त खासै धेरै मुनाफा त हुदैन तर लगानी को हिसाबले एअकदम कम लगानी र माहुरी पनि आफै आउने हुन्छ जुन आधुनिक घारमा आउदैन, अनि तपाईं कुन ठाउबाट हो
जानकारी राम्रो लाग्यो, भाईले मह बर्सिक कति भेला गर्छ र कहाँ बिक्री गरिन्छ?
धन्यवाद, मैले यसलाई व्यावसायिक तरिकाले पालेको छैन यसो खाली समयमा अल्सी लागेर गरेको काम मात्रै हो अनि बर्ष म एक या दुई पटक मात्रै मह निकाल्छु, यसरी हिसाब गर्दा एभेरेजमा एउटा डुडको दुई / तीन kg को दरले हिसाब लाउन सकिन्छ
Vitra gobar le lipnu parxa ki pardaina sir ??
Bhitra yadi chillai x r kunai dulo xain bhane nalipekai ramro hunx
तपाईं ले आधुनिक घार मा पाल्नु होला
मौरी कार्दा लगाऊने लुगा काहा पाऊछ लुङा?
❤❤❤ 😮😮😮
❤❤❤❤❤
कुन ठाउबाट हो मह चाहियो कसरी बेच्नुहुन्छ
मोरङबाट हो
Da mouri ayo vana next video halnu hai ❤
Ok
😊😊😊
Bikri poni garnu hunxa sir mauri Ghaar sahit?
garxu ni
Kasari contact garne sir number dinuna
K ko card ko hunxa
Yo Dora kun chin kart ko huxa
Daro sakhuwa ko hunx tar pani le nabhije sabai kath le juni juni thamchha
आगोले डढाउदा मौरी बस्छ र
आगोले डढाउदा डुड बढी चिल्लो हुन्छ अनि कालो रङ माहुरीलाई मन पर्छ । त्यसैले बस्छ
Tapoi kaha bata hunuhuncha
Ma morang, letang bat ho
New subscriber hai Ani malaini back dinu la hjrko Video Ramro xa hai❤❤❤❤❤❤
thank you so much💞💞💞💖
डुड़ले त Over फापेछ मौरीले फापेन रहेछ यहाँ सरलाई डुड़ रित्तै रहेछ
त्यो त खाली हो म सग २१ डुड छ माहुरी भको पनि भिडियो हेर्नुस् न अरु पनि
@@DibasLimbu380 ओके सर
यसरी डुडमा माहुरी राखेर फाइदा छैन Bro नया तरीकाले सोज्नु होला
Thank you