नया बनाउने र बन्दै गरेका सहर हरुमा अहिले नै सडक का साईड हरु अहिले नै छुट्याईएन भने भबिस्यमा जनसङ्ख्याको चाप ले गर्दा धेरै सवारि जाम जस्तो समस्या हरु भोग्नु पर्ने हुनसक्छ ? सङ्गै यस्ता सहर हरुमा रोजगारी का लागि स साना उधोग र कृषि प्रयटन सङ्ग जोड्नु पर्ने अति आबस्यक छ

एउटा बाटो न बनाउन नसक्ने जाँठाहरुले घण्टाको काम गर्छौ