रवि लामिछाने पक्राउ प्रकरण प्रकृयागत कि राजनीतिक ? Rabi Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024

ความคิดเห็น • 191

  • @champashrestha461
    @champashrestha461 5 ชั่วโมงที่ผ่านมา +4

    रबिको हल्लाले देश नै सनसनी पुर्ण खबर।यो देशमा कानुन कता कुद्छ,थाहा नै हुन्न।यो देशमा यस्तै हुन्छ।

  • @AjayaPuri-f9x
    @AjayaPuri-f9x 7 ชั่วโมงที่ผ่านมา +79

    नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाकाे राजनीति बचाईदिन रबि जेल जानपर्ने रे अहिलेलाई यति बूझौं, रवि लामिछाने नेपाली राजनितीका कच्चा खेलाडी हैनन् यी पार्टीलाई पढाउन सक्ने मास्टर हुन र काङ्ग्रेस एमाले काे प्वाँख उम्रेकाे छ अब उढेपछि सकिन्छन् याे कमेन्ट् सेब गरेर राख्दा हुन्छ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 7 ชั่วโมงที่ผ่านมา +10

      सरकारमा गएर चारमहिना गृह मन्त्रि खाएर घटेकाे क्रेज वढेकाे छ र जनप्रिय हुनथाले रवी।

    • @KhaduAdhikari-i3i
      @KhaduAdhikari-i3i 6 ชั่วโมงที่ผ่านมา +1

      जयश्रीसीताराम
      गल्तिनै नगर्नेलाइ हेप्ने
      केपिलाइ थारैन रास्वपाले केगर्छ र शक्तिकतिछ येकताले नै चमत्कार देखाउनेसमयहो हासिहासि

    • @Tg3hj
      @Tg3hj 6 ชั่วโมงที่ผ่านมา +4

      अब पालो धन राज गुरुङ को

    • @binabina7708
      @binabina7708 6 ชั่วโมงที่ผ่านมา +3

      भ्रस्ट पार्टी काङ्ग्रेस , एमाले , माअाेबादीहरुकाे काण्डै काण्डका महाभ्रस्ट खुट्टामा चप्पल लगायर काठमाडौंमा छिरेका नेताहरुलाई यकाईसौ सताअबदीका जनताहरुले राम्रोसँग चिनेका छन यसकाे हिसाब किताब जनताहरुलेनै गर्नेछन ।

    • @neupanebipin9773
      @neupanebipin9773 6 ชั่วโมงที่ผ่านมา +1

      E abo thaga darakai ho rajaniti xodxu bandai khokeko xodan darako ko sahkari thag rabiko penti kati odaxau sathii ho

  • @tarachandragautam8467
    @tarachandragautam8467 6 ชั่วโมงที่ผ่านมา +4

    रवि लगायतका नयां राजनैतिक शत्ति दबाउने यो षडयन्त्र हो।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 4 ชั่วโมงที่ผ่านมา +3

    दुर्गा प्रसाईं, रवि लामिछाने, कुलमान घिसिङ, बालेन शाह जिन्दावाद 🙏🙏🙏🙏 बर्तमन सरकार मुर्दावाद 👍️

  • @nandarajthapachhetri9789
    @nandarajthapachhetri9789 5 ชั่วโมงที่ผ่านมา +4

    रबिलाइ कै गरे नेताहरुको टाउको फुटआउछो।

  • @triggeredclips2
    @triggeredclips2 7 ชั่วโมงที่ผ่านมา +12

    केपी र शेरे लाई लुगा खोलेर नाङ्गै काठमाडौं डुलाउनु पर्छ।

  • @Guestvoicechannel
    @Guestvoicechannel 7 ชั่วโมงที่ผ่านมา +18

    रबिलाई गिरफ्तार गर्याे भने प्रधानमन्त्री काे घरमा गएर आगाे लगाउछु

    • @d.ksundasyoutube.4636
      @d.ksundasyoutube.4636 7 ชั่วโมงที่ผ่านมา +5

      be control सर समय आउछ हतार नगरौ सर।।

    • @DipendraGm-x3q
      @DipendraGm-x3q 6 ชั่วโมงที่ผ่านมา

      Jhole andhabhakta sahakari pidit Ko paisa chahi taile Ghar bechera tirxas

    • @GangaramPoudel-ji6sz
      @GangaramPoudel-ji6sz 4 ชั่วโมงที่ผ่านมา +1

      100% ठिक हाे ❤️🙏

    • @honeyhunters6055
      @honeyhunters6055 ชั่วโมงที่ผ่านมา

      ढाट्छस गफाडी 🤣🤣

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 5 ชั่วโมงที่ผ่านมา +4

    पुराना नेताले देश लुटेको लुटेइ छन् नयाँ पार्टीलाई झुटो आरोप लगाएर सकाउने खेल यिनको हो

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 5 ชั่วโมงที่ผ่านมา +5

    रबि लामिछाने दोषी हुन्दै होइनन् !!!!

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 2 ชั่วโมงที่ผ่านมา +4

    जय रबि जय नेपाल ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵🙏♥️🌺

  • @shyamlama3791
    @shyamlama3791 7 ชั่วโมงที่ผ่านมา +2

    रबि को गल्ती भन्नू खोजेको जस्तो छ सुबास कार्की ले पनि।।।

  • @Bashyal815
    @Bashyal815 3 ชั่วโมงที่ผ่านมา +2

    यस सहकारी ठक प्रकरण मा रबि लामीछाने लाई जुन किसिम को तल खिस्काउने काम गरेकै हुन र छ ।।यश अबस्था मा रास्वपा र मामनिय रबि लामिछाने ज्यु लाई जनताहरुको समर्थन जरुरी छ जनता हामी एक जुट हुनैपर्छ। उनी हरु को बिरुद्द आवज दिनै पर्छ ।।। यो फोहोरी राजनिती हामिलाइ चाहिदैन र नेपाली काग्रेस , एमाले पार्टी चाहिदैन।।।जय नेपाल

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi 6 ชั่วโมงที่ผ่านมา +1

    अन्याय को सीमा नागे पछि पाप धुरी बाट कराउँछ भनेको यही हो अब जनताले आगो बाल्ने छन् ।
    रवि सके अरुत त्यसै सक्छौं भने काले काले मिलो माटो हो । जय रवि

  • @mohanshrestha7210
    @mohanshrestha7210 4 ชั่วโมงที่ผ่านมา +5

    १२ भाईले देश सरकार चलाइरहेको जस्तो लाग्यो

  • @ohoonline
    @ohoonline 7 ชั่วโมงที่ผ่านมา +3

    सरकारले गलत गर्न खोज्दैछ । अब हामी चुपचाप बस्नु हुन्न !

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 6 ชั่วโมงที่ผ่านมา +1

    जय रबि दाई ❤❤

  • @ranpun6777
    @ranpun6777 4 ชั่วโมงที่ผ่านมา +4

    एक पक्ष लिएर कमेन्ट गर्ने झाेले कुकुरझै भुक्नेहरू बुझेर लेख् सहकारी बचत कर्ताका रकम लिएर फरक तबरमा तलबभत्ता खाने लाई अझै निकै राम्रो विद्यायलमा अध्ययन गरिछस अनि उच्च शिक्षा हासिल है जेलनेल हाेइन दाेषी जाे काे हाेस कारबाही गरेर सहकारी पिडितकाे बचत फिर्ता हुनैपर्छ ।

  • @Aayam33
    @Aayam33 6 ชั่วโมงที่ผ่านมา +2

    जुन पार्टीका भए पनि सहकारी ठग आखिर ठग नै हुन् ।

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 5 ชั่วโมงที่ผ่านมา +8

    सरकार देखि लाज लाग्छ।

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 3 ชั่วโมงที่ผ่านมา +3

    यो देश अमेरिकालाई जिम्मालगाउन गयको केपि येता रबिलाई समायन भने नेपाल फर्केपछी रबिले उल्का उठाउछ भनेर अमेरिकाबाटनै समाउने आदेश देकोहोला

  • @Keep-HODL
    @Keep-HODL 7 ชั่วโมงที่ผ่านมา +7

    RSP लाई फसाउन खोजेको हो । यस्तो हुन दिनु हुदैन ।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 4 ชั่วโมงที่ผ่านมา +2

    jaya ghanti rabi🔔🔔❤️

  • @khadgajitlama6198
    @khadgajitlama6198 4 ชั่วโมงที่ผ่านมา

    रबिको हुलहुज्जत बाट उन्मुक्ति पाउने हो र सरकार?
    हुन त यी सब मौसेरेहरु नै हुन।

  • @tarachandragautam8467
    @tarachandragautam8467 6 ชั่วโมงที่ผ่านมา +2

    गुमाले र भाङरेस देशको धमिरा हुन।

  • @basnetvlogs9293
    @basnetvlogs9293 ชั่วโมงที่ผ่านมา +3

    केवल रबि माथी राजनीति प्रतिसोध देखियो अन्य ठुला कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
    ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
    सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।

  • @ganeshrokaya8861
    @ganeshrokaya8861 7 ชั่วโมงที่ผ่านมา +3

    तपाईंकाे भिडियो हेरेपछि यथार्थ र तथ्यपरक समाचार सामाग्री संगै विस्वस्त श्राेत पस्केकाे पाईन्छ । आजभोलि मानिसहरूले धेरै लामाे भिडियो पनि हेर्न नरुचाउने र धेरै छाेटाे भिडियाे सामाग्रीले पनि भन्न खाेजेकाे कुरा ब्याख्या नपुग्ने भएको हुदा कम्तीमा पनि 5 देखि बढिमा 10 मिनेट सम्मका भिडियो सामाग्री पस्कनुभयाे भने राम्रो हुनेछ धन्यवाद ।

  • @pashanglama
    @pashanglama 8 ชั่วโมงที่ผ่านมา +4

    Jai Ravi sir , we will not spare if something goes wrong to him.

  • @SabitriGiriSaud
    @SabitriGiriSaud 4 ชั่วโมงที่ผ่านมา +1

    डराउनुत पऱ्यो नि । नेपालको कानुन
    केविश्वास । पुराना भष्ट्राचारी लाई कारवाही नगर्ने अनि

  • @krishnashrees1863
    @krishnashrees1863 2 ชั่วโมงที่ผ่านมา +5

    राजनितीक प्रतिसोध बाहेक अरु केही हैन भस्त्रहरुको मुतु हल्ली सकेको छ

  • @prakashrayamajhi489
    @prakashrayamajhi489 2 ชั่วโมงที่ผ่านมา +3

    यो एउटा राजनीतिक प्रतिशोध साधेको हो सरकारले यो मान्ने छैन। सरकारले आफ्नो गल्ती स्वीकारोस् र नेपाललाई बङ्गलादेश हुनबाट बचाओस्।

  • @rsdulal5295
    @rsdulal5295 4 ชั่วโมงที่ผ่านมา

    जे होस् सहकारी पिडित ले पैसो चैं नपाउनी नपाउनी भए ।

  • @LokbahadurMagar-h6l
    @LokbahadurMagar-h6l 6 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanti Jay rabi

  • @JyotsanaAle
    @JyotsanaAle 6 ชั่วโมงที่ผ่านมา +1

    सहि ठग लाई खुआमम हिड्ने सहि मानिस लाई जेल हाल सरकार

  • @padampokhrel3568
    @padampokhrel3568 3 ชั่วโมงที่ผ่านมา +1

    Rabi always great Jay ghanti Jay rabi 🔔 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @santoshchalise4478
    @santoshchalise4478 5 ชั่วโมงที่ผ่านมา +3

    रबि लामिछाने ले जति ठगी गरे पनि उहाँ भगवान नै हो।उहालाई अजै ठग्न दिनु पर्छ।।।।अचम्म छ बा,चोर त चोरै होनि चाये जो सुकै होस।।।

  • @s.s.gaming4265
    @s.s.gaming4265 40 นาทีที่ผ่านมา +1

    ब्यक्ति वादि राजनीति गर्न खाेजे ठुला दलहरूले याे राम्रो भएन समग्र सहकारीको बेथितिकाे अन्त गर्नुपर्याे

  • @RubinShakya-u6u
    @RubinShakya-u6u 5 ชั่วโมงที่ผ่านมา +8

    Nepal ma ramro kaam garne manxe ki ta bidesh jaanxa ki ta jail 🤣🤣🤣
    Jhole haru ko desh

  • @balrajpradhan9881
    @balrajpradhan9881 5 ชั่วโมงที่ผ่านมา +1

    ❤ JAI GHANTI 🇳🇵 ❤

  • @prakashthagunna6112
    @prakashthagunna6112 2 ชั่วโมงที่ผ่านมา +5

    रबि लाई जसरी नि जोगाउनु पर्छ यो दलाल सरकार हो यो सरकार नेपाली को दुस्मन हो

  • @salikramgiri6375
    @salikramgiri6375 4 ชั่วโมงที่ผ่านมา +3

    काङ्ग्रेस एमाले सकियो अब

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 7 ชั่วโมงที่ผ่านมา +2

    सधै भरि प्रतिवेदन कार्यान्वन नगर्ने भन्ने हुदैन ।

    • @journeyjunction5
      @journeyjunction5 5 ชั่วโมงที่ผ่านมา

      प्रतिशोधको प्रतिवेदन हो यो।।।
      रबिलाइ त्रर्साउन्को लागि बनाएको हो

  • @BishnuEkata
    @BishnuEkata 6 ชั่วโมงที่ผ่านมา +1

    जय रवि

  • @basnetvlogs9293
    @basnetvlogs9293 ชั่วโมงที่ผ่านมา

    कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
    ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
    सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh 6 ชั่วโมงที่ผ่านมา +1

    Jaya ghanti

  • @cmsangraula9477
    @cmsangraula9477 7 ชั่วโมงที่ผ่านมา +1

    Ra swa paa KO karyakarta xaina, samarthak haru Hun. Hajur...Jaya Nepal..

  • @dhrubarai
    @dhrubarai ชั่วโมงที่ผ่านมา +1

    याे देशमा असल बुद्धिजिबीकाे कमीले नै भ्रष्टहरू माैलाउन पाएका हुन् । अधिकांश भाेटरहरू अबुझ भेडा भएकाे प्रमाण र परिणाम यही हाे ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 ชั่วโมงที่ผ่านมา +3

    गरिब काे बारेमा याे सरकार केही गरेकाे छैन र गर्दैन पैसाकाङ्ग्रेस र एमाले का नेताले खाए

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 40 นาทีที่ผ่านมา +2

    9:29 रबि लाई जवर्जस्ती फसाउन खोजेको हो! किन कि रबि र बालेन सङ्ग काग्रेस एमाले लाई खतरा छ पत्तोसाफ गर्छन भनेर हो।

  • @mahendrapanta282
    @mahendrapanta282 6 ชั่วโมงที่ผ่านมา +2

    Jaye ghanti

  • @bishnushrestha500
    @bishnushrestha500 41 นาทีที่ผ่านมา +1

    हैन भृष्ट सरकारले जे पृतिबेदन बनाए रिसईबि साधे कै भरमा रबिलाई पकृनु पर्छ भन्ने हाेकी क्याहाे पहिला पकृनु पर्ने केपिलाई हाे सर्बाेचले गिरिबन्धुकाे घाेटाला काे बिसयमा पकृाउ पु,्जी जारी हुदा किन पकाउ नग,ेकाे डाक केपीलाई जय घन्टी

  • @shankartiwari7862
    @shankartiwari7862 7 ชั่วโมงที่ผ่านมา +1

    Everything is just politics. this is all because old parties and certain leaders fear the rise of his party in the upcoming 2084 elections. Let’s not get distracted; I believe he is clean and will continue to support him until he becomes PM.❤❤

  • @AIGlobalHeadlines-h7o
    @AIGlobalHeadlines-h7o 5 ชั่วโมงที่ผ่านมา

    Subash Karki Amale bata parichalit xa.. Asko thik lagauna parxa

  • @yubakc3529
    @yubakc3529 3 ชั่วโมงที่ผ่านมา

    Jay Ghanti
    Jay RSP
    Jay Rabi( God blessyou )

  • @binabina7708
    @binabina7708 6 ชั่วโมงที่ผ่านมา

    पुराना महाभ्रस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई नेपाली जनताहरुले प्रस्ट चिनेका छन यसकाे हिसाब किताब जनताहरुले गर्नेनैछन ।

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 4 ชั่วโมงที่ผ่านมา +1

    याे त रबि र दुर्गाप्रसाद लाई जश्ताे हाे हैन भनी काङ्ग्रेसको एमालेलाई नि परेकाे छ त खै शमाकाे

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 ชั่วโมงที่ผ่านมา +2

    चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा उचाल्छ हरे भन्थ्यो तेस्तै भको होला

    • @indrakhadka68
      @indrakhadka68 4 ชั่วโมงที่ผ่านมา

      Sahi kuro😂

  • @hemshrestha3028
    @hemshrestha3028 4 ชั่วโมงที่ผ่านมา +1

    १२ भाई

  • @ANUPft
    @ANUPft 3 ชั่วโมงที่ผ่านมา +3

    जय घण्टी

  • @vinodghimire4017
    @vinodghimire4017 5 ชั่วโมงที่ผ่านมา

    हिजाेका प्रतिवेदन कार्यान्वयन भएनन, अहिलेकाे याे प्रतिवेदन पनि कार्यान्यन हुनु हुदैन भन्ने किसिमकाे भाश्यलाई गलत रूपमा प्रचार प्रचार गर्न भन्दा हिजाे जे भयाे अब हुनुहुदैन भन्ने कुरालाई जाेडदिएर यस्ता भिडियाेहरू बनाउनु पर्याे महाशय ज्यु, सायद नयाँ भनेकाे यहि हाेला हाेइन र ? अनि के काे बिराेध र समर्थन ?

  • @yubrajgc5414
    @yubrajgc5414 6 ชั่วโมงที่ผ่านมา

    सन्तुलित विश्लेषण।

  • @udayasharma4509
    @udayasharma4509 6 ชั่วโมงที่ผ่านมา

    अहिले जस्तो एमाले र कांग्रेसको सरकार त्यति बेलै भएको भए यो समिति नै बन्दैनथ्यो। सरकार ढाल्न कांग्रेसले यो संसदीय समितिको माग राखेको थियो। अब जो जेल परे पनि सहकारी पिडितको रकम फिर्ता आउने हैन। बेकारमा सहकारी पिडितको बहाना गरेर राजनीतिक प्रतिसोध साध्ने काम गर्नलाई मौका मिल्यो।

  • @thenescot46f
    @thenescot46f 7 ชั่วโมงที่ผ่านมา

    patraakar mahodaya karyakarta hoinaa la samarthak ho hai..good luck rabi dai

  • @-Rr1990
    @-Rr1990 3 ชั่วโมงที่ผ่านมา

    मुल दोषीलाई कारबाही होला नहोला तर पिडितको बचत पैसा (८४ अर्ब) फिर्ता हुने सम्भावना देखिदैन।

  • @rajkumaripraja7388
    @rajkumaripraja7388 6 ชั่วโมงที่ผ่านมา

    Jay ghanti

  • @rameshchhetri3887
    @rameshchhetri3887 5 ชั่วโมงที่ผ่านมา +1

    के ८४ ८४ अहिले नै व्यवस्था फेर्ने हाे मुला

  • @chandankhawas4464
    @chandankhawas4464 2 ชั่วโมงที่ผ่านมา +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dalbahadur1403
    @dalbahadur1403 7 ชั่วโมงที่ผ่านมา +4

    याे सब रबिलाई फसाउने खेल हाे

  • @laxmanbagale5627
    @laxmanbagale5627 ชั่วโมงที่ผ่านมา

    Rabi the hope ❤️🛎️🔔

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 ชั่วโมงที่ผ่านมา

    रबि र रबिकाे कार्य क्रम देखेर हकानि एका छन सुर्य थापाले भनेकैछ् रिकट

  • @Skyhandari9895
    @Skyhandari9895 3 ชั่วโมงที่ผ่านมา +2

    ठग नै हो भने त पक्राउ गर्नुपर्छ है फटाहाहरु लाइ छोड्नुहुन्न!

    • @mingmasherpa8231
      @mingmasherpa8231 3 ชั่วโมงที่ผ่านมา +4

      Lado jasto kei garxu banne lai ta support garna muji randiko baan, khali Kp Ra shere KO geet gaune kassam khako xas ki k ho

    • @prbnrjl
      @prbnrjl 3 ชั่วโมงที่ผ่านมา

      Kura ta thick ho tara arrest jane garne ho tyo aafai chor xa tei vayera biswash garna gaaro vayo

  • @Precocious1
    @Precocious1 5 ชั่วโมงที่ผ่านมา +1

    यिनले भित्तामा राखेको फरक रङको TH-cam र घण्टीको icons ले के जनाउँछ ?
    TH-cam blue colour ???
    Bell red circle vitra white ???

  • @yoursnb17
    @yoursnb17 3 ชั่วโมงที่ผ่านมา +2

    मलाइ सुरु सुरुमा लागेको थियो रबि ले लियेको रिन परिस्थिति बस ग्यालेक्सि नचल्दा तिर्न सकेनन र डुबे अनि सहकरी पनि डुब्यो। तर प्रतिबेदन र बयान हेर्दा के प्रस्ट देखियो भने रबि ले जानि बुझि पैसा खाने र नतिर्ने नियत ले नै सहकारी को पैसा लियेको रैछन्। किन यो प्रस्ट भयो भन्दा केहि सवाल हरु छन......
    1) रबि को ब्यबसायिक पार्ट्नर GB को सहकारी मार्फत पैसा लिनु। पैसा लिदा पेपर वर्क राम्रो सङ्ग नगर्नु प्रकृया पुरा नगर्नु। डमि रिणि खडा गर्नु।
    2) रबि को असलि कागज ठेगाना नराख्नु। यो सवल मा केहि मान्छे ले भन्लन त्यो रिन लिने मान्छे यो रबि हैन अर्कै रबि हो। तर सोचौ त्यो कुन रबि होला जसले यो रबि लाइ गोर्खा मिडिया को सन्चालन र सेयर खरिद मा आफ्नो नाम मा त्यति ठुलो रिन लियेर पैसा हाल्दियो? किन हल्दिन्छ? अनि त्यसको त्य्स्तो के हिसियत थियो र त्यति ठुलो रिन पत्यायो सहकारी ले? अनि त्यो रिन लिदा GB को साथि नभै बिना कागज बिना धितो अर्को कुनै रबिलाइ किन रिन दिन्छ र ? त्यसैले त्यो रबि यो हैन अर्कै रबि हो भन्नु बच्कना तर्क मात्र हो।
    3) भलै यो प्रतिबेदन मा यो रबिले सिधा सिधा रिन लियेर पैसा अप्चल्न गरेको नभेटियोस तर सर्कुम्स्ट्यान्सियल इभिडेन्स ले यहि रबि हो त्यो रबि भन्ने प्रमानित हुन्छ्। रबि नाम को ब्यक्ति ले रिन लिनु त्यो रिन लियेको पैसा गोर्खा मिडिया मा आउनु त्यो पैसा रबि को नाम मा सेयर किन्न प्रयोग हुनु ले सब क्लियर हुन्छ्।
    4 ) रबि परिस्थिति जन्य समस्या बाट फसेको नभै नियोजित र योजनाबध्द तरिका ले सहकारी ठगि मा सम्लग्न भयेको पुस्टि हुन्छ्।
    भलै रबि 2/3 ओटा सहकारी को रकम अपचलन मा सम्लग्न भये पनि देस ब्यापि भयेको सबै सह्कारी को समस्या को कारण होइनन्। उन्लाइ मात्र अघि सारेर अरु अपराधि लाइ छाया मा पार्ने काम नगरौ। सबै दोसि लाइ कार्बाहि होस्। गरिब दुखि को पैसा सबै फिर्ता होस

    • @dharmaraj468_
      @dharmaraj468_ 2 ชั่วโมงที่ผ่านมา

      No 2 ma objection xa Ravi bektigat rupa ma kasari rin dinxa

    • @yoursnb17
      @yoursnb17 2 ชั่วโมงที่ผ่านมา

      @@dharmaraj468_ tehi vayera ta yo paristhiti janya hoina intentional fraud ho vaneko. process pura nagari diyeko xa, hakim rabi ko sathi ani possible vayena ra?? rabi nai kina vayo ta vanda tyo paisa kaha gayo vanera hernu parxa. tyo paisa gorkha media ma gayera rabi ko naam ma share kine ko prove vayeko xa. ani rin line belama rabi ko document xaina aafai pugeko xaina vanera matra nirdos hunxa ra??

    • @kryptonide
      @kryptonide 2 ชั่วโมงที่ผ่านมา

      1) कोही मुजि ले personal भन्दै मा ऋण लिएको proof हुँदैन।। paperworks मा केही नहुनु भनेको नक्कली ऋणी खडा गरेको हो।।
      2) बाइर को मान्छे लाई ऋण दिन नमिल्ने भएर ठेगाना जहाँ सहकारी छ त्यही को address राखेको हो त्यो जुन उल्लू ले पनि बुझ्छ।। नक्कली ऋणी खडा गर्दै पैसा निकालेर त्यो galaxy मा मात्र हैन अरु थुप्रै मा लगानी भएको छ।।
      3) कुनै सहकारी ले केही नलेखी कसैको नाम राखी ऋण निकालेर उसको नाम मा जम्मा नगरी अरु कम्पनी को नाम मा हाल्दिन्छ भने त्यो सरासर सहकारी को गल्ती हो जसको रवि शेयर सदस्य पनि छैनन्।।
      4) जुन अभियोग रविलाई लागेको छ त्यो अभियोग ले चली राखेको सबै कम्पनी र त्यसको माथि को सबै पोस्टको लागि अभियोग लगाएर जेल हाल्दिए हुन्छ।।
      यसले k बुझिन्छ भने रवि लाई नै भनेर नियोजित रूप मै फसाएर रा स्व पा सिध्याउने चलखेल भएको प्रष्ट बुझिन्छ।।

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 7 ชั่วโมงที่ผ่านมา

    Raising power lai bharasta haru le dabaune kosis gari rakhne chan.aba bharasta haru lai karwai garne samaya aayo.

  • @KarkiDurga-ri2vo
    @KarkiDurga-ri2vo 7 ชั่วโมงที่ผ่านมา

    From quatar good news but kantipur and risi chor jay ghanti jay nepal

  • @rajyubarajacharya8595
    @rajyubarajacharya8595 5 ชั่วโมงที่ผ่านมา

    Yastahi yo sarkarle garo vane yo sarkar sakiyo

  • @shyamlama3320
    @shyamlama3320 5 ชั่วโมงที่ผ่านมา +1

    Dhanrag Gurung lai pakarnu paaryo...gangan le boleko xina

  • @ThamMagar-gl2tg
    @ThamMagar-gl2tg 6 ชั่วโมงที่ผ่านมา +2

    Yutube haru ko xuttai content xa ,,aaffno poisa pareko xaina vaner😢

  • @janardankhanal2296
    @janardankhanal2296 ชั่วโมงที่ผ่านมา

    Rabi vanda dosi aru samau

  • @Sharadkhadka-f8n
    @Sharadkhadka-f8n 7 ชั่วโมงที่ผ่านมา

    बिनास काले बिपरित बुद्दि ,सरकारको

  • @durgakc3735
    @durgakc3735 5 ชั่วโมงที่ผ่านมา

    Dhanelai arrest garoi gangane

  • @nepallover5311
    @nepallover5311 13 นาทีที่ผ่านมา

    Im new to this channel and I like the presentation of this journalist 🧡 keep doing better ❤

  • @padamrajthami6745
    @padamrajthami6745 5 ชั่วโมงที่ผ่านมา +2

    Chup lag arrest garna nai aako thyo police .field observation reporting nagari video nabana

  • @ramthapamagar5954
    @ramthapamagar5954 4 ชั่วโมงที่ผ่านมา +3

    काङ्ग्रेस र कम्युनिस्टको अन्तिम उपाय अब आउने पार्टीलाई सिद्धाउने दाउ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 ชั่วโมงที่ผ่านมา

    हावा नआई पात हल्लींदैन।त्यसैले रवि प्रकृतिको पहिलेका नसमाई रविलाई कसरि समत्छ त। नहांसको चाल, नकुखुराको चाल यो वर्तमान सरकार।

  • @roshandahal2543
    @roshandahal2543 6 ชั่วโมงที่ผ่านมา

    🔔

  • @adflimsnepal5005
    @adflimsnepal5005 7 ชั่วโมงที่ผ่านมา +1

    ज्याठा हरू लाई या ले जेसुकै गरून् तर कुश्मा हेर्न जानु होला।😂

  • @DIPENADHIKAARI
    @DIPENADHIKAARI 4 ชั่วโมงที่ผ่านมา +1

    congress nai sirohiya le chalayeko ho ki bhanne lagna thalyo

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 2 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🔔🔔

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 7 ชั่วโมงที่ผ่านมา

    Durgaji lai pani yesai gareyra bina karan pukda garey .. any time he will be arrested by these criminals minded people…

  • @axlrose4644
    @axlrose4644 5 ชั่วโมงที่ผ่านมา

    Durga jee, Ravi jee KO Kura ma surely bhanna sakdina but mayor Balen lai kasaile Tara bhanni sobdha rakhera Tha la mati, garxa bhani I'll also not accepted

  • @suman4644
    @suman4644 6 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔

  • @shivachettri3192
    @shivachettri3192 6 ชั่วโมงที่ผ่านมา

    Are subhas bhai
    Brakhra chor haru lai vanu tyo Dhanraj gurung le khicheko kura gardainau
    Timi Nepali karngres jhole hw
    Rabi ko khedo garnu ako

  • @mera4354
    @mera4354 6 ชั่วโมงที่ผ่านมา

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💪💪💪🔔🔔🔔

  • @DhaneshworJha
    @DhaneshworJha 5 ชั่วโมงที่ผ่านมา

    जगदीश खरेल र सूर्य थापा को इमेज चैनल को जानकारी ले को दोषी

  • @udaan215
    @udaan215 4 ชั่วโมงที่ผ่านมา +1

    arule j grda ni hune ramro mnche desh banauna auchu vnda bhusya bhrastachari jhole haru thagi khana napaune bhayo vnera birod gare ho. mnche mare manche becheka desh bechekalai kasai le k hi grna nasakne powerless mnchelai mauka chopna lako ho aru k hi hoena

  • @tilakdangi4149
    @tilakdangi4149 2 ชั่วโมงที่ผ่านมา +5

    12भाइआयो फेरि

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 6 ชั่วโมงที่ผ่านมา +1

    रबि ठग त ठगै हुन,तर सानो ठग,
    अरु ठुला ठग माथी छानबिन समिति किन बन्दैन??, समाचार किन बन्दैन???
    रबि को बारेमा सरकार तथा मिडिया ले यसो हल्ला फैलाई दियो, अरु कान्डा गुपचुप!!!!!!

  • @rajutimilsina5942
    @rajutimilsina5942 6 ชั่วโมงที่ผ่านมา

    जय रबि जय घण्टी

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 4 ชั่วโมงที่ผ่านมา

    Hami.yatismma.bhedabhaypni.abako.chunabma.sabai.sachethuna.jaruri.chhahai

  • @TaraBahadurSaud
    @TaraBahadurSaud 3 ชั่วโมงที่ผ่านมา +1

    चोरको चित्त कालो भन्ने जस्तै हो