प्रचण्ड कसैसंग धम्किबाट डराउँदैन: सबै मिलेर मेरो टाउको काट्न खोजे होइन, ओली देउवा माथि संसदमै हमला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • #Rabilamichhane#PmPrachand#Deuwa#KpSharmaOli
    Guest : Pm Prachand, Rabi Lamichhane, Kp Sharma Oli, Deuwa
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 198

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 3 หลายเดือนก่อน +48

    Good ho यहि मौका मा सबै फाइल खोलेर जेलमा राख्नू पर्छ

  • @gurungdaju8608
    @gurungdaju8608 3 หลายเดือนก่อน +23

    स्याब्बस प्रचण्ड ज्यु दुइटालाइ खुलित्त पारेर देखाइ देउ

  • @karkat2073
    @karkat2073 3 หลายเดือนก่อน +26

    केपिको गिरीबन्दु र सेरेको बुडिको सर्नाथी कान्ड मिलाऊन खाेजेकाे हाे ।काङरेस एमाले मिलेर।खाते चाेर हाे

    • @RatnaAcharya-xn7hj
      @RatnaAcharya-xn7hj 3 หลายเดือนก่อน

      Sahi ho yo chor haru lae jyal kocnuparxa days raja lae diya hunxa

  • @dipendrakhadka3593
    @dipendrakhadka3593 2 หลายเดือนก่อน +1

    भ्रष्टाचारी हरु लाई जेल काेचनु र भ्रष्टाचारी काे समपति जपत गर्नुपर्छ नेपाल सरकारले एहि हाे मैाका नगुमाउनुस प्रधानमन्त्रि ज्यु

  • @Mogarjerry
    @Mogarjerry 3 หลายเดือนก่อน +36

    यो बाकि दिनमा निस्किन परेपनि सबै फाईल खोलेर जनताको अगाडि अझ अब्ब्ल भएर निस्किने प्रचण्डजि र रबिजिको लागि ठुलो सुनौलो अवसर हो भरपुर सदुपयोग गर्नुपर्छ।

  • @bijayp3i
    @bijayp3i 3 หลายเดือนก่อน +5

    डराउनु हुदैन एस्ता डाका भ्रस्ट्चारी हरु सित हाम्रो देश को महा नाएक हो प्रचन्ड बा जय प्रचन्ड सरकार

  • @hiranthapa
    @hiranthapa 3 หลายเดือนก่อน +7

    सलाम छ जननायक प्रचण्ड

  • @NandaRajGurung-z6s
    @NandaRajGurung-z6s 2 หลายเดือนก่อน +3

    नेपालकाे मन्त्री के पि र चाेर काग्रेस शेरेलाई मन्त्री बन्नदिनुहुदैन

  • @boharan1234
    @boharan1234 2 หลายเดือนก่อน

    100000000 right answer pradhanmantri sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @bajhangdiary637
    @bajhangdiary637 3 หลายเดือนก่อน +10

    सक्छौ भने फटाफट फाइल खोल जेल कोच नत्र खैरेत छैन

  • @ranjitbudhamagar1356
    @ranjitbudhamagar1356 2 หลายเดือนก่อน +1

    आगो बन्न पर्छ अब

  • @meghmaya1350
    @meghmaya1350 2 หลายเดือนก่อน

    Good Prachanda sir God bless you.🙏🙏🙏

  • @RajLama-z9h
    @RajLama-z9h 3 หลายเดือนก่อน +3

    Pm parchanda sir le deshko bikash Ra jantalai sewa subidha ko barema socnu vhayeko rahexa kasto ramro bichar parchanda sirko❤❤❤❤

  • @Samratadhikari-z3t
    @Samratadhikari-z3t 3 หลายเดือนก่อน +5

    राजा ल्याउन पराे ।

  • @Padamkumarishrestha-di7cl
    @Padamkumarishrestha-di7cl 2 หลายเดือนก่อน

    धेरैराम्रो बिचार काम्रेट्धन्न्याबाद 🎉 😂❤😅

  • @sandeshthapa6904
    @sandeshthapa6904 2 หลายเดือนก่อน +1

    prachanda jindawad!!!

  • @bhunti4026
    @bhunti4026 3 หลายเดือนก่อน +3

    Good PM.God bless you.Iam support our PM prachanda sir.

  • @Sukbahadur-e4e
    @Sukbahadur-e4e 3 หลายเดือนก่อน +2

    सबै मिलेर काम गनु पर्छ हजुर सरकार ❤

  • @shaitthapa123
    @shaitthapa123 3 หลายเดือนก่อน +1

    अहिले सहि भन्नू भयो प्रधानमन्त्री ज्यु ।

  • @MinakshiRajbanshi
    @MinakshiRajbanshi 2 หลายเดือนก่อน

    Goodjob prachand

  • @rajeshroka7666
    @rajeshroka7666 2 หลายเดือนก่อน

    लाल सलाम छ कमरेड ज्यु हाम्रो देश नेपाल लाई बिकास उन्नति र प्रगति को लागी भ्रष्टाचारी दलाल हरु तह लगउन प्रधानमंत्री प्रण्ड र गृहमंत्री रबि लामिछाने ज्यु 2दुबै जना को खांचों छ

  • @narayanregmi8729
    @narayanregmi8729 3 หลายเดือนก่อน +6

    अस्थिर राजनीति हुनु गलत हो तर प्रचण्डे चोर नै हो 😅
    यसको अर्थ यो होइन कि सेरे प्रचण्डे चाई सही ट्रयाक छन् । यी सब राष्ट्रघाती चोर हुन । हेक्का रहोस् नेपाली जनतालाई 😮

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc 2 หลายเดือนก่อน

    यो देश काभृषट चारीहरु सबैलाई जेल हालनु होस

  • @basunapit5107
    @basunapit5107 3 หลายเดือนก่อน +4

    अब चाइ देखाउनु पार्ने बेला आयो है अनिमात्र सफल होला कि

  • @KamlaPodel
    @KamlaPodel 2 หลายเดือนก่อน

    ठिक हाे

  • @rijanranamagar4508
    @rijanranamagar4508 3 หลายเดือนก่อน

    Good❤❤❤❤

  • @tekkhatri9875
    @tekkhatri9875 3 หลายเดือนก่อน +1

    जय रबी जय जनता

  • @rajmagar1000
    @rajmagar1000 3 หลายเดือนก่อน +2

    Imotional vibes😢I respect pm one of the best leader pm preachand sir

  • @bhimbahadur5172
    @bhimbahadur5172 2 หลายเดือนก่อน

    Good 👍

  • @LilusByanjan
    @LilusByanjan 2 หลายเดือนก่อน

    Joy Sri Ram.Joy Hanuman

  • @SagarRana-tg7jk
    @SagarRana-tg7jk 2 หลายเดือนก่อน

    Good

  • @RamKhadayat-tt7tk
    @RamKhadayat-tt7tk 3 หลายเดือนก่อน +2

    Khatra ho parchanda

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 3 หลายเดือนก่อน +1

    धाेकेबाज हैन महा धाेकेबाज अनि अवसरवादी हाे (पु.क.दा) प्रचण्ड।😂😂😂

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc 2 หลายเดือนก่อน

    खबर दार कंगेस ओली संग मिल्नु हुदै न

  • @UmashankarTiwari-w3q
    @UmashankarTiwari-w3q 2 หลายเดือนก่อน

    Very nice and good News of our M.P.Prachad jee,ab tapai le satta chhodnu hun,from Bhairahwa,sabai files kholnu haos.

  • @KamlaPodel
    @KamlaPodel 2 หลายเดือนก่อน

    prchnd sir ko kura thik xa

  • @Bishwa-pl8xd
    @Bishwa-pl8xd 2 หลายเดือนก่อน

    महेन्द्रले थाप्लामा हानेको त्यसै रैन्छ।

  • @Manish-n9z
    @Manish-n9z 2 หลายเดือนก่อน

    sai kura garnau vayo

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 2 หลายเดือนก่อน

    फाइल खोलौ

  • @Binodshersths1419
    @Binodshersths1419 2 หลายเดือนก่อน

    Sahe parchand kamrayd 🎉🎉🎉🎉🎉

  • @dolmarai4803
    @dolmarai4803 2 หลายเดือนก่อน

    Thik thik ab feri janataka laggi khi grne golden chance ho kamredlae lal salaamt

  • @unseentruthabouttheunivers9977
    @unseentruthabouttheunivers9977 3 หลายเดือนก่อน +2

    1st

  • @parbatagautam9061
    @parbatagautam9061 3 หลายเดือนก่อน +1

    ठिकैहाे , भाेकाउन लागेका जुकाहरु सल्बलायेर कता ढल्किनेहुन् भन्ने कुरा हेर्न लालहित छन् जनताहरु ।सहि भनेउ ।

  • @dilbahadurkarki3342
    @dilbahadurkarki3342 2 หลายเดือนก่อน

    त्यहि त टाउकाे काटिन्छ भनेर भारत मा लुकेर बसेकाे,याद छैन,

  • @grishmasubedi5163
    @grishmasubedi5163 2 หลายเดือนก่อน

    कुनैपनि हालतमा राष्ट्रघाती सेरे र ओलीलाई सता दिनुहुँदैन ईनीहरूलाई आजीवन जेल कोच्नुनैपर्छ ईनीहरुलाई जेलहाल्न खुटा न कमाउनुहोला र पछि नहटनु होला

  • @janakbhatt6352
    @janakbhatt6352 3 หลายเดือนก่อน +3

    जनताको हीत नगर्ने अनि आसे पासे को मात्रै हीत गरेर पुग्छ त?

  • @Sukbahadur-e4e
    @Sukbahadur-e4e 3 หลายเดือนก่อน +1

    जय माओवादी जिन्दावाद ❤️❤️❤️

  • @tikadhital2447
    @tikadhital2447 2 หลายเดือนก่อน

    म नमरुन्जेल यो देशमा उथलपुथल भईरहन्छ😂😂😂😂😂😂

  • @ShankarPariyar-yk7ne
    @ShankarPariyar-yk7ne 3 หลายเดือนก่อน

    नामै प्रचण्ड ,,pm प्रचण्ड जि ले चाहनु भयाे भने सबै सखाप हुन्छन

  • @BaburamAdhikari-o6d
    @BaburamAdhikari-o6d 2 หลายเดือนก่อน

    मूजी हो जनताको लागि के गर्यौ अहिलेसम्म

  • @samir__yt1572
    @samir__yt1572 3 หลายเดือนก่อน +1

    Sere kp vanda parchanda good

  • @TejuBohara-zn9gm
    @TejuBohara-zn9gm 3 หลายเดือนก่อน

    बाख्रा चुर गगन थापा सुतिर छ योस्तो नेताको के काम घर गएर सुत भन काग्रेस का नेता हरु

  • @ghorahidang7409
    @ghorahidang7409 3 หลายเดือนก่อน +2

    प्रचण्ड जि दन्द काल मा 17 हजार सोजा साझा जन्ता को ज्यान मारेर सत्तामा आउनु भयो राजा फाल्नु भयो अब फेरि राजा ल्याउनुस पुन्य कमाउनु हुन्छ सेरे केपि आर्जु सबै लाई जेल कोच्नु रबि जि शीत मिलेर

    • @BharatGhimire-m5o
      @BharatGhimire-m5o 3 หลายเดือนก่อน

      Ma pani tar kagres tir batai ho tar parchandale mareka hoenan 17 hajar nepal aarmi le jangal ma hideka gothala marer yeti mare uti mare sarkar lai bhandai paisa kamauda mareka hun 5 hajar matra mareko ho parchand le

  • @Yubraj75tika
    @Yubraj75tika 2 หลายเดือนก่อน

    यो तोरी मिडिया पुरानो कुरा बारम्बार हाल्छ। खोजी पत्रकारिता गर्नु, नि।

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 หลายเดือนก่อน

    अब ठुलाे उथलपुथल गर्ने समय

  • @balkumarkarki5273
    @balkumarkarki5273 2 หลายเดือนก่อน

    यो भनाइ को अर्थ पुरा भएको छ अहिले तर यसरि बोल्ने प्रचन्डे किन रोहिलो त फेरि बाहिर एउटा अनि भित्र अर्को नियति यो प्रचन्डेको असलि रुप हो र यसले नेपाल र नेपालिको हित कहिलै हुदैन यो प्रचन्डेको चतुर्याइ र स्याल हुइया हो

  • @dimpandey1052
    @dimpandey1052 3 หลายเดือนก่อน

    अब धम्की का दिन गए

  • @nawarajkoirala8956
    @nawarajkoirala8956 3 หลายเดือนก่อน

    जनताले पत्याएको छैन धम्कि चै कत्रो भनेको क्या । धम्किले देस चल्दैन नि

  • @Mankarajhahi-gi7oi
    @Mankarajhahi-gi7oi 3 หลายเดือนก่อน

    काटौ यस्को टाउको अनि बन्छ।देश आफै

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 3 หลายเดือนก่อน

    यो देशलाइ सबैभन्दा धेरै घात भएको तिमी ओलि र सेरेबाट भएको छ त्यसैले तिमिहरु खुइलिनु जरुरी छ छ।

  • @NandaRajGurung-z6s
    @NandaRajGurung-z6s 2 หลายเดือนก่อน

    देश बेच्ने शेरे र अाेलि हाे नछाेड

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 3 หลายเดือนก่อน

    Dushasana haruko sasanaNepal

  • @RudraKafle-ie1su
    @RudraKafle-ie1su 2 หลายเดือนก่อน

    योहत्यारालाईकोरछसाथ्दीने

  • @WangchhuSherpa-mv7pm
    @WangchhuSherpa-mv7pm 3 หลายเดือนก่อน

    येस्बेला साबै फाईल खोल्नुश मन्त्री जिउ प्राचान्द जिउ

    • @bholasedhain815
      @bholasedhain815 3 หลายเดือนก่อน

      तयारी फाइल भय पो खोल्नु फाइल तयार गर्नु पर्यो र पो समय लाग्यो

  • @LokRijal
    @LokRijal 2 หลายเดือนก่อน

    हो गणतन्त्र को मतियार नि हो अझ भन्नू पर्दा गणतन्त्र कै टाउकै पनि हो सिङ्गो राजनिती तन्त्र कै ओथारे पोथी ले जसरी नै संरक्षक गरेर अगाडि बडेकै हो तर राष्ट्र र जनता लाई घाँटी निमोठेउ मात्र सम्पुर्ण पार्टी लाई बोकेर यो हालत भयो र बिस्तारै बिस्तारै आफुले खनेको खाल्टो मा आफू आफू फस्दै छौ यो शक्ति सास जाने बेला को छट्पटाइ हो अब सिधिन्छौ पुरै तन्त्र नै

  • @ramsubedi3149
    @ramsubedi3149 3 หลายเดือนก่อน

    यति साराे धुरु धुरु रुनु चँहि नपर्ने हाे अब यिनकाे हङसले ठाउँ छाेडेछ।

  • @Krishnamaya-Km12
    @Krishnamaya-Km12 3 หลายเดือนก่อน

    Prachanda is king 👑 maker

  • @bishnudattjoshi443
    @bishnudattjoshi443 2 หลายเดือนก่อน

    अब थाहा पाउने समय आईरहेकाे छ ८४ थाहा पाउने हाे। पापी तेेराे गरदा कतिजना घर बिहिन बनाएकाे छ।सबै तेराे कमकाे फल हाे छाेराे छैन बुडि रहेन ।नाति नातनीकाे हालत पनि त पापिले देखेर मरने छस पापी

  • @rambabuadhikari4317
    @rambabuadhikari4317 3 หลายเดือนก่อน

    Je hos oli Deuwa Makune Jhale Baburam Bhanda Rastrahit ko lagi Kam Garne Neta Prachanda nai ho.

  • @bijayp3i
    @bijayp3i 3 หลายเดือนก่อน

    यो देश मा देश द्रोही को नाम हरु ग्याने रवि केपि सेरे नै हो इनि हरु डलर मै बिकि सकेको छ यो देशमा अनेक गरि 21 बर्स बाटो कुर्ने देश मा कति जन्ता को पाठे घर मिर्गौला थुते कति लाई मोर्न बाध्य बनायो औषधि को भर मा दुनिया लाई मारेको नि देखिन्छ बाइर बाट को खेल ग्याने हो अनि नेपालमा पत्रकार को भेस मा घुसेको रबि दुनिया हावा समाचार फुक्दै अस्पताल मा ढाउन लाउदै मान्छे लाई बस्म गर्दै गरेको पाइन्छ मेन अस्लि देश द्रोही भनेको रबि हो ग्याने केपि सेरे नै हो इनिहरु लाई यो देश मै राख्नु हुदैन नत्र जन्ता मास्ने काल चक्र इनै हो तो डाका ग्याने हत्यारा को अन्त्य छिटै हुनु पर्छ प्रचन्ड पद लाई बलियो बनाइ यो देशमा नया ढङ्ग ले जन्ता ले ब्यक्ती ले चाहेको नियम होस देश द्रोही को अन्त्य छिटै होस जय नेपाल

  • @KumarPrasadwagle
    @KumarPrasadwagle 3 หลายเดือนก่อน

    आफ्नो र प्रचण्डकाे परिवारकाे हितबाहेक जन्ताकाे केहिपनि हित गरेका छैनन अहिलेका चाेरहरूले ।भयका जति पनि कलकारखानाहरू बेचेर देश र जन्तालाई कंगाल बनाय ।

  • @prakashdangol129
    @prakashdangol129 3 หลายเดือนก่อน

    Right ma Congress Vaya pani aja ko din maa support you sablai dhulo chataunu best up luck

  • @gomakc2507
    @gomakc2507 3 หลายเดือนก่อน

    Yaya

  • @keshavgaire2535
    @keshavgaire2535 3 หลายเดือนก่อน

    देश र नागरिक का सरोकारका विषयमा यिनीहरुले कहिल्यै छलफल गर्दैनन् ! कसरी सरकार बनाउने र लुट्ने भन्ने देखियोवि सं २०४७ साल पछिका सरकार र पार्टीहरु .. , यो विषय ले सर्वसाधारण को भलो भएको देखिएन् !

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 3 หลายเดือนก่อน

    माका भुसुडी खाली बोल्ने मात्रै छ्न नेताकार्यकर्ता झ्याप झ्याप पकृदै जेल खोच्नुनी भरस्ट चारी सबैलाइ यो प्रचण्डे रबिलामी छाने खाली बोल्ने मात्रै धेरै काम गर्ने पोइला अनि बोल्नु नि

  • @SDPOnlineTv
    @SDPOnlineTv 3 หลายเดือนก่อน

    गल्ती शिक्षकहरू र बिद्यार्थीहरुको छ हो। अलि अभिभावक को पनि छ। अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, TH-cam, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @krishanmahatara279
    @krishanmahatara279 2 หลายเดือนก่อน

    भासन मात्र के गर्छस त साधु छस भने ई भरस्ट चारि लाई समातेर देखा

  • @RameshRegmi-b9d
    @RameshRegmi-b9d 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @ramsubedi3149
    @ramsubedi3149 3 หลายเดือนก่อน

    प्रचण्डकाे दायाँ बायाँ भनेकाे अब ज्ञानिन्द्र साहा सँग मिल्ने त हाे नि अार्काे कुनै बाँकी छैन्!!

  • @gomakc2507
    @gomakc2507 3 หลายเดือนก่อน

    Correct

  • @RamKhadayat-tt7tk
    @RamKhadayat-tt7tk 3 หลายเดือนก่อน

  • @nirmaladulal5256
    @nirmaladulal5256 3 หลายเดือนก่อน

    Brave ❤

  • @JayJayShreeRam1234
    @JayJayShreeRam1234 2 หลายเดือนก่อน

    डरायो चोर प्रचन्डे😂 बिचर को होस नै हरायो ।😂

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 3 หลายเดือนก่อน +1

    Prachandale boleka harek sabdha viral hunx yr

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 3 หลายเดือนก่อน

    मिलेर देखाई दियो त अहिले आएर 😂😂😂

  • @PrempkpPrabhat
    @PrempkpPrabhat 3 หลายเดือนก่อน

    👍👍👍👍👍👍

  • @laxmanthakur770
    @laxmanthakur770 2 หลายเดือนก่อน

    ❤😂🎉ho

  • @kajigajmer4154
    @kajigajmer4154 3 หลายเดือนก่อน

    Gathabandhann ma sabaiko chita bujhauna sajilo xaina aba herou kasari oli serele chalaudo rahexa

  • @bishnutamang7879
    @bishnutamang7879 2 หลายเดือนก่อน

    चोर अव दिन शुरू भयो

  • @LabaThapa-ei1ln
    @LabaThapa-ei1ln 3 หลายเดือนก่อน

    चोर हरु जुट्ने र फुट्ने स्वार्थमा सिमित छ देश र जनताका लागि होइन पैतिस बर्ष बित्दै जाँदा राज्य दोहोन भ्रष्टाचार तस्कर माफिया हरुको पक्षमा लागेका दलाल हरु बोल्ने र गर्ने सबै देखेका छन्

  • @mohanchattri9594
    @mohanchattri9594 3 หลายเดือนก่อน

    नागरिकता बेचेर आज सम्म सत्ता टिको

  • @Yadurambogati
    @Yadurambogati 3 หลายเดือนก่อน

    ajhai pani katdaa hunx yo prachand ko

  • @bijayp3i
    @bijayp3i 3 หลายเดือนก่อน +1

    गाउँ देखि टोल टोल देखि सहर गनाउने गर्ने डाका डङ्किनी हरुलाइ साथ दिदै हिन्ने रबि केपि सेरे जस्ता गुन्डाको छिटै अप्रेसन हुनु पर्छ प्रचन्ड बा

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 หลายเดือนก่อน

    ठाउँको काटे नी फरक प्रर्दैन,,, १७ हजार

  • @indragurung1512
    @indragurung1512 3 หลายเดือนก่อน

    Sabai lai jell kochnu porxa Prachanda jiu

  • @binitarai2600
    @binitarai2600 2 หลายเดือนก่อน

    J garnu xito garnu aafno pad vaenjell
    Arule daw khellna tayari suru vaisakyoo pradhanmantri gww😅😅😅

  • @karnagurung4107
    @karnagurung4107 3 หลายเดือนก่อน

    Aali aali biswass lagna yhalyo maubadiko

  • @ParmanndaJoshi
    @ParmanndaJoshi 2 หลายเดือนก่อน

    थुक नक्चरा लाज पचाये काे नलयक प्रचन्ड हाे येदि राष्ट काे हित मा र नेपाली जन्ता काे हितलमा काम ग्रन चाहाना हाे भने राजिनामा नदियेर नेपाल का राष्टिय गद्वार हरु लाई जेयल हाल नेपाली जन्ता सथ मा छन बक्बास नग बिदेसि भाडा का टटु हरु ले आफनाे कुरा मात्रै गरि रहने राष्टय हृत मा काम गरेकाे भये नेपाली जन्ता हाे बहुमत काे सरकार गठन ग्रने दउने थिये सडक मा प्रचन्ड काे पक्छे मा नारा लग्थ्याे याे बेला भनेाजनहेतिक स्वार्थ परिबार बाट गटमुटिये बसने भरष्ट नैतिक पतन हुन कालाे गणतन्त्र का बिदेसि बाट परि चालित दलाल हरु बाट राष्ट काे हित नहुने ठाेकुवा ग्रछु म जय देस जय नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद

  • @prakashdangol129
    @prakashdangol129 3 หลายเดือนก่อน

    Please do and die dekhai dinu please

  • @tekbahadurtamrakar4486
    @tekbahadurtamrakar4486 3 หลายเดือนก่อน

    Maobadi kendrama vim rawal aako hern monxa