नेपाल खेलाडी हरू लाई मात्रै होइन। राम्रो सोच बिचार राख्ने र देश को लागि राम्रो कार्य गर्ने व्यक्तिलाई नै ठिक लाग्दैन नेपाल सरकारलाई। किन भने सरकार नै देश र जनताहरू लाई लुट्नु चुस्नु र भ्रष्टाचारी चोर डाँका हुनु मा व्यास्थ छन् । तर हजुर एक नेपाल को सान ,मान खेलाडी हुनुहुन्छ 🙏🙏🙏💪💪💪
मलाई पनि नेपाल भन्दा नेपाली भन्दा गर्ब लाग्छ म सिक्किम कै भएपनि यति धेरै सरकार लाई गाली दिनु पनि ठिक होइन गलती त जनताको नै हो नि किन भने सरकार बनाउँदा एउटा पार्टी लाई आफ्नो मत दिनु पर्छ जनमतको सरकार बनाउनुपर्छ अनि मात्र देस बन्छ दाजु भाई हौ।
even though a nepali women has a earned a name all over the country💙.the nepali goverment should welcome her with respect and support her.what is the nepali goverment looking at😠? don't be disappointed sister. one day your day will come😊 we respect you.
Body Building लाई सरकारले सहयोग गर्नु हुँदैन र संसार का धेरै देशले गर्दैनन। किनभने यो खेल लाई प्रोत्साहन गर्नु भनेको लागू पदार्थ लाई प्रोत्साहन गर्नु हो। लागू पदार्थ भनेको गाँजा रक्सी चरेस मात्र होइन, अरु पनि स्वरुप मा हुन्छन् । Steroid प्रयोग गर्छन् त्यो भनेको राम्रो गतिलो कुरा होइन जो सरकार ले समर्थन गर्दैन। शारीरिक सुगठन आफैमा नराम्रो होइन, राम्रो हो तर कसरी के गरेर शरीर आकर्षक बनाउन सकिन्छ भनेर Steriod को प्रयोग गर्छन्। अरु खेलमा खोकी को औषधि खाँदा समेत खेलाडी लाई प्रतिबन्ध लगाइन्छ। यो नेपाल मात्र होइन संसार भरको समस्या हो।
Tehi ho, bodybuilding maa full financial support katai pani government bata hudaina; yo ekdum kharchilo khel ho. Tesmathi enhancement........ Bela belama protsahan sworup ramro nagad-puraskar dinu thik hunxa; 1st 2nd 3rd hune lai.
Nepal ko pm KO thauma ramro manxe Vaya KO Vaya p hunxa mura jat ko rangalai basaliya KO xa ani patarkar KO thauma kaju wala lai basaliya KO xa k garne yastai xa Nepali kheladi haru ko pida
रजनि दिदि हजुरलाई बधाई छ कसैले नसाेचेकाे काम गर्नु भएकाे छ
नेपाल खेलाडी हरू लाई मात्रै होइन। राम्रो सोच बिचार राख्ने र देश को लागि राम्रो कार्य गर्ने व्यक्तिलाई नै ठिक लाग्दैन नेपाल सरकारलाई। किन भने सरकार नै देश र जनताहरू लाई लुट्नु चुस्नु र भ्रष्टाचारी चोर डाँका हुनु मा व्यास्थ छन् । तर हजुर एक नेपाल को सान ,मान खेलाडी हुनुहुन्छ 🙏🙏🙏💪💪💪
Mahan nari hajurlai samman xa sister❤🙏
मलाई पनि नेपाल भन्दा नेपाली भन्दा गर्ब लाग्छ
म सिक्किम कै भएपनि
यति धेरै सरकार लाई गाली दिनु पनि ठिक होइन
गलती त जनताको नै हो नि किन भने सरकार बनाउँदा एउटा पार्टी लाई आफ्नो मत दिनु पर्छ
जनमतको सरकार बनाउनुपर्छ अनि मात्र देस बन्छ दाजु भाई हौ।
even though a nepali women has a earned a name all over the country💙.the nepali goverment should welcome her with respect and support her.what is the nepali goverment looking at😠? don't be disappointed sister. one day your day will come😊 we respect you.
Body Building लाई सरकारले सहयोग गर्नु हुँदैन र संसार का धेरै देशले गर्दैनन। किनभने यो खेल लाई प्रोत्साहन गर्नु भनेको लागू पदार्थ लाई प्रोत्साहन गर्नु हो। लागू पदार्थ भनेको गाँजा रक्सी चरेस मात्र होइन, अरु पनि स्वरुप मा हुन्छन् । Steroid प्रयोग गर्छन् त्यो भनेको राम्रो गतिलो कुरा होइन जो सरकार ले समर्थन गर्दैन।
शारीरिक सुगठन आफैमा नराम्रो होइन, राम्रो हो तर कसरी के गरेर शरीर आकर्षक बनाउन सकिन्छ भनेर Steriod को प्रयोग गर्छन्। अरु खेलमा खोकी को औषधि खाँदा समेत खेलाडी लाई प्रतिबन्ध लगाइन्छ। यो नेपाल मात्र होइन संसार भरको समस्या हो।
Tehi ho, bodybuilding maa full financial support katai pani government bata hudaina; yo ekdum kharchilo khel ho. Tesmathi enhancement........
Bela belama protsahan sworup ramro nagad-puraskar dinu thik hunxa; 1st 2nd 3rd hune lai.
❤❤❤❤❤❤badhai xa rajani sister nepal lai sansar ma chinaunu vako xa netaharule badnam gareni😊
खेलाडी लाई चिन्न खोज मेरो देशको शासक ज्यू
Rip nepal sarkaar
सरकार ले बधाई के देलान् बदाम चाहि दिन्छ होला
Desh chinayo ko cha kamti ma pani 50 lakh dinu parcha. Gold medal leune kheladi jun sukai bidha ma hos.
Rest in peace government of Nepal
Kaju khanu parxa .
Sarmila ko barema kura ?
Rip Nepal sarkar🤫
Khel vane ko ? Sarmela ra Dhaka ko ho ?
Nepal ko pm KO thauma ramro manxe Vaya KO Vaya p hunxa mura jat ko rangalai basaliya KO xa ani patarkar KO thauma kaju wala lai basaliya KO xa k garne yastai xa Nepali kheladi haru ko pida
Sarmila xore ko bu ko ho ?
Nepal ko sabai fata chor hun
khate nepal sarkar lai vastachar gardai furshad xaina, kaha bata heros ta champions haru lai.. prachande sarkar👎👎
Yasto champion ship raicha hare 😅
Sey ma chetharnya gov koe bolya champion ko lagii sop mugii taestaii ho rabi gayendra khaii tw thoka mugii haru anii yo board ko lae bolyako
Aba janta janna chahanxa kasaile nahernu hai yo pani chor raxa