महेन्द्रकालीन गुप्तचरी ब्यवस्था कसले सिध्यायो ? प्रमाणसहित || Rashtra Pahilo || Nation First ||
ฝัง
- เผยแพร่เมื่อ 15 ม.ค. 2025
- #nationfirstnepal #bharatdahal #arjungyawali #pkharel #surendrakc #nepalfirst #nepalinews #jasusi #kingnepal #nepalipolitics #rashtrapahilo #nationfirstnepal #nationfirst #bpyatri #bishnujung #bishnujungpandey #yubarajsangraulla #arjungyawali #bharatdahal #nepalhistory #nepalipolitics #counterintelligencenepal #nepal #nepalhistory #enticounterintelligence #enticounterintelligencenepal #rashtraguruyoginaraharinath #yoginaraharinath #naraharinath #bharatdahal #trimoolnepal
खास गरी श्री ५ माहाराजधिराज महेन्द्रका पालामा नेपालको गुप्तचरी संयन्त्र निकै बलियो थियो । नेपाललाई सबैभन्दा बढी खतरा छिमेकी मुलुक भारतबाट रहेको महेन्द्रको बुझाइ थियो । त्यसैले महेन्द्रले गुप्तचर निकाय तथा छुट्टै संयन्त्रबाट भारतीय पक्षको सूचना हासिल गर्ने र आवश्यक पर्दा भारतलाई दबाव दिने हिसाबले विभिन्न गतिविधि सञ्चालन गरेका थिए ।
हट्ने होईन डटि लड्ने नेपालीको बानि हुन्छ । कहिल्यै नझुक्ने शिर उभेको स्वभिमानी नेपाली हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
२००७ साल देखि हाल सम्म (२०१७ देखी २०२८ छोडेर) राजनितिक दल नामका बिदेशी कम्पनी र नेपाली नागरीकता धारी बिदेशी दलाल नेताहरूको प्रथामिकता देश कहिल्यै परेन, पर्यो त केबल राजनीतिक दल र ती दलले बोकेका बिदेशी एजेण्डा मात्रै । अहिले राष्ट्र प्राथमिकतामा पर्दैन पर्छ त केवल राजनीतिक दल र तिनका नेता । राजा महेन्द्रको पालामा बाहेक राजसंस्था रहेको समयमा पनि राजाकै गुलामी गरेर यि नै दलका नेताकार्यकर्ताहरू जिवन चलाए तर राष्ट्र लाई कहिल्यै अग्रस्थानमा राखेनन् । जव राजाले ति गुलामीहरूले बिदेशी एजेण्डा बोकेको चाल पाए, बिदेशी संग मिलेर राजसंस्था नै फाल्न पछी परेनन् । जसले राष्ट्र आज भन्दा भोली झन् झन् अधोगतिमा गईरह्यो । बिदेशीले विश्व सभ्यताके केन्द्र नेपाल लाई यीनै दलले बोकेके एजेण्डा मार्फत नेपाल लाई अस्थिर नियन्त्रणमा राखि राखे । त्येसैले राष्ट्र र राष्ट्रियता जोगायौं भने मात्र नेपाल देश भन्न पाउँला । त्यसैले राष्ट्र र राष्ट्रियता जोगाउन पृपुरा बिचारधाराले निर्देशित हुुनु पर्छ भन्ने उदेश्यले यो च्यानल खोलीएको हो !!!
पृथ्वी पथ । पुनर्जागरण ।। राष्ट्र पहिलो ।।।
पृपुरा बिचारधारा, आजको आवश्यकता ।
#राष्ट्रपहिलो #RashtraPahilo
#राष्ट्र_पहिलो #Rashtra_Pahilo
#rashtra_pahilo #rashtrapahilo
#rashtrapahilo #nationfirst
For business inquiry- rashtrapahilo1@gmail.com
Follow On:
Facebook Page:- / 1nationfirst1
/ bjpyatri
Twitter:- https: // 1nationfirst1
/ jungpade
Good one
Sir NID मा नियुक्ति हुन कत्तिको easy छ?
सकिन्छ या गारो हुन्छ???