नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाकाे राजनीति बचाईदिन रबि जेल जानपर्ने रे अहिलेलाई यति बूझौं, रवि लामिछाने नेपाली राजनितीका कच्चा खेलाडी हैनन् यी पार्टीलाई पढाउन सक्ने मास्टर हुन र काङ्ग्रेस एमाले काे प्वाँख उम्रेकाे छ अब उढेपछि सकिन्छन् याे कमेन्ट् सेब गरेर राख्दा हुन्छ
एक पक्ष लिएर कमेन्ट गर्ने झाेले कुकुरझै भुक्नेहरू बुझेर लेख् सहकारी बचत कर्ताका रकम लिएर फरक तबरमा तलबभत्ता खाने लाई अझै निकै राम्रो विद्यायलमा अध्ययन गरिछस अनि उच्च शिक्षा हासिल है जेलनेल हाेइन दाेषी जाे काे हाेस कारबाही गरेर सहकारी पिडितकाे बचत फिर्ता हुनैपर्छ ।
केवल रबि माथी राजनीति प्रतिसोध देखियो अन्य ठुला कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।
यस सहकारी ठक प्रकरण मा रबि लामीछाने लाई जुन किसिम को तल खिस्काउने काम गरेकै हुन र छ ।।यश अबस्था मा रास्वपा र मामनिय रबि लामिछाने ज्यु लाई जनताहरुको समर्थन जरुरी छ जनता हामी एक जुट हुनैपर्छ। उनी हरु को बिरुद्द आवज दिनै पर्छ ।।। यो फोहोरी राजनिती हामिलाइ चाहिदैन र नेपाली काग्रेस , एमाले पार्टी चाहिदैन।।।जय नेपाल
तपाईंकाे भिडियो हेरेपछि यथार्थ र तथ्यपरक समाचार सामाग्री संगै विस्वस्त श्राेत पस्केकाे पाईन्छ । आजभोलि मानिसहरूले धेरै लामाे भिडियो पनि हेर्न नरुचाउने र धेरै छाेटाे भिडियाे सामाग्रीले पनि भन्न खाेजेकाे कुरा ब्याख्या नपुग्ने भएको हुदा कम्तीमा पनि 5 देखि बढिमा 10 मिनेट सम्मका भिडियो सामाग्री पस्कनुभयाे भने राम्रो हुनेछ धन्यवाद ।
तपाईँले भिडियो बनाउँदा अलि बुझेर बनाउनुपर्यो। सधैं तपाईंले रविलाई खेदेर बनाउनुहुन्छ पार्टी र पार्टीका नेताहरु डराएर सबै कार्यकर्तालाई भेला गरेको होइन पहिला पुलिसले पार्टीको अफिस पुरै हेरेपछि त्यसपछि सबैजना ससंकित भएको हो रविजी कहिले पनि डराएको छैन र डराउने पनि छैन। यो कुरालाई हेक्का राखेर भिडियो बनाउने गर्नुस्। बरु रविको शक्ति देखेर सरकार चाहिँ डराएको हो | From London🔔🔔🔔🔔🔔🔔
Everything is just politics. this is all because old parties and certain leaders fear the rise of his party in the upcoming 2084 elections. Let’s not get distracted; I believe he is clean and will continue to support him until he becomes PM.❤❤
मलाइ सुरु सुरुमा लागेको थियो रबि ले लियेको रिन परिस्थिति बस ग्यालेक्सि नचल्दा तिर्न सकेनन र डुबे अनि सहकरी पनि डुब्यो। तर प्रतिबेदन र बयान हेर्दा के प्रस्ट देखियो भने रबि ले जानि बुझि पैसा खाने र नतिर्ने नियत ले नै सहकारी को पैसा लियेको रैछन्। किन यो प्रस्ट भयो भन्दा केहि सवाल हरु छन...... 1) रबि को ब्यबसायिक पार्ट्नर GB को सहकारी मार्फत पैसा लिनु। पैसा लिदा पेपर वर्क राम्रो सङ्ग नगर्नु प्रकृया पुरा नगर्नु। डमि रिणि खडा गर्नु। 2) रबि को असलि कागज ठेगाना नराख्नु। यो सवल मा केहि मान्छे ले भन्लन त्यो रिन लिने मान्छे यो रबि हैन अर्कै रबि हो। तर सोचौ त्यो कुन रबि होला जसले यो रबि लाइ गोर्खा मिडिया को सन्चालन र सेयर खरिद मा आफ्नो नाम मा त्यति ठुलो रिन लियेर पैसा हाल्दियो? किन हल्दिन्छ? अनि त्यसको त्य्स्तो के हिसियत थियो र त्यति ठुलो रिन पत्यायो सहकारी ले? अनि त्यो रिन लिदा GB को साथि नभै बिना कागज बिना धितो अर्को कुनै रबिलाइ किन रिन दिन्छ र ? त्यसैले त्यो रबि यो हैन अर्कै रबि हो भन्नु बच्कना तर्क मात्र हो। 3) भलै यो प्रतिबेदन मा यो रबिले सिधा सिधा रिन लियेर पैसा अप्चल्न गरेको नभेटियोस तर सर्कुम्स्ट्यान्सियल इभिडेन्स ले यहि रबि हो त्यो रबि भन्ने प्रमानित हुन्छ्। रबि नाम को ब्यक्ति ले रिन लिनु त्यो रिन लियेको पैसा गोर्खा मिडिया मा आउनु त्यो पैसा रबि को नाम मा सेयर किन्न प्रयोग हुनु ले सब क्लियर हुन्छ्। 4 ) रबि परिस्थिति जन्य समस्या बाट फसेको नभै नियोजित र योजनाबध्द तरिका ले सहकारी ठगि मा सम्लग्न भयेको पुस्टि हुन्छ्। भलै रबि 2/3 ओटा सहकारी को रकम अपचलन मा सम्लग्न भये पनि देस ब्यापि भयेको सबै सह्कारी को समस्या को कारण होइनन्। उन्लाइ मात्र अघि सारेर अरु अपराधि लाइ छाया मा पार्ने काम नगरौ। सबै दोसि लाइ कार्बाहि होस्। गरिब दुखि को पैसा सबै फिर्ता होस
@@dharmaraj468_ tehi vayera ta yo paristhiti janya hoina intentional fraud ho vaneko. process pura nagari diyeko xa, hakim rabi ko sathi ani possible vayena ra?? rabi nai kina vayo ta vanda tyo paisa kaha gayo vanera hernu parxa. tyo paisa gorkha media ma gayera rabi ko naam ma share kine ko prove vayeko xa. ani rin line belama rabi ko document xaina aafai pugeko xaina vanera matra nirdos hunxa ra??
1) कोही मुजि ले personal भन्दै मा ऋण लिएको proof हुँदैन।। paperworks मा केही नहुनु भनेको नक्कली ऋणी खडा गरेको हो।। 2) बाइर को मान्छे लाई ऋण दिन नमिल्ने भएर ठेगाना जहाँ सहकारी छ त्यही को address राखेको हो त्यो जुन उल्लू ले पनि बुझ्छ।। नक्कली ऋणी खडा गर्दै पैसा निकालेर त्यो galaxy मा मात्र हैन अरु थुप्रै मा लगानी भएको छ।। 3) कुनै सहकारी ले केही नलेखी कसैको नाम राखी ऋण निकालेर उसको नाम मा जम्मा नगरी अरु कम्पनी को नाम मा हाल्दिन्छ भने त्यो सरासर सहकारी को गल्ती हो जसको रवि शेयर सदस्य पनि छैनन्।। 4) जुन अभियोग रविलाई लागेको छ त्यो अभियोग ले चली राखेको सबै कम्पनी र त्यसको माथि को सबै पोस्टको लागि अभियोग लगाएर जेल हाल्दिए हुन्छ।। यसले k बुझिन्छ भने रवि लाई नै भनेर नियोजित रूप मै फसाएर रा स्व पा सिध्याउने चलखेल भएको प्रष्ट बुझिन्छ।।
अहिले जस्तो एमाले र कांग्रेसको सरकार त्यति बेलै भएको भए यो समिति नै बन्दैनथ्यो। सरकार ढाल्न कांग्रेसले यो संसदीय समितिको माग राखेको थियो। अब जो जेल परे पनि सहकारी पिडितको रकम फिर्ता आउने हैन। बेकारमा सहकारी पिडितको बहाना गरेर राजनीतिक प्रतिसोध साध्ने काम गर्नलाई मौका मिल्यो।
कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।
हिजाेका प्रतिवेदन कार्यान्वयन भएनन, अहिलेकाे याे प्रतिवेदन पनि कार्यान्यन हुनु हुदैन भन्ने किसिमकाे भाश्यलाई गलत रूपमा प्रचार प्रचार गर्न भन्दा हिजाे जे भयाे अब हुनुहुदैन भन्ने कुरालाई जाेडदिएर यस्ता भिडियाेहरू बनाउनु पर्याे महाशय ज्यु, सायद नयाँ भनेकाे यहि हाेला हाेइन र ? अनि के काे बिराेध र समर्थन ?
हैन भृष्ट सरकारले जे पृतिबेदन बनाए रिसईबि साधे कै भरमा रबिलाई पकृनु पर्छ भन्ने हाेकी क्याहाे पहिला पकृनु पर्ने केपिलाई हाे सर्बाेचले गिरिबन्धुकाे घाेटाला काे बिसयमा पकृाउ पु,्जी जारी हुदा किन पकाउ नग,ेकाे डाक केपीलाई जय घन्टी
रबि ठग त ठगै हुन,तर सानो ठग, अरु ठुला ठग माथी छानबिन समिति किन बन्दैन??, समाचार किन बन्दैन??? रबि को बारेमा सरकार तथा मिडिया ले यसो हल्ला फैलाई दियो, अरु कान्डा गुपचुप!!!!!!
नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाकाे राजनीति बचाईदिन रबि जेल जानपर्ने रे अहिलेलाई यति बूझौं, रवि लामिछाने नेपाली राजनितीका कच्चा खेलाडी हैनन् यी पार्टीलाई पढाउन सक्ने मास्टर हुन र काङ्ग्रेस एमाले काे प्वाँख उम्रेकाे छ अब उढेपछि सकिन्छन् याे कमेन्ट् सेब गरेर राख्दा हुन्छ
सरकारमा गएर चारमहिना गृह मन्त्रि खाएर घटेकाे क्रेज वढेकाे छ र जनप्रिय हुनथाले रवी।
जयश्रीसीताराम
गल्तिनै नगर्नेलाइ हेप्ने
केपिलाइ थारैन रास्वपाले केगर्छ र शक्तिकतिछ येकताले नै चमत्कार देखाउनेसमयहो हासिहासि
अब पालो धन राज गुरुङ को
भ्रस्ट पार्टी काङ्ग्रेस , एमाले , माअाेबादीहरुकाे काण्डै काण्डका महाभ्रस्ट खुट्टामा चप्पल लगायर काठमाडौंमा छिरेका नेताहरुलाई यकाईसौ सताअबदीका जनताहरुले राम्रोसँग चिनेका छन यसकाे हिसाब किताब जनताहरुलेनै गर्नेछन ।
E abo thaga darakai ho rajaniti xodxu bandai khokeko xodan darako ko sahkari thag rabiko penti kati odaxau sathii ho
रबिलाई गिरफ्तार गर्याे भने प्रधानमन्त्री काे घरमा गएर आगाे लगाउछु
be control सर समय आउछ हतार नगरौ सर।।
Jhole andhabhakta sahakari pidit Ko paisa chahi taile Ghar bechera tirxas
100% ठिक हाे ❤️🙏
ढाट्छस गफाडी 🤣🤣
केपी र शेरे लाई लुगा खोलेर नाङ्गै काठमाडौं डुलाउनु पर्छ।
रबिको हल्लाले देश नै सनसनी पुर्ण खबर।यो देशमा कानुन कता कुद्छ,थाहा नै हुन्न।यो देशमा यस्तै हुन्छ।
दुर्गा प्रसाईं, रवि लामिछाने, कुलमान घिसिङ, बालेन शाह जिन्दावाद 🙏🙏🙏🙏 बर्तमन सरकार मुर्दावाद 👍️
रबि लामिछाने दोषी हुन्दै होइनन् !!!!
सरकार देखि लाज लाग्छ।
१२ भाईले देश सरकार चलाइरहेको जस्तो लाग्यो
रबिलाइ कै गरे नेताहरुको टाउको फुटआउछो।
पुराना नेताले देश लुटेको लुटेइ छन् नयाँ पार्टीलाई झुटो आरोप लगाएर सकाउने खेल यिनको हो
Nepal ma ramro kaam garne manxe ki ta bidesh jaanxa ki ta jail 🤣🤣🤣
Jhole haru ko desh
रवि लगायतका नयां राजनैतिक शत्ति दबाउने यो षडयन्त्र हो।
रबि लाई जसरी नि जोगाउनु पर्छ यो दलाल सरकार हो यो सरकार नेपाली को दुस्मन हो
जय रबि जय नेपाल ❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵🙏♥️🌺
सरकारले गलत गर्न खोज्दैछ । अब हामी चुपचाप बस्नु हुन्न !
एक पक्ष लिएर कमेन्ट गर्ने झाेले कुकुरझै भुक्नेहरू बुझेर लेख् सहकारी बचत कर्ताका रकम लिएर फरक तबरमा तलबभत्ता खाने लाई अझै निकै राम्रो विद्यायलमा अध्ययन गरिछस अनि उच्च शिक्षा हासिल है जेलनेल हाेइन दाेषी जाे काे हाेस कारबाही गरेर सहकारी पिडितकाे बचत फिर्ता हुनैपर्छ ।
यो देश अमेरिकालाई जिम्मालगाउन गयको केपि येता रबिलाई समायन भने नेपाल फर्केपछी रबिले उल्का उठाउछ भनेर अमेरिकाबाटनै समाउने आदेश देकोहोला
RSP लाई फसाउन खोजेको हो । यस्तो हुन दिनु हुदैन ।
काङ्ग्रेस एमाले सकियो अब
9:29 रबि लाई जवर्जस्ती फसाउन खोजेको हो! किन कि रबि र बालेन सङ्ग काग्रेस एमाले लाई खतरा छ पत्तोसाफ गर्छन भनेर हो।
केवल रबि माथी राजनीति प्रतिसोध देखियो अन्य ठुला कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।
राजनितीक प्रतिसोध बाहेक अरु केही हैन भस्त्रहरुको मुतु हल्ली सकेको छ
यो एउटा राजनीतिक प्रतिशोध साधेको हो सरकारले यो मान्ने छैन। सरकारले आफ्नो गल्ती स्वीकारोस् र नेपाललाई बङ्गलादेश हुनबाट बचाओस्।
जुन पार्टीका भए पनि सहकारी ठग आखिर ठग नै हुन् ।
अन्याय को सीमा नागे पछि पाप धुरी बाट कराउँछ भनेको यही हो अब जनताले आगो बाल्ने छन् ।
रवि सके अरुत त्यसै सक्छौं भने काले काले मिलो माटो हो । जय रवि
यस सहकारी ठक प्रकरण मा रबि लामीछाने लाई जुन किसिम को तल खिस्काउने काम गरेकै हुन र छ ।।यश अबस्था मा रास्वपा र मामनिय रबि लामिछाने ज्यु लाई जनताहरुको समर्थन जरुरी छ जनता हामी एक जुट हुनैपर्छ। उनी हरु को बिरुद्द आवज दिनै पर्छ ।।। यो फोहोरी राजनिती हामिलाइ चाहिदैन र नेपाली काग्रेस , एमाले पार्टी चाहिदैन।।।जय नेपाल
तपाईंकाे भिडियो हेरेपछि यथार्थ र तथ्यपरक समाचार सामाग्री संगै विस्वस्त श्राेत पस्केकाे पाईन्छ । आजभोलि मानिसहरूले धेरै लामाे भिडियो पनि हेर्न नरुचाउने र धेरै छाेटाे भिडियाे सामाग्रीले पनि भन्न खाेजेकाे कुरा ब्याख्या नपुग्ने भएको हुदा कम्तीमा पनि 5 देखि बढिमा 10 मिनेट सम्मका भिडियो सामाग्री पस्कनुभयाे भने राम्रो हुनेछ धन्यवाद ।
Jai Ravi sir , we will not spare if something goes wrong to him.
jaya ghanti rabi🔔🔔❤️
12भाइआयो फेरि
रबि लामिछाने ले जति ठगी गरे पनि उहाँ भगवान नै हो।उहालाई अजै ठग्न दिनु पर्छ।।।।अचम्म छ बा,चोर त चोरै होनि चाये जो सुकै होस।।।
अहिलेसम्म रबिलाई किन पक्राउ गरिएको छैन भन्ने नेपालमा व्यापक सनसनी चलेको छ।
Rabi always great Jay ghanti Jay rabi 🔔 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय रबि दाई ❤❤
गुमाले र भाङरेस देशको धमिरा हुन।
ब्यक्ति वादि राजनीति गर्न खाेजे ठुला दलहरूले याे राम्रो भएन समग्र सहकारीको बेथितिकाे अन्त गर्नुपर्याे
तपाईँले भिडियो बनाउँदा अलि बुझेर बनाउनुपर्यो। सधैं तपाईंले रविलाई खेदेर बनाउनुहुन्छ पार्टी र पार्टीका नेताहरु डराएर सबै कार्यकर्तालाई भेला गरेको होइन पहिला पुलिसले पार्टीको अफिस पुरै हेरेपछि त्यसपछि सबैजना ससंकित भएको हो
रविजी कहिले पनि डराएको छैन र डराउने पनि छैन। यो कुरालाई हेक्का राखेर भिडियो बनाउने गर्नुस्। बरु रविको शक्ति देखेर सरकार चाहिँ डराएको हो | From London🔔🔔🔔🔔🔔🔔
रबि को गल्ती भन्नू खोजेको जस्तो छ सुबास कार्की ले पनि।।।
डराउनुत पऱ्यो नि । नेपालको कानुन
केविश्वास । पुराना भष्ट्राचारी लाई कारवाही नगर्ने अनि
गरिब काे बारेमा याे सरकार केही गरेकाे छैन र गर्दैन पैसाकाङ्ग्रेस र एमाले का नेताले खाए
Jaya ghanti jaya rabi sir
चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा उचाल्छ हरे भन्थ्यो तेस्तै भको होला
Sahi kuro😂
रबिको हुलहुज्जत बाट उन्मुक्ति पाउने हो र सरकार?
हुन त यी सब मौसेरेहरु नै हुन।
सहि ठग लाई खुआमम हिड्ने सहि मानिस लाई जेल हाल सरकार
जय घण्टी
जे होस् सहकारी पिडित ले पैसो चैं नपाउनी नपाउनी भए ।
Jaya ghanti
याे देशमा असल बुद्धिजिबीकाे कमीले नै भ्रष्टहरू माैलाउन पाएका हुन् । अधिकांश भाेटरहरू अबुझ भेडा भएकाे प्रमाण र परिणाम यही हाे ।
Im new to this channel and I like the presentation of this journalist 🧡 keep doing better ❤
याे त रबि र दुर्गाप्रसाद लाई जश्ताे हाे हैन भनी काङ्ग्रेसको एमालेलाई नि परेकाे छ त खै शमाकाे
१२ भाई
समातेर हेर अनि थाहा हुन्छ देशले के खोजेको छ भनेर
जय घन्टी ❤️🔔🔔🔔🔔
जय रवि
Everything is just politics. this is all because old parties and certain leaders fear the rise of his party in the upcoming 2084 elections. Let’s not get distracted; I believe he is clean and will continue to support him until he becomes PM.❤❤
Ra swa paa KO karyakarta xaina, samarthak haru Hun. Hajur...Jaya Nepal..
Jay Ghanti
Jay RSP
Jay Rabi( God blessyou )
सधै भरि प्रतिवेदन कार्यान्वन नगर्ने भन्ने हुदैन ।
प्रतिशोधको प्रतिवेदन हो यो।।।
रबिलाइ त्रर्साउन्को लागि बनाएको हो
Tapai rabiko birodi patrakar ho tyo boli ma prasta hunxa
याे सब रबिलाई फसाउने खेल हाे
मलाइ सुरु सुरुमा लागेको थियो रबि ले लियेको रिन परिस्थिति बस ग्यालेक्सि नचल्दा तिर्न सकेनन र डुबे अनि सहकरी पनि डुब्यो। तर प्रतिबेदन र बयान हेर्दा के प्रस्ट देखियो भने रबि ले जानि बुझि पैसा खाने र नतिर्ने नियत ले नै सहकारी को पैसा लियेको रैछन्। किन यो प्रस्ट भयो भन्दा केहि सवाल हरु छन......
1) रबि को ब्यबसायिक पार्ट्नर GB को सहकारी मार्फत पैसा लिनु। पैसा लिदा पेपर वर्क राम्रो सङ्ग नगर्नु प्रकृया पुरा नगर्नु। डमि रिणि खडा गर्नु।
2) रबि को असलि कागज ठेगाना नराख्नु। यो सवल मा केहि मान्छे ले भन्लन त्यो रिन लिने मान्छे यो रबि हैन अर्कै रबि हो। तर सोचौ त्यो कुन रबि होला जसले यो रबि लाइ गोर्खा मिडिया को सन्चालन र सेयर खरिद मा आफ्नो नाम मा त्यति ठुलो रिन लियेर पैसा हाल्दियो? किन हल्दिन्छ? अनि त्यसको त्य्स्तो के हिसियत थियो र त्यति ठुलो रिन पत्यायो सहकारी ले? अनि त्यो रिन लिदा GB को साथि नभै बिना कागज बिना धितो अर्को कुनै रबिलाइ किन रिन दिन्छ र ? त्यसैले त्यो रबि यो हैन अर्कै रबि हो भन्नु बच्कना तर्क मात्र हो।
3) भलै यो प्रतिबेदन मा यो रबिले सिधा सिधा रिन लियेर पैसा अप्चल्न गरेको नभेटियोस तर सर्कुम्स्ट्यान्सियल इभिडेन्स ले यहि रबि हो त्यो रबि भन्ने प्रमानित हुन्छ्। रबि नाम को ब्यक्ति ले रिन लिनु त्यो रिन लियेको पैसा गोर्खा मिडिया मा आउनु त्यो पैसा रबि को नाम मा सेयर किन्न प्रयोग हुनु ले सब क्लियर हुन्छ्।
4 ) रबि परिस्थिति जन्य समस्या बाट फसेको नभै नियोजित र योजनाबध्द तरिका ले सहकारी ठगि मा सम्लग्न भयेको पुस्टि हुन्छ्।
भलै रबि 2/3 ओटा सहकारी को रकम अपचलन मा सम्लग्न भये पनि देस ब्यापि भयेको सबै सह्कारी को समस्या को कारण होइनन्। उन्लाइ मात्र अघि सारेर अरु अपराधि लाइ छाया मा पार्ने काम नगरौ। सबै दोसि लाइ कार्बाहि होस्। गरिब दुखि को पैसा सबै फिर्ता होस
No 2 ma objection xa Ravi bektigat rupa ma kasari rin dinxa
@@dharmaraj468_ tehi vayera ta yo paristhiti janya hoina intentional fraud ho vaneko. process pura nagari diyeko xa, hakim rabi ko sathi ani possible vayena ra?? rabi nai kina vayo ta vanda tyo paisa kaha gayo vanera hernu parxa. tyo paisa gorkha media ma gayera rabi ko naam ma share kine ko prove vayeko xa. ani rin line belama rabi ko document xaina aafai pugeko xaina vanera matra nirdos hunxa ra??
1) कोही मुजि ले personal भन्दै मा ऋण लिएको proof हुँदैन।। paperworks मा केही नहुनु भनेको नक्कली ऋणी खडा गरेको हो।।
2) बाइर को मान्छे लाई ऋण दिन नमिल्ने भएर ठेगाना जहाँ सहकारी छ त्यही को address राखेको हो त्यो जुन उल्लू ले पनि बुझ्छ।। नक्कली ऋणी खडा गर्दै पैसा निकालेर त्यो galaxy मा मात्र हैन अरु थुप्रै मा लगानी भएको छ।।
3) कुनै सहकारी ले केही नलेखी कसैको नाम राखी ऋण निकालेर उसको नाम मा जम्मा नगरी अरु कम्पनी को नाम मा हाल्दिन्छ भने त्यो सरासर सहकारी को गल्ती हो जसको रवि शेयर सदस्य पनि छैनन्।।
4) जुन अभियोग रविलाई लागेको छ त्यो अभियोग ले चली राखेको सबै कम्पनी र त्यसको माथि को सबै पोस्टको लागि अभियोग लगाएर जेल हाल्दिए हुन्छ।।
यसले k बुझिन्छ भने रवि लाई नै भनेर नियोजित रूप मै फसाएर रा स्व पा सिध्याउने चलखेल भएको प्रष्ट बुझिन्छ।।
Rabi the hope ❤️🛎️🔔
यिनले भित्तामा राखेको फरक रङको TH-cam र घण्टीको icons ले के जनाउँछ ?
TH-cam blue colour ???
Bell red circle vitra white ???
Subash Karki Amale bata parichalit xa.. Asko thik lagauna parxa
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
उखाने ले जुत्ता खायो रे त AMERICA मा 😂
😂😂😂
पुराना महाभ्रस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई नेपाली जनताहरुले प्रस्ट चिनेका छन यसकाे हिसाब किताब जनताहरुले गर्नेनैछन ।
❤ JAI GHANTI 🇳🇵 ❤
अहिले जस्तो एमाले र कांग्रेसको सरकार त्यति बेलै भएको भए यो समिति नै बन्दैनथ्यो। सरकार ढाल्न कांग्रेसले यो संसदीय समितिको माग राखेको थियो। अब जो जेल परे पनि सहकारी पिडितको रकम फिर्ता आउने हैन। बेकारमा सहकारी पिडितको बहाना गरेर राजनीतिक प्रतिसोध साध्ने काम गर्नलाई मौका मिल्यो।
Jaye ghanti
ठग नै हो भने त पक्राउ गर्नुपर्छ है फटाहाहरु लाइ छोड्नुहुन्न!
Lado jasto kei garxu banne lai ta support garna muji randiko baan, khali Kp Ra shere KO geet gaune kassam khako xas ki k ho
Kura ta thick ho tara arrest jane garne ho tyo aafai chor xa tei vayera biswash garna gaaro vayo
कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।
sabai doshi harulai karbahi hunuparchha. Aru harule pani thagi garey vandaima Rabi dai nirdosh hune haina. Rabi, KP Oli, Shere, Aarju sablai jail halnu parcha
जति जति जसले जे भने पनि जुन सहकारीका पीडितहरूलाई पैसा निकाल्ने वातावरण बन्नुपर्यो व्यक्तिलाई समातेर पैसा आउँदैन।
गलत समाचार नबनाउ न हो।
ज्याठा हरू लाई या ले जेसुकै गरून् तर कुश्मा हेर्न जानु होला।😂
Yo bhai le neta jasto guff garne matra rahexa fact ma kura gar na tori dyang dyang tanka dahal jasto
Go watch tanka dahal,
Everyone is different
मुल दोषीलाई कारबाही होला नहोला तर पिडितको बचत पैसा (८४ अर्ब) फिर्ता हुने सम्भावना देखिदैन।
रबि र रबिकाे कार्य क्रम देखेर हकानि एका छन सुर्य थापाले भनेकैछ् रिकट
काङ्ग्रेस र कम्युनिस्टको अन्तिम उपाय अब आउने पार्टीलाई सिद्धाउने दाउ।
सन्तुलित विश्लेषण।
Jay ghanti
हिजाेका प्रतिवेदन कार्यान्वयन भएनन, अहिलेकाे याे प्रतिवेदन पनि कार्यान्यन हुनु हुदैन भन्ने किसिमकाे भाश्यलाई गलत रूपमा प्रचार प्रचार गर्न भन्दा हिजाे जे भयाे अब हुनुहुदैन भन्ने कुरालाई जाेडदिएर यस्ता भिडियाेहरू बनाउनु पर्याे महाशय ज्यु, सायद नयाँ भनेकाे यहि हाेला हाेइन र ? अनि के काे बिराेध र समर्थन ?
From quatar good news but kantipur and risi chor jay ghanti jay nepal
patraakar mahodaya karyakarta hoinaa la samarthak ho hai..good luck rabi dai
बिनास काले बिपरित बुद्दि ,सरकारको
हैन भृष्ट सरकारले जे पृतिबेदन बनाए रिसईबि साधे कै भरमा रबिलाई पकृनु पर्छ भन्ने हाेकी क्याहाे पहिला पकृनु पर्ने केपिलाई हाे सर्बाेचले गिरिबन्धुकाे घाेटाला काे बिसयमा पकृाउ पु,्जी जारी हुदा किन पकाउ नग,ेकाे डाक केपीलाई जय घन्टी
Raising power lai bharasta haru le dabaune kosis gari rakhne chan.aba bharasta haru lai karwai garne samaya aayo.
जय रबि जय घण्टी
Jay ghanti
रविले गलत गरेको हुनाले आफै डराएर सनसनी मच्चिएको हो ।
Chup lag arrest garna nai aako thyo police .field observation reporting nagari video nabana
हावा नआई पात हल्लींदैन।त्यसैले रवि प्रकृतिको पहिलेका नसमाई रविलाई कसरि समत्छ त। नहांसको चाल, नकुखुराको चाल यो वर्तमान सरकार।
Publicity stunt
रबि ठग त ठगै हुन,तर सानो ठग,
अरु ठुला ठग माथी छानबिन समिति किन बन्दैन??, समाचार किन बन्दैन???
रबि को बारेमा सरकार तथा मिडिया ले यसो हल्ला फैलाई दियो, अरु कान्डा गुपचुप!!!!!!
चोरको चित्त कालो भन्ने जस्तै हो
जगदीश खरेल र सूर्य थापा को इमेज चैनल को जानकारी ले को दोषी
Dhanelai arrest garoi gangane
Dhanrag Gurung lai pakarnu paaryo...gangan le boleko xina
Yutube haru ko xuttai content xa ,,aaffno poisa pareko xaina vaner😢
Yastahi yo sarkarle garo vane yo sarkar sakiyo