हजुरहरुको कमेन्टले उत्साहित छु।एक बिदेशी पाउनालाई पहिलो पटक स्वागत गर्न पाउँदा खुसी लागेको छ।कार्यक्रमको उदेश्य हसाउनु नै हो।त्यसैले जे जति गर्न सकियो यहि नै हो। मेरो अग्रेजीप्रतीको हजुरहरुको माया सल्लाह र सुझावको लागि धन्यवाद।मैले जति जाने जति सके गरे ...जय होस।
कम्तीमा सन्दीप क्षेत्री को जति ईंग्लिश हान्नु पर्छ मुन्द्रे जि। सन्दीप लाई नि धेरै आउने कहाँ हो र। but in comedy show its acceptable...there is nothing to worry. Keep scaling up the show...all the best
फुलबुट्टे सारी.....यो गीत सबैभन्दा पहिले मार्मिक लामाले गाउनुभएजस्तो लाग्छ है!!!! मेरो जानकारीमा थाहा भए अनुसार!!! । उहाको नाम लिन पनि नभुल्नु होला!!!! यस्तो कुराको पनि ख्याल गरौ है जितु नेपाल जी!!!!
Thanks for bringing De Captain Beyonce Famacy in this show. Its true that song doesn't have any languages just need to feel n sense it. Lots of love towards Uganda and people of Uganda from Nepal.
फुलबुट्टे सारी.....यो गीत सबैभन्दा पहिले मार्मिक लामाले गाउनुभएजस्तो लाग्छ है!!!! मेरो जानकारीमा थाहा भए अनुसार!!! । उहाको नाम लिन पनि नभुल्नु होला!!!! यस्तो कुराको पनि ख्याल गरौ है जितु नेपाल जी!!!!
कार्यक्रम राम्रो छ सबै लाई बधाई छ तर महीला दिदी हरु लाई अली राम्रो कपडा हुनुपर्छ आधा कपडा लगाएर कार्यक्रम मा मजा आएन है साडीमा आउँनु पर्छ नी फुल्नदे आमा कति राम्रो कपडा मा आउनुभएको छ नेपाली पोसाक
Thanks mundreji as we belong same district sindhupalchok always showcased a warm&grt hospitality to our guests no racism; inequality;no offended we offered everyone as respected;disciplines words &humanity emotions.Thanks Beyoncé for ur perception towards Nepal &loving us.Unity in Diversity.
आज मुन्द्रे सर र करेश्मा दिज्युको पनि अङ्ग्रेजी बोलेको देख्न पायो धेरै राम्रो बोल्नु हुदो रहेछ मैले चाहिँ बुझे तर आजको गेस्टहरुले चाहिँ बुझ्नु भयो कि भएन टेनसन तेस्मा छ है।
सबै कार्यक्रम म हेर्छु। मुन्द्रे कति मजा आउथियो। तर आज मन परेन्। राम्रो हो। बिदेसी पाउनालाई स्वागत गर्नु। तर मुन्द्रे यो देशमा कयौ दु:ख गरेको कलाकारको चित्त माथी प्रहार भको छ। यो नै हो। janury 1 लाई heppy new year भने जस्तै लाग्यो।
खै कस्ले भन्यो कुन्नि काहा नेर हास्ने भनेर,तर मलाई त एक हप्ता पर्खिन नि गाह्रो हुन्छ सारै राम्रो लाग्छ अझ गेस्ट पनि उस्तै नम्बर 1 ल्याउनु हुन्छ। UAE बाट हेर्दै
Mr jitu तपाइँ को कार्यक्रम एक दमै उत्कृष्ट र माटो सुहाउँदो छ आफ्नो पन लाग्छ। तर तपाइले रिमा बिश्वकर्मा कविता नेपाली एश कुमार सेल्फ डिफेन्स अभियान संचालक डाक्टर मित्र परियार ज्यु लाई हामी तपाइको कलब मा देख्न चाहन्छौं र निमन्त्रणा पठाउनु हुन अनुरोध गर्दछौं ।
मुन्द्रेको कमेडी क्लब के धेरै राम्रो गर्दै जानु भछ अनि करिश्मा दिदी को अग्रेजी पहिलो चोटी सुन्न पाए धेरै राम्रो बोल्नु हुँदो रहेछ big fan mundre comedy club team lots of love ♥️ all
यो कार्यक्रम नछुटाइकन हेर्ने गर्छु अझै सफल्ता को आगृम सुभकामना साथै कुनै पीडा म भयका हरु लाई पनि मनोरञ्जन गराउछ यो कार्यक्रम ले तर हसाउने तरिका हरु पनि थुप्रै छन जितु जि तपाईं यक्लै ले कति हसाउन सक्नु हुन्छ होला र तेहा उपस्थित दर्सक हरु आफ्नो केही कुरा अर्थात राय राख्न चाहाने हरु लाई पनि यसरी ब्यबस्थापन गरिदियको बय झन राम्रो हुने थियो

Biraj bhatta lai leaunu pareao mundre dai🙏🙏
U r rock mundre g......ramro lagyou......baki sabai vagwan lai chodi dinus
कम्तीमा सन्दीप क्षेत्री को जति ईंग्लिश हान्नु पर्छ मुन्द्रे जि। सन्दीप लाई नि धेरै आउने कहाँ हो र। but in comedy show its acceptable...there is nothing to worry. Keep scaling up the show...all the best
management aale ramro garnu paryo hai dai ♥️
फुलबुट्टे सारी.....यो गीत सबैभन्दा पहिले मार्मिक लामाले गाउनुभएजस्तो लाग्छ है!!!! मेरो जानकारीमा थाहा भए अनुसार!!! । उहाको नाम लिन पनि नभुल्नु होला!!!! यस्तो कुराको पनि ख्याल गरौ है जितु नेपाल जी!!!!
करिस्मा दिदिले बुढेसकालमा पढेको आज काम लाग्यो है खुसी लाग्यो🙏🙏
आउछ दिलाई अंग्रेजी किनकि आगडि USA 🇺🇸 बस्नुभएको हो नी।
😜
English padhnelai vanda bolnelai badhi aauxa 😊
Study le hoina USA ko experience le ho
@@sayanaRai783 ए होर त्यसो भएत प्रमाणपत्रकै लागि पढ्नु भको होकि क्या हो??
फुलन्देको आमालाई मन पराउने जति यता हाजिर 🖐️🖐️
फुलन्देको अामा को फ्यान यता है शाथी हरु❤️❤️👍️👍️👍️
Fulu ko acting babbal xa
मलाइ त फुलन्देको आमा भन्दा लत्ते सहि लाग्छ है
राम्रो कलाकार हो
🙏🙏🙏👍👍👍
Live audience ma herney ichya vayeka harule kasari samilit huna pahincha, plz. Anyone thaha cha vaney vannidinula hjr.
मुन्द्रे लाई अङ्ग्रेजी बोल्न न आयर तनाब हा हा हा😃🤣🤣🤣😄
Hihihihihihihi ho
Kapil sharma nepali version 😆
Na hasauna yrrr hasda hasda andra nai batariyo mero....
slc slc pass garako mancxe ho ha ha
लट्टे र, फुलन्देको आमा बिनाको 🙆
मुन्द्रेको कमेडी क्लब रमाइलो हुन्न😆
Busy vayasi kaha bata leune ho
यो शो लज्जास्पद भयो english 😡
Hjur ko comment ta maile jata pani dekhxu ta 😛😛
Hjr ko comment bina comment section adhuro xa 😂😂😂😂😂
Sohi kuro garnu bho
बिदेशी पाहुना लाई स्वागत गर्नु पर्छ राम्रो छ मुन्द्रे को कमेडी.
करिस्मा लाई माया गर्नु हुने हाजिर गरुम त्😋😋😋
Sapana baini lotsof love❤️❤️
❤️❤️❤️✋
Tyo pani vanne kura ho... Sab ko man ma basna safal hununxa
मैले त सबै लाई बराबर माया गर्छु म हाजिर हुमकि नाई 🤔🤔🤔
Karishma ko ali kati bubu dekhiyo
बिदेश बाट घुम्न आएर नेपाली गीत संगीतलाई माया गरेर यति मिठो स्वरमा गीत गाउने बियोनसीलाई धेरै धेरै धन्यवाद
विराज भट्टलाई पनि ल्याउनु पर्यो मुन्द्रे जी ।
हो बिराज भट्टलाइ पनि ल्याउनुपर्यो मुन्द्रे जी
Biraj lai kahilai leyaunu hunna mundre ji le
rights
sai ho
Biraj batta khai jitu ji kahile bolaunu hunxaa
एकदमै राम्रो लाग्छ मलाइ यो कार्यक्रम अब पल साह र मालिका महत को हेर्न मन छ कहिले हेर्न पाउछौ सरा ा
बिदेसी पाहुना लाई स्वागत गर्नु पर्छ राम्रो कुरा हो आखीर यो गित का ओर्जिनल सर्जक र ओर्जिल गाइका गाएक लाई यस्तै सम्मान गरेकको भए कति राम्रो हुथ्यो है
Tyaii ta vaneko
Respect 🇳🇵🇳🇵from Nepal😘💛 uganda (yanshi )❤️☀️
Thanks for bringing De Captain Beyonce Famacy in this show. Its true that song doesn't have any languages just need to feel n sense it. Lots of love towards Uganda and people of Uganda from Nepal.
बाध्यता भयो आज मुन्द्रे सर अङ्ग्रेजी बोल्न 🤣🤣🤣🤣🤣🤣🤣
लौ मुन्द्रे जी लगायत टिमका सम्पुर्ण सदस्यलाई धेरै धेरै धन्यवाद ✋अत्यन्तै मनोरञ्जनात्मक कमेडी शो 👍️
करिस्मा दिदी को इङ्लिस राम्रो लाग्यो
मुन्द्रेको कमेडी कलव मा पनि नेपाली सारी मा आउनु भएको भए कति राम्रो देखिन्थ्यो होला
जिरेखुर्सानि को slc फेल मुन्द्रे आज साचै था भो ।।फेल नै रैछ ।।😁😁😁😁😁anyway कार्यक्रम मज्जा आयो।।
वाह क्या मज्जा लाग्यो।वियोन्सिलाइ मुन्द्रेकाे कमेडि क्लवमा देख्दा सारै खुशी लाग्यो।
zimba bro पुरेत भएछ yr राम्रै पुरान बाचन गर्यो bro ले .and 🤣🤣🤣🤣🤣
विदेशीले पनि हाम्रो गीतसंगितलाई यसरी गाउदा खुशी लाग्यो । धन्यवाद बियोन्सी नेपाली संगितलाई अन्तरास्ट्रियकरण गर्न सहयोग गरेकोमा ।
हैट ! आफैंलाई लाज लागेर आयो, पुरा हेर्न पनि सकिनं । अध्यक्षज्यूको हर्कत सारै बनावटी ।
फुलबुट्टे सारी.....यो गीत सबैभन्दा पहिले मार्मिक लामाले गाउनुभएजस्तो लाग्छ है!!!! मेरो जानकारीमा थाहा भए अनुसार!!! । उहाको नाम लिन पनि नभुल्नु होला!!!! यस्तो कुराको पनि ख्याल गरौ है जितु नेपाल जी!!!!
Mundrele viral matrai herxa
Mero pani prasna ???
Yo mulaa mundre marmik lamale gago git lai
Arkako nam liyera laj pani lagdaina ki
100%
right
मान सम्मान भनेको कुनै सुन चादिले हुदैन नेपाल र नेपालीको पहिचान गराउनु नै हाम्रो लागि सबै गरिमाको कुरा हो।धन्यवाद छ मुन्द्रेको कमेडी टिमलाई।हाल दुबईमा
राजु मासतर र बालछि दहुरबे को बिग उयान जाति येता हाे!🙏❤️
लौ शुभयात्रा जय होस सबैको
कार्यक्रम राम्रो छ सबै लाई बधाई छ तर महीला दिदी हरु लाई अली राम्रो कपडा हुनुपर्छ आधा कपडा लगाएर कार्यक्रम मा मजा आएन है साडीमा आउँनु पर्छ नी फुल्नदे आमा कति राम्रो कपडा मा आउनुभएको छ नेपाली पोसाक
आज को कमेडी त बबाल नै भो तेसैमा झन नारिया पनि आउनु भएको मा अति खुशी लाग्यो सो बेस्त लक्क अल तिम लाई
रमाईलो लाग्यो अनि खुसी लाग्यो बिदेशी पाहुनाले नेपाली गीत गाउँदा 👌👍🙏
खै यार जति भन्दा नि ल्याउनु भएन है पशुपति शर्मा र रमेशराज भट्टराईलाई
👌👌OKAY VERY NICE FULBTTE SARI BIDESHI SINGER BIONCEE FAMILY RILESION TIM LAI SHUBHAKAMANA XA MUNDREKO COMEDY MA 👌👌
खुसी लायो नया पर्तिभा थपिनु भएछ सारै खुसी लायो अब केही रमाईलो हुन्छ अब ढुक्क छु
मार्मिक लामाले गाएको यो गित अहिले सबैले भाइरल हुने चान्स पाए
लट्टे र फुलन्देको आमालाइ मन पराउनेहरु यता हाजिर हौँ ।।।
Thanks mundreji as we belong same district sindhupalchok always showcased a warm&grt hospitality to our guests no racism; inequality;no offended we offered everyone as respected;disciplines words &humanity emotions.Thanks Beyoncé for ur perception towards Nepal &loving us.Unity in Diversity.
कहिले काहीँ पाहुना लाई अलि अप्ठ्यारो हुने गरि comedy गरेको मन पर्दैन तर पनि यत्तिको रमाइलो अरु प्रोग्राम ले चाइ पक्कै दिदैन ।best of luck mundre dai😍
Right sir
sai ho
Karishma DD just woow.
More Respected n lots of love keep it up.
आज मुन्द्रे सर र करेश्मा दिज्युको पनि अङ्ग्रेजी बोलेको देख्न पायो धेरै राम्रो बोल्नु हुदो रहेछ मैले चाहिँ बुझे तर आजको गेस्टहरुले चाहिँ बुझ्नु भयो कि भएन टेनसन तेस्मा छ है।
करिश्मा दिज्युकाे त ठिकै हाे तर मुन्द्रे काे .......😂😂😂😂😂😂😂😂
Karishma lived 8 years in Us . She speaks better than yours .
Kasam laj lagyo jitu nepal ko english dekher
Congratulations gorgeous Beyoncé. We love you so much. Watching from London
One like for real comedian sujan zimba...Legend stand up comedian
Nariya pani
lu majja aaune bho herna yo episod
तपाईं को शुभाचिन्ताक आयो एक्जान थपियो जितु सर नमस्कार पहिले भन्दा अहिले को सो धेरै राम्रो भएको छ
राजा राजेन्द्र पोख्रेल ल्याउनु पर्यो मुन्द्रे दाइ भन्ने हरु याहा जम्मा होउ हजुरहरु
sahi bhannu bhayo rajendra pokrel leunu partheu
Ko ho tyo mugi
@@mayatamang8997 cute
Ho ho mero sathi ho rajendra sagai padeko hame le
Live audience ma herney ichya vayeka harule kasari samilit huna pahincha, plz. Anyone thaha cha vaney vannidinula hjr.
सबै कार्यक्रम म हेर्छु। मुन्द्रे कति मजा आउथियो। तर आज मन परेन्। राम्रो हो। बिदेसी पाउनालाई स्वागत गर्नु। तर मुन्द्रे यो देशमा कयौ दु:ख गरेको कलाकारको चित्त माथी प्रहार भको छ। यो नै हो। janury 1 लाई heppy new year भने जस्तै लाग्यो।
करिष्मा सारै सुन्दरी लेजेन्ट ब्याक्ति हुन।
करिसमा दिदि ले यो इङलिस सो मा अाउनु भनदा अगाडि नि धेरै परयास गरेरा अाउनु भाको जसतो छ🤣🤣🤣🤣🤣🤣
डा. अाना नेपाल मा अाउदा नि ल्याउन परेयाे उहाले नेपालि लाेक गितमा धेरै याेगदान छ
यस्तो त यि डाम्नाहरुलाइ के थाहा छ र😅
Love u sister from uganda 🇺🇬💓
मुन्द्रे सर पिलीज बिराज भट्ट,निखिल उप्रेति लाई पनी कमेडी कलब मा ल्याउँनु पर्यो सर
Sahi ho yl laynu prxa
Yes bro
Ajako mundre ko kamedi clab ahile sammaki sarb utkrist lagyo thank you so much all teams lai 🌹🌷💘🙏🙏
Zimba🔥🔥🔥🔥🔥bigfan and welcome nariya 🔥🔥
खै कस्ले भन्यो कुन्नि काहा नेर हास्ने भनेर,तर मलाई त एक हप्ता पर्खिन नि गाह्रो हुन्छ सारै राम्रो लाग्छ अझ गेस्ट पनि उस्तै नम्बर 1 ल्याउनु हुन्छ। UAE बाट हेर्दै
I'm really happy to see you ogandan bro and sis😍😍😍😍 super
नामस्ते फुल बुट्टे सडि गित चाहिँ बिदेसी बियोन्सी ले गएर चही पूरा हिट सङ बएको छ
हा हा अङ्ग्रेजी सुनेर म त मरे 😂😂😂😂
44:59 कुलन्देको आमा र करिष्माले कस्तो राम्रो Real प्रकारले बोलेको. . . रमाइलो लाग्ने गरी. . ।
मुन्द्रेको कमेडी क्लबमा देश र जनताको लागि राम्रो काम गर्नेलाई पनि ल्याउनु पर्यो जितु सर ।जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow this is best episode thank you Mundra comedy club. I like to much. 👏👏👏👏👏👍👍👍👍👍👍👍
Its making me laugh so loud hearing the way karishma sang the song wrong lyrics with full on confident😆
कारस्मिरा दिदी जे होस अंग्रेजी राम्रो बोल्दो रहेछ, तेसै माहानायक भनेको होइन।जय नेपाल ।
Hamro mundre brother ko English kadaa rahechha love off love Hi always respect 🙏
एउटा बिदेशी गाइका बिओन्सी लाई फुलबुट्टे सारी ले सम्मान गरेको मा मुन्द्रे कमिडी कल्बलाइ धेरेइ धेरेइ धन्नेबाद।
लट्टेको फ्यान हरु यता आउनुहोला है😎😎
Beyonce is congratulations and again for Nepali song best wishes and u accept for our Nepali culture so again God bless you
लट्टे नभए पछि त हेर्नै मन लाग्दैन यार latte को लागि एक लाइक है हजुर ❤️👍🙏
Amazing program watching from Kuwait 🇰🇼
WOW MAJJA AAUNE VO AAJA. I AM WAITING.
मुन्द्रे जितु ज्यु अङ्ग्रेजी सिक्नु पर्यो ल ! लाजमर्दो भयो !
👿👿
This time is good job mundreko comedy club season 2
Ajhai agi baddai janus unnati pragati ko suvakaman jitu uncle..ddhrai ramro.lagx hajurko.progr.sadau herne garxu..
नारिया र सुरज जि लाई हार्दिक बधाई
Nice to see Naria n zimba in mundre comedy club.. All the best 🎉🎊
oo0lumooy8nll9lf89ooiipp99otp8o00ll.3•
biog58u8u9ii0pnjbu
English le comedy club ma अफटेरो परेछ सबै को लटरपटर excellent translator gust pani sagi lako va ramro huntyo
😀😀😀😀😀
Comedy club ma बसेकोहरुलाई साहेत English बुझेन होला सहेत I gess
Mr jitu तपाइँ को कार्यक्रम एक दमै उत्कृष्ट र माटो सुहाउँदो छ आफ्नो पन लाग्छ। तर तपाइले रिमा बिश्वकर्मा कविता नेपाली एश कुमार सेल्फ डिफेन्स अभियान संचालक डाक्टर मित्र परियार ज्यु लाई हामी तपाइको कलब मा देख्न चाहन्छौं र निमन्त्रणा पठाउनु हुन अनुरोध गर्दछौं ।
De Captain beyonce famacy❤️🇳🇵
कस्तो अफ्ठ्यारो नाम !
मुन्द्रे जतिको त मपनी बोल ए रछु हाहा जेहोस बुडेस्काअ मा पडेको काम लाग्यो है खुसी लाग्यो करिस्मा दि
Hamro des ma bidesi pahuna lai dherai Maya r swagat x r sabai le garau 🙏🙏🙏🙏🙏
ओ निकै रमाइलो क्या😀😀😀😀
मुन्द्रेको कमेडी क्लब के धेरै राम्रो गर्दै जानु भछ अनि करिश्मा दिदी को अग्रेजी पहिलो चोटी सुन्न पाए धेरै राम्रो बोल्नु हुँदो रहेछ big fan mundre comedy club team lots of love ♥️ all
जे जस्तो भएपनी रमाइलो लग्यो ।
मुन्द्रेको english 😂😂😂😂😂😂😂😂
🤣🤣🤣🤣👌👌👌👌👍👍👍ok
Jitu sri hajur ko comedi sarai ramri 🙏👌👌👌👌👌👌🇳🇵🤝🤝🤝🤝❤️❤️❤️
best of luck for naira n zimba. may u stay here forever. ❤
धेरै रमाइलो भो मुनद्रे दाइ अनि बल्छि र राजु मास्तर लाइ पनि ल्याउनु पर्यो दाइ
मुन्द्रे लाई औरेजी ले पसिना निकाल्यो😂
🤣🤣🤣
Hoho
Live audience ma herney ichya vayeka harule kasari samilit huna pahincha, plz. Anyone thaha cha vaney vannidinula hjr.
सारै राम्रो आज को vdo
मुन्द्रे को।अङ्ग्रेजी पनि थाहा भो हाहाहा
मुन्द्रेको कमेडी आज धेरै मजा आयो
Nariya big fan here much love😍
किमिटि सो अज सिखिरमा रहोस शुभकामना
I am here for zimbaaa
really?
@@छत्रलकाईखड्का not rally ,seriously !
प्रयास धेरै राम्रो छ
Zimba sir big fan aba khatra hunxa jhan
यो कार्यक्रम नछुटाइकन हेर्ने गर्छु अझै सफल्ता को आगृम सुभकामना साथै कुनै पीडा म भयका हरु लाई पनि मनोरञ्जन गराउछ यो कार्यक्रम ले तर हसाउने तरिका हरु पनि थुप्रै छन जितु जि तपाईं यक्लै ले कति हसाउन सक्नु हुन्छ होला र तेहा उपस्थित दर्सक हरु आफ्नो केही कुरा अर्थात राय राख्न चाहाने हरु लाई पनि यसरी ब्यबस्थापन गरिदियको बय झन राम्रो हुने थियो
ramro bolnu vayo kharishma madam and jitu sir ramro english good 👍🏼👍🏼👍🏼😘🥰🥰all team and byancey congratulations 🎊🎉 bebsss kept up lovely ☺️
करिस्मा दिदिको english बल्ल काम लागो फुलबुट्टे साडिमा बधाई छ सम्पूर्ण टिमलाई🙏🙏
Beautiful one ❤️
आजको कार्यक्रम धेरै राम्रो लाग्यो
mundre dai ko englis 🤣🤣🤣 karisma dd is rooks 🤘🤘🤘👌👌