रोमान्टिक एवं मौलिक गायक बासु सिम्खडा र मनमाया वाइबा बिच साह्रै रमाइलो दोहोरी । ०५.०३.०८० ।। HD
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BasuSimkhada_ManamayaWaiba #LiveShow # - บันเทิง
धन्यवाद,यो दोहोरि निक्कै राम्रो भयो, पुनः यो जोडि लाई गाउन लगाउनु होला।
Jaya indreni ❤❤❤❤❤love you manu beautiful baini ❤❤❤❤❤❤
आहा बाशु सिम्खडा सर र मनु दि को कति रमाइलो छ धेरै धेरै धन्यवाद बासु सर को दोहोरी धेरै मन पर्छ बासु सर को गाउदा खेरिको हासु हाव भाव सारै मन मन पर्छ ❤❤❤ बासु सर को दोहोरी अझै देख्न पाउ !बासु सर लाइ हिर्दय देखि नै सम्मान छ! ❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै मा छ !कलियुग को कृष्ण भगवान लाइ कोटि कोटि नमन छ !सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ नि नमस्कार ❤❤❤! युवराज सर लाइ नि मिठो सम्झना ❤❤ !कृष्ण दाइ हजुर को सु स्वस्थ दिर्घायु को कामना छ !सधै हजुर लाइ भगवान ले रक्क्षा गरुन !जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤
जाडखार खाईनरे हैट बासु लहैके गरनेहाे हलका रमाई लाे❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤
धेरै धेरै राम्रो गाउनु भयो ल ल बधाई 2 जना लाई अज अर्को भाग नि गाउनी परियो है
चुल्बुले बासुलाई साेजि भलाद्मी मनुले उडाउनु उडायाे गित दामि छ सुन्दा मज्जा अायाे अब रमेश प्रसाईं र मनु त्यस्तै शर्मिला श्रेष्ठ र बासुलाई भिडाउन पर्याे है कृष्ण दाइ !
77
आज ईन्द्रेणी मा चुलबुले गायक बासु सिम्खडा को आगमन भएको रहेछ रमाइलो दोहोरि हेर्न सुरु गरियो।
अति राम्रो कार्यक्रम जय होस् इन्द्रेणी
जय इन्द्रेणी
बासु सिम्खडा सर र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
अतिसुन्दर रमाईलाे गित
जय गित जय संगित जय ईन्द्रेणी जय कलाकार
झकाश रमाइलो भयो मनु र बासु जी दुबई लाई सम्मान
साथै बधाई तथा शुभकामना प्रगतिको शुभकामना सबै सबैलाई धन्यवाद जय इन्द्रेणी
इन्र्देनी अति दिन दुखिको मर्म बुज्ने कार्याक्रम सलाम छ । अहिलेको नेपालको पुर्वी भेगमा बाढी र पहिरोले शंखुवासभा , ताप्लेजुङ र पान्चथर जिल्ला हरुमा शोकमा दुबेको छ । ति पीडित ठाउंहरुमा पनि मल्हम पट्टी बांधी दिनलाइ इन्द्रेणी परिवारको ध्यान जाओस ❤❤❤❤❤❤❤❤❤❤❤
Aayo ekdam kada
जय इन्द्रेणी लौ बासु आउनु भयछ कति रमाइलो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗
सानै नै झकास दोहोरी मज्जा आयो
धादिङको सान बासु सिम्खडा र मनमाया दिदी रमाइलो दोहोरी
आज कुनदिनकाे रिस पाेखिन मन मायाले हैट भन्नू सम्म भन्नू भयाे ।जे हाेस रमाईलाे भयाे ❤❤❤
Nice manmyaa didi miss you mero man parnee didi
Sarmila dd ko git herna chahane haru yeta hajir hum hai ...Basu sir r Manu d ko git virul hos
💐💐🎉शुभ दिन रहोस् उत्कृष्ट प्रस्तुती 💐💐💐💐👏
सुपर ❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉🎉
Dherai pachhi manmaya dd ko geet sunna paiyo❤️🙏
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Jai indrani paribar
जय जय इन्देणी टिम
Dherai utkrista Dohori bhai ra bahini ko, jaya Indreni!!
Good evening everybody,
Jaya indreni
Dherai gape ma aja Basu ra Manu bahini ko nikai ramro prastuti herna paiyo
दोहोरी बबाल छ
नमस्कार सम्पुर्ण होल टिम मा
शुभ पर्भात ।🙏🌷👌💘👏
Nice
Manmaya sis ra basu sirko dohori chai shocheko vanda derai ramailo hunx❤❤❤❤❤❤
Aaha sarai ramailo dohori🎉🎉🎉
didiko aabaj sarai ramro lagxa
Super video
जहाँ बासु उहि रमाइलो
❤❤❤❤😂😂 जय इंद्राणी❤❤❤❤
Ljh
आहा सारै राम्रो छ मन प्रनि कार्याक्रम मध्ये पहिला मलाई यहि हो। 👌👌👌🙋🙋🙋💃💃💃💃💃
आज हाम्रो माइजू ठुलो ममि हरु नि जानू भाको रैछ
Jay indreni
❤❤❤❤❤❤❤
❤❤wow😮😮
Good morning
Amazing indreni program
👌👍🇳🇵❤🌹
Ñice
सलुट छ इन्द्रेणी टिम लाइ
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
💕🙏💕🎉🎉🎉
Sari Rimilo Dohori
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
Wow nice hajur 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Dhadingge haruko dohori dami xa
🎀🎁♥️
❤❤❤❤ XD
❤❤❤️
ramrox
भाग दुई को पर्खाइमा
❤❤❤❤manu
Excellent!!
❤❤❤❤❤
पोई पाइनौ कि कसैले हेरेनन वाउले धोको फेरेकि फेरेनन भन्न खोजेको के हो बुझिएन
बासुजीमनमायालाईगालामामोहीखायकोजसरीभूल्नुभयोत्योपापलाग्लाहै।
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and Comedy , MEDITATION- YOG =REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
के बाशुकाे गला सुकेको हाे मनुलाइ दिदी भन्न पुगेकाे 🤣🤣🤣🤣🙋♂️🙋♂️🙋♂️🙋♂️
Chrgate sombar ko apisod heyrn payana
Aba Raju dai ra Manomaya didi ko Dohar sunna pau hai??
💘❤️💗💕👄👄💕💗❤️💘
Wow excellent performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जय इन्द्रेणी !!!th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
❤❤❤❤❤❤