धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर हुन् अब ई टेक्तर पार्टी लाई तनहुँ मा पठाउनु यहा फोहोर को थुप्रो छ काम नपाए
आंदोलन गर्दै खोलाको गिटी बालुवा निकालेर ब्यबसाय गर्छौ भनेर ट्याकटर टिप्पर किनेको हुन भने तेस्ता सबै सवारी हरुको रजिस्ट्रेशन नेपाल सरकार ले रद्द गर्नु पर्दछ।
गर्छ खारेज। हाम्रो। सब जल जमीन। देखी अधिकार हाम्रो हात बाट खोसी खस् आर्य हरुको पोल्टा मा मात्र पारेको छ।। त्येसैले यो सरकारले बाहुन क्षेत्रि काकेसियान खस् आर्य मात्र बचाउँछ । संबिधान मैं उनीहरुको। मात्र कानून नलाग्ने रैथाने लाई आदीबासी जातजाती बनाएर कानून लगाई मास्ने रणनीति बनको छ। कुरा बुज्नु ।। यो मेयर ले कहिले सम्म झमेला भोगी राख्ने ?? देश बनाउनु छ भने रैठने हरुको हातमा आफ्नो संपूर्ण अधिकार नियम कानून बनाएर लिनु पर्छ बुझ्यौ।।।
मेयर १०/१० बर्ष प्रकृति दोहनको एगेन्समा समरक्षणको आन्दोलन गर्दा गर्दा बल्ल सचेत जनताले चिनेर उलेक्टेड भएको अब एस्ता दुई चार जना भ्रष्टको इसारामा आन्दोलन गर्नेको केहि पार लाग्दैन ।
यस आन्दोलनमा मजदुर गरिब जनताको प्रयोग भइरहेको छ, उनीहरुले अरु काम पाउन सक्थे तर थोरै धनी र राजनीतिक रुपमा आबद्ध व्यक्तिहरुले उनीहरुको शोषण गरिरहेका छन् । मेरो साथी मजदुर, थोरैलाई धनी नबनाउ। राम्रो काम खोज्नुहोस्
हाउ वहाँ हरुको आन्दोलन ले हाम्रो निडर मेयर सावको एउटा खुट्टाको भुत्ला पनि हल्लिँदैन हौ , यस्तो वाइयात आन्दोलन गर्ने हरुको टाउको खुट्टा भचाई डिएनि हुन्छ।, सबै बिकाश बिरोधी हुन, सारै भएन भने काठमाण्डौ महानगर पालिकाको नगर प्रमुख DSP राजु पाण्डे लाई बोलाउने बेला भयो
कस्तो देश जो अबैध छ, त्यो बेची खानु पाउनु पर्छ भन्ने आन्दोलन? खोला को गिटी बालुवा बाहेक अरु काम पाउदैन रहेछ नि धरान को ट्याक्टर ले जानु के खेत जोत्न मल बोक्न
खोलाखोली दोहन गरेर खाने निक्कै रहेछ।कति धेरै चोरेर खानेहरु रहेछन बा। कर तिरेर देश बेच्न पाउने यो पार्टीहरु को नियत ठिक होइन! खराब छ त्यो नियात बुझ्नुपर्छ अब।
हन १७ को अध्यक्ष ज्यु चाहिँ किन सधै नै बिरोध गर्नु पर्ने हो 😡😡 मेयर ज्युले आज जनतालाई बोलाउनु को मुख्य कारण चाहिँ 🙏खोला खोल्सो बाट बालुवा गिट्टी निकाल्नु मिल्छ कि मिल्दैन भनेर हो !! मुठ भेठ लागि होईन प्रत्राकार ज्यु
कतिवटा ट्याक्टर छ धरानमा?प्रत्यक दिन १०० वटा ट्याक्टर खोला दोहन् गर्दा कती ठुलो खाडल हुनेछ?? धरान वरपरको पहाडमा पहिरो गएमा ट्याक्टर ब्यवसायहरु जीम्मा हुन पर्छ।
यतिधेरै टेक्टर नगरपालिका भित्र पसाउदा त्यो कर्मचारीहरु काहा थिएछ ? पत्रकार ज्यु यो खोला दोहन गर्न नदिनुमा के मेयर साबको मात्रै अडान हो ?कि सम्पूर्ण धरानबासीको पनि हो ? तपाई पत्रकार ज्युको चाहिँ के बिचार छ?
खोलाको गिटि बालुवा बेचेर खान पाईदैन।खोला छेउछाउ बसोबास गर्ने जनताहरुको भोलि हुन पर्ने खतरालाई ध्यान दिदै यी चोरेर खान पाउ भन्ने चोरहरुलाई सक्दो कार्बाही गरियोस।
भ्रष्ट पार्टीका केही वडा अध्यक्षहरुको काम हो यो यिनहरुले अति भन्दा अति गरिराखेका छन 84 सालमा यी दानव्हरुलाई भस्म बनाएर हरेक नगर र वडामा स्वतन्त्रै स्वतन्त्र जिताउनु पर्छ।
जठाँ, चोर हरु ढुङ्गा गिट्टी बालुवा खोला बाटै निकाल्नु पर्छ र ? अनि, टयाकटर पनि खाेलाकाे ढुङ्गा झिक्नु लाई नै किनेको हो र ? त्यो, टयाक्टर त कृषिको काममा पो प्रयोग गर्ने हो त गुईठे हो ? त्यरी, मा ढुङ्गा गिट्टी चोरी खान पल्केको भातमारा गुईठेहरु हो !!!
नेता भएपछि सबैलाइ मिलाएर लैजान सक्ने क्षमता हुनु पर्छ मेरो गोरुको बारै टक्क भन्ने भावना जो कोहिले त्याग्न सक्नु पर्छ सबैको सहमतिमा निर्णय लिनु पर्छ्।।।
ये धरण को खाते हरु हो तेती सानो देस त्यो पनी एक सानू नगर मा उन्नति चहिंदैना तर कोसई को भनैमा लागेर सानू नगर पालिका को बिजेत bhanawne कोशिश नगर येस्ताई हो भने छी मेकी देस हरुमा भिक् मांगनू परने आवस्ता होला यदी भात खा ने हरु हो भने एक पलटा अकंता मा बसेर सोच गो रु हरु
कानुन तह ट्याक्टर भनेकाे सहुलियत भंसार कर कम गरेर खेतिकिसान जाेत्न बाेक्नकाे लागि रजिष्टरेसन गरेकाे हुन्छ । खाेलाकाे गिट्टी ढुंगा बालुवाकाे तस्करी गर्नलाई हाेईना । सबकाे रजिष्टेसन खारेज गरेर टेक्टर जफत गर्नु पर्छ ।
कस्तो, खोला, नाला, गिटि बालुवा, बन् जंगल बेच्दा, खन्दा के हुन्छ भन्ने थाहा नपाएका, बन् बेच्न नपाएका, खोला, गिटि बेच्न नपाएका हरु…..देश, नगर को बिकाश हुन्छ भने अरु काम् गर्छु गरेर खान्छु या खान्न है, देशै बेचेर खान्छु भन्ने हरु होशायार……..एक जना देश बनाऊछु भनेर आऊदै गर्दा सबै जनता,ब्याबसाई हरुले देश बेचेर खाने चाहि आमाको रगत खाए झै हो …आचि खाए भो
यस्तो खालको आन्दोलनको कुनै औचित्य छैन। सबै धराने जनता एक घर एक ट्रयाक्टर किनेर खोला खन्ना थाल्यो भने खोलाको कस्तो हालत होला बुझ। त्यो तिमीहरूले किनेको ट्रयाक्टर के प्रयोजनको लागि हो त्यै गर। की खोला खोली दोहन भनेरै किनेको??
१७ नम्बरको वडा अध्यक्ष मनोज भट्टराईले अहिले सम्मा राम्रो सङ मेयर सङग बलेको देखेको छैन खाली बिरोध जस्तो कुरा मत्र गरेको देख्छु र अरुलाइ उचाल्ने काम मत्र देखेको छ ।
धराने जनता हरु छातिमा हात राखेर साेचनुस याे १७ काे वडा अध्यक्ष लाई कालाे मसाे दलनु परछ भनने जतिले लाइक ठाेकुम
लाखौ मा 50 जना मात्रा ले त लाइक ठोकेको रैछ।
खबरदार खोला र जंगलमा खोही पस्न मिल्दैन अब यी अराजक खाते हरु सबै लाई जेल हाल्नु पर्छ ।
धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर हुन् अब ई टेक्तर पार्टी लाई तनहुँ मा पठाउनु यहा फोहोर को थुप्रो छ काम नपाए
😅😅😅😅😂😂
Sahii ho
तेइ १७ को अदकक्षय गुइठेले उचालेर उचालियको हो । इ टयाकटर चालकहरु हुनु परछ ।
Ho yo guithe le
101%right
उचालने त्यही गुइठे हो पछि लाग्ने .....गुइठेहरु हुन ।
Ho koi sak xaina.tara dharane janta vanda pani 17 kale kina yesta asatilai herirakheka .wodabata tutera bahira kalo moso dali bidai garideu.
मेयर ज्युले आज जनतालाई बोलाउनु को मुख्य कारण चाहिँ खोलाबाट बालुवा गिट्टी निकाल्नु मिल्छ कि मिल्दैन भनेर हो !! मुठ भेठ लागि होईन प्रत्रकार ज्यु
होइन यो ट्याक्टर खेत बारी जोत्नु को लागि किनेको होकी खोला दोहन गर्नु को लागि किने को हो.
ट्रेक्टर ब्यवसायीहरुलाइ १७ काे वडाअध्यक्ष मनाेज भट्टराईले उचालेर पठाएको हाे।
१७ को त लाइक क्रोकोडाइल फर धरान
आंदोलन गर्दै खोलाको गिटी बालुवा निकालेर ब्यबसाय गर्छौ भनेर ट्याकटर टिप्पर किनेको हुन भने तेस्ता सबै सवारी हरुको रजिस्ट्रेशन नेपाल सरकार ले रद्द गर्नु पर्दछ।
गर्छ खारेज। हाम्रो। सब जल जमीन। देखी अधिकार हाम्रो हात बाट खोसी खस् आर्य हरुको पोल्टा मा मात्र पारेको छ।। त्येसैले यो सरकारले बाहुन क्षेत्रि काकेसियान खस् आर्य मात्र बचाउँछ । संबिधान मैं उनीहरुको। मात्र कानून नलाग्ने रैथाने लाई आदीबासी जातजाती बनाएर कानून लगाई मास्ने रणनीति बनको छ। कुरा बुज्नु ।। यो मेयर ले कहिले सम्म झमेला भोगी राख्ने ?? देश बनाउनु छ भने रैठने हरुको हातमा आफ्नो संपूर्ण अधिकार नियम कानून बनाएर लिनु पर्छ बुझ्यौ।।।
धरान बिकास र समृद्धीको लागी होईना,नगर पिता बिकास गर्न नदिने बिचार हो,यो कदापि हुन सक्दैन,जय धरान-जय हर्क।
17 नम्बर को वडा अध्यक्ष मनोज भट्टराई ले जिम्मा लिनुपर्छ
१७ को गुईँठे इसारामा यो सब डामाडोल भएको हो ।
१७को अध्यक्षले आफ्नो राजनीतिक भबिस्य सिध्याएर अब अरुको पनि सिध्याउन मरिहत्ते गर्दै छ।चेतना खुलोस है दाजुभाइको।
17 ko ta manxe ko vado nai haina!!!! Gu khane jantu ho sale!!!!
पहिला पहिला खोलाको गिटि बलुवा बेचिखाने र बेचिखानेको लिडरनै मनोज भट्टराइ हो धरानमा ट्याकटरको मालिक नै गुन्डा पाटिकाे झोले हरुको छ
Tyo kale Manoj bhatwaarai le uchaleko ho pakka yiniharulai
यो देश द्रोही पार्टीको झुण्डाहरु खोला दोहन गर्नु हुन्न
मेयर १०/१० बर्ष प्रकृति दोहनको एगेन्समा समरक्षणको आन्दोलन गर्दा गर्दा बल्ल सचेत जनताले चिनेर उलेक्टेड भएको अब एस्ता दुई चार जना भ्रष्टको इसारामा आन्दोलन गर्नेको केहि पार लाग्दैन ।
कस्तो ज्यादती भयो खोला खनेर मनपरी बेच्नु खानु नदिनु पर्ने निर्णय गर्नुलाई ज्यादती हुने हो ।
Timro Ghar chai kale bana ko raixau
यो मुले भेडाहरु अस्ति पनि प्रम,रा प्र को फोटो बोकेर आएको थियो
माग पनि कस्तो सार्वजनिक प्राकृतिक स्रोत साधन दोहन गरेर खान पाउँ भन्ने पो रहेछ।
यस आन्दोलनमा मजदुर गरिब जनताको प्रयोग भइरहेको छ, उनीहरुले अरु काम पाउन सक्थे तर थोरै धनी र राजनीतिक रुपमा आबद्ध व्यक्तिहरुले उनीहरुको शोषण गरिरहेका छन् । मेरो साथी मजदुर, थोरैलाई धनी नबनाउ। राम्रो काम खोज्नुहोस्
हाउ वहाँ हरुको आन्दोलन ले हाम्रो निडर मेयर सावको एउटा खुट्टाको भुत्ला पनि हल्लिँदैन हौ , यस्तो वाइयात आन्दोलन गर्ने हरुको टाउको खुट्टा भचाई डिएनि हुन्छ।, सबै बिकाश बिरोधी हुन, सारै भएन भने काठमाण्डौ महानगर पालिकाको नगर प्रमुख DSP राजु पाण्डे लाई बोलाउने बेला भयो
जय हर्क साम्पाङ जय नेपाल
अब यसै भिडन्त उसै भिडन्त पुर्वबाट किराँतहरु जाग्नुपर्छ उठ्नुपर्छ।पहिचानवादीहरुको किराँत फोर्सले पुर्वबाट भ्रष्ट ब्वासाहरुलाई तह लाउने दिन आयो अब।
पुर्वबाट पहिचानवादिको किराँत फोर्स धरानमा उतार्ने बेला आयो।
👍👍👍👍👍
कस्तो देश जो अबैध छ, त्यो बेची खानु पाउनु पर्छ भन्ने आन्दोलन? खोला को गिटी बालुवा बाहेक अरु काम पाउदैन रहेछ नि धरान को ट्याक्टर ले जानु के खेत जोत्न मल बोक्न
खोलाखोली दोहन गरेर खाने निक्कै रहेछ।कति धेरै चोरेर खानेहरु रहेछन बा। कर तिरेर देश बेच्न पाउने यो पार्टीहरु को नियत ठिक होइन! खराब छ त्यो नियात बुझ्नुपर्छ अब।
हाहाहा हाँस्नु कि रुनु हौ यी चोर फटाहाहरुको कुरा सुनेर
ट्याक्टरहरू कृषिमा प्रयोग गर्ने पर्ने साधन हो भन्ने हामी जनताले बुझ्नुपर्छ। खोलानाला उत्खन गर्नको लागि होइन है सबैलाई यो कुराको चेतना हुनुपर्छ।
हाहाहा,,,, खोला दहन गरेर जग्गा जमिन घर घन जन क्षति हुनु भन्दा बन्द गरेकै राम्रो हो! खोला नाला ले पनि स्वतन्त्र बग्न पाउनु पर्छ!
खोला खोल्न दिनु हुन्न कार्भाई गर्नु पर्छ।
धरान मा जति पनि खैला बैला हुन्छ त्यसको मुख्य नाइके नै ......... उहीँ नै हो।जनता किन मौन होला ? जागौं न हो धराने जनताहरु।
प्रकृति दोहन गर्ने बिषयमा मेरो असहमति छ , मेयरसाब तपाईं खुट्टानकमाउनु होला , मेरो तपाइलाइ पुर्ण समर्थन छ ।
👍👍👍👍👍👍
17 नम्बर को वडा अध्यक्षले जिम्मा लिनुपर्छ
👍👍👍👍
हन १७ को अध्यक्ष ज्यु चाहिँ किन सधै नै बिरोध गर्नु पर्ने हो 😡😡 मेयर ज्युले आज जनतालाई बोलाउनु को मुख्य कारण चाहिँ 🙏खोला खोल्सो बाट बालुवा गिट्टी निकाल्नु मिल्छ कि मिल्दैन भनेर हो !! मुठ भेठ लागि होईन प्रत्राकार ज्यु
कुन झोले चोरले उचालेको हो यो ट्याकटर ब्याबसाहीलाई.. देश लुट्ने बानी भएको साले चुतीयालाई जनताले ठिक गर्नु पर्यो..
Adkshya jyu pani k vannu ra dalal chor vatmara fatako raja lai
आन्दोलनकारी जति सबै चोरको अनुहार परेको देखिन्छ 😂😂😂
ठीक कुरा गर्नु भयो मजदुर किसान हरुले
यो चोर ले देश बेच्न पाऊ, जंगल बेच्न पाऊ भन्न कति लाज नलागेको देख्दा लाज लागेर आयो…..छि छि छि छि
👍👍👍👍👍👍
यो प्राकृतिक ले दीएका खोला नाला बन जंगल दोहन हूना बाट जोगौन मेयरको मात्रा कर्तब्या होईना हामी जनताको पनी कर्तव्य हो
धरान 17 को कलौटे लाई धराने जनता सबैभएर ढुट्याउनु पर्ने भो
👍👍👍👍
खरो मेयर साहब❤
👍👍👍👍👍
कतिवटा ट्याक्टर छ धरानमा?प्रत्यक दिन १०० वटा ट्याक्टर खोला दोहन् गर्दा कती ठुलो खाडल हुनेछ?? धरान वरपरको पहाडमा पहिरो गएमा ट्याक्टर ब्यवसायहरु जीम्मा हुन पर्छ।
यिनिहरु सब मनोज चलखेल हो
👍👍👍👍
जय हर्क साम्पाङ जय सचेत धाराने 👉️💪💪💪💪💪💪✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्यको एकदिन जीत हुन्छं
सिङ् पुछार नभएका नरपशु हरु धिकार छ धर्तिको बोझहरु प्रकृतिको दोहन गरेर बालुवा गिट्टी तस्करी गरेर जिउ पाल्छु भन्ने कति निच मानसिकता
👍👍👍👍👍👍
यो सबै ट्याक्टर त्यो वडा १७ को वडा अध्यक्षले किन्नु पर्छ।
खोलाको बालुवा ढुंगा सबै नेपालीको साझा सम्पति हो कुनै पार्टीको झोलेको सम्पति होईन
चोर फटाहा, भ्रष्ट दलालिहरु देखि डराउनु हुदैन है मेयर साब 🙏🙏🙏🙏
यतिधेरै टेक्टर नगरपालिका भित्र पसाउदा त्यो कर्मचारीहरु काहा थिएछ ? पत्रकार ज्यु यो खोला दोहन गर्न नदिनुमा के मेयर साबको मात्रै अडान हो ?कि सम्पूर्ण धरानबासीको पनि हो ? तपाई पत्रकार ज्युको चाहिँ के बिचार छ?
यसको परतिकार अब धराने जनताले नै गरनु परछ । किनकि इ अानदोलन कारिहरु भनेको पाटिका बेबसाइले गरेको जसतो देखिनछ ।
खै अबो भने पछि धरान खोला सबै बेचेरा अनि खाल्टो बनायारा पाख भिता हरु लडाउनु पर्ने होत साथी हो
खोलाको गिटि बालुवा बेचेर खान पाईदैन।खोला छेउछाउ बसोबास गर्ने जनताहरुको भोलि हुन पर्ने खतरालाई ध्यान दिदै यी चोरेर खान पाउ भन्ने चोरहरुलाई सक्दो कार्बाही गरियोस।
Jay harka sampang 🙏🙏💥🙏⭐️💥🌟🌟🙏❤️💜🩷🦋❤❤❤❤❤❤
👍👍👍👍👍🥰🥰
Jaya Harka sampang❤❤
भ्रष्ट पार्टीका केही वडा अध्यक्षहरुको काम हो यो यिनहरुले अति भन्दा अति गरिराखेका छन 84 सालमा यी दानव्हरुलाई भस्म बनाएर हरेक नगर र वडामा स्वतन्त्रै स्वतन्त्र जिताउनु पर्छ।
17 number cai bikash hudaina k ho guithe Garda milera Kam garnu xorera
कस्तों कस्तों माग पनी मागछ !! होइट जय हरक सम्पांग
नेताहरूले देशै बेच्न लागे अब ट्याक्टर वालाहरूले खोला बेचेर खान नपाएर बौलाए छन् ।
अवसार बादी जनप्रतिनिधि हरु को आब दिन पुग्दै आयो जन्ताले shoot to kill को समय आयो।
जठाँ, चोर हरु ढुङ्गा गिट्टी बालुवा खोला बाटै निकाल्नु पर्छ र ?
अनि, टयाकटर पनि खाेलाकाे ढुङ्गा झिक्नु लाई नै किनेको हो र ?
त्यो, टयाक्टर त कृषिको काममा पो प्रयोग गर्ने हो त गुईठे हो ?
त्यरी, मा ढुङ्गा गिट्टी चोरी खान पल्केको भातमारा गुईठेहरु हो !!!
चोरहरुको माग के रहेछ भन्दा खोला बेचेर खान पाउ
यो सबै मेयर को बिरोध हरु को खेल हो बिरोधि हरु म अहिले उभामेयर सम्म एक ग्रुप बएको अनुमान 😂😂😅😅😅😅
हैन यो कस्तो खालको माग हो जो ढुङ्गा गिट्टी बालुवा बेचेर खाने हुनत पहिल्यै देखि गरिखाने भाडो बनाएको हो
Mud vet vayo vane tesko skhetipurti taktar babasahi le garnu parxa Ani jimmewari linu parchha yo taktar babasayi le
नेता भएपछि सबैलाइ मिलाएर लैजान सक्ने क्षमता हुनु पर्छ मेरो गोरुको बारै टक्क भन्ने भावना जो कोहिले त्याग्न सक्नु पर्छ सबैको सहमतिमा निर्णय लिनु पर्छ्।।।
कुन दिन काठ तस्कर हरुपनि आउला जस्तो छ आन्दोलन गर्नु रुख काट्न पाउ जंगल मास्न पाउ भन्दै अनि रुख काट्नु जंगल मास्नु पनि दिनु पर्ने तस्करहरुलाई तोइट
Support Our Respected .! Mayur sir dharnae janta each and every one of you support Mayur sir
डोजर लागाई खोला तीरा फाल्दीनु पर्छ
खाते चोर सबैलाई आजिबन जेल थोक सरकार
खोला लुटेर खान नपाएर बौलाएका माफिया हरु लाई भाटाले दिनु नि करङ भाचिने गरि खोला बेचेर खाने लुटेरा हरु
ये धरण को खाते हरु हो तेती सानो देस त्यो पनी एक सानू नगर मा उन्नति चहिंदैना तर कोसई को भनैमा लागेर सानू नगर पालिका को बिजेत bhanawne कोशिश नगर येस्ताई हो भने छी मेकी देस हरुमा भिक् मांगनू परने आवस्ता होला यदी भात खा ने हरु हो भने एक पलटा अकंता मा बसेर सोच गो रु हरु
यो दादा गीरी गरेर जन्तालाइ दूखदीन पाइदैइन सारैइ छाणा भयो अएक दम कठोर साससन बेगर नेपाल्
17 को अध्यक्ष त माफियाले दरो कमाएको छ
कुरा त सहि रैछ त
चोरहरुको सरदार नै ऊही हो फटाहा ढुङ्गा गिट्टी बालुवा दोह्रोण गरेर खाना पाऊँ माग पनि लुत्तो न कनाई तात्तो नछारो
मुठभेड को हावापिट्ने 17को गुईठे हो भन्ने बुझिन्छ
खानु नपाएपछि चोरहरु करायो।
काम छैन चो रहरु😊
बन जंगल खोला खाल्छ खन्न पाउदैनउ गोरूहो मर्छौ नत्र
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵👍️💪💪🌾🍀🍀☘️🌱🌱
हईन मेयर जी ट्याक्टर त किसानी कामको लागि मात्र हईनर
मनोज भट्राइ लाई जिम्म लिन्नु पर्छ केही भयो भने मनोज ले पो पठाको रहेछ
तिमीहरू र तिमीहरूकै भाबि सन्तानको लागी भनेर मेयर साबले कालकार्खना उधोगहरू खोल्दैहुनू हुन्छ त लठूहरू कुरा बुझन
कानुन तह ट्याक्टर भनेकाे सहुलियत भंसार कर कम गरेर खेतिकिसान जाेत्न बाेक्नकाे लागि रजिष्टरेसन गरेकाे हुन्छ । खाेलाकाे गिट्टी ढुंगा बालुवाकाे तस्करी गर्नलाई हाेईना । सबकाे रजिष्टेसन खारेज गरेर टेक्टर जफत गर्नु पर्छ ।
Patiko chor daka haru boleko hira jai harka sir
यश विषयमा गृहमन्त्री रवी लामिछाने के बोल्नुहुन्छ?? 😂😂
Great 👍 answer mayor’s 👍
यो सब कुरा बुझौं 17 को गुईंठेको काम हो
17 KO गुइठेले जिम्मा लिनु पर्दछ याे
खोला नाला दोहन गर्न पाइदैन पाइदैन
धरान, मेयर साब त्यो टयाक्टर वालाहरु लाई कुनै पनि हालतमा खोलाको ढुङ्गा गिट्टी बालुवा निकाल्नु नदिनु होला होई ।
जये हर्कसामँपाङ
यो यो चोर हरु लसइ तेसका बाउको अरु काम गरनेनि के खोला नाला नै खननु परने यसतो मुरखा हरुलाइ के भ ननेनि
उठ धराने हो उठ हर्कको साथमा उठ खोला कसैको पेवा होईन तीन करोड जनताको साझा सम्पति हो जोगाउ खोला नाला बन जंगल !
सम्पुर्ण 17न को जनता लगायत पुरै धरान बासी जनताले 17 न को अध्यक्ष लाई पद मुक्त न गराईन्जेल यस्तै हो
यो मुला गोरूहरूलाई खोला दोहन गर्नू हुन्न भन्ने थानभकै होत
यो 17 को गुइथेलाई त्यही तेक्तेर मा राखेर धरान भरी घुमाउनु पर्ने भो
खोला नाला कुनै हालत मा बेच बेखान गर्नु दिनु हुन्न यो सामान सबै उठायेर कचाडा मा लगेर पेलिदिये हुन्छ
अरु काम खोजेर गर न हौ। मेयर ले पनि छिटो उद्योग खोलिदिनु पर्यो ।।
त मुलाको गफै माऋ हो काम छैन॥
K chor na paunu parxa vanne tactor ko aandolan ho.party ko jhola haru
कस्तो, खोला, नाला, गिटि बालुवा, बन् जंगल बेच्दा, खन्दा के हुन्छ भन्ने थाहा नपाएका, बन् बेच्न नपाएका, खोला, गिटि बेच्न नपाएका हरु…..देश, नगर को बिकाश हुन्छ भने अरु काम् गर्छु गरेर खान्छु या खान्न है, देशै बेचेर खान्छु भन्ने हरु होशायार……..एक जना देश बनाऊछु भनेर आऊदै गर्दा सबै जनता,ब्याबसाई हरुले देश बेचेर खाने चाहि आमाको रगत खाए झै हो …आचि खाए भो
यस्तो खालको आन्दोलनको कुनै औचित्य छैन। सबै धराने जनता एक घर एक ट्रयाक्टर किनेर खोला खन्ना थाल्यो भने खोलाको कस्तो हालत होला बुझ। त्यो तिमीहरूले किनेको ट्रयाक्टर के प्रयोजनको लागि हो त्यै गर। की खोला खोली दोहन भनेरै किनेको??
6:47 Yo Dharan ma Meyar Harka Sangpung lai flop garne khoje ho vanne dekhin xa...17 no worda Adache ko design hunu parxa....
जय हर्क साङपाङ
१७ नम्बरको वडा अध्यक्ष मनोज भट्टराईले अहिले सम्मा राम्रो सङ मेयर सङग बलेको देखेको छैन खाली बिरोध जस्तो कुरा मत्र गरेको देख्छु र अरुलाइ उचाल्ने काम मत्र देखेको छ ।
Yo 17ko gunithay kalawtay dhukuray lai khaydawnu paryo yasle nai yo sabai problem gareko Dharan janta jai Harka sampang jai Dharan ❤️🙏