गोल्ड स्टारको Traking Shoes बाहिरी डिजाइन धेरै राम्रो र आक्रशक छ तर Finishing मा अझै सुधार गर्नुहोला मेरो बसाई भारतमा भएपनि कपडा, जुत्ता चप्पलहरु नेपालको नै प्रयोग गर्ने गर्छु अहिले भारतको अनलाइन, अफलाइन बजारमा नेपाली ब्राण्डको जुत्ता अन्तर्राष्ट्रिय बजारमा पाउँदा मन प्रशन्न हुन्छ! अगाडि बढ्नुहोस् ब्राण्ड बन्द गर्ने होइन तर कम्पिटिसन गर्नको लागि फिनिसिङ मा ध्यान दिनैपर्छ है
सरकारको स्पष्ट नीति नहुदा नेपालमा ब्यापार ब्यवसाय नै धरापमा रहेका छन । जब सम्म अत्यावश्यक सम्पुर्ण बस्तुहरु बिदेश बाट आयात गर्नुपर्ने स्थिति हुन्छ तब सम्म देशको अर्थतन्त्र नै धरापमा हुन्छ । सरकारले पनि देशमा विभिन्न किसिमका उधोग धन्धाहरु संचालन गर्नुपर्छ ।
जताततै अत्यधिक 'गाेल्ड स्टार' नै देखिन्छ- विभिन्न माेडलमा । फेरि फ्याक्ट्री नै बन्द गर्नुपर्ने गरी गाह्राे केमा हाे । सित्तैमा बाँडिएकाे त अवश्य नै हैन हाेला, अलि स्पष्ट भएन ।
अनिल सरबाट सिक्नु पर्ने कुरा धेरै छन्, उहाँ जस्तो सबै कुरामा परिपुर्ण सोच बिचार भएको मान्छे हाम्रो लागि अनुकरणिय हुनुहुन्छ।
🙏🙏❤️
Salute to exemplary woman Vidushi Rana! Thank you for your contribution to economy of Nepal.
Rsp ko mananiya haru lai bolaununa anil sir
After this interview I am going to wear goldstar ❤❤
धेरै राम्रो काम मेमकाे,सलुट छ ल
Great story & great lesson for us🎉Let start to support our nation products❤ proud to be Respected Medam & this great program 😊
My best gold star
Such a inspiration ❤❤❤my dream girl to take one photo with her
Very motivational and inspiring episode!🙏🙏❤❤
He’s a great host ❤
Beautiful presentation 😍😍😍😍
गजब
गोल्ड स्टारको Traking Shoes बाहिरी डिजाइन धेरै राम्रो र आक्रशक छ तर Finishing मा अझै सुधार गर्नुहोला मेरो बसाई भारतमा भएपनि कपडा, जुत्ता चप्पलहरु नेपालको नै प्रयोग गर्ने गर्छु अहिले भारतको अनलाइन, अफलाइन बजारमा नेपाली ब्राण्डको जुत्ता अन्तर्राष्ट्रिय बजारमा पाउँदा मन प्रशन्न हुन्छ! अगाडि बढ्नुहोस् ब्राण्ड बन्द गर्ने होइन तर कम्पिटिसन गर्नको लागि फिनिसिङ मा ध्यान दिनैपर्छ है
Woow❤❤
Yes ❤👋🏼👋🏼
सरकारको स्पष्ट नीति नहुदा नेपालमा ब्यापार ब्यवसाय नै धरापमा रहेका छन । जब सम्म अत्यावश्यक सम्पुर्ण बस्तुहरु बिदेश बाट आयात गर्नुपर्ने स्थिति हुन्छ तब सम्म देशको अर्थतन्त्र नै धरापमा हुन्छ । सरकारले पनि देशमा विभिन्न किसिमका उधोग धन्धाहरु संचालन गर्नुपर्छ ।
👍👍
I have seen Indian armed forces using this gold star shoes .. casually wearing ..in thier off duty ..
❤❤❤
Gold star ❤❤
Government should protect, support and empower those Nepali industries, not only looking for commission. All are Sati le sarapeko political leaders 🥶
जताततै अत्यधिक 'गाेल्ड स्टार' नै देखिन्छ- विभिन्न माेडलमा । फेरि फ्याक्ट्री नै बन्द गर्नुपर्ने गरी गाह्राे केमा हाे । सित्तैमा बाँडिएकाे त अवश्य नै हैन हाेला, अलि स्पष्ट भएन ।
Nepali bhayapachi suddha nepalima interview dinu paryo
बच्चालाई हुने कुन हो ladies design छैन नेपाली brand मा
किन बन्द गर्नु र ? मैले दश पन्ध्र बर्षदेखि यहि जुत्ता खपत गरिरहेको छु ।
Kurakani manprayo